कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

प्रधानमन्त्रीद्वारा अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अतिविशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गर्नुभएको छ । आज अपराह्न नारायणहिटीमा रहेको श्री अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा उहाँले नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले विशिष्ट व्यक्तिको सुरक्षामा अपनाइने [...]

By |February 1, 2023|News|

अर्घाखाँची महोत्सवमा बद्रीले गीतबाटै सुनाए विदेशीनुको पीडा

बाध्य भइयो परदेशमा छिर्न । मैले पढ्दा लाएको ऋण तिर्न । आमा बिदा पाउँदिन अहिलेको साल पनि घरमा आउँदिन । जनगायक बद्री पङ्गेनीले गाएसँगै मेला अर्घाखाँची महोत्सव हेर्न आएका दर्शक भाव विह्वल भए । बूढा आमाबुबाले आफ्ना छोराछोरी सम्झिए । [...]

धनुषामा एक सय १० मिटर ब्याज पीडितको समस्या समाधान

धनुषामा मिटर ब्याज पीडितका समस्या समाधान गर्नका लागि गठित छानबिन समितिले हालसम्म एक सय १० जनाको समस्या समाधान गरेको छ । धनुषामा मिटर ब्याजीको समस्यामा परेका पीडितले दिएको निवेदनमाथि छानबिनका लागि गठित पाँच सदस्यीय समितिले हालसम्म एक सय १० वटा [...]

By |February 1, 2023|News|

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गर्नुभएको हो । निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति [...]

By |February 1, 2023|News|

कालीकोटबाट १९ सुत्केरी महिलाको हवाई उद्धार

कालीकोटमा दुई वर्षमा १९ जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । कालीकोटमा आर्थिक वर्ष २०७८-८९ मा १३ जना, चालु आर्थिक वर्षको साउनदेखि माघसम्म छ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको हो । दुर्गम क्षेत्रका [...]

By |February 1, 2023|News|

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र राम, लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण [...]

By |February 1, 2023|News|

एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता विद्यालयमा

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न आजदेखि शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १५ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा पठाएको हो [...]

By |February 1, 2023|News|

अमेरिकी सहयोग नियोग प्रमुख नेपाल जानुहुने

अमेरिकी सहयोग नियोग (युएसएआइडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल भ्रमणका लागि निस्कन लाग्नुभएको छ । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको युएसएआइडीको मुख्य अधिकारीको भ्रमणले विशेष महत्व बोकेको छ । [...]

By |February 1, 2023|News|

नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताउनुभएको छ । आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले आज काठमाडौँमा आयोजना गरेको [...]

By |February 1, 2023|News|

मलखादको समस्या समाधान गर्ने मन्त्री साहको प्रतिबद्धता

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मलखादको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । पर्साको वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले बर्सेनि हुने मलखादको समस्या सरकारले गम्भीरतापूर्वक लिएको र यसको दीर्घकालीनरुपमा [...]

By |February 1, 2023|News|

म्यान्मामा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा

म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ । देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो । सन् २०२१ को फेब्रुअरीमा आङ सान [...]

के हो क्यानभित्रको विवाद ?

गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ । बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको कारण सोही लिग बन्न पुग्यो । खेलमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणित भएपछि प्रतियोगिता नै [...]

By |February 1, 2023|News|

कनेक्टीभीटी र क्षेत्रीय मूल्य शृङ्खलाको विकासका सम्भावनाबारे छलफल

भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी)का पदाधिकरी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच भेटवार्ता भएको छ । भेटवार्तामा महासङ्घका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जवाहरलाल [...]

By |February 1, 2023|News|

जनवरीमा भित्रिए ५५ हजार पर्यटक

अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन [...]

By |February 1, 2023|News|

नेपाल विश्वविद्यालयसम्बन्धी प्रगति विवरण पेश गर्न विधायन समितिको निर्देशन

विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को प्रारम्भिक छलफल भएको थियो । समितिका सभापति डा बेदुराम भुसालले विधेयकबारे थप छलफल अघि [...]

