प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकार बने देखिनै नेप्से निरन्तर गिरावट , नेप्से आज १५.३७ अकंले घट्यो
२०८० चैत्र ८ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १५.३७ विन्दुले घटेर २०४८.५७ अंकमा झरेको छ । सेयर कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । प्रधानमन्त्री पुष्पकमल [...]