कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

“हिजो कान्तिपुर विरुद्ध विष वमन अब आज पालो कान्तिपुरको”

रबिले आरोप लगाएका १२ भाइ दोषी कि?रविलाई लामिछानेलाई सोधिएका १२ प्रश्न :? १. २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका रवि लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएको आधारहीन [...]

काठमाडौको नयाँबानेश्वर स्थित संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन

मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान [...]

By |2023-01-25T09:40:53+05:45January 25, 2023|Categories: News|Tags: , |

गल्फ फुटबलको फाइनल खेलअघि भागदौड, दुई इराकीको मृत्यु, दर्जनौँ घाइते

इराक र ओमानबीच जारी फुटबलको २५औं अरेबियन गल्फ कप फाइनल खेल आयोजना गर्न लागेको बसरा रङ्गशालाको गेटमा बिहीबार भागदौड हुँदा दुई इराकी फुटबल दर्शकको मृत्यु भएको छ भने दर्जनौं घाइते [...]

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् । देशव्यापी यो हडताललाई [...]

इङ्गल्याण्डका नर्स हडतालमा

इङ्गल्याण्डका नर्सहरूले तलबको विषयलाई लिएर बुधबारदेखि दुई दिने हडताल सुरु गरेका छन् । नर्सहरूले बढ्दो मूल्यवृद्धिका कारण जीवनयापनको लागतको सङ्कटबाट प्रभावित बेलायती सार्वजनिक क्षेत्रका कामदारहरूको लहरमा सामेल हुँदै हडतालमा उत्रिएका [...]

प्रतिआतङ्वाद कारबाहीमा चार जना आतङ्कवादी मारिए

देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनामा आधारित प्रतिआतङ्वाद कारबाहीमा ती आतङ्कवादी मारिएका सेनाले बुधबार जनाएको हो । [...]

नगद विदेशी मुद्रा झिक्न नपाइने

किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ । मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म ब्याङ्कबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले एक सूचना जारी गरेर जनाएको [...]

पोखराबाट ४८ शव काठमाडौँ ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने

यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी [...]

By |2023-01-17T21:00:00+05:45January 17, 2023|Categories: News|Tags: |

नेपाली एक युवकको भारतको महाराष्ट्रमा हत्या

कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा [...]

एम्बुलेन्स दुर्घटना हुँदा ६ जनाको मृत्यु

बिरामी बोकेर राजधानी ढाकातर्फ आइरहेको एम्बुलेन्स शरियतपुर जिल्लामा आज बिहान ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा चालकसहित छ जनाको ज्यान गएको छ । विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठोक्किएर उक्त [...]

गोली प्रहार गरी छ जनाको हत्या

अमेरिकामा भएका गोली प्रहारका घटनामा परेर सोमबार मात्र कम्तीमा पनि छ जनाको ज्यान गएको छ ।अमेरिकाको क्यालिफोर्नियामा ती गोली प्रहार र हत्या भएका हुन् । अमेरिकाको क्यालिफोर्नियाको टुलारे काउन्टीमा भएको [...]

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका दर्जनौँ गाउँमा खानेपानीको समस्या हुन थालेको छ । सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको हो । यो वर्ष [...]

क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजिवन प्रभावित

अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ ।सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका [...]

By |2023-01-17T11:40:31+05:45January 17, 2023|Categories: International|Tags: |

ट्रकको ठक्करबाट मृत्यु

सिरहाको धनगढीमाईमा आजविहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । धनगढी–बडियारपट्टी भित्री सडकअन्तर्गत धनगढीमाई नगरपालिका– ५ गोठचोक नजिक दक्षिणबाट उत्तर आइरहेको प्रदेश२–०१०६प [...]

मुख्यमन्त्री कार्कीद्वारा आगलागी भएको घटनास्थलको अनुगमन

प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक–६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिनुभएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार [...]

कङ्गोको चर्चमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा

उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कडा शब्दमा निन्दा गर्नुभएको छ । उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय चर्चमा आइतबारको प्रार्थनाका क्रममा [...]

विमान दुर्घटना : ब्रोडसिट दैनिकमा समाचार कभरेज

आइतबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यो दुर्घटना मुलुकको सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटनासमेत मानिएको छ । काठमाडौँबाट [...]

टीकापुर महोत्सवको तयारी

टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तीव्ररुपमा भइरहेको आयोजकले जनाएको छ । महोत्सवस्थलमा टेन्ट निर्माणदेखि स्टल बुकिङका काम भइरहेको [...]

पाकिस्तानी प्रधानमन्त्रीद्वारा देशव्यापी पोलियो उन्मूलन कार्यक्रम सुरु

पाकिस्तानी प्रधानमन्त्रीले यहाँ देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गर्नुभएको छ ।पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइतबार राजधानी इस्लामाबादबाट सो अभियानको सुरुवात गर्नुभएको बताइएको छ । प्राप्त समाचारअनुसार उहाँले यहाँ यो [...]

विश्वकप फुटवलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

८ मंसिर, काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित [...]

By |2022-11-24T21:27:39+05:45November 24, 2022|Categories: Uncategorized|Tags: |

अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

६ मंसिर, काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह 'सि'मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि [...]

आजदेखि सुरू हुँदै विश्वकप फुटबल प्रतियोगिता

४ मंसिर, काठमाडाैं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ ।        उद्घाटन खेलमा [...]

By |2022-11-20T20:03:23+05:45November 20, 2022|Categories: Don't Miss, News|Tags: , |
Go to Top