
मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएपछि क्रोएसियाका प्रशंसक निराश
७९ मंसिर ७ काठमाडौ नेपाल । विश्वकप समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरी खेलेको छ । क्रोएसियाका कप्तान लुका मोड्रिचले आफ्नो टोलीप्रति विश्वको उच्च अपेक्षा रहेको तर खेलमा एक पटकमा एक कदम मात्र अगाडि बढ्नुपर्ने बताउनुभएको [...]
रूस थप मल निर्यात गर्न तयार: पुटिन
७९ मंसिर ७ काठमाडौ नेपाल । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । “रूसी मलको निर्यातमा केही देशहरूले कृत्रिम अवरोधहरू सिर्जना गरेका [...]
सोविताको संसदीय यात्रा
७ मंसिर, काठमाडाैं । पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । लामो राजनीतिक पृष्ठभूमि भएका आफ्ना ठूला कदका प्रतिस्पर्धीलाई पछि पारेर स्थायी घर दोखलाको [...]
झापा १ को प्रदेश (१) मा तामाङ र (२) मा बजगाई विजयी
७ मंसिर, झापा । झापा क्षेत्र नम्बर १ को प्रदेश (१) मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ २३ हजार ४५ मतले विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रविन कोइरालाले १८ हजार छ सय ५८ मत प्राप्त [...]
कास्की १ (२) मा एमालेका गुरुङ विजयी
७ मंसिर, कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की–१(२) मा नेकपा (एमाले)का उम्मेदवार वेदबहादुर गुरुङ विजयी हुनुभएको छ । पोखरा–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा आज सम्पन्न मतगणनामा एमालेका गुरुङले १२ हजार छ सय ६१ मत [...]
रुपन्देही–५(२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी
७ मंसिर, रूपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । गुप्ताले १२ हजार नौ सय ४१ [...]
इन्द्र बानियाँ विजयी
७ मंसिर, मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी हुनुभएको छ । उहाँले १८ हजार सात सय १६ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ [...]
अछाम–२ मा शाह विजयी
७ मंसिर, अछाम । अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी हुनुभएको छ । सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका [...]
उत्कृष्ट १६ करदाता सम्मानित, यी हुन सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्था
७ मंसिर, काठमाडाैं । आन्तरिक राजस्व विभागले उत्कृष्ट १६ करदातालाई सम्मानित गरेको छ । साताव्यापीरूपमा मनाइएको राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले उहाँहरूलाई सम्मानित गरेको हो । विभागका अनुसार गत वर्षको उत्कृष्ट करदाताका रूपमा व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित [...]
पर्सा १ बाट यादव दोस्रो पटक निर्वाचित
७ मंसिर, पर्सा । पर्साको निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई एक हजार छ सय २० मतको अन्तरले पराजित गर्नुभएको हो । पर्सा क्षेत्र [...]
झापा क्षेत्र नं १ को १ मा नेपाली कांग्रेसका तामाङ निर्वाचित
७ मंसिर, झापा । झापा क्षेत्र नं १ को (१) मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार तामाङ विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार रविन कोइरालालाई पराजित गर्नुभएको हो [...]
५२ हजार ३१९ मत सहित ओली विजयी
७ मंसिर, झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ । निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी [...]
विश्वकप : मोरक्को र क्रोएसियाबीचको खेल बराबरी
७ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । [...]
गुल्मीको क्षेत्र नं २ मा एमालेका विष्ट विजयी
७ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट विजयी हुनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभएको छ । क्षेत्र नं २ अन्तर्गत प्रतिनिधिसभामा एमालेका विष्टले [...]
अफगानिस्तानले एक करोड ७० लाख अमेरिकी डलर लिलाम गर्ने
७९ मंसिर ७ काठमाडौ, नेपाल । अफगानिस्तानको केन्द्रीय बैंक (डीएबी) ले राष्ट्रिय मुद्राको विनिमय दर लाई स्थिर गर्ने प्रयासको एक भागको रूपमा १७ मिलियन अमेरिकी डलर लिलाम गर्ने निर्णय गरेको छ । विगत केही सातादेखि विदेशी मुद्रा विशेषगरी अमेरिकी डलरको [...]
झापा–१ बाट महामन्त्री शर्मा विजयी
७ मंसिर, झापा । झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी हुनुभएको हो [...]
