कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

कालीगण्डकी करिडोरसँगको पहुँचमार्ग कलोपत्र गरिने

जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुनः अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्र गर्ने काम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको [...]

By |2022-12-11T17:37:40+05:45December 11, 2022|Categories: News|

गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज

तनहुँको भिमाद नगरपालिका-९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ । प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ । भिमाद नगरपालिका-९ [...]

By |2022-12-11T17:36:58+05:45December 11, 2022|Categories: News|

प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र

बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका थप भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको हो । निर्माण सुरु [...]

By |2022-12-11T17:36:10+05:45December 11, 2022|Categories: News|

युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ । किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अल जजीराले उल्लेख गरेको [...]

By |2022-12-11T15:46:04+05:45December 11, 2022|Categories: International, News|

सु हुइ ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिगको अध्यक्ष निर्वाचित

ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिग (टीडिएसएल) को केन्द्रीय समितिको अध्यक्षमा सु हुइ निर्वाचित हुनुभएका छन् । करिब तीन हजार ४०० सदस्य भएको गैर-कम्युनिष्ट राजनीतिक पार्टी टीडिएसएलले बेइजिङमा ११ औं राष्ट्रिय [...]

By |2022-12-11T15:45:11+05:45December 11, 2022|Categories: International, News|

विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव

जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्नेमा सहभागीहरुले दिएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरुको सुझाव [...]

By |2022-12-11T15:43:39+05:45December 11, 2022|Categories: News|

हिउँद लागेसँगै गाउँमा युवा देख्नै मुस्किल

चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ । जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन् । रोजगारीको खोजीमा गाउँका कतिपय युवा [...]

By |2022-12-11T15:42:52+05:45December 11, 2022|Categories: News|

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । [...]

By |2022-12-11T15:41:42+05:45December 11, 2022|Categories: News|

स्थानीय तहले जनउत्तरदायी लोकतान्त्रिक अभ्यासलाई सबलीकरण गरेको छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यसले मुलुकमा जनउत्तरदायी लोकतान्त्रिक अभ्यासलाई थप सबलीकरण गरेको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उहाँले अबको [...]

By |2022-12-11T15:40:49+05:45December 11, 2022|Categories: News|

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत आज मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र [...]

By |2022-12-11T15:39:21+05:45December 11, 2022|Categories: News|

दोधाराचाँदनी सुक्खा बन्दरगाहः स्थानीयलाई रोजगारीको आशा

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं १ का ५० बर्षीय कृष्णदत्त पन्तको परिवार २०२२ सालमा बैतडीबाट बसाइँ सरेर यहाँ आयो । यहाँ आउँदा दोधाराचाँदनीको भौगोलिक अवस्था र त्योबेलाको दुःख उहाँलाई अहिले [...]

By |2022-12-11T15:38:33+05:45December 11, 2022|Categories: News|

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक [...]

By |2022-12-11T15:37:40+05:45December 11, 2022|Categories: News|

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समूदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, [...]

By |2022-12-11T15:36:39+05:45December 11, 2022|Categories: News|

सहजपुर–बोगटान सडक : चार वर्षमा २९ किलोमिटर मात्रै कालोपत्र

कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । [...]

By |2022-12-11T15:35:53+05:45December 11, 2022|Categories: News|

आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ

गुल्मीको मुसिकोट नगरपालिका-४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह [...]

By |2022-12-11T15:34:45+05:45December 11, 2022|Categories: News|

खहरे खोलाको पानी ल्याउन श्रमदान

चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा [...]

By |2022-12-11T15:32:56+05:45December 11, 2022|Categories: News|

बाढीले यात्रुवाहक कार बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु, एक घाइते

फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ । तनय शहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार [...]

By |2022-12-11T13:29:34+05:45December 11, 2022|Categories: International, News|

डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ। शुक्रबार सोबारे ट्वीट गर्दै [...]

By |2022-12-11T13:28:48+05:45December 11, 2022|Categories: International, News|

जर्सी टापुमा विस्फोटः तीन जनाको मृत्यु, दर्जनौं बेपत्ता

शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै [...]

By |2022-12-11T13:28:07+05:45December 11, 2022|Categories: International, News|

खहरे खोलाको पानी ल्याउन श्रमदान

चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा [...]

By |2022-12-11T13:27:07+05:45December 11, 2022|Categories: News|

किसान सक्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य

यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी [...]

By |2022-12-11T13:25:48+05:45December 11, 2022|Categories: News|

ताक्सुगाडको डिपिआर अन्तिम चरणमा

ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिनुभयो । नलगाड [...]

