कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत [...]

By |2022-11-29T18:10:47+05:45November 29, 2022|Categories: Uncategorized|

प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा [...]

By |2022-11-29T18:10:09+05:45November 29, 2022|Categories: Uncategorized|

बाल न्याय र घरेलु हिंसाका मुद्दामा संवेदनशील बन्नुपर्ने

बाल न्यायको सम्बन्धमा दिशान्तर र सजाय स्थगन तथा घरेलु हिंसाका मुद्दामा भएको संरक्षणात्मक आदेश कार्यान्वयनका लागि सम्बन्धित निकाय संवेदनशील बन्नुपर्नेमा जोड दिइएको छ । एड्भोकेसी फोरम र महिला पुनःस्थापना केन्द्र [...]

By |2022-11-29T18:07:45+05:45November 29, 2022|Categories: Uncategorized|

मधेश प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो दल

मधेश प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो द मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४(२) [...]

By |2022-11-29T18:06:43+05:45November 29, 2022|Categories: Uncategorized|

चार वर्षमा पनि सडक नबन्ने चिन्ता

कैलालीको टीकापुर बजारलाई सुन्दर बनाउने परिकल्पनाअनुसार बजार क्षेत्रमा पक्की सडक निर्माण थालिए पनि समयमै नबन्दा नागरिकमा चिन्तित हुन थालेका छन् । एकातिर सडक नबन्ने चिन्ता अर्काेतर्फ सडकको धुलोले स्वास्थ्यमा असर [...]

By |2022-11-29T18:03:35+05:45November 29, 2022|Categories: Uncategorized|

बागलुङ बजारको मुहार फेर्ने प्रयास

बागलुङ नगरपालिकाले बागलुङ बजारका सबै घरमा रङगरोगन गर्न अनुरोध गरेको छ । बजार सुन्दर बनाउन नगरपालिकाले अव्यस्थित तार र पोलको व्यवस्थापन समेत गर्न लागेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । [...]

By |2022-11-29T18:02:25+05:45November 29, 2022|Categories: Uncategorized|

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण घट्दो

सुदूरपश्चिम प्रदेशमा हालसम्म डेङ्गुले तीनजनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेङ्गुका कारण कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको हो [...]

By |2022-11-29T18:01:46+05:45November 29, 2022|Categories: Uncategorized|

सुपार मादी हाइड्रोपावरको आइपिओ आउँदै

सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा [...]

By |2022-11-29T18:00:59+05:45November 29, 2022|Categories: Uncategorized|

सुनवल नगरपालिकाका वडावडामै योजना सम्झौता

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएको छ । नगरसभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट [...]

By |2022-11-29T18:00:09+05:45November 29, 2022|Categories: Uncategorized|

दमकल सञ्चालन गर्न सम्झौता

सर्लाहीको हरिवन नगरपालिकाको दमकल सञ्चालन गर्न बागमती र ईश्वरपुर नगरपालिका पनि साझेदार बनेका छन् । दमकल सञ्चालनमा बागमती र ईश्वरपुर नगरपालिकाले वार्षिक तीनतीन लाख व्यहोर्ने सहमती गरी तीन नगरपालिकाबीच दमकल [...]

By |2022-11-29T17:59:31+05:45November 29, 2022|Categories: Uncategorized|

उपचारमा आर्थिक अभाव

७९ मंसिर १२ काठमाडौ । हुम्लाको सिमकोट गाउँपालिका–२ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्काघातका काराण गम्भीर बिरामी पर्नुभएकी बोहराको उपचारमा आर्थिक अभाव भएको हो । उहाँको [...]

By |2022-11-29T13:59:58+05:45November 29, 2022|Categories: Uncategorized|

माडीमा विवाह पञ्चमी

माडीमा रहेको रामधाममा विवाह पञ्चमी मनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७८ साल वैशाख ८ मा रामनवमीका दिन माडी नगरपालिका–९ मा राममन्दिर स्थापना गरिएका थियो । पूजा [...]

By |2022-11-29T13:58:36+05:45November 29, 2022|Categories: Uncategorized|

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या

राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्र्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ । गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा [...]

By |2022-11-29T13:57:46+05:45November 29, 2022|Categories: Uncategorized|

चिसो बढ्दै

हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्् [...]

