कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो [...]

By |2022-11-25T16:27:08+05:45November 25, 2022|Categories: Uncategorized|

कांग्रेस नेता डा भण्डारीको दोस्रो संसद यात्रा

नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी-१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा [...]

By |2022-11-25T16:26:22+05:45November 25, 2022|Categories: Uncategorized|

गुल्मी–१ मा कांग्रेसका डा चन्द्र भण्डारी विजयी

गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी हुनुभएको छ । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो [...]

By |2022-11-25T16:24:09+05:45November 25, 2022|Categories: Uncategorized|

धनुषा–३ मा एमालेका महतो निर्वाचित

धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ [...]

By |2022-11-25T09:12:41+05:45November 25, 2022|Categories: Uncategorized|

समानुपातिक मतगणना जारी: कांग्रेस र एमाले ल्याए आठ लाख बढी मत

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै [...]

By |2022-11-25T08:57:09+05:45November 25, 2022|Categories: Uncategorized|

सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो । बस्नेतले ११ हजार आठ सय ७४ [...]

By |2022-11-25T08:54:20+05:45November 25, 2022|Categories: Uncategorized|

सङ्खुवासभाको प्रदेशसभा (१) मा माओवादी केन्द्रका कार्की विजयी

सङ्खुवासभाको प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको हो । सहायक निर्वाचन अधिकृत डा इन्द्र [...]

By |2022-11-25T08:16:16+05:45November 25, 2022|Categories: Uncategorized|

बिनोद चौधरी बिजयी,उद्योगपति चौधरीको ‘प्रत्यक्ष’ संसद् यात्रा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहनुभएका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न [...]

By |2022-11-25T08:15:17+05:45November 25, 2022|Categories: Uncategorized|

ललितपुर–३ को प्रदेशसभा (२) मा एमालेका महर्जन विजयी

ललितपर क्षेत्र नं ३ को प्रदेशसभा (२) बाट नेकपा एमालेका प्रेमभक्त महर्जन विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठलाई एक हजार २८ मतान्तरले पछि पार्दै निर्वाचित हुनु [...]

By |2022-11-25T08:12:46+05:45November 25, 2022|Categories: Uncategorized|

कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले पाँच हजार पाँच सय ४६ मतान्तरले माओवादी [...]

By |2022-11-25T08:07:19+05:45November 25, 2022|Categories: Uncategorized|

पश्चिम नवलपरासी–१ मा कांग्रेसका चौधरी निर्वाचित

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले [...]

By |2022-11-25T08:06:25+05:45November 25, 2022|Categories: Uncategorized|

विश्वकप फुटवलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

८ मंसिर, काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित [...]

By |2022-11-24T21:27:39+05:45November 24, 2022|Categories: Uncategorized|Tags: |

खेर्सनबाट रूसी सेना पछि हटेपछि युक्रेनी सेनाको सक्रियता

७९ मंसिर ८ काठमाडौ , नेपाल । युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ । युक्रेनी [...]

By |2022-11-24T20:21:11+05:45November 24, 2022|Categories: Uncategorized|

अफगानिस्तानलाई १२५ नयाँ एम्बुलेन्स हस्तान्तरण

७९ मंसिर ८ काठमाडौ , नेपाल । अफगानिस्तानले उज्बेकिस्तानसँग सम्झौता भएका १८० एम्बुलेन्समध्ये १२५ वटा बुधबार प्राप्त गरेको छ । मन्त्रालयका प्रवक्ता शराफात जमानले १२५ एम्बुलेन्सहरू आफ्नो मन्त्रालयलाई हस्तान्तरण भएको [...]

By |2022-11-25T22:45:26+05:45November 24, 2022|Categories: International, Uncategorized|

सिरहा–१ मा एमालेका यादव विजयी

सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ [...]

By |2022-11-24T18:12:22+05:45November 24, 2022|Categories: Uncategorized|

बाँकेको क्षेत्र नं १ मा एमालेका ढकाल विजयी

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी हुनुभएको छ । उहाँ २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले [...]

By |2022-11-24T18:11:39+05:45November 24, 2022|Categories: Uncategorized|

सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेस विजयी

सुर्खेत निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी हुनुभएको हो [...]

