कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

विश्व रक्तदाता दिवसमा जनचेतना

विश्व रक्तदाता दिवस २०८० का उपलक्ष्यमा ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) काठमाडौँ र पूर्वीभेगीय क्षेत्र कोटेश्वर र लायन्स क्लबका संयुक्त आयोजनामा आज रक्तदान जनचेतना प्रभातफेरी सम्पन्न भएको छ । ब्लोदानको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत संस्थाका अध्यक्षलगायत पदाधिकारी, काठमाडौँ जिल्ला शाखाका अध्यक्षलगायत पदाधिकारी, [...]

रसुवामा निःशुल्क पशु उपचार सेवा

लामो समयदेखि धुञ्चेमा बन्द रहेको पशु उपचार सेवा पुनः सञ्चालनमा आएको छ । जिल्ला पशुसेवा कार्यालय नुवाकोटले औषधि सहितको दुई दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन गरे पश्चात् रसुवाको सदरमुकामबाट पशुको निःशुल्क उपचारहुन थालेको हो । सङ्घीयता कार्यान्वयनसँगै जिल्लाको पशुसेवा कार्यालय नुवाकोटमा [...]

सिकलसेलका बिरामीको निःशुल्क बीमा हुँदै

बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गरिने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले बुधबार राप्तीसोनारी गाउँपालिक–२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०÷८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका बिरामीको पालिकाले निःशुल्क [...]

कृषि ‘प्रोफाइल’ निर्माण गर्दै शुक्लाफाँटा

व्यावसायिक कृषिमा किसानलाई संलग्न गराउने उद्देश्यले जिल्लाको शुक्लाफाँटा नगरपालिकाले कृषिसम्बन्धी ‘प्रोफाइल’ निर्माणका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाएको छ । फार्म नेपाल संस्थासँग सम्झौता गरी नगरपालिकाले कृषि प्रोफाइल निर्माण थालेको हो । प्रोफाइल निर्माणका लागि किसानको घरधुरी सर्वेक्षण गर्न गणक [...]

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ । यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ..., बचाउ... ।’ उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि [...]

बुटवलका मासु पसलमा अनुगमन

भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरपालिकाले मासु पसल र ‘सप्लायर्स’मा अनुगमन थालेको छ । उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थ भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलमा अनुगमन थालेको हो । [...]

मल्कवाङ,भेडिखाल्टा र बेँशी पन्थोकमा खानेपानी सुविधा

म्याग्दीको धवलागिरि गाउँपालिकामा करिब रु एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरि गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५ को मल्कवाङ, भेडिखाल्टा र वडा [...]

विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : सांसद लिङ्देन

सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिदै आज राष्ट्रिय [...]

जनताको दिनचर्यालाई सम्बोधन गर्न सके बजेट सफल : लामिछाने

२५ जेठ, काठमाडाैं । सांसद रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उहाँले बजेटमा [...]

बजेटले संयुक्त सरकारको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको छः कांग्रेस नेता चौधरी

२५ जेठ, काठमाडाैं । सांसद विनोद चौधरीले बजेटले संयुक्त सरकारमा सहभागी राजनीतिक दलका दृष्टिकोणलाई प्रतिनिधित्व गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उहाँले यो बजेटका आफ्नै सीमा [...]

जीप दुर्घटनामा एक दम्पतीको मृत्यु, एक घाइते

२५ जेठ, कालीकाेट । कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ का ४३ [...]

बाँके राष्ट्रिय निकुञ्जमा माहुते महिला

२५ जेठ, बाँके । माहुते महिला उपनामले यहाँ परिचित मिनु खड्का आफ्ना सन्तानका साथै हात्तीको पनि अभिभावक बन्नुभएको छ । विसं २०७४ मा हात्ती सफारीका लागि परीक्षामा निकालेर माहुते बन्नुभएकी उहाँले साढे पाँच वर्षको अवधिमा छोरोछोरी र हात्ती दुबैको माया [...]

बर्खायाममा मुख्य सडक सञ्चालन गर्न सडक हेरालु

२५ जेठ, गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बर्खायाममा  पालिकाभित्रका मुख्य–मुख्य सडक नियमित सञ्चालन गर्नका लागि सडक हेरालु नियुक्त गरेको छ । जिल्लाका एघार पालिकामध्ये बारपाक सुलिकोटले पहिलो पटक पालिकाभित्रका सडकको हेरचाहका लागि सडक हेरालु राखेको हो । बर्खा लागेसँगै [...]

