
आरतीको मृत्युपछि महोत्तरी गौशालामा तनाव
एक युवतीको मृत्यु प्रकरणले महोत्तरीको गौशाला तनावपूर्ण भएको छ । विष सेवनबाट गत शुक्रबार राति मृत्यु भएकी गौशाला–४ मल्हनियाँपोखरीकी २७ वर्षीया आरती साहको मृत्यु प्रकरणले तनाव बढाएको हो । आरतीलाई घरका परिवारजन मिलेर यातना दिई विष ख्वाएर मारेको भन्दै आज [...]
प्रदेशस्तरीय कबड्डीको उपाधि कैलाली र कञ्चनपुरलाई
कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलाली र कञ्चनपुरले जितेका छन् । फाइनल खेलमा छात्रतर्फ बैतडीलाई पराजित गर्दै कैलाली र छात्रातर्फ कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि जितेको हो । प्रतियोगितामा उपाधि विजेता खेलाडीहरूलाई मेडल÷प्रमाणपत्रसहित पुरस्कृत [...]
न्यूनचापीय प्रणालीको प्रभावले वर्षा
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा [...]
प्रधानसेनापतिद्वारा सेना प्रमुख सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान
प्रधान सेनापति महारथी प्रभुराम शर्माले सेना प्रमुख सुबेदारमा पदोन्नति भएका रत्नबहादुर थापा मगरलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सेनामा एक मात्र रिक्त रहेको उक्त पदमा बढुवा हुनुभएका मगरलाई आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क [...]
वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय
डिजिटल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले डिजिटल वालेट ‘खल्ती’ का कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका [...]
अठार दिनपछि उठ्यो सिंहदरबारको फोहोर
काठमाडौँ महानगरपालिकाले १८ दिनपछि आज सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवासको फोहोर व्यवस्थापन सुरु गरेको छ । गत शुक्रबार सर्वोच्च अदालले तीन दिनभित्र सबै फोहोर व्यवस्थापन गर्न काठमाडौँ महानगरलाई आदेश जारी गरेको थियो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको [...]
लिमीका चौरी लेख तिर सार्न थालियो
वर्षायाम सुरु भएसँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका चौँरी यतिबेला लेक (खर्क)मा सार्न सुरु भएको छ । जाडोयामको ६ महिनाका लागि बेँसी झरेका चौँरी वर्षायाम सुरु भएसँगै लेकतिर चरिचराउका लिने गरिन्छ । जाडोयाम सुरु भएसँगै गाउँमा ल्याइएका चौँरी वर्षा लागेपछि [...]
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
कानूनअनुसार सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । भ्रष्टाचार निवारण ऐन, २०५९ ले पनि सो व्यवस्था गरेको छ । राष्ट्रिय सतर्कताकेन्द्रका अनुसार उक्त व्यवस्थाको बर्खिलाप गर्दै नौ हजार पाँच सय ९० [...]
मुहूर्तसँगै छायाङ्कनमा ‘सतीदेवी’
चलचित्र ‘सतीदेवी’ को मुहूर्तसँगै काठमाडौँमा छायाङ्कन सुरु गरिएको छ। लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको निर्माणसँगै निर्देशन रहेको चलचित्रमा शीर्ष भूमिकामा अभिनेत्री मलिका महत हुनुहुन्छ। दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा रमेश बुढाथोकी,भोला [...]
रहस्यमै छ कपनकी भाँडा व्यवसायी नीरा हत्या प्रकरण
काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ । घटनाका दोषीको अझै पहिचान हुन सकेको छैन । अपराह्न २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका [...]
प्रहरी र लक्ष्मी बैंकबीच छात्रवृत्ति कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
नेपाल प्रहरी र लक्ष्मी बैंक लिमिटेडबीच आज ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम [...]
तनहुँ–१ उपनिर्वाचन : रास्वपाको अग्रता कायमै
तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । जारी मतगणनाअनुसार ५ः३० बजेसम्म ३७ हजार आठ सय ४१ मतगणना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १९ हजार दुई सय ४९ मत प्राप्त गर्नुभएको छ । नेपाली [...]
