
सेयर कारोबार ८०करोड माथी हुँदा नेप्से ९.६९ अंकले घट्यो।
७९ असोज ३० काठमाडौ; लाभांशको सिजन सुरु भैईसकेको, अघिल्लो बर्ष भन्दा यो बर्ष कम्पनीहरूको नाफा राम्रो रहेको अबस्थामा समेत आईतवार नेप्से ९.६९ अंकले घटेको छ ।आइतबार १८६०.९४ विन्दुमा पुगेर नेप्से बन्द भएको छ । यस दिन ८०करोड भन्दा माथिको सेयर [...]
प्याराग्लाईनडिङ्ग खेल खेल्दा एक जनाको गयो ज्यान..
७९ असोज ३० काठमाडौ ; कास्किको पोखरा स्थित सारङ्गकोट डाडामा संचालित प्याराग्लाइनडिङ खेलमा संलग्न नेपाली सेना त्रिभुवन आर्मी क्लबमा आबद्ध निसिम थापाको प्याराग्लाईनडिङ्ग खेल अनियंत्रित भएर दुर्घटना हुँदा घाईते भएका निसिम थापा को पोखरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ [...]
मंसिर ४को चुनाव बहिष्कार अभियान संचालन गर्ने पक्राउ …
७९ असोज २९ काठमाडौ ; मोहन वैद्य नेतृत्वको क्रान्तीकारी माओवादीले अर्घाखाँचीको सन्धिखर्क,खुदवाङमा आयोजना गरेको निर्बाचन बहिस्कार कार्यक्रम मा प्रहरीले हस्ताक्षप गरेर बहिस्कार अभियानमा संलग्न क्रान्तीकारी माओबादीका नेत्ता भुपेन्द्र न्यौपाने, टिकाराम आचार्य, लक्ष्मी चौलागाईं सहित १० जना भन्दा धेरै लाई पक्राउ [...]
आम संचार माध्यम बाट निर्वाचन आचारसंहिता पालना भए नभएको बारे प्रेस काउन्सिल नेपालमा उजुरी दिने ब्यास्था।
७९ असोज २९ काठमाडौ; आगामी मंसिर ४ मा हुने चुनाव सम्बन्धमा निर्वाचन आचारसंहिता लागू भैईसकेकोले आम संचार माध्यम बाट निर्बाचन आचारसंहिता पलना गरे नगरेको बिषयमा चित्त नबुझे उजुरी दिने ब्यबस्था गरेको प्रेस काउन्सिल नेपालले बिग्यप्ती मार्फत जनाएको छ। आम संचार [...]
निर्बाचन आयोगले स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह सामान्य हेरफेर
७९ असोज २९; निर्बाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभाको चुनाव प्रयोजनको लागी स्वतन्त्र उमेदवार लाई प्रदान गरेको डोजर र क्रस खुकुरी चिन्हलाई निर्बाचन निर्देशिका २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरि चुनाव चिन्ह सामान्य हेरफेर गरेर [...]
चुनाव सप्पन्न नभए सम्म अनुमानकोभरमा मत सर्बेक्षण सार्वजनिक गर्न नपाईने
७९असोज २९ काठमाडौ ; २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि निर्वाचन आयोगले घोषणा गरेको चुनावमा निर्वाचन आचारसंहिता २०७९ लागू भैईसकेको ले निर्वाचन आचारसंहिता बिपरित कार्य कोहि कसैले गर्न नपाउने निर्बाचन आयोगले जनाएको छ। निर्वाचन [...]
उमेदवार तथा राजनीतिक दलको निर्वाचन खर्च विवरण संकलन गर्न नेपाल प्रहरी र अनुसन्धान बिभाग परिचालन ।
७९असोज२८ काठमाडौ ; आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको चुनावमा राजनीति दल तथा उमेदवारले खर्च गर्ने खर्चको विवरण गोप्य रुपले बुझ्न निर्बाचन आयोगले नेपाल प्रहरी र रास्ट्रीय अनुसन्धान बिभाग (राअबी) लाई परिचालन गर्ने भएको छ। उक्त कुरा निर्बाचन आयोगले [...]
वैद्य माओवादीले सुरु गर्यो चुनाव बहिष्कार अभियान
७९असोज २८ काठमाडौ ;मोहन बैद्यले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मंसिर ४ गतेको प्रतिनिधिसभाको चुनाव बहिष्कार गर्ने घोषणा गरे सगै संसदिय ब्यबस्थाको चुनाव बहिष्कार गरौं, संसदिय ब्यबस्था खारेज गरौं भन्दै चुनाव बहिस्कार कार्यक्रम सुरु गरेको छ। सोही [...]