By |2022-11-29T13:56:59+05:45November 29, 2022|Categories: Uncategorized|

पात्रो प्रकाशनलाई पञ्चाङ्ग निर्णायक समितिमा छलफल

विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि ग्रहगणितलाई अन्तिम रुप दिन छलफल सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा विसं २०८० का लागि पात्रो प्रकाशन गर्न स्वीकृतिका लागि [...]

By |2022-11-29T13:54:30+05:45November 29, 2022|Categories: Uncategorized|

झोलुङ्गे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल

बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा [...]

By |2022-11-29T13:53:23+05:45November 29, 2022|Categories: Uncategorized|

प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि

प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा [...]

By |2022-11-29T13:51:43+05:45November 29, 2022|Categories: Uncategorized|

तोलामा रु एक सयले सस्तियो सुन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ [...]

By |2022-11-29T12:17:51+05:45November 29, 2022|Categories: Uncategorized|

सप्तरीबाट आठ जना नयाँ सांसद

सप्तरीका मतदाताले यसपटक अधिकांश नयाँ उम्मेदवारलाई निर्वाचित गराएका छन् । चार प्रतिनिसभा र आड प्रदेशसभा रहेको जिल्लामा १२ मध्ये आठ जना नयाँ उम्मेदवार निर्वाचित भएका छन् । सप्तरी-२ बाट जनमत [...]

By |2022-11-29T12:16:55+05:45November 29, 2022|Categories: Uncategorized|

कपिलवस्तुमा ३७ हजार बढी मत बदर

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक [...]

By |2022-11-29T12:15:34+05:45November 29, 2022|Categories: Uncategorized|

विकासका लागि सुशासन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उहाँकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाजवादको [...]

By |2022-11-29T12:14:11+05:45November 29, 2022|Categories: Uncategorized|

समानुपातिकतर्फ ९६ लाख मत गनियो

प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ । [...]

By |2022-11-29T12:13:36+05:45November 29, 2022|Categories: Uncategorized|

उदयपुर–१ मतगणना पुनः सुरु

उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो [...]

By |2022-11-29T12:12:58+05:45November 29, 2022|Categories: Uncategorized|

पाल्पा उद्योग वाणिज्य सङ्घमा भट्टराई

पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । सोमबार तानसेनमा भएको मतदानमा उहाँले छ सय ४१ मत हासिल गर्नुभएको थियो । सङ्घमा कुल एक हजार एक सय [...]

By |2022-11-29T12:12:27+05:45November 29, 2022|Categories: Uncategorized|

धुलिखेल : ‘आरोग्य सहर’ उन्मुख नगर

धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । नगरपालिका कार्यालय सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काममा समेत जुटिरहेको छ [...]

By |2022-11-29T10:13:59+05:45November 29, 2022|Categories: Uncategorized|

निजी क्षेत्र विकासको साझेदार’

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्र विकासको साझेदार भएको बताउनुभएको छ । नेपाली सेनाको सैनिक कलेज तथा स्टाफ तालिम केन्द्रद्वारा सञ्चालित सिसं २९ कमाण्ड तथा स्टाफ तालिमका [...]

By |2022-11-29T08:01:53+05:45November 29, 2022|Categories: Uncategorized|

सुदूरपश्चिम प्रदेश: प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित हुनुभएको छ । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित हुनुभएको [...]

By |2022-11-29T07:59:16+05:45November 29, 2022|Categories: Uncategorized|

अझै बनेनन् भेरी करिडोरका पुल

एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । रु तीन करोड [...]

By |2022-11-28T18:14:23+05:45November 28, 2022|Categories: Uncategorized|

बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७९÷८० को मौद्रिक [...]

By |2022-11-28T18:13:08+05:45November 28, 2022|Categories: Uncategorized|

कृषि मन्त्रालयले कृषक सग रमिता गर्दै, स्याउको बिरुवामै भ्रष्टाचार !

हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ [...]

By |2022-11-28T18:12:44+05:45November 28, 2022|Categories: Uncategorized|

मौद्रिक नीतिमा राष्ट्र बैंकको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैन : चेम्बर

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने चेम्बर अफ कमर्सले जनाएको छ । सङ्कुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न [...]

