
अमेरिकी सदनद्वारा १.७ ट्रिलियन अमेरिकी डलरको सरकारी कोष पारित
अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ । उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल - बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदैछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो [...]
सिटिभेनी रबुका फिजीको प्रधानमन्त्रीमा निर्वाचित
सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसद्ले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको छ । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसद्को २८ मतले निर्वाचित भए भने अर्का नेता [...]
भ्रष्टाचार बिरोधि अभियान्ता डाक्टर रण बहादुर चन्दको आह्वान , पाँच सय र हजारका पुराना नोट नचल्ने बनाऔं
२०७९ पौष ९ काठमाडौ । सुशासन र समृद्ध नेपालका पक्षधर भ्रस्टाचार बिरोधि अभियान्ता डाक्टर रण बहादुर चन्दले सामाजिक संजालमा लेख लेख्दै नेपालमा तत्काल भ्रष्टाचार अन्त्य गर्न पाँच सय र हजारका पुराना नोट नचल्ने बनाई त्यसको सट्टा नंया नोट प्रचलनमा ल्याउन [...]
अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने
काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो । स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले नेपालमा पहिलोपटक ‘गोल्डस्टार [...]
वडा वडामा पुगेर सेवा दिँदै ‘व्यास नगरपालिका’
तनहुँको व्यास नगरपालिकाले यही पुस ११ गतेदेखि पुस २० सम्म एकिकृत घुम्ती सेवामार्फत नगरवासीलाई घर आँगनमै पुगेर सेवा दिने भएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम [...]
चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र
पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ । तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको छ [...]
तमिलनाडुमा तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु
तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो । अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश [...]
व्यावसायिक रूपमा आलुको बीउ उत्पादन
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यावसायिक रुपमा आलुखेती गरी आलुको बीउ उत्पादन गर्न थालेका छन् । नगरपालिका पशु शाखाका पीताम्बर घिमिरेका अनुसार सङ्घीय सरकारको सर्शत अनुदान [...]
च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल
केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ । गुल्मीको चन्द्रकोट [...]
धनकुटाबाट ५० करोड बढीको काठ निर्यात
धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ ९लकडी० तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन [...]
ठमेलमा पुस्तकको व्यापार बढ्दै : ‘फरगेट काठमाडौँ’ पर्यटकको रोजाइमा
कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताउनुभयो । भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री [...]
दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस
दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने [...]
बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान
दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्नुहुन्छ, अनि पुग्नुहुन्छ बसपार्क । उहाँ प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्नुहुन्छ । न त उहाँ बसपार्क सफा गर्ने कर्मचारी नै हो । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उहाँले हप्ताको एक [...]
बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित
बङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् । स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बङ्गुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो । कोभिड–१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बङ्गुर बिक्री हुन [...]
पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए
सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक [...]
नौ हजारको स्वास्थ्य परिक्षण
वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ [...]
इजरायली प्रहरीले आक्रमणकारीलाई गोली हान्यो
इजरायली प्रहरीले शुक्रबार केफार कासिम सहरमा कारमा आक्रमण गर्ने एक आक्रमणकारीलाई मारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काफ्र कासेमका २० वर्षका नइम बदिरले मध्यरातमा एक कारमा मोलोटोभ ककटेल आक्रमण भएको भन्दै प्रहरीको आपतकालीन हटलाइनमा फोन गरेका थिए । यद्यपि प्रहरी [...]
मलावीमा चट्याङबाट ४२ जनाको मृत्यु
चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता चट्याङ लागेर २८ जनाको ज्यान गएको छ । यो सँगै चट्याङ्बाट मृत्यु हुनेको कुल सङ्ख्या ४२ पुगेको छ । [...]
पेरिसको कुर्द केन्द्रमा गोली चल्दा तीन जनाको मृत्यु
६९ वर्षीय बन्दुकधारीले शुक्रबार मध्य पेरिसस्तित कुर्द सांस्कृतिक केन्द्र र एक हेयरड्रेसिङ सैलूनमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मध्याह्न (११०० जिएमटी) भन्दा केही समय अघि भएको उक्त गोलीकाण्डले राजधानीको ट्रेंडी १० [...]