प्रमुख दलका शीर्षनेता बैठक : संवैधानिक परिषद्सम्बन्धी विधेयक अगाडि बढाइने
प्रमुख तीन राजनीतिक दलका बीचमा संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई तत्काल नै प्रतिनिधिसभाबाट टुङ्गो लगाउने सहमति भएको छ । संवैधानिक परिषद्सम्बन्धी विधेयक लामो समयसम्म अगाडि बढ्न नसक्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्तिमा अड्चन हुँदै आएको थियो । यस्तै, शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण [...]
नेपालमा उत्पादित सवारी साधन दर्ताबारे सात दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने
नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरू संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने भएको छ । सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएपछि [...]
अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित
राष्ट्रियसभाबाट पारित भइसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भष्ट्राचार निवारण पहिलो संशोधन विधेयकमा राखिएको प्रावधानहरूमाथि निजी क्षेत्रले विमति जनाइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रभित्र निजी क्षेत्रलाई पनि समेट्ने गरी विधेयक राष्ट्रियसभाबाट पारित भएपछि निजी क्षेत्रको [...]
ताल सुकेपछि जेनेरेटरबाट वन्यजन्तुका लागि पानी
लामो समयदेखि परेको खडेरीको कारणले वनभित्रका तालहरु सुक्खा भएपछि वन्यजन्तुका लागि पूर्वी नवलपरासीको एउटा सामुदायिक वनले जेनेरेटरको सहायताले तालमा पानी भर्न सुरु गरेको छ । पूर्वी नवलपरासीको कावासोती–१३ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र रहेको भुताहा ताल खडेरीका कारणले [...]
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगले आज यहाँ वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका सदस्य शरण राईले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०७८/७९ [...]
स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गरिने
सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणका लागि पहलकदमी लिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न पहल गरिने बताउनुभयो । मन्त्री ज्वालाले [...]
सरकार गठन आह्वानमा ढिलाइ
गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुनुपर्ने भए पनि हालसम्म हुन सकेको छैन । नेकपा (एमाले)का अधिकारी नेतृत्वको [...]
शेयर बजारमा झिनो अङ्कको सुधार
यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम [...]
लतीन दलका शीर्ष नेता छलफलमा
प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालयमा समसामयिक विषयमा भएको छलफल जारी छ । सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, [...]
मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड
मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भीड बढेको हो । मेलामा मुस्ताङी भन्दा म्याग्दी, पोखरा, चितवन, नवलपरासी, तनहुँ, [...]
रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
जिल्ला अस्पताल रसुवाले आइतबारदेखि स्वास्थ्य बीमाको काम अघि बढाएको छ । सबै नागरिकलाई स्वास्थ्य बीमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बीमासम्बन्धी काम अघि बढाएको हो । जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले स्वास्थ्य बीमा कार्यान्वयनको थालनी गर्नुभयो । बीमासम्बन्धी [...]
लुम्बिनी प्रदेश सरकारले विश्वासको मत पाउन सकेन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावमा आवश्यक मत पाउन सक्नुभएन । सरकार निरन्तरताका लागि पाउनुपर्ने ४४ मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गर्नुभएको [...]
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश
एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । [...]
मानसिक हिंसाका उजुरी धेरै
राष्ट्रिय महिला आयोगमा चालु आर्थिक वर्षको चैतसम्म मानसिक हिंसासम्बन्धी ४२ प्रतिशत उजुरी परेका छन् । आयोगका प्रवक्ता चमिला भट्टराईले हिंसाका विभिन्न स्वरुपमध्ये सो अवधिमा महिला हिंसासम्बन्धी कुल एक हजार चार सय ६७ उजुरीमध्ये मानसिक हिंसासम्बन्धी छ सय १२ वटा उजुरी [...]
अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ
अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब [...]
खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका [...]
निर्वाचन आयोगले सोध्यो लामिछानेलाई स्पष्टीकरण
आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता [...]
जहाँ बस्ती छ त्यहीँबाट डढेलो
गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको व्यास नगरपालिका, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा डढेलो लाग्न थालेको [...]