By |2022-12-11T13:23:05+05:45December 11, 2022|Categories: News|

विचार :स्वाभिमानी जीवनका लागि सूर्यको उपाय

ज्योतिषमा सूर्यलाई सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । ग्रहहरुको राजा हो । राज्य हो, सरकार हो र शासक हो । जीव र जगतमा आत्मा प्रदान गर्ने ग्रह हो । त्यसैले हरेक [...]

By |2022-12-11T13:22:19+05:45December 11, 2022|Categories: News|

फेरियो घोडाको प्रयोग

सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केहि बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग [...]

By |2022-12-11T13:19:59+05:45December 11, 2022|Categories: News|

मल्लाजमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् । जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, [...]

By |2022-12-11T13:18:56+05:45December 11, 2022|Categories: News|

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय खाली

ः व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्नुहुन्छ । तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन । उहाँलाई आजभोलि सुन्तला बगैँचामा मात्र [...]

By |2022-12-11T13:15:00+05:45December 11, 2022|Categories: News|

नोभेम्बरमा श्रीलङ्काको विप्रेषण आम्दानी दरमा

विदेशमा रहेका श्रीलङ्काली कामदारले पठाएको विप्रेषण सन् २०२२ को नोभेम्बरमा बढेर ३८ करोड ४४ लाख अमेरिकी डलर पुगेको छ । श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् [...]

By |2022-12-10T20:32:46+05:45December 10, 2022|Categories: International, News|

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका समानुपातिक सांसद

२४ मंसिर, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली [...]

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम

२४ मंसिर, काठमाडाैं । जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा [...]

भारतको तामिलनाडुमा ‘माण्डुस’ नामक चक्रवातले रुख ढाल्दा कम्तीमा चार जनाको मृत्यु

७९ मंसीर २४ काठमाडौ नेपाल। भारतको दक्षिणी राज्य तामिलनाडुमा शनिबार आएको ‘मान्डुस’ नामक चक्रवातका कारण रूख ढल्दा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । चक्रवातसँगै भारी वर्षा भएको उक्त घटनामा [...]

By |2022-12-10T20:21:55+05:45December 10, 2022|Categories: International, News|

लिफ्टमार्फत ‘एक घर, एक धारा’

२४ मंसिर, बाग्लुङ । बागलुङ बजारका पाखाथरवासीको खानेपानी सङ्कट टरेको छ । नगरपालिका–३ र ४ मा रहेको उपल्लोपाखाथरमा ७७ घरमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ पु¥याइएको छ । बागलुङ बजारसँगै [...]

महिनावारी विभेदमाथि ‘परपर छु…’

२४ मंसिर । ‘चौध लाग्दा शरीरबाट निस्क्यो थोरै रगतत्यही रगतले पराइजस्तो भयो मेरो जगत्सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु’भोजन्मदिने बाआमाले पानी बार्दिनु’भोआफ्नै घर छु, तर परपर छु…’ एकातिर महिनावारीको असह्य पीडा, [...]

भुसाल र साह एमालेबाट निष्कासित

२४ मंसिर, काठमाडाैं । नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध [...]

दुर्घटनामा पैदलयात्रीको मृत्यु

२४ मंसिर, भक्तपुर । मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ । मूलपानीबाट बाडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले [...]

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

२४ मंसिर, काठमाडाैं । लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियानस्वरुप लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । विश्वव्यापीरूपमा २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यो अभियान नेपालमा विसं २०५४ [...]

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

२४ मंसिर, काठमाडाैं । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको [...]

नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम

२४ मंसिर, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर [...]

शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ

२४ मंसिर, काठमाडाैं । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शिक्षा विकास निर्माणको पहिलो शर्त भएको बताउनुभएको छ । आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा [...]

माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद

२४ मंसिर, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, [...]

समानुपातिकतर्फका सांसद सिफारिस हुँदै

२४ मंसिर, काठमाडाैं । निर्वाचन आयोगमा समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसदको नाम सिफारिसको क्रम जारी छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा [...]

पीडितलाई यथाशीघ्र न्याय उपलब्ध गराउन सरकार सचेत छ : प्रधानमन्त्री देउवा

२४ मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ । आज यहाँ आयोजित ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा [...]

सिंहदरबारभित्र पुराना सवारीसाधन लिलाम बिक्री गर्न परिपत्र

२४ मंसिर, काठमाडाैं । सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास बैरागीको [...]

खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम : अध्यक्ष दाहाल

२४ मंसिर, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेदकुद जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको [...]

कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

२४ मंसिर, कालीकाेट । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले [...]

