सिरहा-४ (१) मा पूर्वमन्त्रीलाई पराजित गर्दै साह विजयी
सिरहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित हुनुभएको छ । उहाँले पूर्वमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का महेन्द्र पासवानलाई पराजित गर्नुभएको हो [...]
