कास्की प्रहरी द्वारा जुवातास खेल्ने खेलाउने २० जना मानिसहरु पक्राउ
२०८२ कात्तिक ४ नेपाल । कास्की जिल्लाको विभिन्न स्थानहरुमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा मिति:२०८२।०७।०१ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न समय र स्थानबाट [...]
