कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

वीरेन्द्रनगरमा युवक मृत फेला

७ माघ, सुर्खेत । वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । [...]

जाँचपास सहज बनाउन बोर्डलाई मन्त्रालयको निर्देशन

७ माघ, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) [...]

सिट बेल्ट नलगाएकामा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना

७ माघ, काठमाडाैं । बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ।ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ [...]

´भ्रष्टाचार निजी क्षेत्रमा पनि चरम सिमामा पुगेको छ`: डाक्टर रण बहादुर चन्द

"नेपाल सरकारले नेपालका सरकारी तथा अर्ध सरकारी निकायहरुमा जहाँ आम नागरिकहरु बिबिध कामको शीलसिलामा जाने गर्दछन, ति निकायहरुबाट सम्पादन हुने सेवा सुबिधामा कुनै कमी नहोस भन्नका लागि अख्तियारको निग्रानी भइ [...]

By |2023-01-21T11:47:18+05:45January 21, 2023|Categories: News|

सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु

७ माघ, काठमाडाैं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भर्खरै सुरु भएको बैठकमा कानुन, न्याय [...]

तस्बिरमा उहिलेको पोखरा

७ माघ, कास्की । कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको [...]

मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन

७ माघ, माेरङ । प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री [...]

माटोका भाँडा बनाउने काममा रमाइरहनुहुन्छ गाजुराम

दाङको गढवा गाउँपालिका–३ पत्रेङगाका ७० वर्षीय गाजुरराम चौधरी मोटोका भाँडा बनाउने पेसामा अझै सक्रिय हुनुहुन्छ । माघ महिनाको कठ्याङ्ग्रिने जाडोको कुनै प्रवाह नगरी अहिले पनि उहाँको दैनिकी माटो मुछ्नेदेखि भाँडा [...]

By |2023-01-21T11:07:00+05:45January 21, 2023|Categories: News|

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ [...]

By |2023-01-21T09:51:51+05:45January 21, 2023|Categories: News|

मौसम अनुकुल रहेकाले हवाई उडान नियमित सञ्चालन

मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको [...]

By |2023-01-21T09:51:15+05:45January 21, 2023|Categories: News|

भारतबाट फर्केर शैलुन व्यवसायमा कुँवर दम्पती

गुल्मीको रेसुङ्गा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर [...]

By |2023-01-21T09:50:30+05:45January 21, 2023|Categories: News|

नेपालका ओटिटीमा किन छैन आफ्नै कन्टेन्ट ?

ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन [...]

By |2023-01-21T09:49:53+05:45January 21, 2023|Categories: News|

माघे औँसीमा त्रिवेणी धाममा घुइँचो

माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन् । माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ । भारतको विहार, उत्तर प्रदेश र [...]

By |2023-01-21T09:49:06+05:45January 21, 2023|Categories: News|

महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म

कैलालीको टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव सञ्चालन भइरहेको छ । आन्तरिक आयस्रोत वृद्धिका लागि भन्दै टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा कला संस्कृतिसँगै विभिन्न स्थानीय उत्पादनको [...]

By |2023-01-21T09:48:30+05:45January 21, 2023|Categories: News|

जमिनको कित्ताकाट नहुँदा राजस्वमा असर

गत असारदेखि बन्द कित्ताकाटसम्बन्धी कार्य छिटो खुला गरिदिन यहाँका नागरिकले सरकारसामु आग्रह गरेका छन् । जग्गा जमिनको कित्ताकाट बन्द हुँदा सानोतिनो घडेरी जग्गा खरिदबिक्री, घरखर्च मिलाउन आफूसँग भएका दुई÷चार आना [...]

By |2023-01-21T09:47:51+05:45January 21, 2023|Categories: News|

शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण गर्ने नीति अघि सारेको छ । त्यसका लागि मन्त्रालयले राष्ट्रियस्तरका खोलाडीको शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि २०७९ निर्माण गरेको छ । [...]

By |2023-01-21T09:33:36+05:45January 21, 2023|Categories: News|

ललितपुर बारमा मतदान सुरू

ललितपुर बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सुरू भएको छ । निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नया कार्यसमितिका लागि बिहान ८ बजेबाट मतदान सुरू भएको छ । [...]