सुदूरपश्चिममा छैन ‘डार्ट’ गर्ने गतिलो संयन्त्र
गत शुक्रबार घाँस काट्ने क्रममा पाटे बाघले आक्रमण गरी कञ्चनपुरको बेलौरी नगरपालिका–८ की गङ्गादेवी चन्दलाई बेपत्ता पारेपछि स्थानीयस्तरमा सन्नाटा छाउनाका साथै त्रास फैलियो । दिनदहाडै बस्तीमा पसेको बाघले महिलालाई बेपत्ता पारेपछि बाघसँगै महिलाको खोजीमा स्थानीय, निकुञ्ज कर्मचारी, स्थानीय प्रशासनका साथै [...]
पर्यटक बसपार्क नहुँदा समस्या
सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक बसहरु सडकलाई नै अस्थायी बसपार्कका रुपमा प्रयोग गर्न बाध्य भइरहेका छन् । हवाईमार्ग हुँदै [...]
सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी फिर्ता गर्ने अभियान जारी
सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ । राजधानी खार्तूमको मुख्य विमानस्थल भारी भिडन्तको स्थल भएको छ र सेनासँग लडिरहेको अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्स (आरएसएफ) [...]
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ । सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा सुडान सरकारको [...]
संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान म्यान्मामा
संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान की मुन ‘कू’ बाट उत्पन्न सङ्कट अन्त्यका लागि कूटनीतिक प्रयासका लागि म्यानमा भ्रमणमा आउनुभएको छ । म्यान्माको ‘कू’ पछि देखिएको द्वन्द्वको अवस्थालाई अन्त्य गरी शान्ति स्थापनार्थ उहाँ सोमबार म्यानमारको राजधानी नेपिडो आउनुभएको हो । सेनाले सन् [...]
जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि
कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्रैमासिक [...]
बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु
शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । नगरप्रमुख मेगाहाङ [...]
नियमविपरीत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भित्तेपात्रो
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ । मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका लागि तोके [...]
चितवनको मतगणना दिउँसो १ बजेदेखि
चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि आज पुनःबसेको [...]
तनहुँ–१ उपनिर्वाचन : रास्वपाका वाग्लेलाई पाँच हजारको अग्रता
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ । आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १० बजेसम्मको नतिजाअनुसार उहाँले पाँच [...]
सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित
आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन् । उहाँहरु हाल सुरक्षित रहेको [...]
डढेलोले वन सखाप
सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जङ्गल डढेलोले सखाप पारेको हो । त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको [...]
एसीसी प्रिमियर कप क्रिकेट; वर्षाका कारण खेल प्रभावित
एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल [...]
घरेलु उद्यम प्रवद्र्धन गर्दै स्थानीय तह
प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन् । प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली, सोफा, कुर्सी, [...]
सुदूरपश्चिमा पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या
सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन । रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको [...]
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक
कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो । गत पुस २८ गते कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी [...]
अनिल कुमार साहले उच्च अदालत पाटनमा रिट दर्ता, परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारि गरि पाऊ
सामान्य रुपमा कुनै व्यक्तिले सवरी चालक अनुमति पत्रको लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर मा निवेदन दरखास्त सहित ५०० दस्तुर तिरे पछि सबै कागजात चेक हुन्छ, त्यसको भोलि पल्ट लिखित परिक्षा दिनु पर्छ , लिखित परिक्षा पास गरेको भोलि पल्ट [...]
जडीबुटी निकासी घट्यो
दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन [...]
यस्तो छ आजको मौसम
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको [...]
तनहुँ १ उपनिर्वाचन ; आठ वडाको मतगणना सम्पन्न, रास्वपाका डा वाग्लेको अग्रता कायमै
आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले अग्रता कायमै राख्नुभएको [...]
काभ्रेका आठ स्थानीय तहद्वारा भू–वर्गीकरण
सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन् । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो । काभ्रेको बेथानचोक गाउँपालिकाले १६ हजार [...]
लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ; सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ । सत्रौँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उहाँले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना सजग र सचेत रहनुपर्छ [...]
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो । अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ । [...]
बारा २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै
बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ । गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । “आज [...]
राप्ती निर्माण अभियान’
दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ । ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अबस्थामा राजधानी सहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका [...]