काठमाडौ महानगरपालिकाले उत्खनन गरेका टुकुचा खोलाको दायाँबायाँ भासिन सुरु……
७९ असोज २८ काठमाडौं; काठमाडौ महानगरपालिकाले आफुखुसी उत्खनन गरेका टुकुचा खोलालाई कुनै सुरक्षा ब्यबस्थापन नगरी अलपत्र पारेर छोडेको छ। जस्को मार टुकुचा खोला दायाँबायाँ घर बनाएर बसेका स्थानीय बासिन्दा आफ्नो घर भासीएर भत्किने हो कि भनेर त्रसित भएका छन। जस्को [...]
आयत प्रतिबन्ध मंसिर २९ सम्म लाई
७९असोज २८ काठमाडौ; नेपालमा तरलताको समस्या देखिएको स्थितिमा तरलताको समस्या समाधान गर्न र डलर संचिति गर्न सरकारले मोटरसाइकल गाडी,स्मार्टफोन, मदिराजन्य पदार्थ बिदेश बाट आयत गर्नमा लगाएको प्रतिबन्धलाई पुन २०७९ मंसिर २९ गते सम्म लाई निरन्तरता दिएको छ।उक्त निर्णय शुक्रबार बसेको [...]
सुनकोसी-मरीण डाईभर्सन बहुउद्देश्यीय परियोजनाको सुरुङ्ग मार्ग खन्ने कार्य सुरु
७९ असोज २८ ; काठमाडौ । सिन्धुली जिल्लाको खुर्कोट बाट सिन्धुलीको मरीण सम्म सुरुङ्ग मार्ग बनाएर सुनकोसीको पानी बागमती सिचाइ परियोजना अन्तरगत प्रयोग गर्ने र ३१.७ मेगावाटको बिजुली बत्ती निकाल्ने नेपाल सरकारको योजना अनुसार सुनकोसी-मरीण डाईभर्सनको सुरुङ्ग मार्ग खन्ने कार्य [...]
मंसिर ४को प्रतिनिधि सभाको चुनाव ४ दलले बहिष्कार गर्ने…
७९असोज २७; मोहन बैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तीकारी माओवादी), धर्मेन्द्र बास्तोला(कन्चन) नेतृत्वको नेकपा (बहुमत), सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मसाल,रामनारायण पाल नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल लगाएत ४ दलले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको चुनाव बहिष्कार गर्ने भएका छन। [...]
मंसिरमा हुने चुनावको लागि मतपत्र छाप्ने कार्य सुरु
७९ असोज २७; आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा प्रदेशसभाको चुनावको लागि मतपत्र छाप्ने कार्य निर्वाचन आयोगले सुरु गरेको जनाएको छ। मतपत्रमा ठुला राजनीति दलहरूको चुनाव चिन्ह पुरानै हुने र स्वतन्त्र राजनीतिक दलको चुनाव चिन्ह निर्वाचन आयोगले निर्धारण गरेको अनुसार [...]
भोट हाम्रालाई दिनेकी राम्रालाई दिने……
७९असोज २७; यतिखेर नेपाल आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनाव लाई लिएर चुनावीमय भएको छ। सवै राजनीतिदलहरू आफ्नो उमेदवार लाई जिताउन बल धन बुद्दी बिकेक लिएर जनताको घर दैलो गाउँ घरमा भोट माग्दै देश दौडाहा रहेका छन । अर्को तिर [...]
प्रजातान्त्रिक अभियान्ता हेमन्त मल्ल द्वार दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी ….
७९असोज २७; प्रजातान्त्रिक अभियान्ता हेमन्त बहादुर मल्लले दाङ जिल्लाको क्षेत्र नं.३ बाट प्रतिनिभीसभाको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । मल्ल पञ्चायतकाल देखि नै प्रजातान्त्रिक विचारक भएकाले ‘बहुदलवादी’ नेता भनेर चिनिने उनी प्रखर वक्ता पनि मानिन्छन् । लामो समयसम्म अधिबक्ता [...]
सामाजिक संजाल मार्फत राजनीति दलको पक्ष विपक्षमा मत माग्ने सरकारी कर्मचारी लाई बिभागिय कारबाही गर्न निर्देशन
७९ असोज २७ काठमाडौ ; निर्वाचन आयोगले नेपाल सरकारका बहालवाला कर्मचारीले कुनैपनी पार्टीको पक्ष वा विपक्षमा सामाजिक संजाल, अनलाइन मिडिया वा प्रत्यक्ष रुपले मत माग्ने कार्य गरे गराए निर्वाचन आचारसंहिता बिपरित कार्य हुने भएकाले मत माग्ने कर्मचारी लाई तत्काल बिभागिय [...]
सेयर किनबेच गरीदिन अनुमति माग्दै २२ वटा कम्पनीले आबेदन…
७९ असोज २७ काठमाडौ ; नेपाल स्टक एक्सचेन्जमा आज असोज २७ गते बिहिवार सम्म २२ वटा भन्दा धेरै कम्पनीहरूले सेयर किनबेच गर्नको लागी अनुमति माग्दै नयाँ ब्रोकर लाइसेन्स पाँउ भनेर निवेदन दिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नयाँ ब्रोकर [...]
