प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यकः मुख्यमन्त्री
०१ पाैष, काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई [...]