तोरीसहितको अन्नबाली बढाउँदै सर्लाहीका किसान

सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरी खेतीतर्फ आकर्षित भएका छन् । तीन÷चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायतका ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको [...]

By |2022-12-10T16:33:52+05:45December 10, 2022|Categories: News|

सहकारी बाट बारम्बार नागरीक ठगिए, निमायक निकाय पुरै रमिते, सहकारीमा जम्मा गरेको पैसाअसुरक्षीत, सहकारी पैसा खाएर बेपत्ता

एक स्थानीय तहमात्र कार्यक्षेत्र भएका आधाभन्दा बढी सहकारी एक स्थानीय तहमात्र कार्यक्षेत्र भएका सहकारीमध्ये आधाभन्दा बढी कहाँ छन् भन्ने सूचना स्थानीय सरकारलाई नै नभएको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन [...]

By |2022-12-10T09:30:49+05:45December 10, 2022|Categories: News|

कञ्चनपुरमा डेङ्गु सङ्क्रमण घट्यो

७९ मंसीर २४ काठमाडौं। चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो । एक महिनाअघिको तुलनामा सङ्क्रमण कम [...]

By |2022-12-10T09:16:02+05:45December 10, 2022|Categories: News|

भूमि वर्गीकरण

जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुङ्ग्याएको छ । वर्गीकरणअनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ । अब [...]

By |2022-12-10T07:54:45+05:45December 10, 2022|Categories: News|

सात वर्षदेखि अलपत्र पक्की पुलको काम सुरु

७९ मंसीर २४ काठमाडौं। निर्माण सुरु भएर सात वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने [...]

By |2022-12-10T07:50:39+05:45December 10, 2022|Categories: News|

अर्जेन्टिना सेमिफाइनलमा

अर्जेन्टिना सेमिफाइनलमा ७९ मंसीर काठमाडौ। अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । [...]

By |2022-12-10T07:48:49+05:45December 10, 2022|Categories: News|

सडक निर्माणको काम सुरु भएपछि स्थानीय खुसी

७९ मंसीर २४ काठमाडौ। कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ अन्तर्गतको सडक निर्माणको काम पाँच महिनापछि सुरु हुँदा स्थानीय खुसी भएका छन् । गत आर्थिक वर्षको असारसम्म काम भएर स्थगित [...]

By |2022-12-10T07:47:04+05:45December 10, 2022|Categories: News|

कपडा पसलमा आगलागी

७९ मंसीर २४ काठमाडौ। जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको छ । स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गर्नुभएको सो पसलमा शुक्रबार राति करिब ११ [...]

By |2022-12-10T06:58:50+05:45December 10, 2022|Categories: News|

पार्किङ व्यवस्थित बनाउन सक्रियता

वीरगञ्जमा पार्किङको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला सक्रिय भएका छन् । बजार क्षेत्रको पार्किङ समस्या समाधान गर्ने पहिलो प्राथमिकताका साथ सम्बन्धित निकाय सक्रिय भएका हुन् । वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी [...]

By |2022-12-10T06:52:45+05:45December 10, 2022|Categories: News|

हाइटीमा यो बर्ष मात्रै हिंसामा एक हजार ४०० भन्दा बढीको मृत्यु

२०७९ मंसीर २३ काठमाडौ नेपाल। यौन अन्य हिंसात्मक गतिविधि गर्ने गिरोहले यस वर्ष हाइटीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको हत्या गर्नुका साथै एक हजारभन्दा बढीलाई अपहरण गरेको संयुक्त राष्ट्रसङ्घले [...]

By |2022-12-09T19:35:23+05:45December 9, 2022|Categories: News|

पर्सामा हिंसा पीडितका लागि सुरक्षित आवास गृह स्थापना गरिने

२३ मंसिर, पर्सा। पर्सामा हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवस गृह (सेफ हाउस) स्थापना गरिने भएको छ । वीरगञ्ज महानगरपालिकामा सुरक्षित आवास गृह स्थापना गर्न सरोकारवालाहरू एकजुट भएका [...]

By |2022-12-09T11:29:28+05:45December 9, 2022|Categories: Don't Miss, News|

आँधीखोलाको अस्तित्व सङ्कटमा

स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । यसअघि विभिन्न [...]

By |2022-12-09T09:29:20+05:45December 9, 2022|Categories: News|

मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको [...]

By |2022-12-09T09:27:14+05:45December 9, 2022|Categories: News|

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका [...]

By |2022-12-09T09:20:27+05:45December 9, 2022|Categories: News|

प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकार्ी दिन क्लिनिक खोलिएको ‘यौन तथा प्रजनन् स्वास्थ्य [...]