By |2022-11-24T18:11:01+05:45November 24, 2022|Categories: Uncategorized|

हिंसाविरुद्धको संयुक्त राष्ट्रसंघ दिवसको पूर्वसन्ध्यामा अफगानमहिलाद्वारा प्रदर्शन

७९ मंसिर ८ काठमाडौ , नेपाल । संयुक्त राष्ट्रसङ्घको महिला हिंसा उन्मूलन दिवसको पूर्वसन्ध्यामा एक दर्जनभन्दा बढी अफगानी महिलाले आफ्नो अधिकारलाई मान्यता दिन माग गर्दै बिहीबार काबुलमा प्रदर्शन गरेका छन् [...]

By |2022-11-24T18:08:39+05:45November 24, 2022|Categories: International, Uncategorized|

नुवाकोट–१ को प्रदेशसभा (२ )मा कांग्रेसका महत

नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार महतले नेकपा (एमाले)का उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार [...]

By |2022-11-24T17:56:32+05:45November 24, 2022|Categories: Uncategorized|

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित हुनुभएको [...]

By |2022-11-24T17:55:44+05:45November 24, 2022|Categories: Uncategorized|

दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम मतदाताको भावना, प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता र सङ्कल्प गर्नुभएको छ । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज सामाजिक सञ्जालमा प्रतिक्रिया [...]

By |2022-11-24T17:54:56+05:45November 24, 2022|Categories: Uncategorized|

मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो– अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा [...]

By |2022-11-24T17:53:59+05:45November 24, 2022|Categories: Uncategorized|

झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी हुनुभएको झापा क्षेत्र नं [...]

By |2022-11-24T17:53:09+05:45November 24, 2022|Categories: Uncategorized|

सप्तरी ३ मा कांग्रेसका यादव विजयी

सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादवले २६ हजार एक सय ६६ मत [...]

By |2022-11-24T17:52:10+05:45November 24, 2022|Categories: Uncategorized|

धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल विजयी हुनुभएको छ । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले [...]

By |2022-11-24T17:51:06+05:45November 24, 2022|Categories: Uncategorized|

चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल निर्वाचित

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा ९एमाले०का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो [...]

By |2022-11-24T17:50:10+05:45November 24, 2022|Categories: Uncategorized|

दाङ–१ मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी

दाङ निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गर्नुभएको हो । [...]

By |2022-11-24T17:49:15+05:45November 24, 2022|Categories: Uncategorized|

अर्घाखाँचीबाट रायमाझी चौथोपटक निर्वाचित

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको अर्घाखाँचीका तीनवटै सिटमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभामा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी तथा प्रदेशसभा (१)मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र [...]

By |2022-11-24T17:48:21+05:45November 24, 2022|Categories: Uncategorized|

यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ : अध्यक्ष लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी [...]

By |2022-11-24T17:47:24+05:45November 24, 2022|Categories: Uncategorized|

धादिङ क्षेत्र नं २ मा कांग्रेसका अधिकारी विजयी

धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार [...]

By |2022-11-24T17:46:31+05:45November 24, 2022|Categories: Uncategorized|

धनकुटामा एमालेका राई विजयी

यहाँबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको हो । [...]

By |2022-11-24T17:45:40+05:45November 24, 2022|Categories: Uncategorized|

गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो

गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना [...]

By |2022-11-24T17:43:06+05:45November 24, 2022|Categories: Uncategorized|

वाङ्मय शताब्दी पुरुष समर्पित कला प्रदर्शनी हुँदै

वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले [...]

By |2022-11-24T17:41:20+05:45November 24, 2022|Categories: Uncategorized|

कास्कीमा विद्याको दोस्रो जित

नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उहाँलाई उपनिर्वाचनमा उम्मेदवार [...]

By |2022-11-24T17:40:26+05:45November 24, 2022|Categories: Uncategorized|

कैलाली–४ मा गठबन्धनको ‘क्लिन स्वीप’

कैलालीको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा(१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी र [...]

