कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु

२६ पुस, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो [...]

सन् २०२२ मा मङ्गोलियामा कुल दुई लाख ९० हजार भन्दा बढी विदेशी पर्यटक

२६ पुस, काठमाडाैं । मङ्गोलियाले सन् २०२२ मा कुल दुई लाख ९० हजार चार सय विदेशी पर्यटकलाई स्वागत गरेको छ । पर्यटन क्षेत्रबाट ३५ करोड अमेरिकी डलर आम्दानी गरेको वातावरण [...]

गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै

२६ पुस, गण्डकी । “यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुक्र्यो तनजस्को अन्न र पानी खाई दिनुहँ जो पूर्ण भो जीवनत्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिरयिन्लाई यसरी चटक्क [...]

जुम्लामा रैथाने कागुनोको माग बढ्दो

२६ पुस, जुम्ला । जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती [...]

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको डिपिआर बन्दै

२६ पुस, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारतको राइट्स कन्सल्टेन्सीले बन्दरगाहको [...]

राष्ट्रनिर्माताको सम्मानमा सार्वजनिक बिदा महत्वपूर्ण हुने

२६ पुस, काठमाडाैं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भएको छ । आधुनिक नेपाल एकीकरणको नेतृत्व गरेर [...]

हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण

२६ पुस, काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको [...]

घट्यो सुन चाँदीको मूल्य

२६ पुस, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू चार सयले घटेर रू एक लाख तीन हजार पाँच सय कायम भएको छ । छापावाल [...]

विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्दै कांग्रेस

२६ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् [...]

एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने

२६ पुस, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारलाई समर्थन गर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सरकारलाई विश्वासको मत प्रदान गरेर [...]

राजेश्वर नेपालीः मुर्झाएको छैन क्रान्ति चेत

२६ पुस, जनकपुरधाम । दुःख पाए, एक दिन सुख पनि पाउँछ,भोको, नाङगो, गरिबले जय–जय मनाउँछ ।जोर, जुलुम समाप्त भई बन्धुत्व बनाउँछ,निरङ्कुशी शासन भए, प्रजातन्त्र आउँछ ।(विसं २०२१ फागुन ७)…………………………………………….. शान्ति [...]

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

२६ पुस, काठमाडाैं । ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।ब्राजिलका पूर्व राष्ट्रपति [...]

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै

२६ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात [...]

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा शपथ

२६ पुस, काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा [...]

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

२६ पुस, रूपन्देही । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले [...]

नेपाली र अमेरिकी सेनाकी संयुक्त अभ्यास प्रारम्भ

२६ पुस, काठमाडाैं । नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल [...]

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्यो

२६ पुस, काठमाडाैं । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको [...]

‘खोरका सबै बङ्गुर मरे, पुनः विदेशिनुपर्ने भो’

२६ पुस, तनहुँ । भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताउनुभयो । ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गराँै र परिवारको साथमा बसौँ’ भन्ने भावना उहाँ बोकेर [...]

भूमिहीनले पाए जग्गाको धनीपुर्जा

झापाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौँदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन् । आयोगले हालसम्ममा एक सय १९ वटा धनीपुर्जा वितरण गरिसकेको र एक सय [...]

By |2023-01-10T10:32:40+05:45January 10, 2023|Categories: News|

प्रधानमन्त्री पुष्पकमल दाहालले बिश्वास मत पाउने निश्चित

७९ पौष २६ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त [...]

By |2023-01-10T09:32:29+05:45January 10, 2023|Categories: News|

नक्कली नोट सहित पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोठाबाट [...]

By |2023-01-10T09:21:45+05:45January 10, 2023|Categories: News|

आजको मौसमः हल्का हिमपातको सम्भावना

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि [...]

By |2023-01-10T09:21:05+05:45January 10, 2023|Categories: News|

मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन

गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि [...]

By |2023-01-10T08:45:30+05:45January 10, 2023|Categories: News|

अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र

सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ । सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती [...]

By |2023-01-10T08:44:48+05:45January 10, 2023|Categories: News|

नौ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, [...]

