कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको महाधिवेशन चैतमा

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको पहिलो केन्द्रीय महाधिवेशन चैतमा राजधानी काठमाडौँमा हुने भएको छ । महासङ्घ स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा फागुन महिनाभर स्थानीय तह र जिल्ला अधिवेशन गरी चैतमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको अध्यक्ष उम्मीद वागचन्दले [...]

By |February 14, 2023|News|

उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न, यातायात क्षेत्रको समस्या समाधान गरिने

यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर अगाडि बढ्ने सहमति भएको छ [...]

By |February 14, 2023|News|

टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत

नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी [...]

By |February 14, 2023|News|

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा ७० अङ्क प्रणाली लागू

बागमती प्रदेश सरकारले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अङ्क ल्याए ट्रायल परीक्षा उत्तीर्ण हुने व्यवस्था लागू गरेको छ । यो व्यवस्थाको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुरको मध्यपुरथिमि राधेराधेस्थित इजि वे ट्रायल सेन्टरमा उद्घाटन गर्नुभयो । कार्यक्रममा [...]

By |February 14, 2023|News|

वार्षिक प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८-०७९’ पेश गर्नुभएको हो । त्यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता [...]

By |February 14, 2023|News|

भारतका प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोन बीच भिडियो वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै हुनुहुन्छ । "आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता गर्नुहुनेछ," एक अधिकारीले बताएका छन् । पछिल्ला केही वर्षमा भारत र फ्रान्सबीचको सम्बन्ध घनिष्ट हुँदै [...]

छत्तीस हजारको हताहतिसँगै अब टर्कीए र सिरियाका

भुकम्प पीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ । अकल्पनीय क्षतिले निम्त्याएको मानवीय सङ्कटलाई सम्बोन गर्न, घरबार बिहीन [...]

सवारी दुर्घटनामा बीस जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् । क्षेत्रीय यातायात विभागका एक अधिकारीका अनुसार घाइतेमध्ये दश [...]

रणनीतिक साझेदारी विस्तार गर्न इरानी राष्ट्रपति रायसी चीन भ्रमणमा

इरानका राष्ट्रपति इब्राहिम रायसी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तीनदिने राजकीय भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । विदेश, अर्थ, सडक तथा यातायता, ऊर्जा, उद्योग, खानी तथा व्यापार, कृषिमन्त्री, केन्द्रीय ब्याङ्कका प्रमुखसहित उच्च अधिकारी उहाँको प्रतिनिधिमण्डलमा हुनुहुन्छ । इरानी राष्ट्रपतिले आफ्ना [...]

कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले नेपाललाई जितका लागि २८६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा [...]

By |February 14, 2023|News|

अराजकता नियन्त्रण गर्न माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता फैलिएको र मानिस कुटिएको विषयमा उहाँले सदनले ध्यानाकर्षण गराउनुभयो । सांसद लुतप्रसाद विश्वकर्माले नारायणगढ [...]

By |February 14, 2023|News|

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । विदेश सचिव क्वात्रा कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज पुगेर भेटवार्ता गर्नुभएको हो । भेटमा दुवै मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन द्विपक्षीय हित र चासोबारे [...]

By |February 14, 2023|News|

एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप

जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका भेडाबाख्राहरुमा खोप दिन लागिएको हो । सोमबारदेखि सुरु [...]

By |February 14, 2023|News|

नक्सा पासबिनै भवन

बागलुङ बजारमा ठूला घर तथा भवन निर्माण भइरहेका छन् । भवन निर्माण गर्दा भवनसंहिता अनुसार निर्माण गर्नुपर्छ । तर यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवनसंहिता विपरीत निर्माण भएको पाइएको छ । बागलुङमा सघन सहरी तथा भवन निर्माण आयोजना [...]

By |February 14, 2023|News|

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ । कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौँ उपत्यका ट्राफिक [...]