सिड’ महिला अधिकारका सवालमा कोसेढुङ्गा साबित भएको छ’
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) महिला अधिकार र लैङ्गिक हिंसा अन्त्य गर्ने सवालमा कोसेढुङ्गा साबित भएको यस क्षेत्रका जानकारहरूको भनाइ छ । ‘साथी’ संस्थाका तर्फबाट ‘सिड’ समितिको स्थापना भएको ४० वर्ष पूरा भएको र साथीको ३० [...]
राससका अध्यक्ष झालाई ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’
राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित सम्मानपत्र रहेको छ । नेपाल पत्रकार महासङ्घद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित केन्द्रीय [...]
उन्नाइस किलो अर्धठोस सुनसहित सुडानी नागरिक पक्राउ
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ । आज अपराह्न ३ बजेको समयमा फ्लाई दुबइमार्फत नेपाल आएका सुडानी नागरिक २७ वर्षीय मोहम्मद अहमद डफल्ला सराफेल्डिन सुनसहित पक्राउ परेका [...]
काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु
काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ । काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको [...]
राष्ट्रिय प्रसारण लाइनमा दोर्दी कोरिडोरबाट ७२ मेगावाट बिजुली
जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका चार आयोजनाबाट यतिबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा [...]
कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो
कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले बताउनुभयो । “सडकमा हिँड्दा चालक, पैदलयात्रीले ट्राफिक नियमको पालना गर्न लापर्वाही गर्छन्, [...]
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ
नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ [...]
घरटहरा भत्काउन थालियो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो । डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट [...]
नेपाल रेडक्रसद्वारा राहत वितरण
वर्षाका कारण क्षतिग्रस्त हुम्लाका एक सय १३ घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ । गत असोज तेस्रो साता आएको अविरल वर्षाका कारण क्षति पुगेका एक सय १३ घरधुरीलाई राहत प्रदान गरिएको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका [...]
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिकाः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो [...]
पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्यसहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १९औँ संस्करणको सो प्रतियोगिता [...]
मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार [...]
उम्मेदवार र दललाई निर्वाचन खर्च विवरण पेश गर्न आयोगको ताकेता
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको समयमा खर्चको विवरण [...]
छत्रबहादुरको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्छ : प्रधानसेनापति
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा लामो समय क्रियाशिल भई रथीको जिम्मेवारीबाट सेवा निवृत्त छत्रबहादुर थापाको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्ने बताउनुभएको छ । छत्रबहादुर थापा स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक सेवा, राष्ट्र निर्माणमा पुर्याएको योगदान, सैनिक [...]
श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद
राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको [...]
इस्लामावाद आत्मघाती आक्रमणमा २ जनाको मृत्यु, ८ घाइते
शुक्रबार बिहान भएको आत्मघाती बम आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका प्रवक्ता खालिद मसूदका अनुसार सबै घाइतेहरूलाई त्यस इन्स्टिच्युटमा सारिएको र घाइतेहरूमा चार प्रहरी र [...]
राष्ट्रपति सी र मकाउका प्रमुख कार्यकारी बीच भेट
राष्ट्रपति सी चिन फिङले शुक्रबार बेइजिङको भ्रमणमा रहेका मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) का प्रमुख कार्यकारी अधिकृत हो इट सेङसँग भेटघाट गरेका छन् । भेटका क्रममा सीले मकाउको वर्तमान अवस्था र मकाउ एसएआर सरकारको कामबारे हो बाट प्रतिवेदन समेत बुझेका [...]
बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो
उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका [...]
पचपन्न प्रतिशतसम्म पारिश्रमिक वृद्धि गर्दै टर्की
टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीका नागरिकमाथि बढ्दो जीवनयापन खर्चको बोझ कम गर्ने प्रयासस्वरूप सरकारले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने [...]
थाइल्याण्डका प्रधानमन्त्रीद्वारा आगामी वर्ष हुने आम निर्वाचनका लागि उम्मेदवारी घोषणा
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आगामी वर्षको मे महिना अगावै थाइल्याण्डमा हुने आमनिर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेको शुक्रबार स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । प्रयुत सन् २०१४ मा भएको ‘कू’ मा सेना प्रमुखका रूपमा सत्तामा आउनुभएको थियो भने सन् २०१९ [...]
म्यान्मारमा ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा ११० भन्दा बढी रोहिंग्या पक्राउ
म्यान्मारका अधिकारीहरूले बालबालिकासहित ११० भन्दा बढी रोहिंग्यालाई ‘आधिकारिक कागजातबिना’ यात्रा गरेको आरोपमा पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । म्यान्मारको ग्लोबल न्यू लाइटका अनुसार दक्षिणपूर्वी शहर बोगालेमा एक दर्जन बालबालिकासहित ११२ जनालाई पक्राउ गरिएको छ भने ३५ जनालाई पाँच [...]