By |February 1, 2023|News|

दलित आयोग–प्रहरी अन्तरक्रिया

नेपाल प्रहरीले आज राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहितका प्रतिनिधिसँग विभिन्न विषयमा छलफल गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज भएको छलफलमा आयोगका अध्यक्ष विश्वकर्माले नेपालको संविधान, ऐन र कानूनलाई क्रियाशील बनाउन राष्ट्रिय दलित आयोगको गठन भएको र आयोगको [...]

By |February 1, 2023|News|

तलब वृद्धिको माग गर्दै बेलायती कामदार पुनः हडतालमा

तलबको विषयमा लामो समयदेखि जारी विवादबीच बेलायती शिक्षक, विश्वविद्यालयका कर्मचारी, रेल चालक र सरकारी कर्मचारीले बुधबार हडताल गरेका छन् । इङ्ल्यान्ड र वेल्सस्थित नेसनल एजुकेसन युनियनका शिक्षक सदस्यहरूले केही दिनको अन्तरालमा पुनः विद्यालयको सेवामा अनुपस्थित रहे, जसका कारण २३ हजार [...]

‘रेडियोएक्टिभ क्याप्सुल’ भेटियो

सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार भेटिएको पश्चिमी अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् । गत महिना अस्ट्रेलियामा एक हजार ४०० किलोमिटर (८७० माइल) लामो दुर्गम राजमार्गमा ढुवानीका क्रममा ट्रकबाट खसेको ‘रेडियोएक्टिभ क्याप्सुल’ ‘ग्रेट नर्दन हाइवे’मा रहेको ‘न्युम्यान माइनिङ टाउन’को [...]

शान्तिका दागि आफ्ना पीडकलाई पनि क्षमा गर्न पोपको कङ्गोबासीलाई आग्रह

दशकौँ लामो हिंसाबाट ग्रस्त कङ्गोका जनताले उनीहरूलाई क्षति पुर्याउन समूहलाई क्षमा दिई मुलुकका लागि शान्ति र मेलमिलापका लागि समर्पित हुन क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले आग्रह गर्नुभएको छ । अफ्रिकामा आफ्नो पहिलो मुख्य समारोहमा सहभागी हुँदै उहाँले अनुमानित १० लाख व्यक्ति [...]

डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको मृत्यु

उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् । ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कूले केटाकेटी हुन् । उनीहरू [...]

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको हो । सिपिसी राजनीतिक ब्यूरोको बैठकमा महासचिव [...]

परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट गर्नुभएको मन्त्रालयले जनाएको छ । मन्त्री पौड्यालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापलरले [...]

By |February 1, 2023|News|

सूचना दिन इन्कार गर्नेलाई कारबाही

राष्ट्रिय सूचना आयोगले सूचना दिन इन्कार गर्ने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागकर्तालाई सूचना दिन इन्कार गर्ने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको उल्लेख गरेको छ [...]

By |February 1, 2023|News|

कांग्रेस सभापतिविरुद्धको रिट दर्ता गर्न अस्वीकार

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले संसद्को अधिकार क्षेत्रभित्रको कुरा अदालत प्रवेश गर्न नमिल्ने [...]

By |February 1, 2023|News|

महाशिवरात्रिमा पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन [...]

By |February 1, 2023|News|

पत्रकार डा चापागाईंलाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार

प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ । सङ्गठनको सचिवालय बैठकले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गठन गरेको पुरस्कार छनोट समितिले पूर्वअध्यक्ष चापागाईंलाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता [...]

By |February 1, 2023|News|

सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुखको आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनतालाई सुशासन, शान्ति–सुरक्षा एवं आर्थिक समृद्धिमा जोड्न आह्वान गर्नुभएको छ । बागमती प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा उहाँले जनतासँग सरोकार भएका ऐन, कानुन एवं पर्यटन, कृषि, उद्योग र प्राकृतिक जडीबुटीलाई संरक्षणका लागि आवश्यक पर्ने नियमको तर्जुमा [...]

By |February 1, 2023|News|

ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा कोन्ज्योसोम गाउँपालिका दक्षिणपूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम [...]

By |February 1, 2023|News|

मेलम्ची बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा सांसदको आपत्ति

सांसदले डेढ वर्षअघिको मेलम्ची बाढीले क्षति पु¥याएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा आपत्ति जनाएका छन् । उहाँहरूले उक्त पुल नबन्दा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काममा प्रभाव पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका [...]