By |2022-11-24T17:39:47+05:45November 24, 2022|Categories: Uncategorized|

कैलाली क्षेत्र नं १ प्रदेशसभा (२)बाट नागरिक उन्मुक्तिका चौधरी विजयी

कैलाली क्षेत्र नं १ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी विजयी हुनुभएको छ । उहाँ प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री डा रणबहादुर [...]

By |2022-11-24T17:39:01+05:45November 24, 2022|Categories: Uncategorized|

समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत ?

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख [...]

By |2022-11-24T17:38:15+05:45November 24, 2022|Categories: Uncategorized|

सिन्धुली निर्वाचन क्षेत्र–१ मा कांग्रेसका घिमिरे विजयी

प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उहाँ [...]

By |2022-11-24T17:37:32+05:45November 24, 2022|Categories: Uncategorized|

मकवानपुर निर्वाचन क्षेत्र नं १ मा राप्रपाका सिंह विजयी

मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंह २७ हजार आठ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय [...]

By |2022-11-24T17:36:43+05:45November 24, 2022|Categories: Uncategorized|

मोरङ–६ (१)बाट माओवादीका आचार्य विजयी

मोरङको क्षेत्र नं ६(१) बाट नेकपा (माओवादी केन्द्र)का जीवन आचार्य प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । विजयी आचार्यले १९ हजार चार सय ५४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की रीता [...]

By |2022-11-24T17:35:53+05:45November 24, 2022|Categories: Uncategorized|

अध्यक्ष नेपाल छैटौँ पटक संसद्मा

संसद्कै ठूलो कम्युनिष्ट पार्टी नेकपा(एमाले)बाट अलग भइ गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । उहाँ रौतहट क्षेत्र नं १ बाट [...]

By |2022-11-24T17:35:11+05:45November 24, 2022|Categories: Uncategorized|

किशोरसिंहको सङ्घर्षपूर्ण विद्यार्थीदेखिको राजनीतिक यात्रा

बाँके निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएका किशोरसिंह राठौर कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिनुभएको हो । शैक्षिक जीवन काठमाडौँमा बिताउनुभएका उहाँले राजनीतिक यात्रा विद्यार्थीजीवनबाटै सुरु गरेर [...]

By |2022-11-24T17:34:21+05:45November 24, 2022|Categories: Uncategorized|

कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी हुनुभएको छ । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी [...]

By |2022-11-24T14:11:38+05:45November 24, 2022|Categories: Uncategorized|

कांग्रेस नेता कोइराला लगातार चौँथो पटक विजयी

नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार [...]

By |2022-11-24T14:10:19+05:45November 24, 2022|Categories: Uncategorized|

कर्णाली : प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक

कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ छ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका [...]

By |2022-11-24T14:09:27+05:45November 24, 2022|Categories: Uncategorized|

पौडेलको छैटौँ पटक संसद् यात्रा

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ । उहाँले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि [...]

By |2022-11-24T14:07:38+05:45November 24, 2022|Categories: Uncategorized|

भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी

भक्तपुर क्षेत्र नं १ नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनामा सुवाल ४२ हजार सात सय ५९ मतका साथ विजयी हुनुभएको [...]

By |2022-11-24T14:06:20+05:45November 24, 2022|Categories: Uncategorized|

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको [...]

By |2022-11-24T14:05:34+05:45November 24, 2022|Categories: Uncategorized|

भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन उम्मेदवार विजयी

मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २ बाट [...]

By |2022-11-24T13:42:03+05:45November 24, 2022|Categories: Uncategorized|

रेखा शर्माको तेस्रोपटक सदन प्रवेश

मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उहाँ सदन प्रवेश [...]

By |2022-11-24T13:41:01+05:45November 24, 2022|Categories: Uncategorized|

रौतहट १ बाट अध्यक्ष माधव नेपाल विजयी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ । रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत [...]

By |2022-11-24T13:39:57+05:45November 24, 2022|Categories: Uncategorized|

२३ वर्षपछि म्याग्दीमा कांग्रेसको जीत

नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका सभापतिसमेत रहनुभएका [...]

