कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

खजुरा खरको छानामुक्त हुँदै

२८ मंसिर, बाँके । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । [...]

सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्ः अध्यक्ष चौधरी

२७ मंसिर, कैलाली । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर [...]

चिनियाँ राष्ट्रपति सिले सम्बोधन गर्ने

चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्नुहुने [...]

By |2022-12-14T11:37:39+05:45December 14, 2022|Categories: International, News|

कैलालीसहित पश्चिम तराईमा शीतलहर

२८ मंसिर, कैलाली । कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर [...]

बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात

२८ मंसिर, बाँके । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा [...]

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

२८ मंसिर, काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी [...]

विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

२८ मंसिर, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको [...]

दुर्लभ पन्छी हुचिल लोप हुँदै

उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदै गएको छ । वासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचिल हिजो आज यस [...]

By |2022-12-14T09:47:06+05:45December 14, 2022|Categories: News|

ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउनुहुन्छ । ढाका कपडा बुन्न [...]

By |2022-12-14T09:35:42+05:45December 14, 2022|Categories: News|

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा [...]

By |2022-12-14T09:30:50+05:45December 14, 2022|Categories: News|

सेनाले स्तरोन्नति गरेको भवन वडालाई हस्तान्तरण

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ काठुगणेशस्थित नेपाली सेनाले स्तरोन्नति गरेको प्रसूतिगृह भवन मङ्गलबार वडालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरिएको उक्त भवन उपत्यका पृतनापति [...]

By |2022-12-14T09:29:20+05:45December 14, 2022|Categories: News|

दमकमा दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता [...]

By |2022-12-14T06:48:23+05:45December 14, 2022|Categories: News|

विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा

अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले [...]

By |2022-12-14T06:45:37+05:45December 14, 2022|Categories: News|

अमेरिकाले इरानमा मानवअधिकार उल्लङ्घन गर्नेहरूमाथि प्रतिबन्ध लगाउने

संयुक्त राज्य अमेरिकाले इरानमा गम्भीर मानवअधिकार उल्लङ्घन र दमन गर्नेहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यस बारे सार्वजनिक धारणा राखेका छन् । इरानमा प्रदर्शनकारीहरूलाई [...]

By |2022-12-13T20:00:37+05:45December 13, 2022|Categories: International, News|

विपद् जोखिम न्यूनीकरणका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिन्छ : गृहसचिव

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा भए गरेका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । गृह मन्त्रालयले आज विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै [...]

By |2022-12-13T19:56:05+05:45December 13, 2022|Categories: News|

राष्ट्रपतिबाट उद्घाटन हुँदै श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृह जिल्ला भोजपुर आउनुहुने भएको छ । आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनको लागि उहाँ भोजपुर आउन लाग्नुभएको [...]

By |2022-12-13T19:47:07+05:45December 13, 2022|Categories: News|

कपिलवस्तुमा १० हजारभन्दा बढी आँखाका बिरामी

कपिलवस्तुमा दृष्टिविहीनताको अवस्था डरलाग्दो देखिएको छ । जिल्लाको १० वटैपालिका गरिएको जाँचबाट आँखाको बिरामी सङ्ख्यामा वृद्धि देखिएको हो । कपिलवस्तुमा १० हजार नौ सय ९७ आँखाका बिरामी देखिएका छन् । [...]

By |2022-12-13T19:45:45+05:45December 13, 2022|Categories: News|

विषाक्त खानाले ६५ बिरामी : मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले चितवनको भरतपुरमा विषाक्त खाना सेवनले ६५ मानिस एकैपटक बिरामी परेको जनाएको छ । मन्त्रालयले आज चितवनको भरतपुरका घटनाका सम्बन्धमा जानकारी गराउँदै प्रारम्भिक अनुसन्धानअनुसार विषाक्त खानाका कारणले [...]

By |2022-12-13T19:44:57+05:45December 13, 2022|Categories: News|

वृद्ध दम्पतीको हत्याले गाउँ नै शोकमा

दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ/सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्काेघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ [...]

By |2022-12-13T19:44:11+05:45December 13, 2022|Categories: News|

पेरिस सहायता सम्मेलनमा युक्रेनका लागि १ अर्ब युरो दिने प्रतिबद्धता

पेरिसमा आयोजित युक्रेनका लागि सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देशलाई मद्दत गर्न करिब एक अर्ब युरोको सहायता दिने वाचा गरेका छन् । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले यस [...]

By |2022-12-13T19:41:14+05:45December 13, 2022|Categories: International, News|

युक्रेनले ‘नयाँ वास्तविकता’ स्वीकार्नुपर्छःक्रेमलिन

क्रेमलिनले कीभले रुसले कब्जा गरेको क्षेत्रलाई मान्यता दिएन भने युक्रेन द्वन्द्व समाधान गर्न कुनै प्रगति हुन नसक्ने बताएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको यस [...]