By |February 14, 2023|News|

सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती

सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा हाल दुईवटा पम्प सञ्चालनमा छन् । ती दुबैमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीलाई असर परेको हो । सल्लेरीमा रहेको दूधकोसी आयल स्टोर्समा ब्याकअप नहुँदा विद्युत् [...]

By |February 14, 2023|News|

सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स

झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी बन्दै गएको हो । रेडक्रसले मानवीय सेवासँगै यो [...]

By |February 14, 2023|News|

चिस्यान केन्द्र : कतै निर्माणाधीन,कतै उपयोगविहीन

किसानले उत्पादन गरेका कृषिउपज सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले जिल्लाका तीन स्थानीय तहमा चार वर्षअघि शीतभण्डार स्थापना गर्ने पहल थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु र रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा शीतभण्डार केन्द्र स्थापना गर्ने गरी [...]

By |February 14, 2023|News|

उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट

उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहनुभएका उर्जामन्त्री लिङ्देन र क्वात्राबीच ऊर्जा, जलस्रोत तथा सिँचाई [...]

By |February 14, 2023|News|

छोराको स्मृतिमा अक्षयकोष

आगलागीमा परेका छिमेकीलाई बचाउन जाँदा ज्यान गुमाएका विप्लभ अधिकारीको स्मृतिमा उहाँका पिताले अक्षयकोष स्थापना गर्नुभएको छ । सो रकमबाट विप्लभका पिता ठाकुरप्रसादले विपत्तिमा राहात तथा उद्धार कार्यका लागि छोराको नामबाट रु २० लाखको राहत तथा उद्धारकोष स्थापना गर्नुभएको हो । [...]

By |February 14, 2023|News|

उच्चस्तरिय कार्यदलमार्फत समस्या समाधान गरिने

यातायात मजदुरले गरेको आन्दोलनका विषयलाई लिएर सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आज बिहान बसेको बैठकले यातायात मन्त्रालयले बनाएको उच्चस्तरीय कार्यदलमार्फत यातायात क्षेत्रका समस्या समाधान गर्ने [...]

By |February 14, 2023|News|

नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दियो

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा [...]

By |February 14, 2023|Sports|

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : खनाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताउनुभएको छ । धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उक्त धारणा राख्नुभएको हो । “राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण [...]

सराङघाट सबस्टेसन निर्माण

तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो । यसैगरी, [...]

By |February 14, 2023|News|

नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर

भुक्तानी सेवा प्रदायक संस्था खल्ती डिजिटल वालेटमा एक अजित थारू नामका व्यक्तिको खाता भेटियो । त्यो खाता खोल्दा जुन नम्बर प्रयोग गरिएको थियो त्यही नम्बर प्रयोग गरेर सुनिताकुमारी शाहका नाममा इसेवामा पनि खाता खुुलेको भेटियो । खल्ती डिजिटल वालेटमा सनम [...]

By |February 14, 2023|News|

सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?

आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । यहि अवधिमा सरकारले लिएको वैदेशिक अनुदान रू आठ अर्ब १२ [...]

By |February 14, 2023|News|

पूजा सामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी

कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौँ आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।” कमजोर शारीरिक अवस्था भएकी उहाँलाई पैसा कमाउनका लागि यो काम [...]

By |February 14, 2023|News|

एकै महिनामा ४२ देशका पर्यटक पुगे

हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका [...]

By |February 14, 2023|News|

गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो । गुफाका भित्ताभर विभिन्न [...]

By |February 14, 2023|News|

निर्माण भएको एक वर्षपछि बसपार्क सञ्चालन

सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको छ । मलङ्गवा नगरपालिका –२ मा सङ्घीय सरकारको रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो । मलङ्गवा नगरपालिका–९ मा रहेको [...]

By |February 14, 2023|News|

सिमेन्ट उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० [...]

