रामसरोज यादव दोस्रोपटक निर्वाचित
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनको साथ पाउनुभएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित हुुनुभएको निर्वाचन [...]
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनको साथ पाउनुभएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित हुुनुभएको निर्वाचन [...]
तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी हुनुभएको जिल्ला निर्वाचन [...]
सुर्खेत क्षेत्र नं १ (१)मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका खड्गबहादुर पोखरेल विजयी हुनुभएको छ । पोखरेलले १८ हजार दुई सय ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । [...]
काठमाडौँ क्षेत्र नं ५ को प्रदेश (२) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार [...]
भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) र (२) को प्रदेशसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा एमालेका किरण [...]
ताप्लेजुङको प्रदेशसभा क्षेत्र (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी हुनुभएको छ । नेकपा (एमाले)का गोपाल थोप्रालाई एक हजार दुई सय ४८ को मतान्तरले पराजित गर्दै उहाँ विजयी [...]
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ [...]
कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले आठ हजार सात सय [...]
बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी हुनुभएको छ । वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी हुनुभएको निर्वाचन [...]
दाङ २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्डविक्रम न्यौपाने (गुन्टु) विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (२)को मतगणनामा सत्ता गठबन्धनतर्फका [...]
रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का लिला गिरी निर्वाचित हुनुभएको छ । एमाले पोलिटब्युरो सदस्य गिरी प्रदेशका पूर्वमन्त्रीसमेत हुनुहुन्छ । गिरीले १७ हजार छ सय [...]
दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा (१) बाट नेकपा (एमाले)का विनोदकुमार शाह विजयी हुनुभएको छ । शाहले नेकपा (माओवादी केन्द्र)का योगेन्द्रबहादुर शाहीलाई ८६ मतले हराउनुभयो । शाहले जम्मा खसेको मत २२ [...]
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल फेरि प्रदेशसभामा निर्वाचित हुनुभएको छ । कञ्चनपुर क्षेत्र नं ३ को प्रदेशसभा १ बाट रावल प्रदेशसभा सदस्य चुनिनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी [...]
बाँकेको क्षेत्र नं ३ प्रदेश (२) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी विजयी हुनुभएको छ । उहाँले १३ हजार चार सय ३३ मत प्राप्त गरेर नेकपा (एमाले) का भीम ओलीलाई पराजित [...]
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का सरेश नेपाललाई पराजित गर्नुभएको हो । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएका सापकोटाले ३० हजार [...]
कालीकोट प्रदेशसभा ‘१’ मा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी हुनुभएको छ । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी हुनुभएको हो । रावतले नौ [...]
सप्तरी क्षेत्र नम्बर १ को (२) मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका मोहम्द सकिल मियाँ विजयी हुनुभएको छ । सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोका अनुसार जनमत पार्टीका मियाँले १६ हजार [...]
लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश ‘१’ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ विजयी हुनुभएको छ । गएराति सम्पन्न मत गणनाअनुसार एक हजार एक सय ६१ मतान्तरले एमालेका जमिन्द्रमान [...]
एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा (एमाले) प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ [...]
काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत प्राप्त गरेको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको गए राति सम्पन्न समानुपातिकको मतगणनामा राष्ट्रिय [...]
दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का घनश्याम [...]
ललितपुरबाट तोसिमा कार्की निर्वाचित ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार [...]
नेकपा (एमाले)का नेता रोशनबहादुर गाहा गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको छ । उहाँ पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो । गाहाले १७ हजार आठ सय [...]
सिन्धुली निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मातृकाप्रसाद भट्टराई विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार भट्टराई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुवास [...]
पाल्पा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका वीरबहादुर राना विजयी हुनुभएको छ । रानाले १६ हजार ३९ मतसहित विजयी हुनुभएको हो । प्रतिस्पर्धी नेकपा (एमाले)का परशुराम भट्टराईलाई दुई हजार [...]
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की–२(२) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका थापाले नौ हजार दुई सय ८० मत ल्याएर [...]
सिन्धुली निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका रामकुमार पहाडी विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार पहाडीले नेकपा (एमाले) का कुमारबहादुर कार्कीलाई दुई हजार दुई सय [...]
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेस तथा (२) मा एमाले विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार प्रदेशसभा (१) मा कांग्रेसका [...]
सल्यान १ र २ प्रदेशसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार भीमप्रकाश शर्मा र सुरेश अधिकारी विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का शर्माले २२ हजार दुई सय ४३ मत ल्याएर [...]
सप्तरी ३ को (१) मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद समिम विजयी हुनुभएको छ । उहाँले १० हजार छ सय ३० मत ल्याएर निर्वाचित भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत [...]
रुपन्देहीको क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार सन्तोष पाण्डे विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरी उहाँ [...]
प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ । उहाँले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा [...]
जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ [...]
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव पुनः निर्वाचित हुनुभएको छ । उहाँले १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित हुनुभएको हो । उहाँका निकटतम [...]
सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार सात सय [...]
सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा (एमाले)का उम्मेदवार यमलाल कँडेल विजयी हुनुभएको छ । उहाँले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम [...]
बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले २६ हजार पाँच सय २० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उहाँले सत्ता [...]
महोत्तरी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ को (१) र (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार आज बिहान आएको [...]
डोल्पा क्षेत्र नम्बर १ को (१) बाट प्रदेशसभा सदस्यामा नेकपा (एमाले)का शेरबहादुर बुढा विजयी हुनुभएको छ । बुढाले चार हजार सात सय ४३ भोट ल्याएर विजयी हुनुभएको हो । उहाँका [...]
लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले [...]
बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा [...]
नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित हुनुभएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी हुनुभएको [...]
पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दैे उहाँ दोस्रो [...]
दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिक्पाल शाही विजयी हुनुभएको छ । शाही २० हजार एक सय ५८ मतले विजयी हुनुभयो । उहाँका निकटतम [...]
दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘२’ मा गठबन्धनअन्तर्गत माओवादी केन्द्रका धनबहादुर मास्की विजयी हुनुभएको छ । मास्कीले २२ हजार तीन सय २९ मत प्राप्त गरी विजयी हुनुभएकोे छ भने [...]
पाल्पा क्षेत्र नं १ (१) मा नेकपा (एमाले)का राजुप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार उहाँले पाँच हजार तीन [...]
बर्दिया क्षेत्र नं २९१० प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ । उहाँले १७ हजार दुई सय ५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नागरिक [...]
गुल्मीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य सहित दुवै प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेकपा (एमाले)का गोकर्णराज बिष्टसँगै दुवै प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर [...]
रुपन्देही –५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी हुनुभएको छ । उहाँले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गर्नुभएको हो । गत आइबार सम्पन्न [...]
कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका [...]
खोटाङ प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार एक सय ९२ मतान्तरले पराजित गर्दै [...]
भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उहाँले नेकपा (एमाल)का महेश बस्नेतलाई [...]
दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा(एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको मतपरिणाम अनुसार उहाँले १८ हजार दुई [...]
सिन्धुपाल्चोक–१(२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार दुई सय ५६ मतसहित विजयी [...]
प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३०मत प्राप्त गरेको छ । [...]
तनहुँ–१ प्रदेश (१) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी हुनुभएको छ । वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँ प्रतिस्पर्धीभन्दा चार हजार दुई सय १८ बढी मत प्राप्त गरी प्रदेशसभा [...]
खोटाङ प्रदेशसभा (२) वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामप्रसाद दङ्गालभन्दा दुई हजार एक सय ४० बढी मत ल्याएर [...]
बझाङमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भानुभक्त जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणनामा उहाँ नौ सय ९८ मतान्तरले [...]
बारा–४ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादीका) उम्मेदवार कृष्णकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले छ हजार चार सय ३४ मतान्तरले विजयी हुनुभएको हो । उहाँले २० हजार [...]
बारा–४ प्रदेशसभा सदस्य (२) बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार जीतेन्द्र सोनल विजयी हुनुभएको छ । उहाँले चार हजार पाँचय सय ७२ मतान्तरले विजयी हुनुभएको हो । उहाँले कूल १२ हजार [...]
लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले तेस्रो पटक सङ्घीय संसद्, प्रतिनिधिसभामा विजयी हुनुभएको छ । उहाँ कञ्चनपुर–३ बाट १२ हजार मतान्तरसहित निर्वाचित हुनुभएको हो । [...]
मोरङ–४ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उहाँले चार सय छ मतान्तरले विजयी हुनुभएको छ । [...]
जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले नौ हजार ३१ मतको अग्रताले विजयी हुनुभएको हो । उहाँले ३४ हजार एक हजार ५१ [...]
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र )का उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० [...]
प्रदेशसभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार प्रदेश नं.१ मा नेकपा(एमाले)ले ८७ हजार सात सय ४३ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली [...]
आइतबार सम्पन्न प्रनितिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर २ प्रदेश (१) मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कुमारी मोक्तान विजयी हुनुभएको छ । भर्खर सम्पन्न मत गणना अनुसार उहाँले १९ हजार [...]
नेपाली कांग्रेस पूर्वीनवलपरासीका सभापति महेन्द्रध्वज जिसी गण्डकी प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँ पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित हुनुभएको हो । निर्वाचन कार्यालय अधिकृतको कार्यालयले [...]
गोरखा–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा सदस्य पदमा जितको नजिक पुग्नुभएको छ । कूल ५३ हजार नौ सय ७८ मत खसेकामा [...]
कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद छ हजार चार सय ५५ मतान्तरले विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले २८ हजार एक सय [...]
बैतडी प्रदेशसभा (१) मा नेकपा (एमाले )का उम्मेदवार सुरेन्द्र पाल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ [...]
नेकपा (एमाले) का नेता राजकुमार गुप्ता दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । विसं २०७० को दोस्रो संविधानसभाको सदस्य बन्नुभएका उहाँ यसपटक सङ्घीय संसद्, प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको छ [...]
कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले कोस्टारिकालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कतारको अल थुमामा स्टेडियममा आज राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले विजयी [...]
सर्लाही–३ प्रदेशसभा (२) मा जनता समाजवादी पार्टी (जसपा)का सञ्जय यादव विजयी हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार सरोजकुमार रायलाई करिब पाँच हजार मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित [...]
धनुषा निर्वाचन– ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका रामसरोज यादव निर्वाचित हुनुभएको छ । उहाँले १७ हजार २९ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेदवार जितेन्द्रकुमार यादवले [...]
लोकतान्त्रिक–वाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा [...]
सिन्धुपाल्चोक– १ मा लोकतान्त्रिक –वाम गठबन्धनका माओवादीका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उहाँले नेकपा (एमाले) का [...]
प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी हुनुभएको छ । भर्खर सम्पन्न मतगणनामा उहाँले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा [...]
७९ मंसिर ७ काठमाडौ नेपाल । इण्डोनेशियाको मुख्य टापु जाभामा गत सोमबार ५.६ म्याग्निच्युडको भूकम्प हुँदा दुई सय ६८ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइेत भएकाले मृतकको [...]
७९ मंसिर ६ काठमाडौ चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा [...]
६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नौ हजार नौ सय ३२ मतगणना हुँदा क्षेत्र नं १ मा नेकपा (एमाले)का सरेश नेपालले चार [...]