गायक दिलीप राई बने ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’
दिप्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका गायक दिलीप राई ‘गाउँपालिका तारा’ बन्नुभएको छ । गायन प्रतियोगिता ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’मा सहभागी ३९ जना प्रतिस्पर्धीलाई हराउँदै उहाँ ‘गाउँपालिका तारा–२’ बन्नुभएको हो । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नुभएका गायक राईले नगद रु एक [...]
तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा वाग्लेको अग्रता
आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिनुभएको छ । गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता [...]
भेनेजुएली विपक्षीद्वारा कोलम्बियामा मदुरोबारे हुने वार्तालाई समर्थन
भेनेजुएलाको विपक्षी गठबन्धनले राष्ट्रपति निकोलस मदुरोको सरकारसँगको गतिरोधपूर्ण वार्ताबारे छलफल गर्न अर्को हप्ता कोलम्बियामा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनलाई शनिबार अनुमोदन गरेको छ । संयुक्त राज्य अमेरिकालगायत धेरै देशहरूको समर्थन रहेको भेनेजुएलाको विपक्षले मदुरोको सन् २०१८ को पुनः निर्वाचनलाई मान्यता दिएको [...]
श्रीलङ्काबाट एक लाख बाँदर विदेश निर्यात गर्ने सरकारको योजनाको अधिकारकर्मीद्वारा कडा विरोध
श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख वन्यजन्तुको सङ्कटको सूचीमा समावेश गरिएको टोक [...]
दोस्रो विश्वयुद्धको जहाज ८० वर्षपछि फेला
दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । सन् १९४२ मा पपुवा न्युगिनीमा ८५० जना युद्धबन्दी र करिब २०० [...]
फ्रान्सद्वारा सुडानमा रहेका नागरिकको उद्धार शुरु
फ्रान्सले आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई सुडानबाट निकाल्न थालेको छ । सुडानमा प्रतिद्वन्द्वी सेनाबीचको लडाइँ दोस्रो हप्तामा प्रवेश गरेको र स्थिति नकारात्मक बन्दै गएको पनि परराष्ट्र मन्त्रालयले आइतबार उल्लेख गरेको छ । मन्त्रालयले थप विवरण नदिई “द्रुत निकासी अभियान” शुरु [...]
दूतावास बन्द गरेर खार्तुमबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिएदूतावास बन्द गरेर खार्तुमबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए
अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आज त्यहाँबाट निकालिएको हो । अमेरिकी सेनाले आफ्नो आदेशमा सबै [...]
ब्राजिलका राष्ट्रपति लुला युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानको वकालत गर्दै
पोर्चुगलको आफ्नो भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युक्रेनमा जारी द्वन्द्वको लागि शान्ति स्थापना गर्न "तेस्रो बाटो रोज्नु" आवश्यक रहेको शनिबार बताउनु भएको छ । "म कसैलाई खुसी पार्न चाहन्न। म दुई (रूस र युक्रेन) लाई वार्ता [...]
कोशी प्रदेश : महालेखापरीक्षकको प्रतिवेदन पेश
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखापरीक्षकको कार्यालयद्वारा पाँचौँ वार्षिक प्रतिवेदन (कोशी प्रदेश) पेश गरिएको छ । प्रदेश प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच नायब महालेखापरीक्षक पद्मप्रसाद आचार्यले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक [...]
तनहुँमा उपनिर्वाचन : ५२ प्रतिशत मत खस्यो
तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि आइतबार भएको उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि सुरु भएको मतदान दिउँसो सवा ५ बजेसम्म भएको हो । मतदानका लागि ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्रमा [...]
अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र
अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक [...]
पाल्पामा बस दुर्घटनामा एक महिलाको मृत्यु, ३८ घाइते
पाल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका–५ जोरधारामा भएको यात्रुवाहक बस दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ३६ वर्षीया राधिका पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र [...]
चितवन क्षेत्र नं २ मा ६२ प्रतिशत मत खस्यो
चितवन निर्वाचन क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो । मतदान सकिएसँगै अहिले मतपेटिका मतगणनास्थलतर्फ ल्याउने क्रम जारी छ । [...]
उपनिर्वाचनको मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो
आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको [...]