By |2022-12-13T19:40:21+05:45December 13, 2022|Categories: International, News|

आइएसले लियो काबुल होटलमा भएको घातक हमलाको जिम्मा

चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आईएस) ले सोमबार काबुलको एउटा होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ । आईएसले विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ कूटनीतिज्ञहरू र व्यापारीहरूले बारम्बार [...]

By |2022-12-13T19:39:29+05:45December 13, 2022|Categories: International, News|

आमसञ्चार र मिडिया काउन्सिल विधेयक खुला छलफलबाट टुङ्ग्याइन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आमसञ्चार र मिडिया काउन्सिल विधेयक खुला छलफलबाट टुङ्ग्याइने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहयोगमा आयोजना [...]

By |2022-12-13T17:28:15+05:45December 13, 2022|Categories: News|

केज कल्चर’ले बढायो माछापालनको आम्दानी

मोरङ पथरी शनिश्चरे नगरपालिका हसन्दहका सूर्यबहादुर थापाको परिवारले माछापालनमा ‘केज कल्चर’ अपनाएपछि आम्दानी पनि बढाउन सफल हुनुभएको छ । उमेरले ८२ वर्ष टेक्नुभएका थापाले माछापालनका लागि चार बिघा १० कठ्ठा [...]

By |2022-12-13T17:23:56+05:45December 13, 2022|Categories: News|

चरन अभावले मह उत्पादन घट्यो

म्याग्दीका ग्रामीण क्षेत्रहरुमा चिउरी, पैयुँ जस्ता दुदिलो प्रजातिका रूखहरु नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै जादा मौरी चरन क्षेत्रको अभाव भएको छ । मौरीलाई चरन क्षेत्रको अभावले मह उत्पादनमा [...]

By |2022-12-13T17:15:52+05:45December 13, 2022|Categories: News|

समान काममा समान ज्याला भएन

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटारकी तारा कुमालको दैनिकी बालुवा चाल्ने, इँटा बोक्ने र ढलानका लागि मसला बनाउनमै बित्छ । कुमालले मजदुरी गर्न थालेको पाँच वर्ष भयो । काम नगरे साँझ–बिहानको [...]

By |2022-12-13T17:08:37+05:45December 13, 2022|Categories: News|

गाईगोरु पाल्नेलाई अनुदान

म्याग्दीको जलजला गाउँपालिकाले गाईगोरु पाल्नेलाई अनुदान दिने भएको छ । पालिकाले स्थानीय गाई÷गोरु संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिएर संरक्षणको पहल सुरु गरेको हो । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय [...]

By |2022-12-13T17:07:24+05:45December 13, 2022|Categories: News|

दमक अस्पतालको प्रयोगशाला अवरुद्ध

दमक अस्पतालमा रगत परीक्षणका लागि प्रयोग गरिने उपकरणमा समस्या आएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । प्रयोगशालामा उपलब्ध रगत परीक्षणमा प्रयोग हुने एउटा उपकरणमा खराबी आएपछि यही मङ्सिर २२ देखि अस्पतालबाट [...]

By |2022-12-13T17:05:25+05:45December 13, 2022|Categories: News|

अपाङ्गता भएका व्यक्तिले पाएनन् छुट

अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा छुट नपाएको सम्बद्ध पक्षले गुनासो गरेका छन् । अपाङ्गता व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपाङ्ता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था भए [...]

By |2022-12-13T17:04:45+05:45December 13, 2022|Categories: News|

२८ करोडमा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ अलपत्र

कोरोना महामारीको समयमा भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ । तत्कालीन समयमा विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले विसं [...]

By |2022-12-13T17:03:54+05:45December 13, 2022|Categories: News|

छात्रालाई झोला र स्टेशनरी

सप्तरीको बोदेबर्साइन नगरपालिकामा विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेका किशोरी अहिले औपचारिक शिक्षाका लागि नियमित विद्यालय जान थालेका छन् । विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई विद्यालय शिक्षाको [...]

By |2022-12-13T17:02:54+05:45December 13, 2022|Categories: News|

महिला भलिबल प्रतियोगिता सुरु

हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय [...]

By |2022-12-13T17:01:58+05:45December 13, 2022|Categories: News|

सौर्य ऊर्जाबाट पोखरी गाउँमा विद्युत् सेवा

जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ । स्थानीय मुनबहादुर रोकायाले विद्युत् सेवा नहँुदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको उल्लेख [...]

By |2022-12-13T17:00:19+05:45December 13, 2022|Categories: News|

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न [...]