By |2022-11-24T13:39:14+05:45November 24, 2022|Categories: Uncategorized|

झापा–४ मा एमालेका साँवा विजयी

झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी हुनुभएको छ । उहाँले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बन्नुभएको निर्वाचन [...]

By |2022-11-24T13:38:16+05:45November 24, 2022|Categories: Uncategorized|

झापा–५ प्रदेशसभा (२)बाट एमालेका थापा विजयी

झापा निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) बाट नेकपा (एमाले)का होमबहादुर थापा विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेवतराज पुरीलाई छ हजार आठ सय १४ मतान्तरले [...]

By |2022-11-24T13:37:06+05:45November 24, 2022|Categories: Uncategorized|

सिरहा–३ प्रदेशसभा (१)मा एमालेका सिंह विजयी

प्रदेशसभाअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं ३ (१) बाट नेकपा (एमाले)का उम्मेदवार मनोजकुमार सिंह विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत काजीबहादुर राई दिनुभएको जानकारीअनुसार सिंहले १५ हजार आठ सय ८६ [...]

By |2022-11-24T13:35:55+05:45November 24, 2022|Categories: Uncategorized|

नुवाकोट–२ प्रदेशसभा (१) मा माओवादी केन्द्र ढुङ्गाना विजयी

नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामप्रसाद ढुङ्गाना विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले १२ हजार [...]

By |2022-11-24T13:35:14+05:45November 24, 2022|Categories: Uncategorized|

सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका चौधरी विजयी

सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका लालबन्दी नगरपालिकाका निवर्तमान [...]

By |2022-11-24T13:34:30+05:45November 24, 2022|Categories: Uncategorized|

सुप मतगणनाः प्रतिनिधिसभाका दश निर्वाचन क्षेत्रको टुङ्गो

सुदूरपश्चिममा हालसम्म दश वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् भने कञ्चनपुरमा तीन, अछाममा दुई र [...]

By |2022-11-24T13:33:50+05:45November 24, 2022|Categories: Uncategorized|

भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – नवनिर्वाचित सांसद थापा

भक्तपुर क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा, स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको [...]

By |2022-11-24T13:31:56+05:45November 24, 2022|Categories: Uncategorized|

कञ्चनपुर १ (२) मा कांग्रेसका विष्ट निर्वाचित

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले नौ सय १७ मतान्तरले प्रतिस्पर्धी नेकपा (एमाले)का [...]

By |2022-11-24T13:30:59+05:45November 24, 2022|Categories: Uncategorized|

सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी

डडेल्धुरा प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको [...]

By |2022-11-24T13:30:16+05:45November 24, 2022|Categories: Uncategorized|

पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित हुनुभएको छ । साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी [...]

By |2022-11-24T13:29:19+05:45November 24, 2022|Categories: Uncategorized|

वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै

केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी [...]

By |2022-11-24T13:28:25+05:45November 24, 2022|Categories: Uncategorized|

क्षेत्र नं १ प्रदेशसभा (२) मा नेमकिपाका गोसाइँ विजयी

भक्तपुर क्षेत्र नं १ (२)बाट प्रदेशसभा सदस्यमा नेपाल मजदूर किसान पार्टीका सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको बैठक कक्षमा आज सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उहाँले [...]

By |2022-11-24T13:27:15+05:45November 24, 2022|Categories: Uncategorized|

विपक्षी नेता अनवर मलेसियाको प्रधानमन्त्री नियुक्त

७९ मंसिर ८ काठमाडौ, नेपाल । मलेसियाका विपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त हुनु भएको छ । अनिर्णित चुनावपछिको एक दिन लामो राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले उहाँको नाम अनुमोदन [...]

By |2022-11-24T12:32:13+05:45November 24, 2022|Categories: Uncategorized|

पुन कोभिड फैलिने डर ,कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

७९ मंसिर ८ काठमाडौ , नेपाल । दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र [...]

By |2022-11-24T12:31:00+05:45November 24, 2022|Categories: Uncategorized|

सप्तरी क्षेत्र नं १ को (१)मा एमाले विजयी

सप्तरी क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले)का राजकुमार लेखी विजयी हुनुभएको छ । सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोले लेखी १४ हजार दुई सय ९१ मत [...]