सेयर बजार नेप्से सामान्य वृद्धि ।
काठमाडौ असोज २७, सेयर बजार नेप्से आज असोज २७ गते ४.१५ अंकले सामन्य वृद्धि भएको छ। आज नेप्से १८७०.६३ विन्दुमा पुगेर रोकिएको छ । आज बिहीबार ८२करोड भन्दा बढीको सेयर कारोबार भएको छ । लाभांशको सिजन सुरु भैसक्दा समेत लगानीकर्ता [...]
क्रीकेट खेलाडी सन्दिप लामिछाने लाई थप ५ दिन हिरासतमा राख्न अनुमति ।
असोज २७ काठमाडौ । नाबलिका बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका क्रीकेट खेलाडी सन्दीप लामिछाने लाई काठमाडौ जिल्ला अदालतले थप ५ दिन हिरासदमा राख्न अनुमति दिएको छ । सन्दिप लमिछाने लाई २०७९ असोज २० गते प्रहरीले पक्राउ गरेर असोज २४ [...]
सम्पादकीय ईस्वर “सिन्धु” को फेसबुकवालबाट। होटेलमा बसेर आफुखुसी रमाइलो गर्ने अनि जबर्जस्तीको परिभाषा दिने!!
´होटेलमा बसेर रमाइलो गर्नुलाई जबरजस्तीको परिभाषा भित्र ब्याख्या गर्नुको कुनै तुक नरहेको छ ! जहासम्म फौजदारी संहिताको जबरजस्तीको महलमा रहेको ब्यबस्था छ यो आफैमा छद्मभेषी रहेको, महिलालाई शसक्तिकरण गर्ने भनेपनि १६ बर्षको उमेरमा नागरिकता दिए पनि शरिरको आवश्यक इच्छा स्वतस्फुर्त [...]
सम्पादकीय; नारायण बगाले
सेयर बजार नेप्से घटबढ गराउन कस्तो हर्कत अपनाईन्छ!!सेयर बजार बाट ठुला खेलाडीहरूले सस्तोमा किनेका अथाह सेयर कित्ता बिक्री गर्न सेयर बजार नेप्से धेरै बढछ भन्दै मिडिया मार्फत प्रचार प्रसार गर्ने र आम सर्वसाधारण नेपाली नागरिकहरूलाई सेयर किन्न प्रोत्साहन गर्ने गर्छन,भने [...]
विधुतिय मुद्रा Virtual Currency/Cryptocurrency Network Marketing and Hyper Fund कारोवार नर्गन सम्बन्धित सबैमा आग्रह ।
भगवान थापाकाठमाडौं,साउन ३०नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०७९।४।३० गते नेपाली नगरिकलाई Virtual Currency/Crypto currency Network Marketing and Hyper Fund को कारोवार नगर्न सम्बन्धित सबै नेपाली नागरिकमा सूचना गरेको छ । यस वैकंले Bitcoin कारोबार Cryptocurrency कारोवार Virtual [...]
नेपालको व्यापार घाटा २१ खर्ब भएको
९ साउन काठमाडौंभगवान थापा अत्याकि सामान आयात गर्दा २१ खर्ब नेपाली रकम खर्च भएको छ । निर्यात कम र आयात बढी हुदा ठुलो रकम खर्च देखिएको हो । यस्को समाधानका लागि नोली सामान हरु धेरै भन्दा धेरै उत्पालन गरी विदेश [...]
सेयर बजारमा निरन्तर गिरावट ।
काठमाडौं, ५ अषाढभगवान थापा२०७९।२।५ गते सेयर बजार ३७.२७ सुचक अंकले घटेको छ । बजार १९३४.११ बिन्दुमा झरेको छ । १० महिना भित्रैमा नेपालको सेयर बजार ३९ प्रतिशत गिरावट भएको हो । नेपाली सेयर बजारमा उच्च अंक ३१९८ पुगेको थियो । [...]
बजेट अधिवेशनका लागि ३ जेठमा संघीय संसदको बैठक बोलाउन सिफारिस
२५ बैशाख, काठमाडौं, आज बसेको मन्त्रीपरिषद्को बैठकले बजेट अधिवेशनका लागि ३ जेठमा संघीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले ३ जेठ अपरान्ह ४ बजे संसदको अधिवेशन बोलाउन सिफारिस भएको छ । प्रत्येक वर्ष [...]
प्रधानमन्त्री पदका लागि देउवाले पार्टी समाप्त पार्ने
२५ बैशाख, काठमाठौंः चितवन नेकपा एमालेले आयोजना गरेको आमसभामा एमाले अध्यक्ष के.पी. ओलिले सम्बोधन गरेका छन् । सो सभामा प्रधानमन्त्री पदका लागि काँग्रेसका कार्यकर्तालाई नेकपा मओवादीमा भोट हाल्नु भनी निर्देशन गर्नु काँग्रेस समाप्त पार्नु भएको ओलीले बताएका छन् । काँग्रेस [...]
