कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

बाजुरामा मतगणना अनिश्चित

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत [...]

By |2022-11-27T14:10:39+05:45November 27, 2022|Categories: Uncategorized|

मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय

मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा [...]

By |2022-11-27T13:09:45+05:45November 27, 2022|Categories: Uncategorized|

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत

पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी [...]

By |2022-11-27T10:04:47+05:45November 27, 2022|Categories: Uncategorized|

भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै

पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक तथा बाह्य [...]

By |2022-11-27T09:46:54+05:45November 27, 2022|Categories: Uncategorized|

नवनिर्वाचित जनप्रतिनिधि ; खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा [...]

By |2022-11-27T09:46:10+05:45November 27, 2022|Categories: Uncategorized|

म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन

यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा [...]

By |2022-11-27T09:40:04+05:45November 27, 2022|Categories: Uncategorized|

बागलुङमा बदर मत घट्यो

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकामा अहिले मत [...]

By |2022-11-27T09:35:23+05:45November 27, 2022|Categories: Uncategorized|

विश्वकप फुटबलमा आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हँुदैछन् । पहिलो खेलमा समूह ‘इ’ [...]

By |2022-11-27T09:28:34+05:45November 27, 2022|Categories: Uncategorized|

उत्कृष्ट करदाता सम्मानित

नुवाकोट, रसुवा र धादिङबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने उद्योग व्यापार सेवा र सार्वजनिक संस्थाका दुई करदाता सम्मानित भएका छन् करदाता सेवा कार्यालय गल्छीले उद्योग व्यापार सेवातर्फ नुवाकोटको [...]

By |2022-11-27T09:27:39+05:45November 27, 2022|Categories: Uncategorized|

गुल्मीमा धान उत्पादनमा कमी आयो

गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक [...]

By |2022-11-27T09:26:35+05:45November 27, 2022|Categories: Uncategorized|

पाल्पामा समानुपातिकमा एमालेको अग्रता

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस [...]

By |2022-11-27T09:22:57+05:45November 27, 2022|Categories: Uncategorized|

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो

तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो । तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार [...]

By |2022-11-27T09:21:49+05:45November 27, 2022|Categories: Uncategorized|

कैलालीमा घोरीघोरा लवाङ्गी पूजा

कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक [...]

By |2022-11-27T09:20:34+05:45November 27, 2022|Categories: Uncategorized|

महोत्तरी–१ मा एमालेका महतो निर्वाचित

महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उहाँले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी [...]

By |2022-11-27T09:18:28+05:45November 27, 2022|Categories: Uncategorized|

यस्तो छ कर्णालीको निर्वाचन नतिजा

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेपाली कांग्रेसले [...]

By |2022-11-27T09:17:30+05:45November 27, 2022|Categories: Uncategorized|

हाल सम्म प्रत्यक्षतर्फ कांग्रेस अगाडि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ३ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको [...]

By |2022-11-27T08:40:51+05:45November 27, 2022|Categories: Uncategorized|

इलाम–२ मा रोकियो

इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको [...]

By |2022-11-26T20:28:10+05:45November 26, 2022|Categories: Uncategorized|

इलाम–२ (१) मा कांग्रेसका गिरी निर्वाचित

इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी हुनुभएको हो । गिरीले [...]

By |2022-11-26T20:10:24+05:45November 26, 2022|Categories: Uncategorized|

निफ्राले चुक्ता पुँजीको चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । आज काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी रु [...]

By |2022-11-26T20:08:37+05:45November 26, 2022|Categories: Uncategorized|

लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताउनुभएको छ । झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उहाँले मतदाताप्रति आभार प्रकट गर्दै तोकतन्त्रको अभ्यासमा [...]

By |2022-11-26T20:07:52+05:45November 26, 2022|Categories: Uncategorized|

अन्तर्राष्ट्रिय सहायताको रु ३६ अर्ब ९० करोड शोधभर्ना हुन बाँकी

वैदेशिक ऋण र अनुदानबाट स्रोत व्यहोरिने गरी वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेर अघिल्लो [...]

By |2022-11-26T20:06:55+05:45November 26, 2022|Categories: Uncategorized|

सर्लाही–२ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट राय विजयी

सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार १३ मतान्तरले पराजित गर्दै जित [...]

By |2022-11-26T20:04:58+05:45November 26, 2022|Categories: Uncategorized|

सङ्खुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा (१) मा गबन्धन र (२)मा एमाले विजयी

सङ्खुवासभाको प्रतिनिधिसभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाका [...]

By |2022-11-26T20:04:11+05:45November 26, 2022|Categories: Uncategorized|

सुनसरी–२ (२) मा एमालेका मेहता विजयी

सुनसरी क्षेत्र नं २(२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मेहताले [...]