By |2022-11-28T17:50:44+05:45November 28, 2022|Categories: Uncategorized|

पाँच महिनापछि हालियो मेलम्चीको पानी सुरुङमा

वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ । असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ [...]

By |2022-11-28T17:49:32+05:45November 28, 2022|Categories: Uncategorized|

लघुवित्त कम्पनीको नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, [...]

By |2022-11-28T17:48:48+05:45November 28, 2022|Categories: Uncategorized|

बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७९÷८० को मौद्रिक [...]

By |2022-11-28T17:42:52+05:45November 28, 2022|Categories: Uncategorized|

पौँदीमा न्वागी मेलाको रौनक

गएको सोमबार बिहान ९ः३१ को साइतमा पौँदेलीले न्वागी खाए । धानबाली भित्र्याएपछि बर्सेनि मङ्सिरको पहिलो साता पौँदीमा न्वागी खाने चलन छ । भर्खर भित्र्याइएको नयाँ चामलमा दही, केरा, सिलाम र [...]

By |2022-11-28T17:39:52+05:45November 28, 2022|Categories: Uncategorized|

नवनिर्वाचित प्रदेशसभा सदस्यको जोड : सक्षम र समृद्ध गण्डकी प्रदेश

बागलुङबाट नवनिर्वाचित चारवटै गण्डकी प्रदेशसभा सदस्यले प्रदेश सरकार बलियो बनाउन आफूहरुले समृद्धिका योजना ल्याएको बताउनुभएको छ । लोकतान्त्रिक वाम-गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसबाट निर्वाचित उहाँहरुले प्रदेश सरकार खर्चिलो, औचित्यहीन र खारेजीको [...]

By |2022-11-28T17:38:40+05:45November 28, 2022|Categories: Uncategorized|

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि बोलपत्र

अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि [...]

By |2022-11-28T17:33:45+05:45November 28, 2022|Categories: Uncategorized|

महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । [...]

By |2022-11-28T17:32:55+05:45November 28, 2022|Categories: Uncategorized|

जनकपुरधाम : विवाह पञ्चमीको धुमधाम

पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा [...]

By |2022-11-28T17:29:24+05:45November 28, 2022|Categories: Uncategorized|

सधैँ मल र बीउकै अभाव

उहाँ हुनुहुन्छ, रैजमुन खातुन । घर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँ । उहाँले दुई लाख ५० हजार लगानी गरेर चार बिघा खेतमा धानखेती गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “साहुबाट ऋण [...]

By |2022-11-28T17:21:38+05:45November 28, 2022|Categories: Uncategorized|

समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ [...]

By |2022-11-28T16:42:25+05:45November 28, 2022|Categories: Uncategorized|

आलेख सेवा : मधेसमै खुम्चिए मधेसवादी दल

२०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा (एमाले)ले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी [...]

By |2022-11-28T16:41:46+05:45November 28, 2022|Categories: Uncategorized|

केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम

केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी [...]

By |2022-11-28T18:21:30+05:45November 28, 2022|Categories: Uncategorized|

केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम

केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी [...]

By |2022-11-28T18:20:14+05:45November 28, 2022|Categories: Uncategorized|

झापामा धानको उत्पादकत्व बढ्यो

झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । यस [...]

By |2022-11-28T07:32:38+05:45November 28, 2022|Categories: Uncategorized|

दुर्घटनामा एकको मृत्यु एक घाइते

मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका-१ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ भ्यान र [...]

By |2022-11-27T21:46:46+05:45November 27, 2022|Categories: News, Uncategorized|

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र [...]

By |2022-11-27T20:27:40+05:45November 27, 2022|Categories: Uncategorized|

विराटनगरका तीन वडाका केही क्षेत्र मात्र कृषि क्षेत्र

विराटनगर महानगरपालिकाको तीन वडाका केही क्षेत्रलाई मात्र कृषि क्षेत्र तोकिएको छ । महानगरपालिकाका कूल १९ वडामध्ये वडा नं १४, १६ र १८ का केही क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरी बाँकी [...]

By |2022-11-27T19:51:01+05:45November 27, 2022|Categories: Uncategorized|

इलाम–१ मा एमालेका बस्नेत निर्वाचित

इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित हुनुभएको हो । बस्नेतले २५ हजार सात [...]

By |2022-11-27T19:49:55+05:45November 27, 2022|Categories: Uncategorized|

शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी

काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्ता [...]