By |February 1, 2023|News|

बागमती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न बस्ने

बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएपछि स्थगित भएको थियो । सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), [...]

By |February 1, 2023|News|

प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/२०७९ को प्रतिवेदन पेस गर्नुभएको हो । बैठकमा सभामुख देवराज घिमिरेले [...]

By |February 1, 2023|News|

कीर्तिपुर अस्पताललाई जापान सरकारको सहयोग

जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स् फर ग्रास्रुट प्रोजेक्ट’ अन्तर्गत यो सहयोग प्रदान गरिएको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज कीर्तिपुरस्थित [...]

By |February 1, 2023|News|

सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताउनुभएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै उहाँले सूचनाको हकको प्रवद्र्धनले विकासको नयाँ वातावरण बन्ने बताउनुभयो । “जति धेरै सूचना सम्प्रेषण [...]

By |February 1, 2023|News|

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तरर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ । सङ्घीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक सडकको परिकल्पना गरिएको भए पनि ती [...]

By |February 1, 2023|News|

घरमा सुत्केरी हुनेको सङ्ख्या घट्यो

कालीकोटको रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिकाको प्रभावकारी स्वास्थ्य सेवाका कारणले घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको नगरपालिकाका स्वास्थ्य संयोजक हंसराज बरालले बताउनुभयो । गर्भवतीले नियमित गर्भ परीक्षण गराउने [...]

By |February 1, 2023|News|

सामान्य अङ्कले बढ्यो नेप्से

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६१ वटा कम्पनीको ५० लाख [...]

By |February 1, 2023|News|

विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन : रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताउनुभएको छ । रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा एव मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले लगानीअनुरुपको परिणाम र उपलब्धि हासिल गर्न [...]

By |February 1, 2023|News|

आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग

प्रतिनिधिसभा बैठकमा केही दिनअघि नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गर्नुभयो [...]

By |February 1, 2023|News|

स्वास्थ्य केन्द्र निर्माण

बुटवल उपमहानगरपालिकाभित्र ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न दुईवटा भवन निर्माण थालिएको छ । वडा नं १७ को मोतीपुर र वडा नं १३ को बेलबासमा १६–१६ शय्याका अक्सिजन सुविधासहित स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो । एशियाली विकास [...]

By |February 1, 2023|News|

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ । दुईवर्षमा सक्ने गरी निर्माण जिम्मा लिएकामा ठेक्का अवधि छोटिँदै जाँदा तार बिछ्याउने काम अझै सुरु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर [...]

By |February 1, 2023|News|

पदक विजेता खेलाडीलाई समस्या

चौधौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक विजेता कञ्चनपुरकी सङ्गीता धामी जागिरका लागि दौडधुपमा हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदमा प्रतिभावान् खेलाडीका रुपमा परिचय बनाएपछि उहाँको मुलुकभित्रै जागिर खाएर घरव्यवहार चलाउने सपना भने अझै पूरा हुनसकेको छैन। केही [...]

By |February 1, 2023|News|

बाँसबाट बनाएको सामग्रीले मूल्य पाएन

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ भुजेल गाउँका जगबहादुर भुजेलले १६ वर्षको उमेरदेखि डोको, डालो, नाङ्लो र मान्द्रो बुन्न सुरु गर्नुभएको हो । पुख्र्यौली पेसा पछ्याउँदै आउनुभएका भुजेलले ७० वर्षको उमेरसम्म पनि आफ्नो पेसालाई निरन्तरता दिनुभएको छ । सबै सामानको मूल्य [...]

By |February 1, 2023|News|

आयात गरिएका सामानमा भर

रुकुम (पूर्व) लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो । यहाँको मुख्य पेशा कृषि र पशुपालन हो । यसलाई २०७७ मा प्राङ्गारिक जिल्ला घोषणा गरिएको थियो । रासायानिक मलको प्रयोग नभएकाले माटोको प्राकृतिक अवस्थालाई कायम राखिराख्ने उद्देश्यले तत्कालीन प्रदेश सरकारका [...]

By |February 1, 2023|News|

राष्ट्रिय महिला भलिबल प्रतियोगिता: माघ २१ देखि २४ गतेसम्म

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले [...]

By |February 1, 2023|News|

डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी

गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गर्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गर्नुभएको हो । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो । [...]

