
वैकल्पिक व्यवस्था गर्न सुकुम्बासीको आग्रह
सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म पदयात्रा गरी आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन् । कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा [...]
सहकारी बाट बचतकर्ता ठगिए, सहकारीमा पैसा राख्नेको पैसा असुरक्षित ,
पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन् । कार्यालय खुलेका केही सहकारीले भने थोरैमात्र बचत फिर्ता गरिरहेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ६ [...]
नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो
नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य [...]
चर्चित फ्रान्सेली लेखक लापियरेको निधन
फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उहाँ ९१ बर्षको हुनुहुन्थ्यो । उहाँका ’फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन् । “९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उहाँको निधन [...]
मालीमा ६६ आतङ्ककारी मारिए
मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतङ्ककारी मारिएका बताइएको छ । यहाँको सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतङ्ककारी विरुद्धको कारबाहीमा उनीहरुमा मारिएका हुन् । सो कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतङ्ककारीहरुले निर्माण गरेका कैयौँ आश्रयस्थल [...]
क्रेमलिनको सहयोगी कुद्रिन यान्डेक्सको वरिष्ठ सल्लाहकार नियुक्त
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका लामो समयदेखिका सहयोगी एलेक्सी कुद्रिनले हालैका वर्षहरूमा क्रेमलिनको कडा नियन्त्रणका कारण पतन भएको रूसको सबैभन्दा ठूलो निजी प्रविधि कम्पनी यान्डेक्समा सामेल हुने बताउनुभएको छ । युक्रेनमा जारी द्वन्द्व र पश्चिमा प्रतिबन्धका कारण कम्पनीकासंस्थापक पलायन भएका कारण [...]
इस्तानबुलमा बस र ट्राम ठोक्किँदा १९ जना घाइते
टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा सोमबार बिहान भीडभाडको समयमा सार्वजनिक यातायातको बस र ट्राम ठोक्किँदा कम्तीमा १९ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । डेमिरोरेन समाचार एजेन्सीका अनुसार उक्त बस शहरको युरोपेली भागमा रहेको इयुपसुल्तान जिल्लास्थित रेलवे मार्ग पार [...]
सहि सत्य समाचार लेख्दा पत्रकार माथी आक्रमण, पत्रकारको कलम हात माथी प्रतिबन्ध लगाउने प्रयास
२०७९ मंसिर १९ काठमाडौ, नेपाल । मंसिर १८ गते समाचार संकलनको सिलसिलामा मकवानपुर स्थित पल्पसा सदनमा रहेको अबस्थामा पत्रकार राम कुमार एलन र रमेस बन्जरा लाई नेपाली काङ्ग्रेसका नेत्ता तथा प्रदेश संसद ईन्द्र बानियाँको समर्थक बताउने राजेस भेटवाल सहित २०/२२ [...]
आज नेप्से २४.४६ अकंले घट्यो
७९ मंसिर १९ काठमाडौ ।नंया बन्ने सरकारले पुजिबजार प्रती कस्तो नीति ल्याउछ भन्ने अन्योलमा सेयर लगानीकर्ता रहेको देखिन्छन् । सेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकार लाई सेयर लगानीकर्ताले बिश्वास गर्न सकेको देखिएन ।सेर वहादुर देउवा नेतृत्वको सरकार बन्ने बित्तिकै घटन [...]
मालीमा ६६ आतङ्ककारी मारिए
७९ मंसिर १९ काठमाडौ नेपाल । मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतङ्ककारी मारिएका बताइएको छ । यहाँको सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतङ्ककारी विरुद्धको कारबाहीमा उनीहरुमा मारिएका हुन् । सो कारबाहीका क्रममा मालीको सेनाले [...]
चर्चित फ्रान्सेली लेखक लापियरेको निधन
७९ मंसिर १९ काठमाडौ । फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उहाँ ९१ बर्षको हुनुहुन्थ्यो । उहाँका ’फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन् । “९१ वर्षको उमेरमा बुढ्योली र [...]
उज्वल कृष्ण श्रेष्ठ द्वारा रास्ट्रीय सूचना आयोगमा सूचना माग
७९ मंसिर १९ काठमाडौ । ललितपुर जिल्ला ललितपुर महानगरपालिका ईखालखु तलाछे निवासी उज्वल कृष्ण श्रेष्ठले राष्ट्रीय सूचना आयोग मध्यबानेश्वर मा २०७९ साल कात्तिक २३ गते विशेष काम को लागि सूचना माग गर्दै निवेदन दर्ता गरेको जनाएका छन । निवेदन दिए [...]
प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो
७९ मंसिर १९ काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय [...]
