कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

बैतडीमा दुई व्यक्ति मृत फेला

यहाँ छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उहाँको जिल्ला अस्पतालमा मृत्यु [...]

By |2023-01-20T13:14:41+05:45January 20, 2023|Categories: News|

आँबुखैरेनीमा आँखा उपचार केन्द्र

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ । पालिकावासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो । आँबुखैरेनी लायन्स क्लबको सहकार्यमा उक्त नेपाल नेत्रज्योति [...]

By |2023-01-20T12:36:44+05:45January 20, 2023|Categories: News|

बाँकेमा दादुराका बिरामी बढ्दै

बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै [...]

By |2023-01-20T12:30:46+05:45January 20, 2023|Categories: News|

सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराउनुभयो । समारोहमा राष्ट्रपति [...]

By |2023-01-20T12:28:56+05:45January 20, 2023|Categories: News|

गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु

एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ । तीन महिनाअघिदेखि यो महाअभियान सुरु भएको हो । सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन [...]

By |2023-01-20T12:26:15+05:45January 20, 2023|Categories: News|

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न [...]

By |2023-01-20T12:04:49+05:45January 20, 2023|Categories: News|

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ [...]

By |2023-01-20T12:03:07+05:45January 20, 2023|Categories: News|

कृषि कर्ममा रमाउँदै युवा

वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुँदै आउनुभएको छ । साउदी अरेबियाको गर्मीमा काम गर्दागर्दै बिरामी भएर घर फर्केका उहाँ उपचारपछि स्वास्थ्यलाभ गरेपछि तरकारी [...]

By |2023-01-20T12:00:33+05:45January 20, 2023|Categories: News|

आजदेखि चिकित्सक सङ्घको निर्वाचन

नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ । समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन [...]

By |2023-01-20T11:57:23+05:45January 20, 2023|Categories: News|

संरक्षणको पखाईमा राजाताल र सिमालीबोट

चौबीसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानीताल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो । गाउँपालिकाको वडा नं ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिब एक सय ५० रोपनी क्षेत्रफलको [...]

By |2023-01-20T11:52:57+05:45January 20, 2023|Categories: News|

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताउनुभएको छ । केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै [...]

By |2023-01-20T11:51:30+05:45January 20, 2023|Categories: News|

विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगङ्गा गाउँपालिका

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत् गर्भजाँच गराउन पाउँदा दङ्ग पर्नुभयो । भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच गर्दा घर्ती खुसी हुनुभयो [...]

By |2023-01-20T11:49:33+05:45January 20, 2023|Categories: News|

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको [...]

By |2023-01-20T11:46:13+05:45January 20, 2023|Categories: News|

सुस्त गतिमा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा ट्रयाक खुलेको नौ वर्ष बितिसक्यो । तर स्तरोन्नतिको काम भने हुनसकेको छैन । सडक स्तरोन्नतिका लागि सरकारले हरेक वर्ष करोडौँ रकम बजेट विनियोजन [...]

By |2023-01-20T11:44:34+05:45January 20, 2023|Categories: News|

पार्टीको जिम्मेवारीबाट अलग भएको छुः सभामुख

सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताउनुभएको छ । नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण [...]

By |2023-01-20T11:38:16+05:45January 20, 2023|Categories: News|

सन्तानब्बे सशस्त्र प्रहरी उपरीक्षकको सरुवा

सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार [...]

By |2023-01-20T11:02:52+05:45January 20, 2023|Categories: News|

धनकुटा महोत्सव आजदेखि

प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजक संस्था [...]

By |2023-01-20T11:00:46+05:45January 20, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको [...]

By |2023-01-20T10:57:22+05:45January 20, 2023|Categories: News|

टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ । सम्झौताअनुसार आर्थिक वर्ष २०७८÷७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या [...]

By |2023-01-20T10:45:29+05:45January 20, 2023|Categories: News|

मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ । गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै आज [...]

By |2023-01-20T10:43:43+05:45January 20, 2023|Categories: News|

कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री नियुक्त [...]

By |2023-01-20T10:37:46+05:45January 20, 2023|Categories: News|

अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागू भएको छ । यस कार्यक्रममार्फत बागमती प्रदेशका नागरिकले स्वास्थ्यसम्बन्धी विभिन्न १७ किसिमका सेवा पाउने छन् । बागमती प्रदेशभित्र स्थायी [...]

By |2023-01-20T10:34:39+05:45January 20, 2023|Categories: News|

खोटेहाङ–काठमाडौँ बस सेवा सञ्चालन

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाबाट पहिलोपटक पूर्वी तराई तथा राजधानी काठमाडौँसम्मको सिधा बस सेवा सञ्चालनमा आएको छ । खोटाङ यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले वडा नं ३ सावाकटहरेको निगालेबाट काठमाडौँ [...]