By |February 1, 2023|News|

भीमदत्तमा कृषि क्षेत्र जमिन चार प्रतिशत

कञ्चनपुरको भीमदत्त नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेको छ । नगरपालिकाले गरेको जग्गाको वर्गीकरण अनुसार भीमदत्तमा कृषि क्षेत्र जमिन न्यून छ । नगरपालिकाले छुट्याइएको कृषि क्षेत्रको जमिन चार दशमलव दुई प्रतिशत छ । तराईको अन्नभण्डारको रुपमा रहेको कञ्चनपुरमा कृषि [...]

By |February 1, 2023|News|

सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन् : सांसद बलायर

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकषर्ण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो,“भोगाधिकार किन रोकिएको हो ? सुदूरपश्चिमले राष्टिय गौरवको कुनै पनि योजना [...]

By |February 1, 2023|News|

म्याद सकियो, सकिएन कालोपत्र

बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रको काम थालेको छैन । उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्कंदा यात्रुलाई सास्ती भएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु [...]

By |February 1, 2023|News|

मालपोतको सेवा प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई मन्त्री राईको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले मालपोत कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो–छरितो, प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने मुख्य भूमिका कर्मचारीहरुको हुने उल्लेख गर्दै मालपोत कार्यालयहरुका कामहरुलाई झन्झटमुक्त बनाउन उहाँले [...]

By |February 1, 2023|News|

जुनेलो खेती लोप हुँदै

जिल्लाको पहाडी क्षेत्रका किसानले परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेती गर्न छाडेका छन् । विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा सो खेती हुँदै आएको थियो [...]

By |February 1, 2023|News|

अन्तर्राष्ट्रिय हवाई यातायातमा विम्ब बनेको अन्तिम जम्बो जेटको कारुणिक बिदाई

अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रुत उडानको विम्ब बनेको जम्बो जेट ७४७को विधिवत् बिदाई गरिएको छ । बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४ औँ जम्बो जेट ७४७ विमान वासिङ्टन राज्यको पुगेट साउण्ड क्षेत्रमा क्रेतालाई हस्तान्तरण गरेर बिदा गरेको हो । पचपन्न वर्षदेखि [...]

युक्रेनले किभ शिखर सम्मेलनमा ईयूको बाटोमा प्रगतिको आशा

युक्रेनले यस हप्ता किभमा युरोपेली सङ्घसँग शिखर सम्मेलन गर्ने सरकारले मङ्गलबार घोषणा गरेको छ । यो सम्मेलनले युद्धबाट पीडित राष्ट्रलाई ब्लकको सदस्यताको नजिक ल्याउने आशा व्यक्त गरेको छ । रुसले आक्रमण गरेको करिब एक वर्षपछि यो घोषणा आएको छ । [...]

सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग

सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या बढ्दै गएकाले उनीहरुलाई अत्यावश्यकीय सहयोगका लागि संयुक्त [...]

अध्यक्ष ओलीसँग राजदूतको भेट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको [...]

By |February 1, 2023|News|

संविधानको व्यवस्था विपरीत बोल्न नहुने’

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरुबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी, नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यहरुले संविधानको व्यवस्थाविपरीत [...]

By |February 1, 2023|News|

रसुवाका ग्रामीण क्षेत्रमा बस सञ्चालन

हिमाली क्षेत्रका गाउँमा बस सञ्चालनमा आएपछि यहाँका स्थानीयको लामो तथा छोटो दुरीको यात्रा सहज भएको छ । जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस व्यावसायीले नियमित सेवा दिन थालेपछि जिल्लादेखि राजधानीसम्मको यात्रा सहज भएको स्थानीय बताउछन् । बस [...]

By |February 1, 2023|News|

सांसदले उठाए सडक स्तरोन्नतिको विषय

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकाँै वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग [...]

By |February 1, 2023|News|

नवलपुर–पोखरा सडकको भौतिक प्रगति आठ प्रतिशत

नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो । नवलपुरको झ्यालबास हुँदै डेढगाउँ र डेढगाउँबाट तनहँकोु [...]

By |February 1, 2023|News|

हृदेन्द्र पार्क निर्माण प्रक्रिया सुरु

विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो । मङ्गलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र वडा नं १ का अध्यक्ष [...]