By |2023-01-21T09:32:53+05:45January 21, 2023|Categories: News|

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने [...]

By |2023-01-21T09:29:18+05:45January 21, 2023|Categories: News|

कराडौ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन

कञ्चनपुरमा पालिकाहरुले कराडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन् । छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन [...]

By |2023-01-21T09:27:05+05:45January 21, 2023|Categories: News|

कृषि व्यवसायमा बदलिएको समाज

समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न [...]

By |2023-01-21T09:24:49+05:45January 21, 2023|Categories: News|

बेसहारालाई सहारा दिन महायज्ञ

मानव सेवा आश्रमले आफ्नो नामअनुसार बेसहाराका लागि सहारा दिँदै आएको छ । आश्रमले ‘मानवीयताको कुनै सीमा हुँदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ [...]

By |2023-01-21T09:22:54+05:45January 21, 2023|Categories: News|

डोको बुनेर आत्मनिर्भर

दिपायल–डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले निगालोको डोको, छाप्रीलगायत सामग्री बनाउने गर्नुहुन्छ । निगालोबाट विभिन्न सामान बनाएर बिक्री गरेर [...]

By |2023-01-21T09:22:22+05:45January 21, 2023|Categories: News|

पाँचखाल बृहत् खानेपानी : आयोजना थप एक वर्ष लम्बिने

सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यले सुरु पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुन सकेको छैन । परियोजनाको २०७६ भदौ १२ गते २०७९ पुसभित्र सक्ने गरी [...]

By |2023-01-21T09:21:33+05:45January 21, 2023|Categories: News|

फोहर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै ‘तुलसीपुर’

दाङ तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ । काठमाडौँको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको छ । त्यसका लागि [...]

By |2023-01-21T09:16:54+05:45January 21, 2023|Categories: News|

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै

किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ । नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी [...]

By |2023-01-21T09:16:03+05:45January 21, 2023|Categories: News|

सातौँ नुवाकोट महोत्सवको तयारी तीव्र

धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन, दीगो आर्थिक विकासको लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नारासहित नुवाकोट उद्योग वाणिज्य सङ्घ सातौँ महोत्सवको तयारीमा जुटेको छ । यही माघ २७ देखि फागुन १०गतेसम्म महोत्सव [...]

By |2023-01-21T09:14:07+05:45January 21, 2023|Categories: News|

महोत्सवले बढाएको व्यापार सम्झदा…

म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहनुभएको छ । विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहनुभएको उहाँले जिल्लामा हुने हरेक [...]

By |2023-01-21T09:12:51+05:45January 21, 2023|Categories: News|

धार्मिक आस्थाको केन्द्र बन्दै गोदावरी धाम

धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गोदावरी धाममा गत पुस ३० गते बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको थियो । हरेक वर्ष झै [...]

By |2023-01-21T09:10:34+05:45January 21, 2023|Categories: News|

प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी

वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने सहिद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य [...]

By |2023-01-21T09:09:47+05:45January 21, 2023|Categories: News|

महतोलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य [...]

By |2023-01-20T21:03:21+05:45January 20, 2023|Categories: News|

इयूको टोली तत्काल नेपाल नआउने

नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्याङ्कन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली सङ्घ (इयू)को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक [...]

By |2023-01-20T21:02:25+05:45January 20, 2023|Categories: News|

प्रधानमन्त्री दाहालसँग यूएई र कतारका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स(यूएई) र कतारका राजदूतले आज छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित [...]

By |2023-01-20T21:01:48+05:45January 20, 2023|Categories: News|

मुद्दाको दण्ड जरिजावाना सफ्टवेयरबाटै हेर्न सकिने

देशभरका अदालतका मुद्दाको दण्ड, जरिवाना, सरकारी बिगो र कसुरजन्य सम्पत्ति जफतसम्बन्धी विवरण अब सफ्टवेयरबाटै सजिलै हेर्न सकिने भएको छ । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा भएका मुद्दाको विवरण [...]