By |2022-11-26T20:00:04+05:45November 26, 2022|Categories: Uncategorized|

शैलजा आचार्य स्मृति प्रतिष्ठान भवन उद्घाटन

नेपाली कांग्रेसकी नेतृ स्व शैलजा आचार्यको स्मृति प्रतिष्ठानको नवनिर्मित केन्द्रीय भवनको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–५ तोरीखेतमा निर्मित भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज एक कार्यक्रममा [...]

By |2022-11-26T19:50:06+05:45November 26, 2022|Categories: Uncategorized|

अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो [...]

By |2022-11-26T19:49:22+05:45November 26, 2022|Categories: Uncategorized|

समानुपातिकतर्फ ७६ लाख मत गनियो

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त [...]

By |2022-11-26T19:48:42+05:45November 26, 2022|Categories: Uncategorized|

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित [...]

By |2022-11-26T19:47:58+05:45November 26, 2022|Categories: Uncategorized|

ऐतिहासिक ‘गोकर्ण देशेगाउँ’को खानेपानी समस्या समाधान गरिने

ऐतिहासिक राजा मानदेवले बसालेको बस्ती गोकर्णेश्वर नगरपालिका–४ ‘गोकर्ण देशे गाउँ’ को खानेपानी समस्या समाधान गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक लाख लिटरको फलामको पानी ट्याङ्की [...]

By |2022-11-26T19:47:06+05:45November 26, 2022|Categories: Uncategorized|

काभ्रेका दोङ र बाँस्कोटा : दोस्रोपटक संसदमा ‘इन्ट्री’

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी हुनुभयो । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रेशम [...]

By |2022-11-26T19:45:57+05:45November 26, 2022|Categories: Uncategorized|

अनुभवी नेता अर्जुननरसिंह केसीको राजनीतिक जीवन

मुलुकको राजनीतिमा अनुभवी एवं पुराना नेता अर्जुननरसिंह केसी ७५ वर्षमाथिको उमेर समूहबाट संसद् प्रवेश गर्नेमा थोरै नेतामध्येका एक हुनुहुन्छ । उमेरले ७० कटे पनि राजनीतिमा भने उहाँ सक्रिय हुनुहुन्छ । [...]

By |2022-11-26T19:43:57+05:45November 26, 2022|Categories: Uncategorized|

चितवनका मतदाताको फरक रोजाइ

देशका ७६ जिल्लाका मानिसको बसोबास रहेको चितवनका मतदातालाई पुराना दलहरूले आश्वस्त पार्न नसक्दा नयाँ उम्मेदवार निर्वाचित भएका छन् । पुराना दलहरूलाई सच्चिने अवसर दिँदै दल नछोडे पनि मतदान भने नयाँ [...]

By |2022-11-26T19:42:32+05:45November 26, 2022|Categories: Uncategorized|

सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको छ । मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले [...]

By |2022-11-26T19:37:59+05:45November 26, 2022|Categories: Uncategorized|

दुई दशकपछि मूर्ति स्थापनाका लागि कलशयात्रा

सप्तरीको राजविराज नगरपालिका–५ स्थित पञ्चमुखी बजरङ्गबली मन्दिरमा १९ वर्षपछि मूर्ति स्थापना गरिने भएको छ । भारतबाट ल्याइएको शङ्खमरमरको बजरङ्गबलीको मूर्ति रामजानकी विवाहपञ्चमीका अवसर परेर मङ्गलबार मन्दिरमा स्थापना गरिने भएको छ [...]

By |2022-11-26T17:09:31+05:45November 26, 2022|Categories: Uncategorized|

एमाले सचिव गुरुङलाई तेस्रो पटक संसद् प्रवेशको अवसर

गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार [...]

By |2022-11-26T16:56:40+05:45November 26, 2022|Categories: Uncategorized|

इलाम–२ मा एमाले उपाध्यक्ष नेम्वाङ ३४ मतले पछाडि

इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ । यहाँ नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतअन्तर क्रमशः घट्दै गएको छ । इलाम नगरपालिकाको मत [...]

By |2022-11-26T16:54:11+05:45November 26, 2022|Categories: Uncategorized|

जनताका विकासका अपेक्षा पूरा गर्छु :उपाध्यक्ष पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा निर्वाचित [...]

By |2022-11-26T16:35:27+05:45November 26, 2022|Categories: Uncategorized|

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

७९ मंसिर १० काठमाडौ नेपाल । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले [...]

By |2022-11-26T12:53:16+05:45November 26, 2022|Categories: Uncategorized|

गायक आदित्य नारायण नेपालमा

बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उहाँ नेपाल आउनुभएको हो । [...]

By |2022-11-26T12:43:24+05:45November 26, 2022|Categories: Uncategorized|

मधेश प्रदेश: प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये [...]

By |2022-11-26T10:36:34+05:45November 26, 2022|Categories: Uncategorized|

कांग्रेसका चौधरी प्रतिनिधिसभामा विजयीे

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति [...]