रोल्पा प्रदेशसभा १ मा माओवादीका महरा विजयी
७ मंसिर, राेल्पा । रोल्पाको प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा निर्वाचित हुनु भएको छ । महराले १९ हजार ४२५ मत ल्याई विजयी हुनु भएको छ । महराका निकटतम प्रतिस्पर्र्धी नेकपा एमालेका [...]
स्कटल्याण्डको स्वतन्त्रताका लागि मतदान गर्ने योजना अदालतद्वारा अस्वीकृत
७९ मंसिर ७ काठमाडौ, नेपाल । बेलायतको उच्च अदालतले एडिनबर्गस्थित स्कटल्याण्डको सरकारले लण्डनको सहमतिबिना स्वतन्त्रतासम्बन्धी नयाँ जनमत सङ्ग्रह गर्ने प्रस्तावलाई बुधबार अस्वीकार गरेको छ । अदालतको सर्वसम्मत फैसलाले स्कटल्याण्डको राष्ट्रवादी सरकारले अर्को वर्ष दोस्रो जनमत सङ्ग्रह गर्ने प्रयासलाई अस्वीकृत गरेको [...]
बर्दिया–१ (१) मा नेपाली कांग्रेसका भवनेश्रर थारु निर्वाचित
७ मंसिर, बर्दिया । बर्दिया क्षेत्र नं २(१) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार भुवनेश्रर थारु विजयी हुनुभएको छ । थारु १६ हजार चार सय ७५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) उम्मेदवार सालिकराम अधिकारीले १६ [...]
काठमाडौँ–९ प्रदेशसभा २ मा एमालेका पोखरेल विजयी
७ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार केशवप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेलले आठ हजार चार सय ५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिनुभयो [...]
सप्तरीबाट जनमत पार्टीका अध्यक्ष राउत विजयी
७ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत फराकिलो मतान्तरले विजयी हुनुभएको छ । मतगणनामा सुरुआतदेखि नै अग्रता लिनुभएका राउतले ३५ हजार ४२ मत प्राप्त गरी १८ हजार ६३ मतान्तरले विजयी [...]
कञ्चनपुर २ को प्रदेशसभा १ मा माओवादी विजयी
७ मंसिर, कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा को प्रदेशसभा १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट (सरल) विजयी हुनुभएको छ । सो निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले जानकारी [...]
कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लीन स्वीप’
७ मंसिर, कैलाली । क्षेत्र नं ३ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भइसकेका छन् । कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाल अर्यालअनुसार [...]
झापा क्षेत्र नं–२ को प्रदेश (२) बाट पाठक विजयी
७ मंसिर, झापा । झापा क्षेत्र नं २ को प्रदेश (२) बाट नेकपा (एमाले)का उम्मेदवार चिन्तन पाठक निर्वाचित हुनुभएको छ । उहाँ २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका [...]
काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक
७ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य विजयी हुनुभएको [...]
शिक्षामन्त्री पौडेल निर्वाचित
७ मंसिर, बाग्लुङ । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो [...]
शिक्षामन्त्री पौडेलकाे जीत नजिक
७ मंसिर, बाग्लुङ । बाग्लुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुग्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका [...]
चालु आवको अन्त्यसम्म राजधानीका तीनवटै जिल्लामा एफटिटिएच सेवा पुर्याइने
७ मंसिर, काठमाडाैं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा पुर्याउने भएको छ । राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटिएच सेवा पुगेकामा चालु आवको अन्त्यसम्म भने काँठ र [...]
मोरङ ५ (१)मा गनगाँई निर्वाचित
७ मंसिर, माेरङ । मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँई १४ हजार आठ सय ४३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा [...]
बाग्लुङ- १ मा केसी विजयी
७ मंसिर, बाग्लुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा ९एमाले०का सूर्य पाठकलाई पराजित गर्नुभएको छ । केसीले [...]
मजदुर कोठामा मृत भेटिए
७ मंसिर, काठमाडाैं । काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान [...]
बर्दिया २ मा स्वतन्त्रका चौधरी विजयी
७ मंसिर, बर्दिया । बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । चौधरीले २६ हजार [...]
डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी
७ मंसिर, डाेटी । डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले)का नेता चक्र मल्ल र २ मा नेकपा (माओवादी केन्द्र)का नेता शिव सिंह ओली विजयी हुनुभएको छ । प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय [...]