स्थानीय चुनावमा स्वतन्त्र उमेद्धारले प्राप्त गरे चिन्ह
१८ बैशाख, काठमाडौं, लोकन्तान्त्रिक गणतन्त्र नेपालमा वि.सं. २०७९ बैशाख ३० गतेको मतदान प्राप्त गर्नका लागि निर्वाचन आयोगले स्वतन्त्र उमेद्धारलाई चुनाव चिन्ह प्रदान गरेको छ । स्वतन्त्र उमेद्धारका लागि, पुतलि, भुइकटहर, हाँस, आँप, धारा, लठ्ठी जस्ता चुनाव चिन्ह प्रदान गरेको निर्वाचन [...]
आफ्नो वर्चस्व कायम गर्न कोइरला समुह सक्रिय
१८ बैशाख, काठमाडौं, मुलुकको जेठो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा आफ्नो संगठन शक्ति स्थापित गरी देशभर पकड कायम गर्न शेखर कोइरला सक्रिय हुनु भएको छ । कांग्रेसमा देउवा पार्टी सभापति भएपछि कोइरला परिवारको नेतृत्व कमजोर भएको भनी शेखर कोइराला पार्टीका कार्यकर्ताहरुलाई [...]
महाभियोग सम्वन्धी मुद्धा सुनवाई हुन नदिने षडयन्त्र
०९ चैत्र, काठमाडौं । सत्ता गठबन्धन राजनितिक दलले रातारात आफ्नो गलत राजनितिक स्वार्थपूर्तिका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा. विरुद्ध दर्ता गराएको महाभियोग प्रस्ताव उपर स्वतन्त्र कानून व्यवसायीहरुको तर्फबाट अधिवक्ता त्रिलोक बहादुर चन्द लगाएतबाट दायर भएको रिट निवेदन सम्मानीत सर्वोच्च अदालतमा [...]
नेशनल इन्डिपेन्डेन्ट लयर्स एशोसियसनका उमेद्वारको नेपालभर यात्रा
०७ चैत्र, काठमाडौं । नेपाल बार एशोशिएसनको आगामी २०७८ चैत्र १९ गतेको निर्वाचनमा सहभागि नेशनल इन्डिपेन्डेन्ट लयर्स एशोसियसनका उमेद्वार अहिले नेपालको पूर्वी तथा पश्चिमी जिल्ला बार र उच्च बारमा आफ्ना धारणा राहिएका छन् । न्यायलय स्वतन्त्र, निश्पक्ष, पादर्शी गर्नका लागि [...]
भ्रष्ट्राचार विरोधी अभियान्ता हेमराज थापा पक्राउ
११ फागुन, काठमाडौं । कानूनको शासन मार्फत सुशासन कायम गर्नुपर्छ भनी बुलुन्द आवाज उठाउने भ्रष्ट्राचार विरोधी अभियान्ता हेमराज थापा पक्राउ परेका छन् । उनले नेपालमा भ्रष्ट्राचारको अन्त्य हुनुपर्छ र नेपालमै रोजगारी सिर्जना हुनुपर्ने माग राखी विगत १० वर्ष देखि नागरिक [...]
प्रधानमन्त्री शेरबहादुर देउवाले मागे एमसीसी पास गर्न एमाले पार्टीसँग सहयोग
१० फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गर्न विपक्षी नेकपा एमालेसँग सहयोग मागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भएको छलफलमा उनले एमसीसी अनुमोदनका लागि सहयोग मागेका छन् । गठबन्धन भित्रैबाट सरकारलाई असहयोग भएको भन्दै [...]
एमसीसी पास गर्न प्रधानमन्त्रीले मागे एमालेसँग सहयोग
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्न प्रमुख विपक्षी नेकपा एमालेसँग सहयोग मागेका छन् । सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्रीले एमालेसँग छलफल थालेका हुन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा [...]
संसदमा पेश भयाे एमसीसी (भिडियाे सहित)
प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबुल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संसद बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अनुमोदनका लागि एमसिसी सम्झौता प्रस्तुत गरे। ११ बजे बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसी संसदमा निर्णयार्थ लैजाने सुझाव दिएको [...]
अर्थमन्त्री शर्माले एमसीसी टेबल गर्ने
८ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । कार्यव्यवस्था परामर्श [...]
बालुवाटारमा सत्ता गठबन्धनहरुको बैठक सकियो, एमसीसी संसदमा पेश गर्ने सर्वसम्वत निर्णय
८ फागुन, काठमाडौं । सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा समापन भएको छ । संसदमा विचाराधीन एमसीसी प्रस्ताव टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनको बैठक बसेको हो । एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा फरक फरक [...]