By |2023-01-20T21:01:14+05:45January 20, 2023|Categories: News|

एक सय दुई पटक रक्तदान

तनहुँको दमौली निवासी खेमराज अधिकारीले एक सय दुई पटक रक्तदान गर्नुभएको छ । पतञ्जलि योग समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा रक्तदान गरेपछि अधिकारीको रक्तदान एक सय दुई पटक पुगेको [...]

By |2023-01-20T21:00:31+05:45January 20, 2023|Categories: News|

उपप्रधानमन्त्री पौडेलसँग चिनियाँ राजदूतको भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि चीनका राजदूत छेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास तथा आपसी सहयोगका बारेमा छलफल भएको [...]

By |2023-01-20T20:58:52+05:45January 20, 2023|Categories: News|

निर्देशन कार्यान्वयन नभएको गुनासो

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पटक–पटक गरिएका निर्णय र निर्देशनको प्रभावकारी हुन नसकेको जनाएको छ । समितिको आजको बैठकमा ‘वार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन एवं मुल्याङकन प्रतिवेदन’ सम्बन्धमा छलफल गर्दै [...]

मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण

६ माघ, काठमाण्डाैँ । पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ । बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ [...]

उपप्रधानमन्त्री पौडेलसँग चिनियाँ राजदूतको भेटवार्ता

६ माघ, काठमाण्डाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि चीनका राजदूत छेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास तथा आपसी [...]

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ । बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका [...]

By |2023-01-20T19:04:08+05:45January 20, 2023|Categories: News|

टिम च्याम्पियन सोतोकान कराते टोलीलाई बधाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले ३१औँ खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली कराते टोलीलाई आज बधाइ दिनुभएको छ । त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा [...]

By |2023-01-20T19:03:32+05:45January 20, 2023|Categories: News|

मुख्यमन्त्री शर्मालाई विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने [...]

By |2023-01-20T19:02:48+05:45January 20, 2023|Categories: News|

मन्त्री भण्डारी र भारतीय राजदूत श्रीवास्तवबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन [...]

By |2023-01-20T19:02:10+05:45January 20, 2023|Categories: News|

उपसभामुखका उम्मेदवार यादवलाई मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ । माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् [...]

By |2023-01-20T19:01:25+05:45January 20, 2023|Categories: News|

व्यवसायीद्वारा क्रसर उद्योग सञ्चालन व्यवस्थाका लागि अनुरोध

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानूनसम्मत सञ्चालन भएका क्रसर उद्योगलाई निर्वाधरूपमा काम गर्ने वातावरण तयार गरिदिन सरकारको ध्यानाकर्षण गरेको छ । महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी क्रसर [...]

By |2023-01-20T19:00:47+05:45January 20, 2023|Categories: News|

पुस्तकालय व्यवस्थापनलाई प्रतिवेदन तयार

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सङ्घीय संसद् सचिवालय पुस्तकालय व्यवस्थापनको लागि स्थलगत अध्ययन, अवलोकन तथा प्राप्त तथ्य एवम् विवरणको अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार पारेको छ । सो [...]

By |2023-01-20T18:59:52+05:45January 20, 2023|Categories: News|

धनकुटा महोत्सव शुरु

पाँचौँ प्रादेशिक औधोगिक ब्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजबाट शुरु भएको छ । महोत्सवको भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले आज यहाँ उद्घाटन गर्दै धनकुटाको [...]

By |2023-01-20T18:04:15+05:45January 20, 2023|Categories: News|

ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३ गतेभित्र राय [...]

By |2023-01-20T18:03:23+05:45January 20, 2023|Categories: News|

बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गर्नु भएको छ । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग आज [...]

By |2023-01-20T17:32:57+05:45January 20, 2023|Categories: News|

दलित हक अधिकारका लागि बनेका कानुन कार्यान्वयन हुनुपर्छ’

दलित हक अधिकारका लागि बनेका कानुन कार्यान्वयन हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा दलित हक अधिकार कार्यान्वयनको अवस्थाबारे भएको छलफलमा उहाँहरूले बनेका [...]

By |2023-01-20T17:32:08+05:45January 20, 2023|Categories: News|

फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम घोषित हुनुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित [...]