By |2023-01-10T08:46:24+05:45January 10, 2023|Categories: News|

छाडा चौपाया व्यवस्थापन गर्न सहकार्य

छाडा चौपाया व्यवस्थापन गर्नका लागि कञ्चनपुरका दुई पालिकाले सहकार्य गर्ने भएका छन् । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाबीच सोमबार सहकार्य गरेर अगाडि बढ्ने सहमति [...]

By |2023-01-10T07:45:09+05:45January 10, 2023|Categories: News|

कर्णाली प्रदेशः सभामुखको चयन माघ १ मा

कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका [...]

By |2023-01-10T07:44:10+05:45January 10, 2023|Categories: News|

पाँच करोड माग्ने कारागार चलान

दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ [...]

By |2023-01-10T07:43:30+05:45January 10, 2023|Categories: News|

जैमिनीको आफ्नै एम्बुलेन्स, आफ्नै डम्पिङ साइट

जैमिनी नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिदका लागि रु १५ लाख बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ । पालिकाले आफ्नै नगरपालिका मातहतमा रहनेगरी नयाँ एम्बुलेन्स [...]

By |2023-01-09T18:38:43+05:45January 9, 2023|Categories: News|

संसद्को दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रारम्भ

जनताको सर्वाेच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ । यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत छिनोफानो एवं आफ्ना अभिभावक [...]

By |2023-01-09T18:38:03+05:45January 9, 2023|Categories: News|

न्यूनतम साझा कार्यक्रम सार्वजनिक

वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल [...]

By |2023-01-09T18:37:11+05:45January 9, 2023|Categories: News|

मुख्यमन्त्री कार्कीद्वारा शपथ

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई संविधानको धारा, [...]

By |2023-01-09T18:36:33+05:45January 9, 2023|Categories: News|

बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा गोल्यान सर्वसम्मत

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको साधारणसभाले वरिष्ठ [...]

By |2023-01-09T18:35:53+05:45January 9, 2023|Categories: News|

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले [...]

By |2023-01-09T18:35:08+05:45January 9, 2023|Categories: News|

प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिनुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराउनुभयो [...]

By |2023-01-09T18:34:11+05:45January 9, 2023|Categories: News|

अवैध क्रसर उद्योग बन्द

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग [...]

By |2023-01-09T18:33:17+05:45January 9, 2023|Categories: News|

गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गर्नुभएको छ । सत्तारुढ दलमा आबद्ध ३२ र एक स्वतन्त्रसहित प्रदेशसभाका [...]

By |2023-01-09T18:30:50+05:45January 9, 2023|Categories: News|

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल

बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको [...]

By |2023-01-09T18:30:01+05:45January 9, 2023|Categories: News|

खोपको प्रयोग नगर्दा दादुराले प्रकोपको रुप लिँदै

बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका [...]

By |2023-01-09T18:29:16+05:45January 9, 2023|Categories: News|

जसपा मधेश प्रदेश संसदीय दलको नेताका लागि उम्मेदवारी

जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी [...]

By |2023-01-09T18:28:05+05:45January 9, 2023|Categories: News|

थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै विभाग

सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको [...]

By |2023-01-09T18:27:18+05:45January 9, 2023|Categories: News|

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन

प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सांसदहरु ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी, [...]

By |2023-01-09T18:26:23+05:45January 9, 2023|Categories: News|

सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

नेकपा ९माओवादी केन्द्र०ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालमा आज बसेको बैठकले सबै राजनीतिक दल र [...]

By |2023-01-09T18:25:21+05:45January 9, 2023|Categories: News|

हवाई भाडा घट्यो

सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार [...]

By |2023-01-09T18:24:19+05:45January 9, 2023|Categories: News|

सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई [...]

By |2023-01-09T18:23:34+05:45January 9, 2023|Categories: News|

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ । विसं २०७८ भदौ ९ गते बालिकालाई [...]

By |2023-01-09T18:22:46+05:45January 9, 2023|Categories: News|

अब वडामै मेलमिलाप

वडातहमै कानुनी उपचारका लागि सूर्यविनायक नगरपालिकाले अब वडास्तरमै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ । वडातहमै मिलाउन सकिने कतिपय विवादलाई नगरपालिकाको न्यायिक समिति वा अदालतसम्म पुग्न नपर्ने गरी वडास्तरमै छलफल [...]