एमसीसीका कारण नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध
६ फागुन, काठमाडौँ - एमसीसी नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनदेखि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । ‘एमसीसी’ को विरोधमा शुक्रबार पनि बानेश्वरमा प्रदर्शन भएको छ । एमसीसीको विरोधमा प्रदर्शन गर्दै [...]
९८ सांसदहरुको हस्ताक्षर सहित प्रधानन्याधीश जबरा विरुद्ध महाअभियोग दर्ता (महाअभियोगको पूर्णपाठ र हस्ताक्षर गर्ने सांसदहरुको सूचिसहित)
१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, सवैधानिक [...]
दुधको मुल्यमा प्रतिलिटर ९ देखि १४ रुपैयाले वृद्धि
२८ माघ, काठमाडौं । सरकारले देशभर लागू हुने गरी प्रतिलिटर ९ रुपैयाको दरले दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य [...]
कोभिड-१९ का कारण बन्द भएको पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने
२७ माघ, काठमाडौं । कोरोना भाइरसको कारण माघको पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको माघ २३ गतेको आदेशानुसार [...]
शैक्षिक गतिविधि तिब्र
२७ माघ, काठमाडौं । नेपाल सरकारले वि.सं. २०७९ बैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेलगतै शैक्षिक तथा विभिन्न तहका नतिजा प्रकाशन र परीक्षा सञ्चालनका तालिका प्रकाशन भएका छन् । स्थानीय चुनावमा देशको सम्पूर्ण जनशक्तिले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएको [...]
३१ वर्षकाे सम्बन्ध अन्त्य गर्दै कमल थापाले छाडे राप्रपा
२५ माघ, काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । [...]
वैशाख ३० मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सरकारकाे निर्णय
२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले [...]
त्रिभुवन विश्वविद्यालयको छविमा चुनौती
वाई.पी. अधिकारी ।– त्रिभुवन विश्वविद्यालयका गतिविधिलाई केन्द्रमा राखेर धेरै समचार तयार छन् । त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र प्राज्ञिक अनुसन्धानको अभिलेख विश्वविद्यालय हुनुपर्ने हो । त्रिभुवन विश्वविद्यालय र यस अन्तर्गतका क्याम्पसले अनुसन्धान गराउनका निमित्त पाठ्यक्रम र पाठ्यभार तोकेर लाखौं पूँजि [...]
प्रचण्ड र देउवाको एमसीसी संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता सार्वजनिक
२३ माघ, काठमाडौं । नेपाली कांग्रेस पार्टीको सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको सार्वजनिक भएको छ । देउवा र प्रचण्ड [...]
सरकारको स्पष्टीकरण : सबै नागरिकमा कोरोना खोपको कार्ड अनिवार्य
२२ माघ, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप लगाउन नागरिक नआउने क्रम बढेपछि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्पष्टीकरण दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिडविरुद्धको खोप लिन नागरिक नआउने क्रम बढेपछि सरकारले [...]
काठमाडौंको चन्द्रागिरिमा हिमपात, हिउँ खेल्नेहरूको घुइँचो
२१ माघ, काठमाडौं । हिजो रातिदेखिको निरन्तर वर्षाले काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । चन्द्रागिरिमा हिउँ खेलेर रमाइलो गर्नेहरूको घुइँचो लागेको छ । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रहरु सेताम्य भएका छन् । चन्द्रागिरि डाँडामा हिउँ परेको यो वर्ष [...]
राजाको एजेण्डा स्थिापित गर्ने कमल थापालाई हराएपछि कसरी आउँछन् राजा ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल [...]
लोक सेवाको परिक्षाहरु १५ साउनदेखी
भगवान थापा १६ असार, भक्तपुर लोक सेवा आयोगले कोरोनाका कारण रेकिएका परिक्षाहरु साउन १५ गतेदेखी सन्चालन गरिने जानकारी दिएको छ । लोक सेवा आयोगको सोमबार बसेको बैठकले कोरोनाको कारण रेकिएको परिक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको [...]
लमजुङको भुलभुले केन्द्रविन्दु बनाई ५.८ रेक्टर स्केलको भूकम्प
लमजुङको भुलभुले केन्द्रविन्दु बनाई ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५:४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीले [...]
२ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गर्न ओली सहमत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन र अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गर्न सहमत भएका छन् ।बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार [...]
जेठ १३ सम्म उपत्यकामा निषेधाज्ञा, निर्माण कार्यमा राेक
काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको [...]
प्रधानमन्त्री केपी शर्मा ओलीले पाएनन् विश्वासको मत
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत [...]
विश्वासको मतकाे मतदान आज, विशेष बैठक दिउँसो १ बजे देखी सुरू
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ ।बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट [...]
