सिमरामा उत्पन्न घटनापछि स्थिति सामान्य हुँदै, गृहमन्त्रालयको अपिल
मंसिर ३, नेपाल । बारा जिल्लाको सिमरामा आज भएको घटनाप्रति नेपाल सरकारको गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी घटनापछि स्थानीय प्रशासनले आवश्यक पहल गर्दै अवस्था [...]