By |February 14, 2023|News|

राष्ट्रिय बाल नाटक महोत्सवमा २९ नाटक

शैली थिएटरको आयोजनामा रुसी सदन कमलपोखरीमा राष्ट्रिय बाल नाटक महोत्सव चलिरहेको छ । महोत्सव संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)को सहकार्यमा सुरु भएको हो । नाटक सुरुवात कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद सोविता गौतमले नाट्य जगतलाई जोगाइराख्न शैली थिएटरले गरेको प्रयासलाई आत्मसात [...]

By |February 14, 2023|News|

अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । तीन वर्षअघि प्रतिकिलो रू ३५ का दरले मुस्किलले बिक्री गर्नुभएका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी रू एक सय २० मा बिक्री गर्नुभयो । यो वर्ष [...]

By |February 14, 2023|News|

प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क [...]

कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित

अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ । चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्निया राज्यमा गत शुक्रबारसम्म कोरोनाबाट प्रभावित भएकाको विवरण सार्वजनिक गर्दै लस एञ्जलस टाइम्सले महामारीले विकराल [...]

विश्वविद्यालयमा गोलीचल्दा तीन जना मारिए

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका अनुमान [...]

टर्कीए भूकम्पः आज सम्म छत्तीस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली [...]

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले [...]

By |February 14, 2023|News|

यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता

यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको [...]

By |February 14, 2023|News|

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख तीन हजार आठ सय तोकिएको छ । [...]

By |February 14, 2023|News|

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू

बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । यही [...]

By |February 14, 2023|News|

व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन सुरु

कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन् । उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० केजीका १५ ड्रम र [...]

By |February 14, 2023|News|

कथासार प्रष्ट्याउने ‘पोस्टर’

‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत हुनुहुन्छ । प्रमोद कँडेलको लेखन [...]

नामिबियाविरुद्धको खेलमा नेपालले टस जित्यो

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आजदेखि घरेलु मैदानमा सुरुआत भएको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै नामिबियाले पहिले [...]

By |February 14, 2023|Sports|

भरतपुर अस्पतालको सेवा सुधारिँदै

भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो । एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही [...]

By |February 14, 2023|News|

जलाधार क्षेत्र संरक्षणका लागि नदी सम्मेलन

गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले मानवीय कारण प्राकृतिक सम्पदामा असर परेको बताउनुभएको छ । सहमति संस्थाको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको ‘नारायणी नदी सम्मेलन–२०२३’ लाई सम्बोधन गर्दै स्वच्छ पानी मानव जीवनका लागि अपरिहार्य रहेको छ भन्नुभयो [...]

मिर्चैया अस्पतालमा सेवाग्राहीको चाप बढ्यो

मिर्चैया नगरपालिकास्थित मिर्चैया अस्पतालमा सुत्केरी हुन आउनेको चाप बढ्न थालेको छ । सामान्यदेखि शल्यक्रिया गरेरै सुत्केरी गराउनेलाई सम्पूर्ण औषधि र उपचार खर्च निःशुल्क भएपछि सेवाग्राहीको चाप बढेको हो । मिर्चैया नगरपालिकाले आफ्नै स्रोतबाट श्रोत परिचालन गरी निःशुल्क र चौबीसै घण्टा [...]

By |February 14, 2023|News|

मालपोतमा ‘टाइमकार्ड’ लागू हुँदै

मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । मन्त्रालयका सचिव [...]

By |February 14, 2023|News|

गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

बागलुङ जिल्लाको गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले उपल्लो तहमा सिफारिस गरिसकेको छ । बालमैत्री नगर [...]

By |February 14, 2023|News|

अरुको सहयोगमा आश्रम सञ्चालन

तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासङ्घ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी [...]

By |February 14, 2023|News|

पानी नपर्दा खाद्यान्नबाली प्रभावित

उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् । उच्च हिमाली [...]

