प्रजातान्त्रिक अभियान्ता हेमन्त मल्ल द्वार दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी ….
७९असोज २७; प्रजातान्त्रिक अभियान्ता हेमन्त बहादुर मल्लले दाङ जिल्लाको क्षेत्र नं.३ बाट प्रतिनिभीसभाको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । मल्ल पञ्चायतकाल देखि नै प्रजातान्त्रिक विचारक भएकाले ‘बहुदलवादी’ नेता भनेर [...]