इयूबाट बाहिरिएको दुई वर्षपछि बेलायतले ‘बहिर्गमन’को पीडा महशुस गर्दै
युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन भएको दुई वर्षपछि बेलायतीहरू ब्रेक्जिट (बहिर्गमन) को पीडा महशुस गरिरहेको व्यवसायीहरूले बताइरहेका छन् । “यसको लागत, बिना कुनै फाइदाको लागत बढेको छ,“ मध्य इङ्ग्ल्याण्डस्थित रसायन कम्पनी रबिन्सन ब्रदर्सका प्रमुख कार्यकारी एड्रियन हानराहनले भन्नुभयो । समस्या लन्डन [...]
नाइजेरियामा एक सय तीन जना बोको हराम अतिवादी मारिए
नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् ।यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती अधिकारीकाअनुसार गएका तीन हप्ता यता यहाँ भएका [...]
अत्यधिक बिजुली कटौतीलाई घटाउन यमनमा सौर्य परियोजना सुरू
विद्युत् कटौती कम गर्न यमनले नयाँ सौर्य परियोजना स्थापना गर्ने भएको छ । दक्षिणी बन्दरगाह शहर एडेनमा संयुक्त अरब इमिरेट्स (युएई) को सहयोगमा उक्त १२० मेगावाट क्षमताको परियोजना स्थापना गरिने यमनको विद्युत् मन्त्रालयले जनाएको हो । यसका लागि यमनले संयुक्त [...]
दक्षिण सुडानलाई संयुक्त राष्ट्रसङ्घको सहयोग
७९ पौष ८ काठमाडौ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन ग्रिफिथ्सले सो कुराको जानकारी दिनुभएको हो । उहाँले दक्षिण सुडानलाई तत्कालको आपतकालीन प्रयोजनका लागि एक करोड ४० लाख [...]
घट्यो सुनचाँदीको मूल्य
०८ पुस, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला [...]
हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो
०८ पुस, हेटाैँडा । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर [...]
कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया
०८ पुस, काठमाडाैं । नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । [...]
सुनकोसीमा पक्की पुल निर्माण
०८ पुस, उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डको सुनकोसी नदीमा निर्माण गरिएको पक्कि पुलमा बिहीबारदेखि यातायातका साधन सञ्चालन भएका छन् । गाईघाट दिक्तेल सडक खण्डको उदयपुरस्थित रौमाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङ जिल्लाको [...]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली
०८ पुस, पाेखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान÷अवतरण भएसँगै उत्साह बढेको हो । नेपालको नीजि क्षेत्रका दुई विमानसेवा [...]
ब्रिष्टन कलेजको रोजगार मेलामा मकै र कोदाको रोटी
०८ पुस, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेलामा सुदूरपश्चिमको परिकार मकै र कोदाको रोटी आकर्षणको रुपमा रहेको छ । बुधबारदेखि सुरु भएको मेलामा ब्रिष्टन कलेजमा अध्ययनरत विद्यार्थीले स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्नका लागि पश्चिमेली [...]
सुदूरपश्चिममा भुवा पर्व सुरू
०८ पुस, काठमाडाैं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भुवा पर्व सुरू भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ । पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन [...]
काठमाडौँ–तराई मधेस दु्रुुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति
८ पुस, काठमाडाैं । नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस दु्रुुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ । ‘आजको सुरुआत, भोलिको आधार ः काठमाडौँ–तराई मधेस दु्रुुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको [...]
गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी
गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो । स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज [...]
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर
बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत [...]
तीस युनिटको विद्युत् महसुल वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराउने
मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरले महानगरपालिकाभित्र विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्ज र सिमरासँग वितरण केन्द्रसँग छुट्टाछुट्टै [...]
वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो
मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ । तर वन [...]
उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार
कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको [...]
योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक
नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिवल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु बालकोटीले बिहीबार उक्त पुस्तकको विमोचन गरे । [...]
सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको [...]