By |February 14, 2023|News|

यातायात मजदुरसँग वार्ता हुँदै

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन् । विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय [...]

By |February 14, 2023|News|

फुल्चोकी–कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान

पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो । उक्त स्थानमा [...]

By |February 14, 2023|News|

भेटीबाट सडकबत्ती जडान

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ । गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमबार ५५ सडकबत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले [...]

By |February 14, 2023|News|

जनप्रतिनिधिलाई प्रशिक्षण

अठ्ठाइसौँ जनयुद्ध दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र) खोटाङले तीनदिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकार तथा योजना निर्माणका विषयमा प्रशिक्षित गर्ने उद्देश्यले आयोजित गोष्ठीमा माओवादी केन्द्रबाट निर्वाचित १० वटै [...]

By |February 14, 2023|News|

राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुनुपर्छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपतिको निर्वाचन दलगत नभएर राष्ट्रिय सहमतिको आधारमा हुने प्रष्ट पार्नुभयो । मन्त्री किराँतीले भन्नुभयो, “संविधानको भावनाअनुसार [...]

By |February 13, 2023|News|

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका [...]

By |February 13, 2023|News|

हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह

हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ । मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन गरी हात्तीपीडित जनतालाई उचित राहत प्रदान गर्नसमेत सरकारसमक्ष माग गर्नुभयो । उहाँले खासगरी मेचीनगर [...]

By |February 13, 2023|News|

रास्वपा तत्काल सरकारमा नजाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको हो । पूर्वसहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय [...]

By |February 13, 2023|News|

अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरेको छ । वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी सदाम अन्सारी, वडा नं [...]

By |February 13, 2023|News|

रासस पत्रकारिता पुरस्कार वरिष्ठ सम्पादक सापकोटा र धनगढी प्रमुख भट्टलाई

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार अङ्ग्रेजी सम्पादन शाखाका वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटा र रासस धनगढी कार्यालय प्रमुख सिद्धराज भट्टलाई प्रदान गर्ने भएको छ । डेढ दशकभन्दा बढी समयदेखि अङ्ग्रेजी सम्पादनमा रही राससको उन्नयनमा उल्लेखनीय [...]

By |February 13, 2023|News|

कला क्षेत्रको प्रवर्द्धनका लागि पाँच देशका कलाकर्मीको प्रदर्शनी

विसं २०७२ पछि देखि नै सुस्ताएको कला क्षेत्रको प्रवर्द्धनका लागि पाँच देशका कलाकर्मीले नेपाल कला परिषद्को बबरमहलस्थित ग्यालरीमा तीन दिने प्रदर्शनी गरेका छन् । बेलायतको आर्ट भेन्ट, बङ्गलादेशको जोब्रा द आर्ट भिलेज, नेपालका आर्ट बुम र साफा मध्यस्तरको आयोजनामा शनिबारदेखि [...]

By |February 13, 2023|News|

स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’

नेपाल सरकारले २०७९ माघ २७ गते संसद् सचिवालयमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएकामा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले ध्यानाकर्षण भएको जनाएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन [...]

By |February 13, 2023|News|

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल [...]

By |February 13, 2023|News|

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक सय ४६ विद्यार्थीमा जन्मजात मुटु रोगसम्बन्धी समस्या देखिएको हो [...]

By |February 13, 2023|News|

अर्थतन्त्रमा देखिएका सङ्कटप्रति सचेत छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र सुधारका लागि [...]

By |February 13, 2023|News|

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान सुरु गरेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द [...]

By |February 13, 2023|News|

परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री डा पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा, [...]

By |February 13, 2023|News|

उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

उत्तरी वेस्ट बैंक शहर नाब्लसमा सोमबार बिहान इजरायली सेनाले गरेको कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्यालेस्टाइनी चिकित्सक तथा प्रत्यक्षदर्शीहरूले बताए अनुसार इजरायली सैनिकको गोली लागेर गम्भीर घाइते भएका २१ वर्षीय अमिर बुस्तामीको [...]