By |February 1, 2023|News|

एफएम रेडियो समस्यामा

मधेस–प्रदेशस्थित पर्साको वीरगञ्जका अधिकांश सामुदायिक र व्यावसायिक रेडियो यतिबेला आर्थिक सङ्कटमा परेका छन् । दक्ष जनशक्तिको अभाव, व्यावसायिक विज्ञापन नपाउने, सरकारको दोहोरो कर नीतिलगायत कारणले एफएम रेडियो सञ्चालन गर्न समस्या भएको सञ्चालकहरूको गुनासो छ । ‘सामुदायिक र व्यावसायिक रेडियो सञ्चालनको [...]

By |February 1, 2023|News|

कामधन्दाको मारमा विद्यार्थी

विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगरक्षेत्रभित्र यथावत् नै छ । [...]

By |February 1, 2023|News|

थोरै खाऔँ सही मात्रामा खाऔँ आयोडिनयुक्त नुन’

आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो । नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ [...]

By |February 1, 2023|News|

दुई वर्षदेखि बाँकेमा चैते धान उत्पादन

दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो । वर्षे धान [...]

By |February 1, 2023|News|

कलात्मक बनाइँदै बागलुङ कालिका मन्दिर

गण्डकी प्रदेशका प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरलाई कलात्मक बनाउन थालिएको छ । एउटा धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्र्दयतामा समस्या ल्याएको जनाउँदै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले आफ्ना संरचना [...]

By |February 1, 2023|News|

पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

ढोरपाटन, १८ माघ (रासस) ः अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् [...]

By |February 1, 2023|News|

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन [...]

By |February 1, 2023|News|

घरमै पुगेर पाठेघरको उपचार

हलेसी तुवाचुङ नगरपालिकामा पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको छ । ११ वडा रहेको उक्त नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको हो । नगरपालिकाले सञ्चालन गरेको अभियानका क्रममा [...]

By |February 1, 2023|News|

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट रू एक सय ५० देखि दुई सय सम्ममा बिक्री गरिरहेका [...]

By |February 1, 2023|News|

धनुषामा प्रहरी हिरासतबाट भागेका छमध्ये तीनजना पक्राउ

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो रहेका छन् । [...]

By |February 1, 2023|News|

रिचार्ज पोखरीबाट मुहान रसाएको सम्बन्धमा अवलोकन गर्न फिन्डल्याण्डको टोली नमोबुद्धमा

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ मा जमिनलाई रसिलो बनाइ राख्न खनिएका रिचार्ज पोखरीका कारण पलाएका पानीका स्रोत (मुहान) बारे अवलोकन गर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली आएको छ । नमोबुद्ध नगरपालिका–२ भागवतेस्थित विभिन्न १३ स्थानमा पोखरी खनेर सञ्चालन गरिएको आयोजना अवलोकन गर्न [...]

By |February 1, 2023|News|

मौरीपालन पेसा फस्टाउन नसकेपछि कृषक चिन्तित

उदयपुरमा मौरीपालन पेसा फस्टाउन नसकेपछि मौरीपालकहरु चिन्तित बनेका छन् । चौदण्डीगढी नगरपालिका सावा सिद्धिपुरका भक्तबहादुर मगरले दश वर्षदेखि मौरीपालन गर्दै आएपनि यो पेशा सङ्कटमा पर्दै गएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बर्सेनि मौरीको महका लागि बगैँचा, फूलको अभाव छ, अर्कातिर कृषकले [...]

By |February 1, 2023|News|

देवशीलालाई गोरखपुरबाट अयोध्या पठाइयो

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामकोमूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिला गोरखपुरबाट अयोध्या पठाइएको छ । गोरखपुर मन्दिर परिसरमा विशेष हबन पूजापछि देवशिला आज गोरखपुरबाट अयोध्यातर्फ पठाइएको हो । धार्मिकविधि अनुसार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायतले [...]

By |February 1, 2023|News|

भारतमा आगलागीमा परी चौधको मृत्यु

भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् । [...]

सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो

पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार मध्यरातितिर ठूलो सङ्ख्याका आतङ्ककारीहरु शक्तिशाली हतियार [...]