काठमाडौँ ६ मा रास्वपाका खनाल विजयी
७ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार दुई हजार चार मत प्राप्त [...]
झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित
७ मंसिर, झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा ९एमालेका एकराज कार्कीले १८ हजार सात [...]
मुगुमा मतगणना सुरु
७ मंसिर, मुगु । मुगुमा आजदेखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना सुरु भएको हो । प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना सुरु भएको हो । दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार [...]
नेपालको निर्वाचन व्यवस्थापमा सुधार : अध्यक्ष थोउफिक
७ मंसिर, काठमाडाैं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि आउनुभएका माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिकले नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थाप र प्रक्रियामा सुधार देखिएको बताउनुभएको छ । निर्वाचन अवलोकन र नेपालको भ्रमण सकेर [...]
सिन्धुली २ मा माओवादीका लेखनाथ विजयी
७ मंसिर, सिन्धुली । सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लेखनाथ दाहाल विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० [...]
बम विष्फोटमा परी कम्तीमा १८ जना घाइते
७९ मंसिर ७ काठमाडौ , नेपाल । जेरुसेलममा बुधबार बिहान सहरका दुई प्रवेशद्वारनजिक दुईवटा विस्फोटमा कम्तीमा १८ जना घाइते भएका जेरुसेलम पोस्ट पत्रिकाले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पत्रिकाले जनाएको छ । पहिलो विष्फोट पश्चिम [...]
इण्डोनेशिया भूकम्प, खोज तथा उद्धार जारी
७९ मंसिर ७ काठमाडौ नेपाल । इण्डोनेशियाको मुख्य टापु जाभामा गत सोमबार ५.६ म्याग्निच्युडको भूकम्प हुँदा दुई सय ६८ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइेत भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने उद्धारकर्मीले बताएका छन् । सुरक्षा अधिकारीले खोजी तथा [...]
भर्जिनिया वालमार्ट गोलीकाण्डः कम्तीमा दश जनाको मृत्यु
७९ मंसिर ७ काठमाडौ नेपाल । भर्जिनियाको वालमार्टमा मङ्गलबार राति भएको गोलीकाण्डमा धेरै मानिस मारिएका तथा घाइते भएका प्रहरीले बताएको छ । घटनामा हताहत एवम् घाइते भएकाको पूर्ण विवरण प्राप्त नभए पनि कम्तीमा १० जनाले ज्यान गुमाएका छन् । वालमार्टमा [...]
हत्या–आतङ्कमा उत्रेको युक्रेनको आरोप
७९ मंसिर ७ काठमाडौ नेपाल । युक्रेनले रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप लगाएको छ । प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतङ्कको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएको छ । दक्षिणी जापोरिझिया क्षेत्रमा अवस्थित [...]
आतङ्कवादीसँगको भिडन्तमा एक सैनिकको मृत्यु
७९ मंसिर ७ काठमाडौ नेपाल । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबल र आतङ्ककारीहरुबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले मङ्गलबार राति प्रकाशित विज्ञप्तिमा जनाएको छ । यस प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लाको सररोगर क्षेत्रमा सेना र आतङ्ककारीहरूबीच गोली [...]
भूकम्पमा परी कम्तीमा २२ जना घाइते
७९ मंसिर ७ काठमाडौ नेपाल । टर्कीको उत्तरपश्चिमी प्रान्त डुज्सेमा बुधबार बिहान गएको ५.९ याग्निच्युडको भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले जानकारी दिनु भएको छ । भूकम्प स्थानीय समयानुसार बुधबार बिहान ४ः०८ बजे गएको यसको केन्द्रविन्दु [...]
नाइजेरियामा दुई बस ठोक्किएर भएको दुर्घटनामा ३७ को मृत्यु
७९ मंसिर ७ काठमाडौ नेपाल । नाइजेरियामा मङ्गलबार भएको एक बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नाे राज्यमा दुई बस आपसमा जुधेका थिए । यसरी बस जुध्दा ती बसमा रहेका यात्रुमध्ये कम्तीमा [...]