भूकम्पपछि उत्तर पश्चिम सिरियामा चार हजार तीन सयको मृत्यु

उत्तरपश्चिम सिरियामा अघिल्लो हप्ता गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या चार हजार तीन सय जनाको पुगेको छ । त्यसैगरी सात हजार छ सयजना घाइते भएको संयुक्त राष्ट्रसंघको राहत एजेन्सीले सोमबार जनाएको छ । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र [...]

उत्तरी नाइजेरियामा बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको हत्या

नाइजेरियाको उत्तरी नाइजर राज्यमा नागरिकमाथि आक्रमणको प्रयास गर्दा सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा पाँच प्रहरीको मृत्यु भएको छ । नाइजरका प्रहरी प्रवक्ता वासिउ अबियोदुनले शनिबार प्रहरी र सेनाको संयुक्त टोलीले उक्त राज्यको गुरारा स्थानीय सरकारी क्षेत्रको एउटा गाउँ नजिकै बन्दुकधारीहरूले स्थानीयहरुलाई [...]

साङ्घाईका पूर्व प्रमुख ‘प्रोक्युरेटरेट’माथि घूस लिएको अभियोग

‘साङ्घाई पिपुल्स प्रोक्युरेटरेट’का पूर्व प्रमुख झाङ बेनकाईलाई घूस लिएको आरोपमा अभियोग लगाइएको छ । सुप्रिम पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) का अनुसार झाङले आफूले सम्हालेका विभिन्न पदको फाइदा उठाएर पर्याप्त रकम र बहुमूल्य सामानहरू लिनुभएको अभियोगमा उल्लेख छ । झाङको मुद्दामा अनुसन्धान [...]

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार [...]

हजारौं शरणार्थीलाई अष्ट्रेलियाको आवासीय अनुमति दिइने’

अस्ट्रेलियाले हजारौं शरणार्थीलाई आवासीय अनुमति दिनेभएको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा धारीका लागि स्थायी भिसाको लागि मार्ग प्रशस्तगर्नेे आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न लागेको सोमबार घोषणा गर्नुभएको हो । जाइल्सले लेबर सरकारको चुनावी प्रतिबद्धता पूरा गर्दै [...]

हमास समूहको गाजास्थित भवनमा इजरायली हवाई आक्रमण

प्यालेस्टिनी इलाकाबाट सप्ताह अन्तमा प्रहार गरिएको रकेटको जवाफमा सोमबार गाजामा हवाई आक्रमण गरेको इजरायलली सेनाले जनाएको छ । प्यालेस्टाइनी रेड क्रिसेन्टले उत्तरी पश्चिमी किनाराको नाब्लुसमा इजरायली सेनाको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको जनाएको छ । सेनाले नाब्लुसको आक्रमणबारे तत्काल [...]

राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन

खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजधानीवासीका घरघरमा खानेपानी [...]

परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता

परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा [...]

By |February 13, 2023|News|

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उहाँले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो । [...]

By |February 13, 2023|News|

सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक [...]

By |February 13, 2023|News|

समस्या बुझिदिने कोही नभएको गन्धर्व समुदायको गुनासो

झापाको कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय गोविन्द गन्धर्वले सारङ्गी रेटेको चार दशक बितिसकेको छ । पूर्वी पहाडको भोजपुरबाट बसाइँ सरेर २०२७ सालतिर झापा आउनुभएका उहाँको परिवार कचनकवलको पथरियास्थित ‘गाइने गाउँ’ भनेर चिनिने आदर्श टोलमा बसोबास गरिरहेको छ । उतिबेला जङ्गल [...]