इटालीकी नयाँ प्रधानमन्त्रीले इराक जाँदै
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी बिहीबार साँझ इराक जाँदैछिन् । नेटो सदस्य इटालीले इराक र कुवेतमा ६५० सेना तैनाथ गरेको रक्षा मन्त्रालयको वेबसाइटमा जनाइएको छ। अपरेशन प्रिमा पार्थिका अन्तर्गत, इटालीले कुवेत, बगदाद र अर्बिलमा बहुराष्ट्रिय कमाण्डहरूका लागि कर्मचारीहरू उपलब्ध गराउँने उद्देश्यले [...]
मलाया युद्ध लडेको सैनिकको कथामा ‘गोर्खा वारियर’
नेपालीले सन् १९४९ मा भएको मलाया युद्धमा देखाएको वीरताको कथामा फिल्म बनेको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’का बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा सैनिकले देखाएको बहादुरीसँगै युद्ध लडेको सैनिकको जीवनी प्रस्तुत हुने जानकारी [...]
प्यूठानमा मह उत्पादन नभएपछि मौरीपालक चिन्तित
कात्तिक र मङ्सिर महिना मौरीपालक कृषकका लागि उपयुक्त समय हो । मौसममा स्रोत खोज्दै मौरी चरनका लागि जिल्ला बाहिरबाट समेत कृषकहरू प्यूठानका विभिन्न ठाउँमा मौरी चराउन ल्याउने र चिउरी तथा तोरीको प्रशस्त मह काढ्ने गर्दथे । तर यस वर्ष मौरी [...]
हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति स्थगित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरलाइन्सले पाएको भूमिस्थप्रबन्ध (सेल्फ ग्राउन्डह्यान्डेलिङ) को अनुमति स्थगित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको पुस ४ गते बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि अनुमतिपत्र नवीकरण स्थगन गर्ने निर्णय गरेको हो । एयरलाइन्सले २०७७ साल असोजमा [...]
रासस र प्रदेश सरकारबीच सहकार्य आवश्यक : अध्यक्ष झा
राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले रासस र कर्णाली प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटवार्ताका क्रममा अध्यक्ष झाले कर्णाली प्रदेश सरकार र राससबीचको अन्तरसम्बन्ध र सहकार्यले यहाँको [...]
सडकआश्रित मानवको उद्धार तथा संरक्षण राज्यको दायित्व : पूर्वप्रधामन्त्रीद्वय
पूर्वप्रधानमन्त्रीद्वय नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सडकआश्रित मानवहरूको व्यवस्थापनको दायित्व सरकारले लिनुपर्ने बताउनुभएको छ । सडकआश्रित तथा बेसहारा मानवहरूको उद्धार गरी संरक्षण गर्दै आएको मानवसेवा आश्रमको टोलीले आज उहाँहरूसँग [...]
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित विमान अवतरण
पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् । निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडानमा पोखरेली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै साविकको विमानस्थलबाट नवनिर्मित पोखरा [...]
फोक्सिङ्टार पुल १० वर्षपछि सञ्चालनमा, सडक नबन्दा समस्या कायमै
दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको सुनकोसीस्थित फोक्सिङ्टार पक्की पुल निर्माण सुरु [...]
अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै ठमेलमा विदेशी पर्यटकको चहलपहल
अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक भरीभराउ हुन अझै समय लाग्ने व्यवसायी [...]
अठार वर्षपछि मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै
जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ठूला र प्रतिष्ठित खेलहरू यो रङ्गशालामा हुन नसक्दा [...]
आगलागीमा घर गोठ नष्ट
बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । गए राति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन । आगलागीमा दुई घरगोठसहित पसल, ४५ हजार नगद, दुई [...]
शिक्षक हत्या प्रकरणः आरोपित दुईजना सार्वजनिक
बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सावर्जनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलन प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पुचौडी नगरपालिका–३ का प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई [...]
नेपाल बङ्गलादेशसँग पराजित
बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो [...]
पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहनुभएका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उहाँको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, [...]
सेवा प्रवाह सुधारमा जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य आवश्यक
नुवाकोटको विकास निर्माण र सरकारी सेवा प्रवाह खस्कँदै गएको भन्दै यहाँको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सङ्घीय सांसद र प्रदेशसभा सदस्यले चिन्ता व्यक्त गर्नुभएको छ । निर्वाचित भएसँगै पहिलोपटक बुधबार नुवाकोटका विभिन्न ५४ वटा सरकारी कार्यालयका प्रमुखसँग जनप्रतिनिधिको संयुक्त [...]