By |2022-12-09T09:18:43+05:45December 9, 2022|Categories: News|

महाकालीमा बालुवा छानेर जीविका चलाउँछन् ‘सोनाह जाति’

२२ मंसिर, कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने [...]

ठूला दल मिलेर सरकार बनाउनुपर्ने : नेता गच्छदार

२२ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । विराटनगरमा आज अपराह्न सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक [...]

पुर्ख्याैली पेसा प्रवर्द्धन गर्न कपास खेती

२२ मंसिर, खाेटाङ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको कातिकेमा कपासखेती फस्टाउँदै गएको छ । दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेतीले अहिले उत्पादन दिन थालेको छ । आर्थिक वर्ष [...]

भन्सारबाट पास भएको वस्तु प्रहरीले रोक्यो

२२ मंसिर, रूपन्देही । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको [...]

नेपाल स्कटल्याण्डसँग पराजित

२२ मंसिर, काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले [...]

बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु

२२ मंसिर, पाल्पा । पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको [...]

वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर

२२ मंसिर, पर्सा । पर्साको वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ । वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको योग शिविर सञ्चालन भएको हो । वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुर स्कुलमा आयोजित [...]

मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल

२२ मंसिर, दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतस्फुर्त आ-आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाईमा सक्रिय भएर लागेको राप्ती [...]

मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने

२२ मंसिर, काठमाडाैं । मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका [...]

By |2022-12-08T20:08:37+05:45December 8, 2022|Categories: Don't Miss, News|

आँखा शिविरमा निःशुल्क शल्यक्रिया

२२ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा आज सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडाँैको [...]

By |2022-12-08T20:07:04+05:45December 8, 2022|Categories: Don't Miss, News|

कालीकोटमा आयोडिनयुक्त नुनको अभाव

२२ मंसिर, कालीकाेट । कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो [...]

By |2022-12-08T20:04:56+05:45December 8, 2022|Categories: Don't Miss, News|

विपद् पूर्वतयारीका लागि पालिकाको १० बुँदे प्रतिबद्धता

२२ मंसिर, कञ्चनपुर । कञ्चनपुरका नौ पालिकाले विपद् पूर्वतयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन् । बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च’को दोस्रो [...]

By |2022-12-08T20:03:02+05:45December 8, 2022|Categories: Don't Miss, News|

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

२२ मंसिर, काठमाडाैं । मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो । मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर [...]

By |2022-12-08T20:00:35+05:45December 8, 2022|Categories: Don't Miss, News|

मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति उपराष्ट्रपतिको चिन्ता

२२ मंसिर, काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार प्रवद्र्धन गर्ने सरकारको प्रयासका बाबजुद पनि मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा [...]

By |2022-12-08T19:58:18+05:45December 8, 2022|Categories: Don't Miss, News|

निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि बढी आक्रमण भयो : अध्यक्ष पोखरेल

२२ मंसिर, काठमाडाैं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासङ्घ तयार रहेको बताउनुभएको छ । अनलाइन पत्रकार [...]

By |2022-12-08T19:56:01+05:45December 8, 2022|Categories: Don't Miss, News|

भाडा वृद्धि फिर्ता गर्न औद्योगिक लिमिटेडलाई महासङ्घको ध्यानाकर्षण

२२ मंसिर, काठमाडाैं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै भाडादर तत्काल फिर्ता गर्न नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले माग गरेको छ । लिमिटेडले विद्यमान ऐन र [...]

By |2022-12-08T19:54:09+05:45December 8, 2022|Categories: Don't Miss, News|

पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउने छः प्रधानमन्त्री

२२ मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताउनुभएको छ । आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन [...]

By |2022-12-08T19:51:26+05:45December 8, 2022|Categories: Don't Miss, News|

विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

२२ मंसिर, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताउनुभएको छ । आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले [...]

By |2022-12-08T19:49:25+05:45December 8, 2022|Categories: Don't Miss, News|

नेपालद्वारा स्कटल्याण्डसामु १२० रनको चुनौती

२२ मंसिर, काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ । नामिबियाको युनाइटेड [...]

By |2022-12-08T19:46:34+05:45December 8, 2022|Categories: Don't Miss, News|

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

२२ मंसिर, सिन्धुली । बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहँेलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर [...]

By |2022-12-08T19:44:19+05:45December 8, 2022|Categories: Don't Miss, News|

पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए

२२ मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू [...]

By |2022-12-08T19:41:49+05:45December 8, 2022|Categories: Don't Miss, News|
Go to Top