By |February 13, 2023|News|

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.7083down
Australian Dollar 
Australian Dollar
₨109.817down
Swiss Franc 
Swiss Franc
₨191.1963down
Euro 
Euro
₨178.987up
British Pound 
British Pound
₨208.9604up
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9635
Qatari Rial 
Qatari Rial
₨42.0807down
Saudi Riyal 
Saudi Riyal
₨40.8464down
Singapore Dollar 
Singapore Dollar
₨120.6554down
US Dollar 
US Dollar
₨153.1738down
23 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 23 Aug 2026 01:40 UTC
Latest change: 23 Aug 2026 01:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

ग्रीसको निर्वाचनका लागि कामचलाउ सरकारद्वारा सपथ ग्रहण

ग्रीसको कामचलाउ सरकारले शुक्रबार एथेन्सस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गरेको छ । कामचलाउ सरकारको नेतृत्व ‘ग्रीक कोर्ट अफ अडिट’का अध्यक्ष इओनिस सरमासले गर्नुभएको छ । निर्वाचन गर्नका लागि गठित नयाँ [...]

By |May 26, 2023|Categories: International, News|

अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारत भ्रमण गर्ने

अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्नुहुने भएको छ । अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने क्रममा उनले [...]

By |May 26, 2023|Categories: International, News|

उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा’

गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सीएनएनले बिहीबार जनाएको छ । सन् २०२२ को अन्त्यमा ०.५ प्रतिशतले सङ्कुचन आएको युरोपको [...]

By |May 26, 2023|Categories: International, News|

हत्या आरोपमा सभामुखका छोरा समातिए

जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । सभामुखका छोराले एक महिलालाई [...]

By |May 26, 2023|Categories: International, News|

Opinion & Analysis

´नेपाली युवाहरुलाई बिदेशीहरुका नोकर बनाउने प्रणाली ल्याए` डाक्टर : रण बहादुर चन्द

२०८० असोज १० काठमाडौ । नेपाली राजनीतिज्ञले नेपालमा नेपाली युवाहरुलाई बिदेशीहरुका नोकर बनाउने प्रणाली यहाँ ल्याए भन्नुहुन्छ डाक्टर: रण बहादुर चन्द । वहाँले फेसबुकवालमा लेखेको सार्वजनिक लेख जस्ताको त्यस्तै ´जस्ता [...]

By |September 27, 2023|Categories: News, Opinion and Analysis|

´राहत कोटाका आस्थायी शिक्षक माथी श्रमशोषण गर्न पाईन्न`: पत्रकार:-नारायण क्रान्ति

२०८० असोज ८ काठमाडौ । राहत कोटाका अस्थायी शिक्षकहरूले आफ्नो हक अधिकार र विभिन्न सेवासुबिधाहरू माग्दै प्रदर्शन गरिरहेको बिरोध कार्यक्रमप्रती हेमन्त खबरका संम्पादक नारायण क्रान्ति मिडियामा यस्तो धारणा राख्नुहुन्छ । [...]

By |September 25, 2023|Categories: News, Opinion and Analysis|

सेयर लगानीकर्ताको सम्पत्ति माथी खेलवाड

२०८० असोज ६ काठमाडौ । नेपालको सेयर बजार नेप्से कोभिड आतंक बिच अठारसयको आसपास थियो । कोभिड आतंकले नेपाल लगाएत बिश्वजगत थिलथिलो भएर पुरै आतंङकित थियो । यस्तो बिषम परिस्थितिमा [...]

By |September 23, 2023|Categories: News, Opinion and Analysis|

Videos

Stock Market

नेप्से ०.०१ अकंले घट्यो

७९ पौष ७ काठमाडौ । पुजिबजारका लगानीकर्ताले सेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई जति बिश्वास भरोसा गरेका थिए कि नतिजा उल्टो देखिएको छ ।   आगामी बन्ने सरकारले पुजिबजार प्रती कस्तो नीति ल्याउछ भन्ने बारे लगानीकर्ता अन्योलमा रहेको देखिन्छन । सेयर [...]

आज सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि

७९ पौष ५ काठमाडौ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ [...]

Go to Top