By |2023-01-20T17:31:28+05:45January 20, 2023|Categories: News|

कांग्रेसका यादवद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुुभएको छ । उहाँको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र [...]

By |2023-01-20T17:30:54+05:45January 20, 2023|Categories: News|

उपमहासचिव पुन डिस्चार्ज

चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव डिस्चार्ज हुनुभएको छ । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार [...]

By |2023-01-20T17:30:24+05:45January 20, 2023|Categories: News|

विदेशबाट फर्केर मौरीपालनमा भागीमान

जीवनको उर्जाशिल दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला रुकुमपूर्र्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थाल्नुभएको छ । रोजगारीको सिलसिलामा साउदी, कतार [...]

By |2023-01-20T17:29:45+05:45January 20, 2023|Categories: News|

पूर्वाधार विस्तार गर्दै जाजरकोट अस्पताल

तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत मजबुत बन्दै गएको छ । कर्णाली प्रदेशका दुईवटा ५० शय्याको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ । दुर्गम तथा पछाडि [...]

By |2023-01-20T17:25:35+05:45January 20, 2023|Categories: News|

नेकपा बहुमतको प्रस्ताव- भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत)का संयोजक बास्तोलाले [...]

By |2023-01-20T17:24:34+05:45January 20, 2023|Categories: News|

रसुवागढी नाका पुनः बन्द

नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको [...]

By |2023-01-20T16:52:54+05:45January 20, 2023|Categories: News|

रञ्जना र सुमितलाई ‘कलिङ्ग लिटरेरी फेस्टिभल अवार्ड’

नेपालका दुई स्रष्टा रञ्जना निरौला र सुमित शर्मा (समीर)लाई भारतको कलिङ्ग लिटरेरी फेस्टिभल (केएलएफ) बुक अवार्ड २०२२ बाट सम्मान गरिने भएको छ । पुरस्कार भारतमा आगामी फेब्रुअरी २४ देखि २६ [...]

By |2023-01-20T16:49:05+05:45January 20, 2023|Categories: News|

परराष्ट्र नीति सन्तुलित, विश्वसनीय र भरपर्दो हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष कोपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई दिने [...]

By |2023-01-20T16:48:29+05:45January 20, 2023|Categories: News|

उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक (सहचालक)को दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै एक सय ४८ दुर्व्यवहारका गुनासा दर्ता भएका [...]

By |2023-01-20T16:47:54+05:45January 20, 2023|Categories: News|

मिथिलामा ‘लाई’ पर्वको मौसम

तिलासक्रायत पर्व(माघेसङ्क्रान्ति) मनाई सकिए पनि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाई’ को मौसम भने जारी छ । माघ १ गते तिलासक्रायत पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ । [...]

By |2023-01-20T16:47:14+05:45January 20, 2023|Categories: News|

सडक विभागले स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने

सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने गरी स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ । स्थानीय तह अन्तर्गतका पुल हस्तान्तरण तथा बजेट लगायतमा समस्या [...]

By |2023-01-20T16:46:27+05:45January 20, 2023|Categories: News|

अध्यक्ष तिमिल्सिनाद्वारा नेता पुनको स्वास्थ्य लाभको कामना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहनुभएका पूर्वमन्त्री पुनलाई आज [...]

By |2023-01-20T16:45:14+05:45January 20, 2023|Categories: News|

स्थानीय खाद्यान्नको उत्पादन घट्दा माग बढ्दै

कालीकोटमा स्थानीय खाद्य बालीको माग उच्च हुँदा पनि उत्पादन भने घट्दै गएको छ । यहाँ आउने पर्यटकमा स्थानीय रातो मार्सीको चामल, चिनो, कागुनो, कोदोलगायत खाद्यान्नको माग उच्च रहे पनि उत्पादनमा [...]

By |2023-01-20T16:44:42+05:45January 20, 2023|Categories: News|

कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिष्टको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँगको [...]

By |2023-01-20T16:23:00+05:45January 20, 2023|Categories: News|

आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री [...]