By |2022-11-26T09:02:20+05:45November 26, 2022|Categories: Uncategorized|

विराटनगरमा फुटपाथ खाली र टहरा भत्काउने अभियान

विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न [...]

By |2022-11-26T09:00:33+05:45November 26, 2022|Categories: Uncategorized|

आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु

विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु भएको छ । आगलागी हुँदा नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो [...]

By |2022-11-26T08:50:48+05:45November 26, 2022|Categories: Uncategorized|

नुवाकोट–१ (१) मा माओवादीका राधिका विजयी

नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत [...]

By |2022-11-26T08:43:56+05:45November 26, 2022|Categories: Uncategorized|

काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित

काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित [...]

By |2022-11-26T06:01:31+05:45November 26, 2022|Categories: Uncategorized|

बारा–२ मा जसपाका यादव विजयी

बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्नुभएको [...]

By |2022-11-26T06:00:40+05:45November 26, 2022|Categories: Uncategorized|

फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको [...]

By |2022-11-26T05:58:41+05:45November 26, 2022|Categories: Uncategorized|

सिरहा–२ मा राजकिशोर यादव विजयी

जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका [...]

By |2022-11-26T05:57:52+05:45November 26, 2022|Categories: Uncategorized|

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको [...]

By |2022-11-26T05:53:32+05:45November 26, 2022|Categories: Uncategorized|

सत्ता गठबन्धनले रुपन्देहीको क्षेत्र नम्बर २ मा  जनमुक्ति पार्टीका उमेदवार लाई समर्थन ।

रुपन्देही जिल्ला क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले एकीकृत समाजवादीका राजु गुरुङलाई उमेदवार उठाएकोमा निर्वाचन अधिकृतको कार्यलयमा राजु गुरुङको नाम कालो सुचिमा रहेको उजुरी सूचनाको आधारमा निर्वाचन अधिकृतको कार्यलयले छानबिन [...]

By |2022-11-25T23:14:24+05:45November 25, 2022|Categories: Uncategorized|

जनताको चाहनाअनुसार काम गर्छु; नेता सिंह

नेपाली कांग्रेसका नेता ्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिंहले आज निर्वाचित भएको प्रमाणपत्र बुझ्दै जनताको चाहनाअनुरुप [...]

By |2022-11-25T22:14:18+05:45November 25, 2022|Categories: Uncategorized|

छिन्नमस्तास्थित कृषि फार्ममा आगलागी

सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारी सखडा सडक खण्डस्थित गोविन्दा कृषि तथा पशुपक्षी फार्ममा आज आगलागी भएको छ । आगलागीबाट दुई घर, १५ बोरा कुखुराको दानालगायत सामग्री जलेर नष्ट भएको फार्मका सञ्चालक [...]

By |2022-11-25T22:13:26+05:45November 25, 2022|Categories: Uncategorized|

इरानसँग वेल्स २–० गोलअन्तरले पराजित

७९ मंसिर ९ काठमाडौ नेपाल । विश्वकप समूह ‘बी’ को शुक्रबार इरानले वेल्सबीच भएको खेलको अन्तिम ९९ औं र १०० औं मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई २–० गोल अन्तरले [...]

By |2022-11-25T19:56:42+05:45November 25, 2022|Categories: Uncategorized|

तेह्रथुममा प्रतिनिधिसभातर्फ सुब्बा र गुरुङबीच कडा प्रतिस्पर्धा

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेपाली काङग्रेसका उम्मेदवार सीता गुरुङ र नेकपा (एमाले) का विजय सुब्बाबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म सम्पन्न मतगणनाअनुसार कांग्रेस उम्मेदवार [...]

By |2022-11-25T19:52:36+05:45November 25, 2022|Categories: Uncategorized|

उदयपुर–१(२) मा कांग्रेसका कार्की निर्वाचित

उदयपुर–१ (२) मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित हुनुभएको छ । आज साँझ सम्पन्न मतगणनाअनुसार कार्कीले नेकपा(एमाले)का ईश्वरमणि राउतलाई दुई सय १५ मतान्तरले पराजित गर्नुभयो । कार्कीले १४ हजार नौ [...]

By |2022-11-25T19:51:38+05:45November 25, 2022|Categories: Uncategorized|

गुड्न उपयुक्त नभएका सवारीसाधन नियन्त्रणमा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा आवश्यक कागजात नभएका तथा सडकमा गुडाउनका लागि उपयुक्त नभएका सवारीसाधनलाई धमाधम नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका विभिन्न स्थानबाट सञ्चालनका लागि राम्रो [...]

By |2022-11-25T19:50:50+05:45November 25, 2022|Categories: Uncategorized|

कानुनी व्यवस्था विरुद्ध रिट

सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकारलाई सङ्कुचित बनाइ नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानुनी व्यवस्था खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । न्याय तथा अधिकार संस्था [...]