नवौँ विश्व माटो दिवस मनाइँदै
स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखअर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ । सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक [...]
दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित
दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गर्नुएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले [...]
सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ । नेपाल सुनचाँदी [...]
नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा
नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ । “डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र [...]
नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो
नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य [...]
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
२०७९ मंसिर १९ काठमाडौ । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा [...]
पूर्णता पाउँदै ‘बेनी मिनि रङ्गशाला’
म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ को निर्माण दुई वर्षपछि पुन थालिएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो [...]
विद्यार्थीलाई निःशुल्क यातायात सेवा
जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । नगरपालिकाका प्रमुख [...]
माहुरीको महको नाम बाट गाउँको नाम मह गाउँ
परापूर्वकालमा दमाई जातिको बसोबास भएकै कारण दमाई गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाई जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाई जातिको बसोबास नभई मगर जातिको बसोबास [...]
चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ
“चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झ¥यौँ, अरु पनि झर्छन् अब ।” निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ, रोल्पा र [...]
सोह्र वर्षदेखि झुपडीको वास
खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो । अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम [...]
आगलागी पीडितलाई आर्थिक सहयोग
मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट सङ्कलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो । गत काक्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी [...]
हराउँदै गयो हातले गाँसेका दुनाटपरी
प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेका छन् । मेसिनबाट बनेका दुनाटपरीको प्रयोग तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोेपोन्मुख अवस्थामा पुगेको हो । साथै नयाँ पुस्तामा [...]
रसुवाको धार्मिक मार्गमा रेडपाण्डा भेटियो
७९ मंसिर १९ काठमाडौ गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जङ्गलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न थालेको छ । हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो । संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार [...]
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
७९ मंसिर १९ काठमाडौ । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले [...]
विश्वकप फुटबलः फ्रान्स क्वाटरफाइनलमा
७९ मंसिर १९ काठमाडौ । फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित ग¥यो । जीतसँगै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा पुग्ने तेस्रो टोली बन्यो । यसअघि [...]
अनलाइन र सामाजिक संजालमा बुस्ट गर्दा लाखौं लाख डलर नेपाल बाट बाहिरियो, राष्ट्र बैंक र सरकार अनभिज्ञ, बेखबर !
७९ मंसिर १८ काठमाडौ । सम्पादकीय; नारायण क्रान्ति नेपालमा सामाजिक संजाल अनलाइनमा बिज्ञापन गर्न अथवा आफ्नो पेशा ब्यबसाय प्रचार गर्न बिज्ञापन गर्न अथवा ब्यक्तिगत रुपमा भाईरल हुन डलर क्रेडिट कार्ड प्रयोग गरेर बुस्ट गर्ने प्रचलन दिनप्रतिदिन बढ्दो देखिन्छ । यसरी [...]
मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल
७९ मंसिर १८ काठमाडौ । मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल पार्ने काम गरिरहेको भन्दै त्यस्ता अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य नगर्न/नगराउन सबैलाई सचेत गराएको छ । आयोगले [...]
पत्रकार राईलाई रिहाइ गर
७९ मंसिर १८ काठमाडौ । उदयपुरका पत्रकार तथा रेडियो नेपालका समाचारदाता गजेन्द्र राईको रिहाइको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइएको छ । प्रहरीले साइबर अपराधको कारण देखाउँदै पक्राउ गरेर हिरासतमा राखेको विरोधमा आज पत्रकार महासङ्घ उदयपुरको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको [...]
कोइला खानी विस्फोट हुँदा छ श्रमिकको मृत्यु
७९ मंसिर १८ काठमाडौ, नेपाल । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । खानीमा फसेका उनीहरूको निस्सासिएर मृत्यु भएको हो । शनिबार जिल्लाको शाहराग कोइला खानीभित्र छ [...]
आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु
७९ मंसिर १८ काठमाडौ नेपाल । पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन् । शनिबार नाउसेरा जिल्लाको आकोरा क्षेत्रमा प्रहरीको भ्यानमा आतङ्ककारीहरुले आक्रमण गरेका थिए [...]
इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड
२०७९ मंसिर १८ काठमाडौ, नेपाल । इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ । सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई [...]
पश्चिम बङ्गालमा बम प्रहारमा तीनको मृत्यु
२०७९ मंसिर १८ काठमाडौ, नेपाल । भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ ।यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल कंग्रेसका नेता पनि पर्नुभएको छ । उहाँको घरमा नै [...]