By |2023-01-09T18:22:01+05:45January 9, 2023|Categories: News|

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै [...]

By |2023-01-09T18:21:15+05:45January 9, 2023|Categories: News|

अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे

अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख [...]

By |2023-01-09T18:20:23+05:45January 9, 2023|Categories: News|

भारतमा भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु

नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार तीन यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी [...]

By |2023-01-09T18:19:39+05:45January 9, 2023|Categories: News|

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ । विसं २०७८ भदौ ९ गते बालिकालाई [...]

By |2023-01-09T13:16:43+05:45January 9, 2023|Categories: News|

सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने [...]

By |2023-01-09T13:15:16+05:45January 9, 2023|Categories: News|

पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी

जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहनुभएको छ । पुँगर लेकमा बस्ने उहाँले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार [...]

By |2023-01-09T13:13:54+05:45January 9, 2023|Categories: News|

तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा

तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट [...]

By |2023-01-09T07:01:52+05:45January 9, 2023|Categories: News|

वन्यजन्तु बस्ती पसेपछि …

वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा [...]

By |2023-01-09T06:59:36+05:45January 9, 2023|Categories: News|

थारु नाच संरक्षणमा युवा

तुलसीपुर–१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी बन्ने तयारी गर्दै हुनुहन्छ । नजिकिँदो माघीका लागि पच्चीस वर्षीय चौधरीसहितका गाउँका युवा लुंगे नाच प्रदर्शन गर्न [...]

By |2023-01-09T06:56:38+05:45January 9, 2023|Categories: News|

सिरहा अपडेट : डीएसपी वलीसहित आठ प्रहरी घाइते

सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् । बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत [...]

By |2023-01-08T21:27:15+05:45January 8, 2023|Categories: News|

वडाध्यक्ष कारागार थुनामा

सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ आज कारागारमा थुनामा पुगेका छन् । सरकारी लिखतसम्बन्धी कसुर र कीत्र्ते नागरिकता बनाएको आरोप लागेका [...]

By |2023-01-08T21:26:15+05:45January 8, 2023|Categories: News|

रेसुङ्गा विमानस्थलबाट साप्ताहिक उडान गरिने

गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ जहाजले सफल परीक्षण गरेसँगै साप्ताहिक उडानको तयारी [...]

By |2023-01-08T21:24:44+05:45January 8, 2023|Categories: News|

जिल्ला प्रशासनमा टाइम कार्ड, १५ मिनेटमै सेवा

तपाइँ जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जाँदै हुनुहुन्छ ? जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने नागरिकतादेखि राहदानीसम्मका कुनै पनि सेवा लिनका लागि अब १५ देखि ४५ मिनेटभन्दा बढी समय नलाग्ने भएको [...]

By |2023-01-08T21:23:48+05:45January 8, 2023|Categories: News|

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल÷मट्टितेल र हवाई [...]

By |2023-01-08T21:23:01+05:45January 8, 2023|Categories: News|

जुत्ता उत्पादनमा ४५ प्रतिशत नेपाली कच्चापदार्थ प्रयोग

नेपाली जुत्ता उत्पादक व्यवसायीहरूको सङ्गठन फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी २०७९ सम्पन्न भएको छ । जुत्ता उत्पादन, बजारीकरण, प्रवद्र्धनका अनेकन समस्याबीच स्वेदशी उत्पादनबारे जानकारी [...]

By |2023-01-08T21:22:03+05:45January 8, 2023|Categories: News|

विभिन्न घटनाको सफल अनुसन्धानमा सिसिटिभी फुटेज सहयोगी

सडक तथा विभिन्न क्षेत्रमा राखिएका सिसिटिभी घटना, दुर्घटना तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी बन्दै आएको छ । यति महत्त्वपूर्ण भएर पनि अझै नेपालका सडक तथा संवेदनशील क्षेत्रहरूमा पर्याप्त मात्रामा सिसिटिभी [...]

By |2023-01-08T21:20:58+05:45January 8, 2023|Categories: News|

जाडोबाट मृत्यु भएका परिवारलाई राहत प्रदान

शीतलहरबाट मृत्यु भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलका देवु सदाको परिवारलाई आज गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । गाउँपालिकाको कार्यालयबाट ५० किलो चामल, पाँचकिलो मुरही, पाँचकिलो दाल, पाँचकिलो [...]