By |2022-11-25T19:50:02+05:45November 25, 2022|Categories: Uncategorized|

मधेस प्रदेश : प्रतिनिधिसभाका २२ स्थानको नतिजा सार्वजनिक

मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा सार्वजनिक भएको छ । अब प्रदेशका विभिन्न जिल्लाका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ । निर्वाचन [...]

By |2022-11-25T19:49:13+05:45November 25, 2022|Categories: Uncategorized|

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका शाहीको अग्रता कायमै

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले १० हजार एक सय ३८ मत प्राप्त गर्नुभएको छ । जिल्ला निर्वाचन [...]

By |2022-11-25T19:47:41+05:45November 25, 2022|Categories: Uncategorized|

स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी

स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ [...]

By |2022-11-25T19:46:37+05:45November 25, 2022|Categories: Uncategorized|

स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी

स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ [...]

By |2022-11-25T19:45:56+05:45November 25, 2022|Categories: Uncategorized|

१३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल(नेशनल प्याब्सन) कास्कीको आयोजनामा यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले आज [...]

By |2022-11-25T19:45:18+05:45November 25, 2022|Categories: Uncategorized|

बाजुरा घटनामा आयोगको अनुसन्धान सुरू

राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ । आयोगका डा टीकाराम पोखरेलका अनुसार यही मङ्सिर [...]

By |2022-11-25T19:43:37+05:45November 25, 2022|Categories: Uncategorized|

जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित ¥यालीलाई सम्बोधन गर्दै उहाँले [...]

By |2022-11-25T19:42:44+05:45November 25, 2022|Categories: Uncategorized|

सङ्खुवासभामा कांग्रेसका खड्का विजयी

सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो [...]

By |2022-11-25T19:41:45+05:45November 25, 2022|Categories: Uncategorized|

कालीकोटमा माओवादी केन्द्रका शाही विजयी

कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गर्नुुभएको हो । कालीकोटमा [...]

By |2022-11-25T19:40:59+05:45November 25, 2022|Categories: Uncategorized|

सुनसरी–१ (१) मा बस्नेत र २ (१) मा भण्डारी

सुनसरी क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ । आज सार्वजनीक भएको प्रदेशसभाको अन्तिम मतपरिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली [...]

By |2022-11-25T19:39:51+05:45November 25, 2022|Categories: Uncategorized|

माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकोप्टरबाट दुनै ल्याइयो

यही ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको [...]

By |2022-11-25T19:39:03+05:45November 25, 2022|Categories: Uncategorized|

लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर २५ देखि [...]

By |2022-11-25T18:16:00+05:45November 25, 2022|Categories: Uncategorized|

गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको [...]

By |2022-11-25T18:15:15+05:45November 25, 2022|Categories: Uncategorized|

गोकर्णेश्वरमा धार्मिक पर्यटक आकर्षित गर्न सफाइमा ध्यान दिइने

ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्वको गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा राखी आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरिने भएको छ । गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले थप दुई जना सफाइ [...]

By |2022-11-25T16:41:46+05:45November 25, 2022|Categories: Uncategorized|

निर्वाचन अपडेटः २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, [...]

By |2022-11-25T16:40:31+05:45November 25, 2022|Categories: Uncategorized|

पाल्पा क्षेत्र नं १ मा एमालेका आचार्य विजयी

पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी हुनुभएको छ । आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर [...]

By |2022-11-25T16:37:55+05:45November 25, 2022|Categories: Uncategorized|

जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ : अध्यक्ष लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित, नागरिक र जनजीविकाका लागिसँगै [...]

By |2022-11-25T16:37:09+05:45November 25, 2022|Categories: Uncategorized|

देश विकासको पहिलो आधार सुशासनः कांग्रेस नेता डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले [...]

By |2022-11-25T16:36:09+05:45November 25, 2022|Categories: Uncategorized|

आलेख : ‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’

काठमाडौँ, ९ मङ्सिर (रासस) : पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । [...]

By |2022-11-25T16:35:20+05:45November 25, 2022|Categories: Uncategorized|

कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्तिका चौधरीे विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम [...]

By |2022-11-25T16:33:48+05:45November 25, 2022|Categories: Uncategorized|

पाल्पा-२ मा एमालेका गैरे विजयी

पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम [...]

By |2022-11-25T16:31:47+05:45November 25, 2022|Categories: Uncategorized|

मोरङ क्षेत्र नं ६ बाट कांग्रेस नेता डा कोइराला विजयी

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय [...]

By |2022-11-25T16:31:06+05:45November 25, 2022|Categories: Uncategorized|

मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो [...]

By |2022-11-25T16:27:08+05:45November 25, 2022|Categories: Uncategorized|
Go to Top