स्पेन सांसदद्वारा ट्रान्सजेन्डर अधिकार विधेयकलाई अनुमोदन
स्पेनका सांसद्हरूले बिहीबार ट्रान्सजेन्डर अधिकार विधेयक पारित गरेका छन् । सो विधेयकमा १६ वर्ष वा माथिका व्यक्तिहरूलाई आफ्नो परिचय पत्रमा लिङ्ग परिवर्तन गर्न अनुमति दिने प्रावधान राखिएको छ । यो कानूनले स्पेनको वामपन्थी सरकार र यसको नारीवादी आन्दोलनलाई विभाजित गरेको [...]
रुसले आफ्नो सशस्त्र सेनाको लडाइँ क्षमता बढाउने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो सैन्य क्षमता थप विकास गर्ने बताएका छन् । पश्चिमी समर्थित युक्रेनमा जारी लडाइँमा आफ्नो तयारीलाई थप बढावा दिने राष्ट्रपतिले प्रतिबद्धता व्यक्त गरेका छन् । "हाम्रा सशस्त्र बलहरूको सशस्त्र बल र लडाइँ क्षमताहरू निरन्तर बढ्दै [...]
टर्कीको तटमा २ आप्रवासीको मृत्यु, ४३ को उद्धार
एजियन सागरमा दुई आप्रवासी मृत फेला परेका छन् । साथै सो क्षेत्रमा ढुङ्गाबाट ४३ जनालाई उद्धार गरिएको टर्कीको तटरक्षकले बिहीबार जनाएको छ । ती आप्रवासीहरू अवैध तरिकाले टर्की प्रवेश गर्नेक्रममा रहेको बुझिएको छ । टर्की कोस्ट गार्डले विज्ञप्ति जारी गर्दै [...]
दक्षिणी थाइल्याण्डमा भीषण बाढी, उद्धार जारी
व्यापक बाढीले दक्षिणी थाइल्याण्डमा कम्तिमा दुई लाख परिवारलाई असर गरेको बताइएको छ । अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबै प्रभावित क्षेत्रहरूमा बाढी क्रमश सुधारोन्मुख अवस्थामा भएकाले पानीको निकास र पीडितहरूको उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइएको विपद् रोकथाम तथा [...]
कम्बोडियालाई एडिबीको छत्तीस करोड डलर सहयोग
एशियाली विकास ब्याङ्क (एडिबी) ले छ वटा परियोजना कार्यान्वयन गर्न ३६ करोड १४ लाख अमेरिकी डलर उपलव्ध गराउने भएको छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, व्यापार प्रतिस्पर्धा, पशुपालन र माछापालनलगायत क्षेत्रको प्रवद्र्धनका निम्ति ब्याङ्कले ऋण र अनुदान उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा आज [...]
बङ्गलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल
नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बङ्गलादेशका उद्योगी एवम् व्यवसायीसँग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेको बङ्गलादेशको उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो । नेपाल बङ्गलादेश बीचको कूटनीतिक सम्बन्ध [...]

International
सन् २०२२ मा पच्चीस करोड असी लाख व्यक्तिद्वारा खाद्यान्न सहायताका लागि माग ; संयुक्त राष्ट्रसङ्घ
द्वन्द्व, आर्थिक सङ्कट र जलवायु विपत्तिका कारण गत वर्ष करिब २५ करोड ८० लाख मानिसलाई आपतकालीन खाद्य सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका महासचिव [...]
चीनमा कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ । घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको [...]
युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आउनुभएको छ । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उहाँ फिनल्याण्ड भ्रमणमा आउनुभएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताउनुभएको छ । [...]
ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मारिए
उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन् । संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ । जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने [...]

Opinion & Analysis
बिजुली व्यापारका लागि निजी क्षेत्र सक्षम छ : इपान अध्यक्ष आचार्य
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकाले सरकारले बाटो खोलिदिनुपर्ने बताउनुभएको छ । इपानको आजदेखि यहाँ सुरु भएको २१औँ साधारणसभाको उद्घाटनसत्रमा [...]
गर्मीले दैनिक जनजीवन कष्टकर
कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, [...]
पूर्वाधार विकास समितिका आन्तरिक कार्यविधि पारित, विषयगत छलफल अघि बढ्ने
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । समितिको आजको बैठकले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको सभापतित्व गर्नुभएका ज्येष्ठ सदस्य लालवीर चौधरीले जानकारी दिनुभयो । बैठकमा सांसदहरूले [...]