लम्पीस्किनका कारण ८० गाईभैँसी मरे

२५ जेठ, चितवन । पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ । कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ [...]

नेसपाको केन्द्रीय समिति बैठक सुरु

२५ जेठ, काठमाडाैं । नेपाल समाजवादी पार्टी, (नेसपा) को केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ  ।  बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने  नेसपाका अध्यक्ष  डा बाबुराम भट्टराईले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष [...]

जुम्ली किसानलाई मार्सी धान रोपाइँकाे चटाराे

२५ जेठ, जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिनुभयो [...]

बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको छ : सांसद घर्ती

२५ जेठ, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले आर्थिक वर्ष २०८०/८१ को बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उहाँले [...]

इनार सुक्न थालेपछि खानेपानीको समस्या

२५ जेठ, देउखुरी । पछिल्लो समय बढे्को अत्यधिक गर्मीका कारण दाङका इनार सुक्न थालेपछि पानीको समस्या भएको छ । गाउँमा पानीको मुख्य स्रोत इनार, कुवा रहेकामा गर्मीका कारण इनार र कुवामा पानी सुक्न थालेको छ । “जेठको पहिलो सातादेखि नै [...]

प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन

२५ जेठ, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको छ । उहाँले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गर्नुभएको हो । बुटवल उपमहानगरपालिका– ३, गोलपार्क बमघाटदेखि पाल्पाको [...]

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

२५ जेठ, काठमाडाैं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवादको यात्रा तय गर्नबाट चुकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग दलीय आधारमा भाग लिँदै [...]

‘गर्मीले तराईको जनजीवन कष्टकर भयो’

२५ जेठ, काठमाडाैं । सांसदहरूले तराई-मधेसमा केही दिनयता चर्काे गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई-मधेसका जिल्लामा गर्मीका कारण लू चलेको र जीवन कष्टकर भएको [...]

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ : अर्थमन्त्री डा महत

२५ जेठ, काठमाडाैं । अर्थ मन्त्री डा प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा महतले भन्नुभयो, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ । त्यसैले पिन [...]

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

२५ जेठ, बैतडी । बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन् । यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको [...]

आलेख : रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

२५ जेठ, राैतहट । “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन गर्‍यो, जति अनुसन्धान गर्‍यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट-३ का सांसद प्रभुु साहले मौलापुर नगरपालिका-५ स्थित पुरातात्विक पतौरा मन्दिरलाई देखाउँदै भन्नुभयो । प्रारम्भमा [...]

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट [...]

कनकाईका २८ परिवारलाई जग्गाधनी पुर्जा

झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले धनीपुर्जा वितरण गर्नुभएको हो । [...]

दिनभर मकैबारी रुँग्दै वडाध्यक्ष

पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिनु हुन्न । उहाँ बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआउनुभएको होइन । हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्नुहुन्छ । यसको [...]

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै [...]

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाउनुभएको छ । मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गर्नुभएका उहाँले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताउनुभयो । “चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ लागिपरेको [...]

सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान

सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । पैसठ्ठी शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरुमा दादुरा भेटिएको हो । वीरेन्द्रनगर र चिङ्गाड दुई÷दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार [...]

पाँच दिन तातो हावा यथावत्

देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका [...]

स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित

भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन् । सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् । चालु आर्थिक [...]

कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान

कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ । खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय २३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो । बुधबार [...]

उचित मूल्य नपाउँदा गोलभेँडा बारीमै

उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहााले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ । [...]

साइलेज उद्योग सञ्चालनमा

दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज [...]

प्रदेश सरकारको नीति कार्यक्रम : आर्थिक विकास, रोजगारी र गरिबी न्यूनीकरणलाई प्राथमिकता

२४ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा प्रदेशको आर्थिक विकास, रोजगारी र गरिबी न्यूनीकरणमा टेवा पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति कार्यक्रम प्रस्तुत [...]

जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु

२४ जेठ, वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना [...]

संसारीमाईको ‘खोइछ’ भरिँदै

२४ जेठ, महाेत्तरी । मैथिल आस्थाको केन्द्र मानिने जलेश्वरस्थित संसारीमाई मन्दिरमा महापूजा थालिएसँगै माईको ‘खोइछ’ (पोल्टा) भर्ने श्रद्धालु निकै बढेका छन् । पाँच–पाँच वर्षमा आयोजना हुने महापूजा यसपालि गत शुक्रबार सुरु भएको हो । आउने शुक्रबार मुख्यपूजाको तयारी रहेको मन्दिरमा [...]

सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत : मन्त्री चौधरी

२४ जेठ, बनियानी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले सुकुम्बासीलाई जग्गाधनी बनाउन लागिपरेको बताउनुभएको छ । झापाको कनकाई नगरपालिकामा आज आयोजित ‘भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण कार्यक्रम’मा उहाँले राष्ट्रिय भूमि आयोग गठन [...]

हलेसीको ब्रान्डिङ गर्न सरकार लागिपरेको छ : मन्त्री किराती

२४ जेठ, खाेटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवर्द्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत [...]

टर्कीका राष्ट्रपति एर्दोगानको रूसी नेता पुटिनसँग युक्रेनी सङ्कटबारे फोनवार्ता

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग बुधबार टेलिफोन वार्ता गरी युक्रेन र रूसबीचको द्वन्द्वबारे छलफल गर्नुभएको छ । राष्ट्रपति एर्दोगानले रूसी खाद्यान्न र मलको निर्यातमा अवरोध हटाउन संयुक्त राष्ट्रसङ्घसँग परामर्श जारी राख्दा फाइदा हुनेमा जोड दिएको एर्दोगानको [...]

कुवेतको संसदमा विपक्षी दलको बहुमत, एक मात्र महिला निर्वाचित

कुवेतको संसदीय निर्वाचनमा यहाँको विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ । एक दशकभन्दा बढी समयको अन्तरालमा भएको सातौँ आमनिर्वाचनमा विपक्षी दललाई बहुमत मिलेको हो । संसदमा एक जना मात्र महिला सांसद निर्वाचित हुनुभएको छ । निर्वाचनबाट धेरै सुधारहरूको [...]

बाँध भत्किएपछि हजारौं युक्रेनी विस्थापित

रूसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेपछि बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् । काखोभका बाँध भत्किएपछि युक्रेनी प्रहरी र दक्षिणी शहर खेर्सनमा रहेका सैनिकहरूले जलमग्न क्षेत्रबाट मानिसहरूलाई डुङ्गामा [...]

बङ्गलादेशमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ घाइते

बङ्गलादेशको सिलेट जिल्लामा बुधबार ट्रक र पिकअप भ्यान एकआपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनले दुर्घटनाको पुष्टि गर्दै भन्नुभयोे, “दुर्घटनामा कम्तीमा १४ जनाको [...]

अलपत्र यात्रुको उद्धारका लागि एयर इन्डियाको विमान रूस पठाइने

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानको एउटा इन्जिनमा खराबी आएपछि मङ्गलबार रूसको सुदूर पूर्वी [...]

बङ्गलादेशमा दशकौं यताकै लामो गर्मी, विद्युत् कटौतीसँगै विद्यालय बन्द

बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ । “सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र भएयता हामीले यति लामो समयसम्म गर्मी कहिल्यै देखेका [...]

नेता गान्धीले भारतको छवि बिगार्न खोजेको अरोप

भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले काङ्ग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोा अरोप लगाएका छन् । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना [...]

कलेज प्रवेशको अति कठिन परीक्षामा एक करोड चिनियाँ विद्यार्थी

विद्यालय शिक्षा पूरा गरेका एक करोड ३० लाख चिनियाँ विद्यार्थी कलेज प्रवेशको अति कठिन परीक्षामा सहभाागी भएका छन् । चार वर्षपछि भएको उक्त परीक्षा चीनमा गाओकाओका नामले परिचित छ । उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि अति जटिल प्रश्न सोधिने [...]

प्रधानमन्त्री मोदीलाई अमेरिकी संसद्मा सम्बोधनको निम्तो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो । उहाँलाई सभामुख तथा सिनेटका [...]

दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ । साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो । आगामी जेठ २६ र २७ गते साहित्य सम्मेलन तथा [...]

चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद

चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । [...]

निःशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न

तीन लामो निःशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोदावरी–१ को बालमैत्री प्रतिष्ठानमा सो शिविर सञ्चालन गरिएको हो । शिविरमा स्त्रीरोग, अस्थायी परिवार नियोजन, क्षयरोग, मधुमेह, औलो तथा अन्य रोगको उपचार एवं ल्याब परीक्षण गरिएको गोदामचौर स्वास्थ्यचौकीका चिकित्सक सञ्जीवकुमार [...]

ए डिभिजन लिग मछिन्द्र दोस्रो स्थानमा

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले दुई गोल [...]

अठार लाखभन्दा बढीका गरगहना र नगद चोरी

भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो । चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ रु [...]