By |2022-12-13T16:59:42+05:45December 13, 2022|Categories: News|

बाँदर धपाउँदै बित्छ दिन

सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको पाँचगाउँका बासिन्दाको दिन बाँदर धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली जोगाउन उनीहरु दैनिक बाँदर धपाउनमै व्यस्त हुने गरेका छन् । गहुँ, तोरी, आलु, प्याज, फलफूललगायत [...]

By |2022-12-13T16:51:02+05:45December 13, 2022|Categories: News|

प्रधानमन्त्री देउवाद्वारा जाजरकोटमा जीप दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा सोमबार दिउँसो [...]

By |2022-12-13T16:47:44+05:45December 13, 2022|Categories: News|

चीन–भारत सीमाको स्थिति सामान्य छ’

चीन–भारत सीमाको स्थिति सामान्य छ’ गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ [...]

By |2022-12-13T16:43:03+05:45December 13, 2022|Categories: International, News|

दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढे

दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ८६ हजार आठ सय ५२ नयाँ कोभिड–१९ मा सङ्क्रमण देखिएको छ । यसैसँग सङ्क्रमितको कुल सङ्ख्या दुई करोड ७८ लाख ४१ हजार [...]

By |2022-12-13T16:41:51+05:45December 13, 2022|Categories: International, News|

सडक दुर्घटनामा दुई जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नौसहरो फिरोज जिल्लामा सोमबार एउटा भ्यान र ट्रेलर एक आपसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । दिउँसोको समयमा [...]

By |2022-12-13T16:41:04+05:45December 13, 2022|Categories: International, News|

सन् २०४१ सम्म स्मार्ट बङ्गालादेश बनाउने योजना सार्वजनिक

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गालादेशलाई एक विकसित बङ्गलादेश बनाउने बताउनुभयो । [...]

By |2022-12-13T16:40:20+05:45December 13, 2022|Categories: International, News|

जबरा आजबाट पूर्व प्रधान न्यायधीश हुँदै

जबरा आजबाट अनिवार्य अवकाशमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश भएको सुरुको [...]

By |2022-12-13T16:34:47+05:45December 13, 2022|Categories: News|

काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, सबै विदेशी पाहुनाको सकुशल उद्धार

२७ मंसिर, काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार [...]

डेभिज फल्स (पातले छाँगो) अवलोकन गर्ने पर्यटक बढे

२७ मंसिर, कास्की । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो [...]

निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

२७ मंसिर, तनहुँ । चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा । दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई [...]

चीन र गणतन्त्र कोरियाका विदेशमन्त्री वार्ता

२७ मंसिर, काठमाडाैं । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत् वार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री [...]

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

२७ मंसिर, बाग्लुङ । बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल [...]

स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक

२७ मंसिर, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो [...]

महेन्द्रनगरमा समृद्ध सुदूरपश्चिमबारे बहस हुने

२७ मंसिर, कञ्चनपुर । महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा हिजोदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ [...]

एशियन हाइड्रोपावरको आइपिओ खुला

२७ मंसिर, काठमाडाैं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार [...]

नाम्खाका १६ विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री प्रदान

२७ मंसिर, हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा [...]

सुनको मूल्य प्रतितोला रु एक लाख

२७ मंसिर, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो [...]

सिञ्जाका सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन

२७ मंसिर, काठमाडाैं । गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढीपहिराले विशेषगरी सिञ्जा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियोे । ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडकखण्ड [...]

फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै

२७ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली [...]

दुई दशकपछि खाल्सामा कालोपत्र

२७ मंसिर, काठमाडाैं । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका [...]

सकियो यसवर्षको किम्फ

२७ मंसिर, काठमाडाैं । यही मङ्सिर २२ गतेदेखि काठमाडौँमा सञ्चालन भइरहेको काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा भएको महोत्सवको [...]

कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा

मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र वितरण र कृषिसँग सम्बन्धित तत्थ्याङ्कलाई अद्यावधिक गर्ने ध्येयले [...]

By |2022-12-13T09:56:37+05:45December 13, 2022|Categories: News|

स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाख संकलन

म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ [...]

By |2022-12-13T09:55:50+05:45December 13, 2022|Categories: News|

सवारी साधन यान्त्रिक परीक्षण सुरू

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक [...]

By |2022-12-13T09:52:51+05:45December 13, 2022|Categories: News|

चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्

चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । [...]

By |2022-12-13T09:51:45+05:45December 13, 2022|Categories: News|

तीन कार्यालय पुनःस्थापना गर्न माग

बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका [...]

By |2022-12-13T09:50:58+05:45December 13, 2022|Categories: News|

आपत्कालीन केन्द्र क्रियाशील बनाइने

जिल्लामा रहेका आपत्कालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला सदरमुकाममा रहेको र स्थानीय तहमा रहेको आपत्कालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाउन निर्देशन दिएको हो । [...]

By |2022-12-13T09:50:18+05:45December 13, 2022|Categories: News|

विराटनगरलाई डुबान मुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु

विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता [...]

