

International
नयाँ युगको प्रवर्द्धनका लागि चिनियाँ विशेषतासहितको समाजवादको राष्ट्रपति सीको जोड
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले नयाँ युगको प्रवर्द्धनका लागि चिनियाँ विशेषतासहितको समाजवादको विचारको अध्ययन र कार्यान्वयनको शिक्षा अभियानलाई अघि बढाउन ठोस प्रयास गर्न आग्रह गर्नुभएको छ। [...]
फिनल्याण्ड अप्रिल ४ मा नेटोको सदस्य बन्दै
फिनल्याण्ड आगामी अप्रिल ४ तारिखदेखि औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१औँ सदस्य बन्ने भएको छ । फिनल्याण्डका राष्ट्रपतिको कार्यालयले सोमबार यस निर्णयबारे जानकारी गराएको हो । फिनल्याण्डका [...]
पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन। भूकम्पको प्रभावबारे विस्तृत [...]
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
फिलिपिन्सका सुरक्षा बल र विद्रोही लडाकुहरूबीच भीडन्त हुँदा एकजना सैनिक सहित चार जनाको मृत्यु भएको छ । त्यसैगरी भीडन्तमा दुई सैनिक घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। सेनाका [...]

Opinion & Analysis
बाणिज्य बैंक मध्ये प्रभु (Prvu) बैंकको सेयर मुल्य सवै भन्दा सस्तो
प्रभु बैंक र सेन्चुरी बैंक एक आपसमा मर्ज भएर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको प्रभु बैंकको सेयर मूल्य अत्यन्तै अण्डरभ्यालु देखिएको छ ।, सेयर मूल्य सस्तो भएको छ। [...]
विदेशको कमाइले स्वदेशमा उद्यमी
मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको छ [...]
कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी [...]