रासस तस्बिर प्रदर्शनी जेठ महिनाभर सञ्चालन हुने

गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा आयोजित ‘हाम्रो संस्कृति ः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी यही जेठ ३२ गतेसम्म सञ्चालन हुनेभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक समारोहका बीच उद्घाटन गर्नुभएको [...]

उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा तरकारी खेती गर्ने महानगरको तयारी

वीरगन्ज महानगरपालिकाले वडा नं ३१ लक्ष्मीपुरस्थित उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको छ । महानगरबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन रहेको ३३ बिघा चार कठ्ठा १० धुर ऐलानी जग्गामा सामूहिक तरकारी खेतीका लागि [...]

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिङ्गापुरमा सुरु भएको १८औँ हेड [...]

गण्डकी प्रदेश : नीति तथा कार्यक्रममाथि छलफल जारी

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । मङ्गलबारदेखि सुरु भएको छलफलमा आज पनि प्रदेशसभा सदस्यले आफ्नो धारणा राख्नुभयो । आजको प्रदेशसभा बैठकमा बोल्ने सत्तापक्षका सदस्यले नीति तथा कार्यक्रम उत्कृष्ट [...]

मन्त्रिपरिषद्को बैठकको निर्णय

कोशी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न जारी [...]

२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ऋषिकेश पोखरेलले कम्तीमा २४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले जनतालाई छिटोछरितो सेवा दिनुको सट्टा राज्यका निकायले नै अनेक [...]

प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र स्वीट्जरल्याण्डको आपसी सम्बन्ध र द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको [...]

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु

नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित भारत, भूटान, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का [...]

पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन

कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए । आन्दोलनलाई मत्थर बनाउन तथा समस्या समाधान गर्न जेठ १५ गते मुुख्यमन्त्री हिक्मतकुमार कार्कीले [...]

रोगको प्रकोपले किसान चिन्तित

खडेरीका कारण धानको बीउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानले लगाएको खेती र फलफूलमा रोग र कीराको प्रकोप देखिएपछि चिन्तित बनेका छन् । किसानले लगाएको फलफूलमा औंसा, केरामा खपटे गवाँरो र मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ [...]

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार [...]

दादुरा रोगविरुद्धको खोप अभियान

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । सुनसरी, मोरङ, महोत्तरी, [...]

ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ

नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरी [...]

मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे पाइएकाे छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले रु पाँच लाख २५ हजार [...]

मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ । दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान [...]

स्वास्थ्य संस्थामा गर्भ जाँच गराउँदा अण्डा र क्याल्सियम

चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा गर्भवतीका लागि [...]

आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने

ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घण्टाभन्दा बढी हिँड्न नपर्ने हुने भएको छ । सरकारको हाल एक घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई आवागमनमा समस्या [...]

मान्ममा बनाइएका अनाधिकृत संरचना हटाइँदै

कालीकोट सदरमुकाम मान्ममा अनाधिकृत रुपमा बनाइएका संरचना हटाइने भएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो । खाँडाचक्र–१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढङ्गले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन [...]

निर्माणाधीन बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र

जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित वडा नं १२ मा निर्माणाधीन नयाँ बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र परेको छ । यहाँ निर्माणाधीन साढे दुई तले अत्याधुनिक टर्मिनल भवन निर्माण कम्पनीका ठेकेदारले बीचमा काम छाडेपछि दुई वर्षदेखि अलपत्र परेको हो । [...]

एमालेमा ७० वर्ष उमेरहद हटाइयो

नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिनुभयो । यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि [...]

विपद प्रतिकार्यका लागि जनशक्ति तयार

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि दुई सय जनशक्ति तयार गरिएको छ । उपमहानगरपालिका–३ र ७ बाट १८ देखि ५० वर्षसम्मका उमेर समूहको सो सङ्ख्याका जनशक्ति तयार गरिएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो [...]

भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको संसद्मा प्रस्तुत भएको नक्साका बारेमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग गम्भीर छलफल भएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भारतीय पक्षसँग आफूले नक्साबारे कुरा गर्दा ‘यो [...]

एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन

नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले पार्टी सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख [...]

नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु

नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बहस आज बिहान ११ [...]

ठगी गर्ने दुई पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल काठमाडौँमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको [...]