पाकिस्तानमा सैनिक कारबाहीमा आतङ्ककारी समूहका एक कमाण्डरको मृत्यु
२०७९ मंसिर १८ काठमाडौ, नेपाल । पाकिस्तानको सेनाले जारी राखेको आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा शनिबार एक आतङ्ककारी समूहका कमाण्डरको ज्यान गएको बताइएको छ । पाकिस्तानको उत्तरी वाजिरिस्तानमा ती कमाण्डरमा मारिएका यहाँको सेनाले जानकारी दिएको छ । शनिबार राति पाकिस्तानी सेनाले गरेको [...]
लेबनानी शरणार्थीलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह
२०७९ मंसिर १८ काठमाडौ, नेपाल । संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले सो आग्रह गर्नुभएको हो । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको [...]
नेप्से २.१६ अकंले बड्यो।
७९ मंसिर १८ काठमाडौ ।३२०० नेप्से पुगेर १९सयको हाराहारीमा आएको करिबकरिब दुईबर्ष भएको छ। यस अबधिमा ३२सय नेप्सेमा किनेर आज सम्म होल्ड गर्ने लगानीकर्ताले खर्वौ घाटा ब्यहोरेका छन। यिनै घाटा खाएका सेयर लगानीकर्ता सग राज्यले ट्याक्स पनि लिईरहेको छ । [...]
मायाकाे हत्या आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ
१८ मंसिर, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाकाे हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ [...]
दाेलखा-२ मा एमालेका केसी निर्वाचित
१८ मंसिर, दाेलखा । दोलखाको प्रदेश सभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली [...]
जिप दुर्घटना हुँदा ६ जना घाइते
१८ मंसिर, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । प्रहरीले दिएको जानकारी अनुसार कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जीप हिजो [...]
रोल्पाका ३ सामुदायिक विद्यालयमा स्कुल बस
१८ मंसिर, राेल्पा । रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् । परिवर्तन गाउँपालिका–५ मौलावोटको नेपाल राष्ट्रिय मा.वि., रोल्पा नगरपालिका–६ कोटगाउँको नेपाल मा.वि. र सदरमुकाम लिवाङको बालकल्याण मा.वि.ले स्कुल बस सञ्चालन गरेका हुन् । नेपाल मा.वि. कोटगाउँ, बालकल्याण [...]
जापानका मेयरहरुसँग मिस नेपाल इन्टरनेसनल न्यान्सीको भेटवार्ता
१८ मंसिर, काठमाडाैं । जापानमा विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनल सुरु हुँदैछ । डिसेम्बर १३ मा टोकियोमा हुने ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्न ६८ सुन्दरी जापानमा भेला भएका छन् । मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का पनि जापान पुगेकी छन् । [...]
बाजुरा प्रदेशसभा (२) बाट कांग्रेसका शाही निर्वाचित
७९ मंसिर १८ काठमाडौ । बाजुरा प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँका [...]
मोक्षदा एकादशी: गीता जयन्ती मनाइँदै
७९ मंसिर १८ काठमाडौ, नेपाल । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर [...]
विद्यालयमा इन्टरनेट विस्तार
जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् [...]
पर्यटकीय गन्तव्य बन्दै पामडाँडा
पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ [...]
शून्यको मूल्य’ सार्वजनिक
बालरोग विशेषज्ञ डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकको डा केसीका आमा टीका केसी, सामाजिक अभियान्ता राधा पौडेल, लेखिका म्यागी डोयनले [...]
आधुनिक सभाहल निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा दुई सय क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण भएको छ । अन्नपूर्ण–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रङ्गरोगन, झ्याल, ढोका, विद्युत् जडानको काम सकिएको बताउनुभयो । “गत वर्ष सुरुआत भएको सभाहल निर्माण योजनालाई यसपालि पनि बजेट [...]
दोलखा निर्वाचन अपडेटः प्रतिनिधिसभामा एमालेको अग्रता
दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ [...]
पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’
उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ [...]
बारामा तेलहन खेती बढ्यो
यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको [...]
प्रतिवेदन सार्वजनिक
कर्णाली प्रदेशमा तत्कालीन द्वन्द्वको प्रभावले बालबालिकासमेत सुरक्षित नरहेको एक प्रतिवेदन औँल्याएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गत कात्तिक १२ गते तिलागुफा नगरपालिका–१० कालीकोटस्थित रानावाडा गाउँमा भएको बम विष्फोटको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन द्वन्द्वबाट [...]
विश्वकप फुटबल :अर्जेन्टिना क्वाटरफाइनलमा
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले [...]