By |2023-01-20T10:32:11+05:45January 20, 2023|Categories: News|

महोत्सवमा महिलालाई सीप

पोखरा महोत्सवको माइलोबीच पनि बिहीबार केही महिला भने कुरुसमा औँला चलाइरहेका भेटिए । महोत्सवको एक व्यावसायिक कक्षमा टुक्रुक्क बसेका उनीहरू सीप सिक्ने ध्याउन्नमा थिए । ऊनीको धागोबाट उनीहरु स्वीटर, झोला, [...]

By |2023-01-20T10:30:03+05:45January 20, 2023|Categories: News|

बाजुरामा हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो । पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय [...]

By |2023-01-20T10:28:07+05:45January 20, 2023|Categories: News|

सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको [...]

By |2023-01-20T09:19:44+05:45January 20, 2023|Categories: News|

हुम्लामा हिमपात, जनजीवन कष्टकर

हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । [...]

By |2023-01-20T09:16:38+05:45January 20, 2023|Categories: News|

बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश

सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि [...]

By |2023-01-20T09:16:00+05:45January 20, 2023|Categories: News|

खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते

सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला [...]

By |2023-01-20T09:15:20+05:45January 20, 2023|Categories: News|

दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर

रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ । ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको [...]

By |2023-01-20T09:14:41+05:45January 20, 2023|Categories: News|

न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म

किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोज्नुभएको थियो, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित [...]

By |2023-01-20T09:13:58+05:45January 20, 2023|Categories: News|

कर्णालीमा दलित समुदायका लागि पर्याप्त बजेट, कार्यान्वयन न्यून

कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि पर्याप्त बजेट विनियोजन गरेको भए पनि त्यसशको कार्यान्वयन भने न्यून देखिएको छ । विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय लक्षित बजेट पर्याप्त विनियोजन [...]

By |2023-01-20T09:09:48+05:45January 20, 2023|Categories: News|

काभ्रेपलाञ्चोकमा बृहत् खेलकुद महोत्सव हुँदै

काभ्रेपलाञ्चोकमा यही माघ २० गतेदेखि बृहत् खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति काभे्रपलाञ्चोक र जिल्ला खेलकुद विकास समिति काभे्रपलाञ्चोकको संयुक्त आयोजनामा खेलकुद महोत्सवसम्बन्धी समन्वयात्मक छलफल भएको [...]

By |2023-01-19T22:03:59+05:45January 19, 2023|Categories: News|

खगेन्द्र नवजीवन केन्द्रको स्थापनाका अवसरमा विभिन्न कार्यक्रम

नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्व खगेन्द्रबहादुर बस्नेतको ९५औँ जन्मजयन्ती र संस्थाको ५३औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित संस्थाको केन्द्रीय [...]

By |2023-01-19T22:03:26+05:45January 19, 2023|Categories: News|

मलेसियाका लागि पर्यटन सद्भावना दूतमा क्षेत्री नियुक्त

सरकारले लामो समयदेखि गैरआवासीय नेपाली सङ्घ एनआरएनएसँग आबद्ध रहँदै नेपालको पर्यटन क्षेत्रका बारेमा सक्रिय नन्दबहादुर क्षेत्रीलाई मलेसियाका लागि पर्यटन सद्भावना दूत (टुरिजम गुडविल एम्बेसडर)मा नियुक्त गरेको छ । नेपालको पर्यटन [...]

By |2023-01-19T22:02:49+05:45January 19, 2023|Categories: News|

सचिव डा रेग्मीद्वारा ललितपुर नापी र मालपोतमा आकस्मिक निरीक्षण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मन्त्रालय र मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र गुनासोरहित बनाउने प्रयासलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुभएको छ । [...]

By |2023-01-19T22:02:15+05:45January 19, 2023|Categories: News|

वैदेशिक रोजगार ऐन परिमार्जन हुन्छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको शुक्रबार हुने निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष उम्मेदवार रहेको [...]

By |2023-01-19T22:01:40+05:45January 19, 2023|Categories: News|

दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्षमा कार्की

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्यसमिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित हुनुभएको हो । ३५ सदस्यीय प्रदेश [...]

By |2023-01-19T22:00:57+05:45January 19, 2023|Categories: News|

सभामुख घिमिरे : नेपाली लोकतान्त्रिक राजनीतिमा त्याग र सङ्घर्षका पर्याय

प्रतिनिधिसभाको सभामुख पदमा आज निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको निष्ठावान् राजनीतिक योद्धा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँ झापाको [...]

By |2023-01-19T21:59:57+05:45January 19, 2023|Categories: News|

वालिङ घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग

फुटबल खेल सञ्चालन भइरहेको वालिङ खेल मैदानमा आज हेलिकप्टर बसेपछि सिर्जित घटनाको विषयमा छानबिन गरी दोषीमाथि आयोजकले कारबाहीको माग गरेको छ । खेल जारी रहेका बेला मैदानमा हेलिकप्टर अवतरण गरेपछि [...]