प्रधानसेनापति ट्रफी १६ वाहिनी र जगदल गणलाई प्राप्त
नेपाली सेनाको १६ नं वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ । सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो । सेनाले हरेक वर्ष आयोजना गर्दै [...]
युएईको सिङ्गापुरमाथि उत्कृष्ट जित
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो [...]
राष्ट्रको आवश्यकताअनुसार कम्युनिष्ट एकता हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज यहाँ नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चुनौती र [...]
वडाध्यक्ष अधिकारीको निधन
कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते हुनुभएका उहाँको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो । अधिकारी यही वैशाख १ गते वडा नं–४ स्थित चम्पादेवी मेलामा सरिक [...]
स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्सका लागि आवेदन
धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान दुई÷दुईवटा कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा चारवटा कम्पनीको [...]
प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ : प्राधिकरण
बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ । झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ । सोही [...]
कञ्चनपुरमा प्रदेशस्तरीय कबड्डी
कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडी सहभागी छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश रावलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । महेन्द्रनगरस्थित कभर्डहलमा रहेको [...]
हुम्ला खाद्यान्न मौज्दान न्यून
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लाको गोदाममा समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात कम हुँदै गएपछि बिक्रीमा समस्या भएको छ । चालुु आर्थिक वर्षका लागि हवाई तथा पैदलमार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका निजी विमान कम्पनी र [...]
काम गर्दाको ज्याला नपाएपछि पुल बन्द
पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुग्ङे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि पुल बन्द गरेका हुन् । गाउँपालिकाको [...]
ओमनले मलेसियालाई हरायो
एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमनले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउदै पूरा ग¥यो [...]
रङ्गशालाको भाडादर पुनःविचार गर्ने प्रतिबद्धता
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बाँकेको नेपालगञ्ज रङ्गशालामा प्रस्तावित भाडादरका विषयमा पुनःविचारका लागि प्रस्ताव राख्ने बताउनुभएको छ । आज नेपालगञ्ज रङ्गशाला एथ्लेटिक्स सेन्थेटिक ट्रयाक शिलन्यासमा उहाँले रङ्गशालाको परिचालन र व्यवस्थापन दुवै पक्षलाई मिलाएर लैजान आवश्यक भएको बताउँदै परिषद् [...]

International
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष [...]
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
२२ जेठ, काठमाडाैं । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ [...]
भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा
२२ जेठ, काठमाडाैं । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले भारतमा दशकौंपछि भएको [...]
डुङ्गा डुब्दासात छात्राको मृत्यु
२२ जेठ, काठमाडाैं । गिनीमा सोमबार डुङ्गा डुब्दा कम्तीमा सात छात्राको मृत्यु भएको छ । पश्चिम अफ्रिकाको गिनीको उत्तरपूर्वमा रहेको नाइजर नदी तरेर सोमबारदेखि सुरु हुने उच्च विद्यालयप्रवेश परीक्षाका लागि [...]

Opinion & Analysis
अब कोहि कसैसग सत्ता गठबन्धन गर्दैनौं: पुष्प कमल दाहाल (प्रचण्ड)
२०८१ फागुन १२ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन अब कोहि कसैसग सत्ता गठबन्धन गर्दैनौं, एक्लै बहुमत ल्याउँछौं भन्ने कुरा बताएका छन् । [...]
नेपालमा एमसीसी स्थगित गरेकोमा नेकपाका महासचिव विप्लव (सि)ले डोनाल्ड ट्रम्पलाई दिए धन्यवाद
२०८१ फागुन ११ काठमाडौ । नेपालमा एमसीसी स्थगित गरेकोमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव (सि)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विशेष दिए धन्यवाद दिदै खुसी व्यक्त गरेका छन। बिप्लव (सि) द्वारा [...]
गुन्द्रुक खादा हुने फाईदाहरु
२०८१ फागुन ११ काठमाडौ । गुन्द्रुक नेपालीको पुरानो रैथाने तरकारी हो। गुन्द्रुक विशेष गरि पहिलेपहिले पहाड गाउँघर तिर मात्रै प्रयोग गरिन्थ्यो। आज भोलि शहरबजार महँगा होटल रेष्टुरेन्टमा गुन्द्रुक र ढिडो [...]