अपांग ब्यक्तिहरूको जीवन रक्षा देखि संमानजनक रुपले रेखदेख पालनपोषण गर्ने काम राज्यले जिम्मा लिनुपर्छ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र सहभागितामूलक जीवन सुनिश्चित गर्ने दायित्व राज्यको भएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यहाँ आयोजना गरेको अन्तरक्र्रियामा [...]
तेह्रथुममा आठ पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२औं साधारण सभाको अवसरमा जिल्लाका तीन महिला र पाँच पुरुषसहित आठ पत्रकारलाई पुरस्कृत गरेको छ । सञ्चार क्षेत्रमा पु¥याएको योगदानका कारण उनीहरुलाई सम्मान गरिएको हो । पुरस्कृत हुनेमा कान्तिपुर संवाददाता चन्द्र कार्की र जिल्ला शाखाका पूर्वअध्यक्ष [...]
निःशुल्क आँखा उपचार शिविर
तिलगङ्गा आँखा अस्पतालको सहयोगमा तुलसादेवी हरिहर फाउण्डेशनद्वारा आज यहाँ आयोजित निःशुल्क आँखा शिविरबाट दुई सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् । ललितपुर महानगरपालिका–२५ स्थित जन उदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा तुलसादेवी हरिहर फाउण्डेशनद्वारा सञ्चालन गरिएको तुलसालय अनाथ आश्रममा [...]
पत्रकार महासङ्घद्वारा भत्र्सना
नेपाल पत्रकार महासङ्घले पाथसिड नेपाल प्रालिद्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा प्रवेश गरी प्रकाशित सामग्री हटाएकोप्रति भत्र्सना जनाएको छ । उकेरा डटकमका अनुसार उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दिपेश पुनको सहकारीसम्बन्धी समाचार, स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी केही समाचार र [...]
रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय
कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सम्झौता गरेको जनाएको हो । युरोपेली सङ्घ (ईयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको हो । रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो [...]
इरानमा २०० भन्दा बढीको मृत्यु
इरानको राष्ट्रिय सुरक्षा परिषद्ले इरानमा हालै भएको ‘दङ्गा’मा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार जानकारी गाएको छ । “सरकारी अनुसन्धानले उक्त दङ्गाका कारण २०० भन्दा बढी व्यक्तिको ज्यान गएको देखाएको छ,” परिषद्ले आधिकारिक समाचार संस्था आइआरएनएद्वारा जारी विज्ञप्तिमा [...]
दक्षिण अफ्रिकाको राष्ट्रपति रामाफोसाको भविष्यबारे छलफल शुरू गरिने
दक्षिण अफ्रिकाको सत्तारुढ दलले राष्ट्रपति सिरिल रामाफोसाको भविष्यका बारेमा आइतबार पुनः वार्ता सुरु गर्ने भएको छ । रामाफोसालाई आफ्नो खेतमा भएको नगद चोरीको कारण पद छोड्न वा पदबाट हट्न बाध्य पार्न दबाब बढिरहेको छ । अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ले [...]
अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित
पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उहाँ सुस्केरा हाल्नुहुन्छ । कारण [...]
पत्रकार लम्सालको उपचारमा इञ्जाद्वारा रु ५५ हजार सहयोग
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगको उपचारमा रहनुभएका वरिष्ठ पत्रकार हरि लम्साललाई नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा)ले रु ५५ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । मुलुकको पत्रकारिता विधामा पाँच दशकदेखि क्रियाशील पत्रकार लम्साललाई उपचारमा केही सहयोग पु¥याउन सकियोस् भन्ने हेतुले इन्जा ग्लोवलका [...]
हतियारधारी समूहले आक्रमण गरेर १०० भन्दा बढीको हत्या
कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ । गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३ लडाकू समूहले ५० जनाको हत्या गरेको आरोप गत बिहीबार सरकारले लगाएको थियो । एम [...]
पाकिस्तानी दूतावासमा भएको हमलाको निन्दा
तालिबानको कामचलाउ सरकारले यहाँस्थित पाकिस्तानी दूतावासमा भएको आतङ्कारी आक्रमणको निन्दा गर्दै देशमा रहेका कूटनीतिक नियोगहरूलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । “अफगानिस्तानको इस्लामिक इमिरेट्स पाकिस्तानी दूतावासमा भएको असफल आक्रमणको कडा शब्दमा निन्दा गर्दछ, काबुलमा रहेका कूटनीतिक नियोगको सुरक्षामा [...]
क्यामरुन बन्यो ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकी राष्ट्र
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा अफ्रिकी मुलुक क्यामरुनले शुक्रबार नयाँ इतिहास बनाएको छ । पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका विरुद्ध एक गोलले हराएर नवइतिहास रचना गरेको हो । ब्राजिलसँगको खेलमा शानदान जित निकालेको क्यामरुन [...]