By |2022-12-13T09:49:40+05:45December 13, 2022|Categories: News|

उपमहानगरकै जग्गा अतिक्रमणमा

दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० [...]

By |2022-12-13T09:48:57+05:45December 13, 2022|Categories: News|

वैदेशिक रोजगारीबाट फर्किएका भन्छन्– ‘महिलालाई धेरै कष्ट छ’

“रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ÷पाएँ”, यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर [...]

By |2022-12-13T09:48:01+05:45December 13, 2022|Categories: News|

कालीगण्डकी करिडोर: मालढुङ्गा–हर्मिचौर खण्ड कालोपत्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक [...]

By |2022-12-13T09:47:16+05:45December 13, 2022|Categories: News|

जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु

छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर [...]

By |2022-12-13T09:46:30+05:45December 13, 2022|Categories: News|

नारायणघाट–बुटवल सडक: निर्माणले गति लिँदै

एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म [...]

By |2022-12-13T09:45:10+05:45December 13, 2022|Categories: News|

खोटाङ अस्पतालमा एक्स–रे सेवा बन्द

जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले [...]

By |2022-12-13T09:43:46+05:45December 13, 2022|Categories: News|

यू–२३ राष्ट्रिय भलिबलः गण्डकीका दुई खेलाडी छनोट

बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् । नेपाली भलिबल सङ्घले घोषणा [...]

By |2022-12-13T09:43:02+05:45December 13, 2022|Categories: News|

इरानमा मिनीबसमा आगलागी हुँदा ९ जना घाइते

पश्चिमी इरानी प्रान्त चहरमहल र बख्तियारीमा सोमबार एउटा मिनीबसमा आगलागी हुँदा नौ यात्रु घाइते भएको इरानी विद्यार्थी समाचार एजेन्सी (इसएनए) ले जनाएको छ। घटना स्थानीय समय अनुसार बिहान ६:३० बजे [...]

By |2022-12-12T20:59:57+05:45December 12, 2022|Categories: International, News|

अफगान सेनाको आक्रमणमा सात जना सर्वसाधारण मारिए

अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा आइतबार गरेको सीमापार आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र पाकिस्तानको बीचको सम्बन्धमा तनाव थपिएको छ । दक्षिणपश्चिमी [...]

By |2022-12-12T18:11:31+05:45December 12, 2022|Categories: International, News|

कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो

जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको [...]

By |2022-12-12T18:07:22+05:45December 12, 2022|Categories: News|

सहकारी ठगी धन्दामा , सहकारीमा जम्मा गरेको पैसा जुनसुकै बेला जे पनि हुनसक्ने,हराएका सहकारी खोज्दै महानगर

विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा [...]

By |2022-12-25T15:32:27+05:45December 12, 2022|Categories: News|

सुन्धाराको मूल धारा नष्ट गरिएकामा काठमाडौँ महानगरको आपत्ति

धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाउनुभएको छ । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान [...]

By |2022-12-12T17:56:37+05:45December 12, 2022|Categories: News|

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठले [...]

By |2022-12-12T17:53:53+05:45December 12, 2022|Categories: News|

चिनियाँ राष्ट्रपतिको भ्रमणपछि आफ्नो विदेश नीति समीक्षा गर्दै साउदी र मध्यपूर्वका मुलुक

चीनका राष्ट्रपति सी चिनफिङको तीनदिने साउदी अरबको राजकीय भ्रमणपछि साउदीसहित मध्यपूर्वका देशहरू अमेरिका र चीनप्रतिको आफ्नो विदेश नीतिको समीक्षामा जुटेका छन् । चिनियाँ नेता सीको गत साता भएको साउदी अरबको [...]

By |2022-12-12T15:49:31+05:45December 12, 2022|Categories: International, News|

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा [...]

By |2022-12-12T15:46:00+05:45December 12, 2022|Categories: News|

ग्रामीण सडक व्यवस्थित नहुँदा करोडौँंको बाँस दाउरामा परिणत

पहाडी तथा उत्तरी पहाडी क्षेत्रको ग्रामीण भेगमा उत्पादन भएका करोडौँ मूल्य पर्ने बाँस व्यवस्थित सडकको अभावमा अन्यत्र बिक्री गर्न समस्या हुँदा दाउरामा परिणत भएको छ । जिल्लाको मध्य पहाडी क्षेत्रको [...]

By |2022-12-12T15:37:55+05:45December 12, 2022|Categories: News|

जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी [...]

By |2022-12-12T15:17:24+05:45December 12, 2022|Categories: News|

सुरक्षा परिषद् भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन

रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद् भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहोर्याएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । हालै [...]

By |2022-12-12T14:28:17+05:45December 12, 2022|Categories: International, News|
Go to Top