त्रिदेशीय फुटबल प्रतियोगिताकाे लागि दशरथ रंगशाला तयार हुँदै
चैत १० देखि १६ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलकाे लागि दशरथ रंगशाला तयार हुँदैछ । गत वर्ष मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल खेलपछि पहिलो पटक दशरथ रंगशालामा दर्शकसहितको फुटबल खेल हुँदैछ । अखिल नेपाल [...]
गत साउनमा गोंगबुमा भएको हत्याको आरोपी कल्पना पौडेललाई आजीवन काराबास, छोरीको संलग्नता नदेखिएको
काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याको आरोपी कल्पना मुडभरी पौडेललाई जिल्ला अदालत काठमाडौंले आजीवन काराबास सजाय सुनाएको छ भने कल्पनाकी छोरीको संलग्नता नदेखिएको भनी अदालतले सफाइ दिएको छ । केही दिनअघि न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको [...]
प्रतिगमनलाई अनेरास्ववियूकाे जुत्ता प्रहार
अनेरास्ववियू , नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठनले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका कार्यकर्ताले प्रतिगमन लाई जुत्ता प्रहार गरेका हुन् । संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । [...]
आक्रमक र जुझारु ढंगले जाने गरी आन्दोलनका कार्यक्रम बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिए कार्यकर्ताहरुलाई निर्देशन
नेकपा अध्यक्ष पुष्पकमल दाहालले देशलाई प्रतिक्रान्तिको अँध्यारो, भड्खालोमा हालेको हेर्न नसकिने भन्दै आक्रमक र जुझारु ढंगले जाने गरी आन्दोलनका कार्यक्रम बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । दाहाल-नेपाल समूह निकट अनेरास्ववियू उपत्यकास्तरीय भेलालाई आइतबार राजधानीमा सम्बोधनका क्रममा दाहालले अन्तिम भरोषा जनतामाथि रहेकोले [...]
प्रधानमन्त्रीकाे अधिनायकवादी र निरंकुश चरित्र जस्ता कार्य तत्काल रोक्न प्रचण्ड–नेपाल पक्षको चेतावनी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पछिल्लो समय केपी ओलीले अधिनायकवादी [...]
गृहजिल्लामा कृषिमन्त्री पद्मा अर्याललाई कालो झन्डा
कृषिमन्त्री पद्मा अर्याललाई गृहजिल्ला स्याङ्जामा कालो झन्डा देखाइएको छ । वालिङको पतञ्जली भवन अगाडि कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला आएकी मन्त्री अर्याललाई तरुण दल र नेबिसंघले कालो झन्डा देखाउँदै विरोध जनाएका हुन् । [...]
अबको निकास राजनैतिक सहमती
नेपाल आज राजनितिक र आर्थिक रुपमा जरजरको अवस्थामा गुज्रिरहेको छ । वि.सं. २०४६ सालको राजनितिक विकास पछि ल्याईएको राजनितिक व्यवस्थालाई दृढान्त परिवर्तन गरी करिव करिव १२ बर्ष भन्दा बढि लगाएर ल्याएको संविधान २०७२ असफल भईसकेको छ । मूख्य रुपमा यो [...]
संसद पुनस्थापनाको माग गदैं अ.ने.रा साे बि यू द्धारा काठमाडौंमा राके जुलुस
भगवान थापा काठमाडौं,पौष १३ अ.ने.रा साें बि यू का चर्चित नेता यादब ढुङ्गगा र भगवान थापा द्धारा संसद पुुर्न स्थापना को माग राख्दै काठमाडौंमा राके जुलुस प्रर्दशन गरेका छन् । नागरिकलाई सुबिधा दिएर कोरोना बाट जोगाउनु सट्टा चुनाव गर्नु नागरिक [...]
केन्द्रीय समिति
नेपालको परिवर्तित राजनितिक सन्दर्भमा हामीहरुले स्वतन्त्रता , आर्थीक सम्पन्नता र गौरवमय क्रान्ति जस्ता उच्चतम आदर्श प्राप्तिका लागि निम्नानुसारको केन्द्रीय समिति निमार्ण गरेका छौँ । १. सभापति – हेमन्त बहादुर मल्ल २. स. सभापति – भुवन थापा ३. महामन्त्रि – ईश्वर [...]
केन्द्रीय समिति
नेपालको परिवर्तित राजनितिक सन्दर्भमा हामीहरुले स्वतन्त्रता , आर्थीक सम्पन्नता र गौरवमय क्रान्ति जस्ता उच्चतम आदर्श प्राप्तिका लागि निम्नानुसारको केन्द्रीय समिति निमार्ण गरेका छौँ । १. सभापति - हेमन्त बहादुर मल्ल २. स. सभापति - भुवन थापा ३. महामन्त्रि - ईश्वर [...]