फुजियानमा ५० मिलियन अमेरिकी डलर बराबरको तस्करीजन्य वस्तु बरामद
पूर्वी चीनको फुजियान प्रान्तका तटरक्षक अधिकारीहरूले करिब ३६ मिलियन युआन (करिब ५१ मिलियन अमेरिकी डलर) मूल्य बराबरको करिब ६०० टन तस्करी गरिएका सामान बरामद गरेको छ । नोभेम्बरको शुरुमा तटरक्षक अधिकारीहरूले सामानको तस्करी हुन लागेको गोप्य जानकारी पाएपछि फुजियानको राजधानी [...]
प्यालेस्टिनी प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्रसंघलाई मध्यपूर्वमा शान्ति स्थापना लागि आह्वान
प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद इश्तेयले शुक्रबार इजरायलसँगको द्वन्द्व अन्त्य गर्न मध्यपूर्वमा शान्ति स्थापनार्थ पहल गर्न संयुक्त राष्ट्रसंघलाई आह्वान गरेका छन् । संयुक्त राष्ट्र संघको पश्चिम एशियाको आर्थिक तथा सामाजिक आयोगले प्यालेस्टिनीसँगको अन्तरराष्ट्रिय ऐक्यबद्धता दिवसको उपलक्ष्यमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना गरेको [...]
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो ४-५० बजे आगलागी भएको थियो । उद्धारपछि दुर्घटनास्थलमा फसेका सात जनालाई [...]
मलेसियामा मन्त्रिपरिषद् विस्तार
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउँने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् । एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैले सम्हाल्ने छन् । उनले सन् १९९१ देखि १९९८ [...]
अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल
अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् । स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी [...]
एकल पुरुषलाई भत्ता दिदै
सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश [...]
स्याङ्जा–२ सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार दुई सय [...]
ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई [...]
एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग
मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला [...]
प्रादेशिक अस्पतालको फोहर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरुपमा फोहर फाल्ने गरेको थियो । अस्पतालले फालेका फोहर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे । फोहर व्यस्थापनका लागि धेरै पटक किसान अस्पतालमै पनि पुगे तर, लामो समय किसानले सास्ती नै [...]
मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने
रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्नुहुन्छ । आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उहाँले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाउनुभएको हो । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न [...]
नेपाल होटल अवार्ड’ आयोजना हुने
सेवा क्षेत्रको प्रोत्साहन एवं गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘नेपाल होटल अवार्ड–२०२२’ आयोजना गरिने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा रेण्डर बुकिङ डटकमले आगामी पुस ४ गते अवार्ड समारोह आयोजना गरिने जानकारी दिएको छ । कोभिड–१९ महामारीबाट बढी प्रभावित बनेको [...]
मानवअधिकार उल्लङ्घनका उजुरी
बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ । प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लङ्घनको विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाइएको छ । [...]

International
एघार वर्षीयाद्वारा हैदराबादमा तीन वटा बाल पुस्तकालय स्थापना
एघार वर्षीया आकर्षणा सतिसले हैदराबादमा तीन वटा बाल पुस्तकालय स्थापना गरेकी छन् । आफ्ना छिमेकी, सहपाठी र परिवारका सदस्यहरूबाट चार हजार आठ सय ३४ वटा पुस्तक सङ्कलन गरेर उनले पुस्तकालय [...]
भारतमा सात हजार बढी कोरोना सङ्क्रमित
गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छभने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ । बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको [...]
डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार
इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ । रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र [...]
माइक्रोसफ्टको व्यवसायका लागि ईयू आकर्षक केन्द्र
माइक्रोसफ्टले ब्रेक्जिटपछिको बेलायतले प्रतिस्पर्धाको डरका कारण भिडियो गेम निर्माता ‘एक्टिभिजन ब्लिजार्ड’को विशाल अधिग्रहणलाई रोकेपछि युरोपेली सङ्घ (ईयू) व्यवसायका लागि ‘बढी आकर्षक’ भएको बताएको छ । बेलायती नियामक निकायले ‘कल अफ [...]

Opinion & Analysis
जलवायु परिवर्तनको न्यूनीकरणसँगै अनुकूलित हुनु सिकौँ’
वातावरण र प्राणी जगतमा देखिएको चुनौतीको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको यहाँ आयोजित विभिन्न कार्यक्रममा जोड दिइएको छ । एकाउन्नाँै विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वक्ताले [...]
कृषि व्यवसायमा रमाउँदा …
कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाले स्वदेशमा [...]
गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु [...]