By |2022-11-27T19:44:33+05:45November 27, 2022|Categories: Uncategorized|

मानव अधिकार आयोगका अध्यक्षलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई खोटाङमा रहेको आयोगको कार्यालय बन्द नगर्न आग्रह गरिएको छ । दिक्तेल रुपाकोट सझुवागढी नगरापालिका नगरप्रमुख तीर्थराज भट्टराईसहितको समूहले आज आयोगको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण [...]

By |2022-11-27T19:43:56+05:45November 27, 2022|Categories: Uncategorized|

विश्वविद्यालय विशिष्टिकृत हुनुपर्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयहरू विशिष्टिकृत हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले गुणस्तरीय शिक्षा पाउने अधिकारबाट कसैलाई [...]

By |2022-11-27T19:43:06+05:45November 27, 2022|Categories: Uncategorized|

बाजुरामा मतगणना अनिश्चित

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत [...]

By |2022-11-27T18:50:34+05:45November 27, 2022|Categories: Uncategorized|

मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण

मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ । [...]

By |2022-11-27T18:49:17+05:45November 27, 2022|Categories: Uncategorized|

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो । एक लाख ८० हजार एक सय [...]

By |2022-11-27T18:48:27+05:45November 27, 2022|Categories: Uncategorized|

तीन जिल्लाको मतगणनाबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता शर्मा

निर्वाचन आयोगले यही मङ्सिर ४ मा मतदान सम्पन्न भएका दोलखा, बाजुरा र स्याङ्जामा मतगणनाका विषयमा छिट्टै निर्णय लिने जानकारी दिएको छ । आयोगले तीन जिल्लामा अध्ययनका लागि टोली पठाएको र [...]

By |2022-11-27T18:39:50+05:45November 27, 2022|Categories: Uncategorized|

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट

नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु [...]

By |2022-11-27T18:38:52+05:45November 27, 2022|Categories: Uncategorized|

प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ । जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो [...]

By |2022-11-27T18:37:52+05:45November 27, 2022|Categories: Uncategorized|

१८ औँ स्थापना दिवस मनाउँदै लुम्बिनी बौद्ध विश्वविद्यालय

लुम्बिनी बौद्ध विश्वविद्यालयले १८औँ स्थापना दिवस मनाउने भएको छ । प्रथम बौद्ध शिखर सम्मेलनको अवधारणापछि २०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी गरेको हो [...]

By |2022-11-27T18:36:39+05:45November 27, 2022|Categories: Uncategorized|

आयो एक हजारलाई रोजगार दिइने कार्यक्रम

एक हजारलाई रोजगार दिइने मोरङको कटहरी गाउँपालिकामा सूचीकृत एक हजार ३९ जना बेरोजगारलाई रोजगार उपलब्ध गराइने भएको छ । कटहरी गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्तरुपमा कटहरी–१ स्थित [...]

By |2022-11-27T18:35:05+05:45November 27, 2022|Categories: Uncategorized|

हारेपछी पुनः मतगणना गर्न माग गर्दै उम्मेदवार कार्कीद्वारा निवेदन, जितेको भए खुसी हुने थिए

सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्नुभएको छ । शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि सर्वदलीय [...]

By |2022-11-27T18:34:18+05:45November 27, 2022|Categories: Uncategorized|

सदरमुकाम मान्ममा खानेपानी अभाव, चुनाव जित्नेले के समस्याको समाधान गर्लान त?

कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् । खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय [...]

By |2022-11-27T18:32:53+05:45November 27, 2022|Categories: Uncategorized|

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ । [...]

By |2022-11-27T18:31:40+05:45November 27, 2022|Categories: Uncategorized|

निवर्तमान ६० सांसद पराजित

अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित हुनुभएको छ । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहनुभएका मुख्य नेतालाई सदनबाहिर [...]

By |2022-11-27T18:30:40+05:45November 27, 2022|Categories: Uncategorized|

विश्व सहर दिवस र विश्व सहरी योजना दिवस मनाइँदै

विश्व सहर दिवस, २०७९ र विश्व सहरी योजना दिवस, २०७९ दिवस सोमबार मनाइने भएको छ । ‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सहरी विकास तथा भवन निर्माण विभागले दिवसका अवसरमा [...]