By |2023-01-20T16:21:58+05:45January 20, 2023|Categories: News|

साक्षरता र आजीवन सिकाइको पुनः व्याख्या गर्न सुझाव

शिक्षाविद्, सरोकारवाला तथा अभियानकर्मीले मुलुकमा सञ्चालित आजीवन सिकाइ र साक्षरता कार्यक्रमबारे पुनः व्याख्या गर्नुपर्ने सुझाव दिएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल [...]

By |2023-01-20T16:19:19+05:45January 20, 2023|Categories: News|

स्वास्थ्यमन्त्रीद्वारा नेता पुनको अवस्थाबारे जानकारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य [...]

By |2023-01-20T16:18:42+05:45January 20, 2023|Categories: News|

गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याइने बताउनुभएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलता [...]

By |2023-01-20T16:18:02+05:45January 20, 2023|Categories: News|

सोलुका एक सय दस सामुदायिक विद्यालय बन्द

यहाँका एक सय १० सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन् । आठ पालिका रहेको [...]

By |2023-01-20T14:18:56+05:45January 20, 2023|Categories: News|

रास्वपाका रानामगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नुहुने सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुुभएको छ । उहाँको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहनुभएको छ भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा [...]

By |2023-01-20T14:17:16+05:45January 20, 2023|Categories: News|

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले अहिले पूरै समय कृषिमा [...]

By |2023-01-20T14:14:22+05:45January 20, 2023|Categories: News|

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले [...]

By |2023-01-20T14:12:40+05:45January 20, 2023|Categories: News|

कञ्चनगढी नजिकमा प्राचीन चमेरे गुफा

आन्तरिक तथा बाह्य दृष्टिकोणले प्रचुर पर्यटकीय सम्भावना बोकेको जिल्लाको बर्दघाट नगरपालिका–५ स्थित कञ्चनगढी नजिक प्राचीन चमेरे गुफा फेला परेको छ । नेपालका एक सय पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्य [...]

By |2023-01-20T14:10:55+05:45January 20, 2023|Categories: News|

माघ १५ देखि कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र

काठमाडौँ महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो [...]

By |2023-01-20T14:08:54+05:45January 20, 2023|Categories: News|

उखुको समर्थन मूल्य सच्याउन माग

सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् । सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि [...]

By |2023-01-20T13:55:29+05:45January 20, 2023|Categories: News|

अस्पताल व्यवस्थापनमा सम्बन्धित विज्ञ राख्न सुझाव

अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी दिँदा उत्पादकत्वमा वृद्धि हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य सेवा [...]

By |2023-01-20T13:34:09+05:45January 20, 2023|Categories: News|

टेम्केमैयुङका दुर्गम चार स्थानमा स्वास्थ्यचौकी

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम चार स्थानमा अस्थायी सामुदायिक स्वास्थ्यचौकी स्थापना गरिएका छन् । दुर्गम तथा भौगोलिकरुपमा ठूलो रहेको यो गाउँपालिकाका [...]

By |2023-01-20T13:21:03+05:45January 20, 2023|Categories: News|

सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक जानुभई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उहाँ स्मारकस्थलमा जानुभएको थियो । सभामुख [...]

By |2023-01-20T13:19:43+05:45January 20, 2023|Categories: News|

बाइसेचौबिसे राज्यदेखिका यी नाच र खेल

हरेक वर्ष माघ २ गते साँझदेखि ३ गते युवा समूहमा हातमा डम्फु बजाउँदै र खरानी दल्दै हिँड्छन् । त्यो समूहमा कोही थाग्नाभोक्टा लगाएका, कोही मुखुण्डो लगाएका हुन्छन् । यो दृश्यले [...]

By |2023-01-20T13:18:14+05:45January 20, 2023|Categories: News|

टाउकोभरि ऐजेरु तर उपचार गर्न खर्च अभाव

“टाउकोभरि ठूला–ठूला फोका छन् । फोका बर्सेनि बढ्दै आइरहेका छन्”, खोटाङको साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले भन्नुभयो, “ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्नसमेत समस्या हुन थालेको छ [...]

By |2023-01-20T13:16:38+05:45January 20, 2023|Categories: News|
Go to Top