सेयर बजार नेप्से ७.७२ अकंले घट्यो
७९ मंसिर ७ काठमाडौ । पुजिबजार देशको आर्थिक अवस्थालाई चलायमान पार्ने एक महत्त्वपूर्ण औजार हो । पुजिबजार बाट देशलाई दैनिक करोडौं आम्दानी भैईरहेको छ। तर देशलाई दैनिक करोडौं आम्दानी दिने सेयर बजारका सेयर लगानीकर्ताहरूले खर्वौ गुमाईरहेका छन। यस्तो हुनाको मुख्य [...]
उदयपुर २ प्रदेशसभा १ मा माओवादीका मगर विजयी
७ मंसिर, उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का नारायण बुर्जा मगर विजयी हुनुभएको छ । उहाँले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवराज राईले आठ हजार ७० [...]
काठमाडौँ २ को दुवै प्रदेशमा राप्रपा विजयी
७ मंसिर, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । [...]
जुम्ला प्रदेशसभा २ मा एमालेका पछाई विजयी
७ मंसिर, जुम्ला । जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताउनुभयो । पछाईले सात हजार आठ सय २६ मत प्राप्त [...]
काठमाडौँ–१ का तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’
७ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् । काठमाडौँ–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले छ हजार तीन सय मत [...]
काभ्रेमा मतान्तर घटाउँदै दोङ र बाँस्कोटा
७ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणना अनुसार १ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी) केन्द्रका सूर्यमान दोङ र २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा आफ्ना मुख्य प्रतिस्पर्धीसँग मतान्तर घटाइरहेका छन् । प्रतिनिधिसभा १ नं क्षेत्रमा एमालेका रेशम [...]
डोल्पामा मतगणनाको तयारी
७ मंसिर, डाेल्पा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेलिकप्टरबाट आज बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका सबै [...]
पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको भीड
७ मंसिर, काठमाडाैं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन सर्वसाधारणले हेर्नका लागि एक वर्षका लागि सुरक्षितसाथ राखिने छ [...]
काठमाडौँ–४ः प्रदेशसभा १ मा कांग्रेसका लामिछाने र २ मा एमालेका थापा विजयी
७ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा १ को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी हुनुभएको छ । उहाँले सात हजार एक सय २५ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिनुभयो । [...]
कैलाली ५ मा कांग्रेसका पन्तको अग्रता
७ मंसिर, कैलाली । कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिनुभएको छ । अहिलेसम्म ११ हजार दुई सय ४२ मतगणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार पन्तले तीन हजार आठ सय ९१ मत प्राप्त [...]
दार्चुला प्रदेशसभा १ मा गठबन्धनका धामी विजयी
७ मंसिर, दार्चुला । प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाको १ प्रदेशसभा १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी हुनुभएको छ । धामीले १५ हजार एक सय २७ त प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी [...]
पुस्तक समीक्षा एक सय एक ‘कालजयी नेपाली कविता’माथि सर्वग्राह्यताको प्रश्न
७ मंसिर, काठमाडाैं । नेपाली साहित्यका विभिन्न विधामा विभिन्न कविलेखकका सामूहिक सङ्कलन धेरै अघिदेखि नै हुँदै आइरहेको छ । विशेषगरी नेपाली भाषाका कविता, कथा र निबन्ध तथा केही समालोचना र नाटकका लेखरचना एकै पुस्तकमा समाविष्ट गर्ने चलन रहिआएको छ । [...]
बैतडीमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध
७ मंसिर, बैतडी । बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह [...]
पूर्वीनवलपरासीमा शशाङ्कको अग्रता कायमै
७ मंसिर, नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अग्रता कायमै राख्नुभएको छ । मतगणना सुरु भएपछि अग्रस्थानमा रहनुभएका उहाँले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गर्नुभएको [...]
महोत्तरीका चार निर्वाचन क्षेत्रमा को अगाडि ?
७ मंसिर, महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिनुभएको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको [...]
सुर्खेत २ प्रदेशसभा १ को मतगणना सुरु
७ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नं २ प्रदेशसभा १ प्रदेशसभाको मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना बीरेन्द्रनगरको सिटी हलमा सुरु भएको छ । प्रदेशसभा १ मा ४४ हजार पाँच सय र प्रदेशसभा २ मा ३१ [...]
काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्रका खनालको अग्रता कायमै
७ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा केहीबेर अगाडि ३१ हजार २४ मतगणना हुँदा उहाँले ११ हजार छ सय [...]