By |2022-11-27T18:28:25+05:45November 27, 2022|Categories: Uncategorized|

राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

उननाइस वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो [...]

By |2022-11-27T18:24:55+05:45November 27, 2022|Categories: Uncategorized|

समानुतिकतर्फ ८० प्रतिशत माथी मतगणना सकियो

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र [...]

By |2022-11-27T18:24:14+05:45November 27, 2022|Categories: Uncategorized|

मन्त्रीलाई पराजित गर्ने स्वतन्त्र पार्टीका उम्मेदवार को चुनौती

मन कुनबेला बदलिन्छ र त्यसले राजनीतिमा कस्तो फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुन्छ । निर्वाचन अघि सामान्य झलक नदेखिए पनि मतगणनापछि भने नसोचेको परिणाम हात लागेको छ [...]

By |2022-11-27T18:23:20+05:45November 27, 2022|Categories: Uncategorized|

माओवादी केन्द्रलाई समानुपातिकतर्फ आज सम्म १० लाख मत पायो

नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना [...]

By |2022-11-27T18:21:23+05:45November 27, 2022|Categories: Uncategorized|

गण्डकी प्रदेश : प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो

गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा [...]

By |2022-11-27T18:20:27+05:45November 27, 2022|Categories: Uncategorized|

बागमती प्रदेशसभामा माओवादीका युवा अनुहार, परिबर्तन के गर्लान त?

बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद [...]

By |2022-11-27T18:18:53+05:45November 27, 2022|Categories: Uncategorized|

उम्रा गर्न जानेको बिदाइ

इस्लाम धर्मावलम्बीको प्रमुख स्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिम सुमदायका अगुवालाई आज यहाँबाट बिदाइ गरिएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमलाई नेपालगञ्ज [...]

By |2022-11-27T18:14:04+05:45November 27, 2022|Categories: Uncategorized|

प्रदेशसभाको यात्रामा ः दुई दोहोरिदै, दुई जनाको नयाँ अनुभव

प्रदेशसभा क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भए । विजयीमध्ये दुईजना उम्मेदवार आफ्नै क्षेत्रमा दोहोएका छन भने अन्य दुई संविधानसभा सदस्य भर्खरै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभामा दोहो¥याउनेमा प्रतिनिधिसभा [...]

By |2022-11-27T18:13:22+05:45November 27, 2022|Categories: Uncategorized|

रुकुमपूर्वमा शल्यक्रियामार्फत् शिशुको जन्म

जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरिएको छ । अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक सुत्केरीले शल्यक्रियामार्फत शिशु जन्माउनुभएको छ । शनिबार अस्पतालमा भूमे गाउँपालिका–८ [...]

By |2022-11-27T18:12:18+05:45November 27, 2022|Categories: Uncategorized|

निर्वाचनमा चलचित्रकर्मी : प्रत्यक्षमा न्यून उपस्थिति, समानुपातिकमा के होला ?

मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी [...]

By |2022-11-27T18:11:09+05:45November 27, 2022|Categories: Uncategorized|

समानुपातिकतर्फ ८४ लाख मत गनियो

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर [...]

By |2022-11-27T18:08:46+05:45November 27, 2022|Categories: Uncategorized|

गाईभैँसीमा ‘लम्पि स्किन’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ (एक प्रकारको सङ्क्रामक सरुवा रोग) देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन् । गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान [...]

By |2022-11-27T15:47:18+05:45November 27, 2022|Categories: Uncategorized|

सुनसरी–४ मा पुनःमतगणना गर्न कांग्रेसको माग

सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी [...]

By |2022-11-27T15:46:33+05:45November 27, 2022|Categories: Uncategorized|

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो । एक लाख ८० हजार एक सय [...]

By |2022-11-27T15:38:21+05:45November 27, 2022|Categories: Uncategorized|

निटफेस्टमा आज तीन प्रस्तुति

शुक्रबारदेखि सुरुभएको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को आज तेस्रो दिन नेपालसहित अमेरिका र रुसको नाटकसहित तीन प्रस्तुति मञ्चन हुँदैछन् । भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेकद्वारा [...]

By |2022-11-27T15:35:33+05:45November 27, 2022|Categories: Uncategorized|
Go to Top