By |2023-01-19T21:59:03+05:45January 19, 2023|Categories: News|

सहिदका सपना साकार गर्नुपर्नेमा जोड

५ माघ, धनुषा । मधेश प्रदेशमा आज पाँचौँ बलिदानी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मधेस आन्दोलनको क्रममा आजभन्दा १६ वर्षअघि विसं २०६३ माघ ५ गते आजकै दिन सिरहाको [...]

वसन्तोत्सव समारोह

५ माघ, काठमाडाैं । चिनियाँ नयाँ वर्ष एवं वसन्त उत्सवका अवसरमा नेपालका लागि चीनका राजदूत छन् सङ्ले आज साँझ यहाँ एक स्वागत समारोहको आयोजना गर्नुभयो । समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका [...]

७३१ थान राहदानीसहित तीन पक्राउ

५ माघ, काठमाडाैं । नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट सात सय ३१ थान राहदानीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी बृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौँ [...]

एमालेको राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ : अध्यक्ष ओली

५ माघ, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट [...]

निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

५ माघ, झापा । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल [...]

सार्वजनिक पदका नेता आर्थिक लेनदेनमा जोडिए कारबाही गर्छौँ : अध्यक्ष लिङ्देन

५ माघ, काठमाडाैं । नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले केन्द्रदेखि प्रदेशमा सार्वजनिक पदधारण गरेका कुनै पनि नेता आर्थिक लेनदेनमा जोडिएको प्रमाणित भएमा विलम्ब नगरी कारबाही गर्ने [...]

बेमौसममा पनि खुम्बुमा पर्यटक

५ माघ, सोलुखुम्बु । बेमौसममा पनि सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक भित्रिएका छन् । विगत तीन दिनको अवधिमा ९५ जना पर्यटक खुम्बु भित्रिएका हुन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कानुसार [...]

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेछौँ : प्रधानमन्त्री

५ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने प्रयासमा आफूहरु रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रपतिको [...]

‘व्यापार होइन पेसाको संरक्षण गरेका छौँ’

५ माघ, काठमाडाैं । समाज आधुनिकतातर्फ गएसँगै पछिल्लो समय परम्परागत सामग्री र सीपको लोप हुन थालेको छ । घरायसी प्रयोजनका लागि बढ्दो मेसिनबाट बन्ने प्लाष्टिकजन्य सामग्रीका कारण पुराना शैलीका सामग्री [...]

दुवै मिर्गौला फेल तारादेवीको उपचारमा सहयोगको अपिल

५ माघ, सिन्धुपाल्चोक । दुवै मिर्गाैला फेल भएर उपचाररत सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० की ३५ वर्षीया तारादेवी खड्का आचार्यले सहयोगका लागि अपिल गर्नुभएको छ । उहाँको दुवै मिर्गौला फेल र मुटुमा [...]

बेपत्ता खत्रीको शव सशस्त्रको गोताखोर टोलीद्वारा फेला

५ माघ, काठमाडाैं । काठमाण्डौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ [...]

विराटनगरलाई सफा र सुन्दर बनाउन सहयोगको अपेक्षा

५ माघ, माेरङ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रदेशको राजधानी विराटनगरलाई सफा र सुन्दर बनाउन सहयोगको अपेक्षा गर्नुभयो । महानगरपालिकाको आग्रहमा नियमित कार्यालय प्रमुखको बैठकमा उहाँले प्रदेशको राजधानी विराटनगर [...]

प्रदेशका मन्त्रीको कार्यविभाजन सोमबार : मुख्यमन्त्री कार्की

५ माघ, माेरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयमा आयोजित भेटघाटमा हाल बिनाविभागीय [...]

गृहमन्त्रीसँग बेलायती राजदूतको भेट

५ माघ, काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप [...]

चन्द्रागिरिमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

५ माघ, काठमाडाैं । काठमाडौँको चन्द्रागिरिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३–०२–०१प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ [...]

महालक्ष्मी नगरमा ११ करोडको सिँचाइ आयोजना

५ माघ, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा रु १० करोड ९६ लाख ८५ हजारका तीन ठूला सिँचाइ आयोजना सम्पन्न हुने भएका छन् । उक्त आयोजनामध्ये एक सम्पन्न भई यो वर्षदेखि [...]

१० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो

५ माघ, काठमाडाैं । गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ । माघ १ गते [...]

इन्डो–नेपाल क्रिकेट : कैलपाल च्याम्पियन, आयोजक स्तब्ध

५ माघ, बैतडी । बैतडीमा सम्पन्न प्रथम इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लब, जर्गले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक पञ्चकोटी क्रिकेट क्लब ए, खडेनीलाई [...]