दाङका सबै क्षेत्रमा गठबन्धनको अग्रता कायमै
७ मंसिर, दाङ । दाङका सबै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक-वाम गठबन्धनले अग्रता कायम राखेको छ । दाङका तीनवटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभामा अग्रता कायम राखेको हो । दाङ क्षेत्र नं १ मा मेटमणिले मतान्तर बढाउँदै दाङ क्षेत्र नं १ को [...]
स्याङ्जा २ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै
७ मंसिर, स्याङ्जा । मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन [...]
मकवानपुर गणना अपडेट
७ मंसिर, मकवानपुर । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना)ले दुई हजार नौ सय ६५ मतले अग्रता हासिल गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपाध्यायले १४ हजार दुई सय नौ मत प्राप्त गर्नुभएको [...]
राजेन्द्रकुमार केसीको राजनीतिक यात्रा
७ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । छौँसठ्ठी वर्षीय उहाँ बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी हुनुभएको हो । चौध हजार चार सय ५८ मतसहित विजयी हुनुभएका [...]
बाग्लुङ १ मा मतान्तर बढाउँदै चित्रबहादुर केसी
७ मंसिर, बाग्लुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राख्नुभएको छ । सोमबारदेखि सुरु भएको मतगणनामा आज बिहान ८ बजेसम्म हालसम्म ३० हजार एक सय ४६ मत गणना सकिएको छ । जसमा [...]
सर्केगार्डमा रोकिए एक सय ३६ मतपेटिका
७ मंसिर, हुम्ला । हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ [...]
पर्सा–२(२)मा कुर्मी निर्वाचित
७ मंसिर, पर्सा । पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको हो । कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उहाँका [...]
निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु
७ मंसिर, मुगु । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका [...]
पर्सा–४ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी
७ मंसिर, पर्सा । पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल निर्वाचित हुनुभएको छ । पर्साको पोखरयास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय [...]
साविक विजेता फ्रान्स विजयी
७ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ । दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभर [...]
इलाम–१ मा मतगणना सुरु हुन सकेन
७ मंसिर, इलाम । इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ [...]
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी
७ मंसिर, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी हुनुभएको हो । श्रेष्ठले १९ हजार तीन [...]
काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का मानन्धर विजयी
७ मंसिर, काठमाडाैं । काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत [...]
कास्की–२ (१)मा एमालेका कार्की विजयी
७ मंसिर, कास्की । कास्की–२(१) मा नेकपा (एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी हुनुभएको हो । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गर्नुभएको [...]
रुस र क्युबा सम्बन्ध विस्तारमा जोड
७९ मंसिर ७ काठमाडौ, नेपाल । रुस र क्युबाले आपसमा दुई देशबीचको सम्बन्धको विस्तारका लागि जोड दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव बीचको वार्ताका क्रममा सो सहमति भएको समाचारमा जनाइएको [...]
गोरखा–२(२) मा नेपाली कांग्रेसका पाण्डे विजयी
७ मंसिर, गाेरखा । गोरखा–२(२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का [...]
प्रधानमन्त्री देउवा सातौँपटक निर्वाचित
७ मंसिर, डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो । कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति [...]
काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी
७ मंसिर, काठमाडाैँ । काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले [...]

International
दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला
बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ । कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताए अनुसार माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र [...]
पूर्व सोभियत राष्ट्रको सार्वभौमिकताको सम्मान गरेको चीनको भनाइ
फ्रान्सका लागि चिनियाँ राजदूतले पूर्व सोभियत राष्ट्रबारे राखेको भनाइले युरोपमा ती देशको सार्वभौमिकतामाथि प्रश्न उठेपछि चीनले सबै पूर्व सोभियत राष्ट्रलाई ‘सार्वभौम राष्ट्रको हैसियत’को सम्मान गरेको बताएको छ । ’सोभियत सङ्घको [...]
सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी फिर्ता गर्ने अभियान जारी
सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ । राजधानी खार्तूमको मुख्य विमानस्थल भारी भिडन्तको स्थल [...]
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ । [...]

Opinion & Analysis
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा [...]
पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर
पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ । भारतको [...]
अन्तर्वार्ता गणतन्त्र दिवस सन्दर्भ : लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गर्नुभएको छ । उहाँले नेपाली जनताको लामो [...]