By |2022-11-24T12:23:09+05:45November 24, 2022|Categories: Uncategorized|

बागलुङमा ‘जीत’को जित

अन्ततः तेस्रोपटकको प्रयासमा जीत शेरचन संसदीय राजनीतिमा प्रवेश गर्न सफल हुनुभएको छ । दुई–दुई पटकको हारलाई विजयमा उहाँ बदल्दै नेपाली कांग्रेसका शेरचन बागलुङ–२ (१) बाट तेस्रोपटक निर्वाचित हुनुभएको हो । [...]

By |2022-11-24T12:22:29+05:45November 24, 2022|Categories: Uncategorized|

चितवन क्षेत्र नं २ मा रवि लामिछानेको जित

चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको [...]

By |2022-11-24T12:20:52+05:45November 24, 2022|Categories: Uncategorized|

क्षेत्र नं १ प्रदेशसभा (२) मा भारी मतान्तरले नेमकिपाका गोसाइँ विजयी

भक्तपुर क्षेत्र नं १ प्रदेशसभा ९२० मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार उहाँ [...]

By |2022-11-24T12:19:51+05:45November 24, 2022|Categories: Uncategorized|

पाँचथरमा प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

पाचथार: प्रदेशसभा सदस्यतर्फका दुवै (१)तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । जबेगुले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले [...]

By |2022-11-24T12:18:42+05:45November 24, 2022|Categories: Uncategorized|

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ (१)मा एमालेका थापा विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी हुनुभएको छ ।निर्वाचन अधिकृत कार्यालयको अन्तिम मतगणनाको परिणामअनुसार उहाँले १२ हजार तीन सय ५९ मत ल्याइ विजयी [...]

By |2022-11-24T11:57:53+05:45November 24, 2022|Categories: Uncategorized|

धनुषा–२(२)मा रामआशिष यादव दोस्रोपटक निर्वाचित

धनुषा क्षेत्र नं २ को (२) मा जनता समाजवादी पार्टी नेपालका रामआशिष यादव दोस्रोपटक निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका पूर्वअध्यक्ष रहनुभएका यादव १० हजार छ सय [...]

By |2022-11-24T11:57:13+05:45November 24, 2022|Categories: Uncategorized|

दाङ–२ प्रतिनिधिसभामा माओवादी केन्द्रका रेखा विजयी

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रेखा शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा [...]

By |2022-11-24T11:56:26+05:45November 24, 2022|Categories: Uncategorized|

माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकप्टरबाट ल्याइने

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकप्टर दुनै पुगेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले [...]

By |2022-11-24T11:55:41+05:45November 24, 2022|Categories: Uncategorized|

दैलेख–१ प्रदेशसभा (१)मा कांग्रेसका बिसी विजयी

दैलेख निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का प्रेमबहादुर थापालाई एक हजार ७६ मततान्तरले हराउनुभएको हो । जम्मा [...]

By |2022-11-24T11:54:51+05:45November 24, 2022|Categories: Uncategorized|

सोलुखुम्बु प्रदेशसभा १ मा माओवादी केन्द्रका शेर्पा विजयी

एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा १ मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा ९माओवादी केन्द्र०का गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उत्तमकुमार बस्नेतलाई [...]

By |2022-11-24T11:54:03+05:45November 24, 2022|Categories: Uncategorized|

भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवाल विजयी

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको [...]

By |2022-11-24T11:53:24+05:45November 24, 2022|Categories: Uncategorized|

सिरहा-४ (१) मा पूर्वमन्त्रीलाई पराजित गर्दै साह विजयी

सिरहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित हुनुभएको छ । उहाँले पूर्वमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का महेन्द्र पासवानलाई पराजित गर्नुभएको हो [...]

By |2022-11-24T11:52:38+05:45November 24, 2022|Categories: Uncategorized|

चितवन २(१)मा एमाले र ३ (१)मा राप्रपा विजयी

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर २(१) र ३(१)को मत परिणाम आएको छ । प्रदेशसभाअन्तर्गत [...]

By |2022-11-24T11:51:42+05:45November 24, 2022|Categories: Uncategorized|
Go to Top