सीप सिकेर गाउँमै स्वरोजगार बन्दै म्याग्दीका युवा

५ माघ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खान्दुलाका दीर्घबहादुर सापकोटाले घरमै बसीबसी बनाएको चोयाका मुढा (बस्ने साधन) बिक्री गरेर वार्षिक रु डेढ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । ग्रामीण रोजगार कार्यक्रमअन्तर्गत [...]

उखु किसान आन्दोलित

५ माघ, कपिलवस्तु । कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरुले ज्ञापनपत्र बुझाएका छन् । आव २०७१÷७२ [...]

कर्णालीमा औषधि अभाव

५ माघ, सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक केही दिन अगाडि आफन्तलाई लिएर स्थानीय स्वास्थ्य संस्थामा जानुभएको थियो । मिलनले त्यहाँ स्वास्थ्य जाँच गराउनुभयो । आँखासम्बन्धी समस्या लिएर [...]

अब ‘सिडिओ’ हरू आफ्नै जिल्लामा सरुवा हुन पाउने छैनन्

५ माघ, काठमाडाैं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू [...]

आगलागीबाट घाइते राउटे नारायणको मृत्यु

आगलागीमा परेर सिकिस्त घाइते भएका राउटे नारायण शाहीको मृत्यु भएको छ । पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जङ्गलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा [...]

By |2023-01-19T18:15:23+05:45January 19, 2023|Categories: News|

गण्डकी : केही दिनभित्रैमा सरकारले पूर्णता पाउने

गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिनुभएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन । मन्त्रिपरिषद् [...]

By |2023-01-19T18:13:45+05:45January 19, 2023|Categories: News|

खाद्य सुरक्षा र कृषि आय बढाउन निर्वाध बजार पहुँच

दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आज यहाँ आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र [...]

By |2023-01-19T17:55:59+05:45January 19, 2023|Categories: News|

लुम्बिनीका मुख्यमन्त्री गिरीलाई विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्नुभएको हो । नेपालको संविधानको धारा १८८ [...]

By |2023-01-19T17:54:26+05:45January 19, 2023|Categories: News|

सन् २०२३ को अर्थव्यवस्था ‘सोचेभन्दा राम्रो’ हुने’

युरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टीन लेगार्डले युरो षेत्रकोे अर्थतन्त्र यस वर्ष सुरुमा सोचेभन्दा निकै राम्रो देखिएको बताउनाुभएको छ । डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा लेगार्डले भन्नुभयो, “पछिल्ला केही हप्तामा आर्थिक [...]

By |2023-01-19T17:53:32+05:45January 19, 2023|Categories: International, News|

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् । देशव्यापी यो हडताललाई [...]

चालु खर्च घटाउने अर्थमन्त्रालयको योजना

सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु [...]

By |2023-01-19T16:56:42+05:45January 19, 2023|Categories: News|

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

५ माघ, काठमाडाैं । सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् [...]

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर दुई हजार एक सय [...]

By |2023-01-19T16:24:48+05:45January 19, 2023|Categories: News|

चीन र रुससँग संयुक्त सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका

५ माघ, काठमाडाैं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोको पक्षमा उभिन आनाकानी गर्दै आएको दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्तरूपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको [...]

शोक प्रस्ताव पारित

५ माघ, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकले पोखरामा गत आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गर्नुभएको उक्त [...]

सभामुखमा एमालेका घिमिरे निर्वाचित

५ माघ, काठमाडाैं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो [...]

उपसभामुखको निर्वाचन माघ ७ गते

५ माघ, काठमाडाैं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराउनुभएको हो । उपसभामुखको निर्वाचनका [...]

शान्तिसुव्यवस्थादेखि चिसोबाट नागरिक जोगाउन सरकारसमक्ष आग्रह

५ माघ, काठमाडाैं । राष्ट्रियसभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पु¥याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको [...]

राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेस

५ माघ, काठमाडाैं । राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस [...]

पहिरोको अध्ययन गर्न उपकरण जडान

५ माघ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको प्राविधिक अध्ययन गर्न उपकरण जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन [...]

सभामुखका लागि मतदान सुरु

५ माघ, काठमाडाैं । प्रतिनिधिसभाका सभामुख पदका लागि मतदान सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा मतदान सुरु भएको हो । सभामुख पदका लागि सत्ता [...]

सिस्ने गाउँपालिकाद्वारा कृषि र गैरकृषि भूमि वर्गीकरण

५ माघ, रूकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले पालिकाभित्र रहेका भूमिलाई कृषि र गैरकृषि गरी २ भागमा वर्गीकरण गरेको छ । गाउँपालिकाको स्थानीय भू–उपयोग परिषद्को माघ ३ मा बसेको बैठकबाट [...]

Go to Top