By |2023-01-08T21:19:55+05:45January 8, 2023|Categories: News|

डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव

सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेल्धुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष [...]

By |2023-01-08T21:18:30+05:45January 8, 2023|Categories: News|

एकीकृत कारोबार गर्दै नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले यही पुस २७ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी [...]

By |2023-01-08T21:17:43+05:45January 8, 2023|Categories: News|

तनहुँका क्रसर उद्योग बन्द

गृहमन्त्रालयबाट निर्देशन भएपश्चात तनहुँमा सञ्चालन भइरहेका क्रसर उद्योग बन्द भएका छन् । मापदण्ड विपरीत सञ्चालन भइरहेका क्रसर उद्योग बन्द भएका हुन् । दर्ता नभएका, सञ्चालनको अनुमति नलिएका र नवीकरण नगरिएका [...]

By |2023-01-08T21:16:59+05:45January 8, 2023|Categories: News|

नियमविपरीत सञ्चालन रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । आज प्रशासनले एक सूचना जारी गर्दै कानून विपरीत दर्ता नभएका, नवीकरण नभएका र सञ्चालन [...]

By |2023-01-08T21:15:48+05:45January 8, 2023|Categories: News|

शिक्षकलाई खेलकुदको तालिम दिन सम्झौता

गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबीच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । ब्याचलर इन स्पोर्टस म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमका लागि [...]

By |2023-01-08T21:14:48+05:45January 8, 2023|Categories: News|

राहदानी सेवा पूर्णरूपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै

विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्याङ्क प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि यही पुस १७ गतेदेखि सेवा [...]

By |2023-01-08T21:13:57+05:45January 8, 2023|Categories: News|

निर्वाचनपछि प्रतिनिसभाको बैठक सोमबार बस्दै

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर [...]

By |2023-01-08T21:13:16+05:45January 8, 2023|Categories: News|

आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पूँजी परिचालन महत्वपूर्ण हुने बताउनुभएको छ । आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले [...]

By |2023-01-08T21:12:35+05:45January 8, 2023|Categories: News|

जनप्रतिनिधिले रोके बालविवाह

कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगनाथ गाउँपालिका घर भएकी १५ वर्षीया एक किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीया किशोरबीच हुन लागेको विवाह उनीहरूले रोकेका [...]

By |2023-01-08T21:05:10+05:45January 8, 2023|Categories: News|

प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त

प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले नेकपा (एमाले) प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा कार्कीलाई [...]

By |2023-01-08T21:03:34+05:45January 8, 2023|Categories: News|

चालू पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढायो : उद्योग परिसङ्घ

नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गरेपछि निजी क्षेत्रको मनोबल बढेको धारणा नेपाल उद्योग परिसङ्घले दिएको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले चालू [...]

By |2023-01-08T21:02:46+05:45January 8, 2023|Categories: News|

मधेस प्रदेश : जनकपुरधामबाट अब संस्थागत र व्यक्तिगत श्रम स्वीकृति

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि मधेस प्रदेशको जनकपुरधाम, धनुषास्थित कार्यालयबाट पनि प्रदान गर्न थालिएको छ । श्रम [...]

By |2023-01-08T21:01:42+05:45January 8, 2023|Categories: News|

मकवानपुर जिल्लामा अवैधरूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द

मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आजदेखि बन्द गराइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहका मकवानपुरका [...]

By |2023-01-08T20:59:13+05:45January 8, 2023|Categories: News|

मानव अधिकार आयोगद्वारा सरकारलाई पत्राचार

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कार तथा यौनजन्य हिंसाका घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनालाई [...]

By |2023-01-08T20:55:55+05:45January 8, 2023|Categories: News|

राष्ट्रपतिलाई साझा बसमा यात्रा गराउने हर्मिताको हर्ष !

सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलब्ध [...]

By |2023-01-08T20:54:43+05:45January 8, 2023|Categories: News|

सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा [...]

By |2023-01-08T20:43:23+05:45January 8, 2023|Categories: News|
Go to Top