प्रतिनिधिसभा विघटन पछिकाे परिणाम : ७ मन्त्रीकाे सामूहिक राजीनामा, प्रधानमन्त्रीलाई अनुशासनको कारबाही, सर्वत्र विरोध र नेपाल देशभक्ती गठबन्धनको उदय
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णय पश्चात सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका [...]
बक्यौता रकम नपाएकाे भन्दै सर्लाहीका उखु किसानहरुकाे प्रदर्शन
चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएकाे भन्दै सर्लाहीका उखु किसानहरुले प्रदर्शन गरेका छन् । बक्याैता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरू 'श्रम, पसिनाकाे मूल्य पाउँ', 'किसानहरू मार्न पाइँदैन' [...]
मान्छे मार्ने कार्य नगर्न मानव अधिकार तथा न्याय केन्द्रको अपिल ।
भगवान थापा काठमाडौं, २३ मंसिर मान्छे मारेर गरिने राजनितिलाई निषेध नगर्दाको परिणाम मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको छ । मोरङ जिल्ला मिक्लाजुङ १ सरस्वती विध्यालयका शिक्षको बिप्लब समुहका कार्यकर्ताले घाटी रेटेर मारेका छन् । मान्छे मार्न कार्य नगर्न मानव [...]
मानव समुदायमा कोरोना भ्याक्सिन खोप लगाउन सुरु ।
भगवान थापा काठमाडौं, मंसिर २३ बेलायती नागरिक ९० वर्षीया महिलालाई पहिलो कोरोना भ्याक्सिन लगाएको छ । कोरोना भ्याक्सिन उत्पादक अमेरिकन कम्पनी फइजरले बेलायतमा मिति २०७७।८।२३ गते देखी खोप लागाउन थालेको हो । २ पटक लगाउनु पर्ने भ्याक्सिन पोहिलो खोप दिएको [...]
राष्ट्रिय नागरिक आन्दोलनमा सिन्धुली र धनुषाका अभियान्ताहरु
नेपालका लागि नेपाली अभियानले आयोजना गरेको राष्ट्रिय नागरिक आन्दोलन , २०७७ अवरोध विना सम्पन्न भएको छ । यस आन्दोलनमा विभिन्न जिल्लाबाट हजारौँ मानिसहरु आएका छन् । यसैमा नेपालका लागि नेपाली , धनुषाका संयोजक राकेश कुमार राउत लगायत सुरज कुमार राउत [...]
कृषीप्र्रधान देशमा ९ अर्बको चामल आयत
कृषीप्रधान देशनेपालले यस वर्षको साउन , भदौ , असोज , कार्तिकमा साढे ९ अर्बको चामल आयात गरेको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगत बर्षको तुलनामा भन्दा धेरै बढी रहेको छ । यो अवधिमा १ [...]
नेपालका लागि नेपाली , घनुषाका संयोजकको अनुरोध
जनकपुर अंञ्चल अस्पताल गेट अगाडीको रोडमा राखेको मोटरसाइकल र रिक्सालाई गेटदेखी २०० मिटर वरिपरि राख्न नदिने गरि त्यहाँको उपमहानगरपालिकालाई भनेको साथै यस्ता साधनहरुलाई छेउमै भएको बाह्र विघा मैदानमा व्यवस्थित गर्न भनेर पटक पटक अनुरोध गर्दा नसुनेझैँ गरिरहेको छ । अस्पताल [...]
नेपाली सेयर बजारमा नयाँ कृतीमानी , एकैदिन कारोबार रकम साढे ९ अर्ब रुपैयाँ
नेपाली सेयर बजारमा नयाँ कृतीमानी कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ [...]
ट्रान्सपरेन्सी इनटरनेश्नलको प्रतिवेदन मनगढन्ते भएको कानूनविध अधिवक्ता ज्योतीराम फुयाँलको दावी
ट्रान्सपरेन्सी इनटरनेश्नलले भर्खरै तयार पारेको विश्वका भ्रष्ट्राचार सम्बन्धी प्रतिवेदनमा नेपाल सम्बन्धी प्रतिवेदन मनगढन्ते भएको कानूनविध अधिवक्ता ज्योतीराम फुयाँलको दावी रहेको छ । नेपाल भर्खरै विकासको चरणमा अगाडी बढीरहँदा काम नपाएका हुल्लडहरुको मनगढन्ते विचारलाई ट्रान्सपरेन्सी इनटरनेश्नल जस्तो संस्थाले महत्व दिन नहुने [...]
प्रभु बैंक प्रति शेयर आम्दानीमा तेश्रो स्थानमा उक्लियो । प्रति शेयर रु ३२.९६ आम्दानी ।
भगवान थापा काठमाडौं, मंसीर २ नेपालको बाणिज्य बैंक हरुमा राम्रो प्रगती गरेर अगाडी आफ्नो स्थान कायम गर्न प्रभु बैंक सफल भएको छ । केहिवर्ष अगाडी सम्म खराब कर्जाले थलीएको बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचंनले जिम्मेबारी लिएपछि बैंकले प्रगतीको फड्को [...]