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा नेतृत्वको नवनिर्माण बिल्डर्स प्रालि जनकपुर, [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.6681down
Australian Dollar 
Australian Dollar
₨108.8698down
Swiss Franc 
Swiss Franc
₨191.3348down
Euro 
Euro
₨178.6654down
British Pound 
British Pound
₨208.2201down
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9658down
Qatari Rial 
Qatari Rial
₨42.0402down
Saudi Riyal 
Saudi Riyal
₨40.807down
Singapore Dollar 
Singapore Dollar
₨120.342down
US Dollar 
US Dollar
₨153.0262down
20 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 20 Aug 2026 03:15 UTC
Latest change: 20 Aug 2026 03:04 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

असम बाढीको त्रासः बजालीका १९६ गाउँका २ लाख ६१ हजार मानिस प्रभावित, hemantakhabar.com

असमको बजाली जिल्लामा बाढीको अवस्था अझै डरलाग्दो बन्दै गएको छ । यस जिल्लाका १९६ गाउँका करिब दुई लाख ६१ हजार मानिसहरू बाढीबाट प्रभावित भएका छन्। पाहुमरा खोलाको बाढीले पाठशाला क्षेत्रका [...]

By |June 23, 2023|Categories: International, News|

सुरक्षाको कारण देखादँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया, hemantakhabar.com

क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखादँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ । तर सो कानून घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास [...]

By |June 23, 2023|Categories: International, News|

टर्किएमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी, hemantakhabar.com

इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी बिहीबार सम्पन्न भएको छ । आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका १,००० भन्दा बढी उद्यमीहरूलाई एकसाथ ल्याएर छलफल गरी सो प्रदर्शनी बिहीबार [...]

By |June 23, 2023|Categories: International, News|

भारतमा कार दुर्घटना हुँदा १० धार्मिक पर्यटकको मृत्यु, हेमन्त खबर

भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीबार एउटा कार गहिरो खोल्सामा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उत्तराखण्डको राजधानी देहरादुनबाट करिब ४४१ किलोमिटर पूर्वमा रहेको पिथौरागढ जिल्लाको मुनसियारी [...]

By |June 22, 2023|Categories: International, News|

Opinion & Analysis

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले राजीनामा दिदै के लेखे ? रास्वपा भित्र विवाद तिव्र रुपले बढ्दो

कात्तिक २८ नेपाल । ´आदरणीय महामन्त्रीज्यू, सर्वप्रथम त राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भएर वैकल्पिक राजनीतिक अभियानको एउट सदस्य हुन पाएकोमा र रास्वपाको जिम्मेवार सदस्य भएर नेपाली समाजको रुपान्तरणमा थोरै भएपनि [...]

By |November 14, 2025|Categories: News, Opinion and Analysis|

नेकपा (एमाले) लमजुङले भोलि जन प्रदर्शन गर्दै

कात्तिक २८ नेपाल । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) ले अन्याय अत्यचार , हिंसा ,अनैतिक , गुण्डागर्दी बिरूद्द समग्र संबिधान रक्षार्थ र आम जनताका पक्षमा भोलि कार्तिक २९ गते [...]

By |November 14, 2025|Categories: News, Opinion and Analysis|

राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि एमालेमा प्रवेश

कात्तिक २८ नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपालको राष्ट्रियताको रक्षा नहुने, नेपालको समृद्ध उन्नति बिकास नहुने भन्दै ईलाम जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै पार्टी सदस्यहरु रास्वपा पार्टी परित्याग गरी सयौं [...]

By |November 14, 2025|Categories: News, Opinion and Analysis|

Videos

Stock Market

एक हप्ता पहिले सेयर बेच्नेहरु खुसी भए किन्नेहरु दुख्खी भए आज सेयर इण्डेक्स ४६.३३ अकंले घट्यो

२०८१ फागुन २५ काठमाडौं । एक हप्ता पहिले सेयर बेच्ने लाई बेचेकै मुल्यमा सेयर किन्ने अवसर सेयर बजारले दिएको छ । एक हप्ता पहिले सेयर बेच्नेहरु पुन आफुलेनै बेचेको मुल्यमा पुन किन्न पाईयो भनेर खुसी भएका छन् । आज सेयर [...]

सेयर बजार नेप्से २.७० अंकले घटेर नेप्से सूचक २८१८.४३ अंकमा कायम

२०८१ फागुन २२ काठमाडौं । सेयर बजार नेप्से २.७० अंकले गिरावटमात्र आएको छ । नेप्से सूचक २८१८.४३ अंकमा झरेको छ । १० अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केहि कम्पनीको सर्किट लेबलमा कारोबार भएका छ। बजार निरन्तर [...]

Go to Top