शुभम् पावरको आइपिओ खुला

शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रू एकसयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर ९आइपीओ०निष्कासन बिक्री खुला गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री [...]

By |February 1, 2023|News|

भारतमा आगलागीमा परी चौधको मृत्यु

भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् । [...]

कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणाका साथै निर्यात पनि

कृषि क्षेत्रमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुलाई भन्दा आफ्नै उत्पादनमा जोड दिएर कृषिजन्य वस्तु उत्पादन गरी निर्यात गर्ने उद्देश्यले विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय [...]

By |February 1, 2023|News|

६३ सम्पदाको पुनः निर्माण सम्पन्न

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी [...]

By |February 1, 2023|News|

सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो

पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार मध्यरातितिर ठूलो सङ्ख्याका आतङ्ककारीहरु शक्तिशाली हतियार [...]

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा नराख्न अभियान

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन गरिएको छ । पशुपक्षीको अधिकार तथा संरक्षणमा वकालत गर्दै आएको एनिमल नेपालले अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त गर्ने अभियान सञ्चालन गरेको हो । उक्त अभियानअन्तर्गत बाँकेमा कुखुरा व्यवसायीलगायत सरोकारवालासँग [...]

By |February 1, 2023|News|

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.7125up
Australian Dollar 
Australian Dollar
₨109.8012down
Swiss Franc 
Swiss Franc
₨191.2005down
Euro 
Euro
₨179.032up
British Pound 
British Pound
₨208.969up
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9637up
Qatari Rial 
Qatari Rial
₨42.085up
Saudi Riyal 
Saudi Riyal
₨40.8505up
Singapore Dollar 
Singapore Dollar
₨120.6681up
US Dollar 
US Dollar
₨153.1893up
23 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 23 Aug 2026 10:40 UTC
Latest change: 23 Aug 2026 10:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

अफगानिस्तानमा हेलिकप्टर दुर्घटना

अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ । महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद [...]

By |May 21, 2023|Categories: International, News|

कार दौडका दश जना सहभागी मारिए

मेक्सीकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएकाहरूमाथि सशस्त्र हमला गरेको छ । गैरव्यावसायिक चालकहरू सहभागी भएको कार दौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु [...]

By |May 21, 2023|Categories: International, News|

रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु

मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत [...]

By |May 21, 2023|Categories: International, News|

चिनमा रोजगारी कम, रोजगारीको खोजीमा भौँतारिँदै चिनियाँ युवा

चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका छन् । कोभिड–१९ को [...]

By |May 21, 2023|Categories: International, News|

Opinion & Analysis

प्रधानमन्त्रीलाई परेको चोट हामी अनुमान गर्न सक्छौँ : नेता डा रिजाल

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै [...]

दाङको माटोमा उर्वराशक्ति कमजोर बन्दै

८० असार २७ दाङ। दाङमा चालु आर्थिक वर्षको हालसम्म एक सय ५२ वटा माटोको परीक्षण गर्दा अम्लीयपन भएको ३३, क्षारीयपन भएको ४३ र तटस्थ अवस्थामा ७६ वटा माटो भेटिएको छ [...]

अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता [...]

Videos

Stock Market

नेप्से १६.३९ अकंले बढ्यो

७९ कात्तिक १४ काठमाडौ। सेयर बजार नेप्से बढने कि घटने भन्ने कुरा राजनीतिले निर्धारण गरेको देखिन्छ। राजनीतिक माहोल सकारात्मक भए नेप्से बढने र राजनीतिक माहोल नकारात्मक भए नेप्से घटने गर्दछ। बिश्वमा चलेको गति नियम यस्तै देखिन्छ। नेपालमा राजनीतिक माहोल एकदम [...]

साखा बिस्तारको आधारमा प्रभु बैंक अगाडि

७९ कात्तिक १२ प्रभु बैंकले २०७९/८० सालको पहिलो रिपोर्ट सार्वजनिक गरेको छ। सार्वजनिक रिपोर्ट अनुसार प्रती सेयर आम्दानी २२.१९ रहेको छ। प्रभु बैंकको नेटवर्थ १६२.२२ रहेको छ। बाणिज्य बैंक मध्ये प्रभु बैंक साखा बिस्तारको आधार एक ठूलो बाणिज्य बैंक हो। [...]

Go to Top