बिपी राजमार्ग सरसफाइमा सक्रिय नमोबुद्ध नगरपालिका
५ माघ, काभ्रेपलाञ्चाेक । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहोर फाल्ने सवारीसाधन र यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजामार्गमा फोहर गरे कारबाही [...]