मंसिर भित्र कोरोना बिरुद्धको खोप विश्वमा प्रयोग हुने ।
भगवान थापा काठमाडौं, २४ कार्तिक विश्व मानव समुदायलाईनै त्रास दिने कोरोना बिरुद्ध खोप विकास भएको छ । मंसिर भित्रमा पुर्ण रुपमा मानवलाई बचाउने गरी कोरोना बिरुद्धको खोप विकास भएको छ । हाल सम्मको अध्यनले ९० प्रतिशत मानिसलाई संक्रमण हुन नदिने [...]
संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने नेपाल सरकारको निर्णय राष्ट्र हितमा ।
भगवान थापा काठमाडौं, कार्तिक २४ नेपाल मुलुकको नामको अगाडी संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने गरी मन्त्रीपरिषदले गरेको निणय राष्ट्रको हितमा रहेको भ्रष्टचार बिरोधी पार्टी नेपालका लागि नेपालीले बताएको छ । यो निर्णयले अब उप्रान्त नेपालको नाम नेपाल मात्रै लेख्नु पर्ने छ [...]
चोरी र लुटपाटको बिग बिगी
भगवान थापा काठमाडौं, कार्तिक २३ मिति २०७७ ७ २३ गते भक्तपुरमा सुनको सिक्री लुटीएको छ । मोटरमा आएका नचिनेका व्यक्तीले १ तोला सुनको सिक्री लुटी फरार भएका छन । यसरी लुटपिट गर्ने र पाकेट मार्ने हरु उपत्यकामा सक्रीय भएकाले सुरक्षा [...]
जोई बाईडेन अमेरिकाको राष्ट्रपती बन्ने ।
भगवान थापा काठमाडौं, कार्तिक २१ संयुक्त राज्य अमेरिकाको राष्ट्रपती बन्न २७० इलेक्टोरल भोट चाहिन्छ । बारक ओबामाका उपराष्ट्रपती भएर कार्य गरी सकेका जोई बाईडेन अमेरिकाको ४६ औ राष्ट्रपतीको लागि चाहीने इलेक्टोरल भोट लगभग प्राप्त गरी सकेका छन् । अमेरिकी ईतिहासमा [...]
विधार्थीले पढ्ने विषयमा खेलवाड नगर
भगवान थापा कार्तिक, २१ काठमाडौं कुनै पनि राष्ट्रको विकासका लागि सोराष्ट्रको विधार्थीको शिक्षाले निरधारण गर्दछ । कारोनाका कारण नेपालमा ७ महिना देखी विधालय संचालन हुन सकेको छैन । हाल आएर पाठ्यक्रमको विषयमा विबाद गरी के पढाउने भन्ने टुंगो लागेको छैन [...]
रानीपोखरीको उद्घाटन राष्ट्रपतिद्धारा सम्पन्न
भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । अहिले रानीपोखरी [...]

International
स्वतन्त्र ताइवानको वकालत गर्ने सङ्गठनविरुद्ध कारबाही
चीनले ताइवानको स्वतन्त्रताको वकालत गर्ने सङ्गठनहरूविरुद्ध दण्डात्मक कारबाही थालेको छ । ताइवानी सङ्गठन प्रस्पेक्ट फाउण्डेशन र एशियन लिबरल एण्ड डेमोक्र्याटिक काउन्सिलविरुद्ध बेइजिङले दण्डात्मक कारबाहीको घोषणा गरेको हो । दुवै सङ्गठनलाई [...]
यौन हिंसा रोक्न युएन वुमनको आग्रह
लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको [...]
अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घट्यो
मार्च महिनामा अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घटेको ‘नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर)’ ले जनाएको छ । घर बिक्रीको मौसमी रूपमा समायोजित वार्षिक दर ४४ लाख ४० हजारमा झरेको छ [...]
सुडानमा गोली चल्दा संयुक्त राष्ट्रसङ्घका थप एक मानवीय सहायताकर्मीको मृत्यु
संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले दक्षिणी सुडानमा शुक्रबार भएको भिडन्तमा एक कर्मचारीको मृत्यु भएको जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) मा कार्यरत ती मानवीय सहायताकर्मी सुडानमा शनिबार भएको द्वन्द्वपछि मारिएका [...]

Opinion & Analysis
राजनीति पनि समाजसेवा हो : नेता सिंह
पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ । आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीति पनि एक समाजसेवा हो । [...]
तनहुँ जलविद्युत् आयोजनामा अठार सुरुङ खनिए
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको [...]
हावाहुरीसँगै वर्षा हुन थालेपछि…
हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उहाँ यसो माथि घरको छानो हेर्नुहुन्छ । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने [...]












