कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

भारतीय नागरिक दम्पती पक्राउ

अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य [...]

By |2023-01-08T20:42:06+05:45January 8, 2023|Categories: News|

प्रमलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ [...]

By |2023-01-08T20:40:51+05:45January 8, 2023|Categories: News|

पर्यटक पर्खंदै हेलम्बु

कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय [...]

By |2023-01-08T20:39:37+05:45January 8, 2023|Categories: News|

सार्कलाई अघि बढाउन प्रयत्न भइरहेको छ– सचिव पौडेल

परराष्ट्र मन्त्रालयले संसदीय समितिलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई अघि बढाउने प्रयत्न भइरहेको जानकारी दिएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको आजको बैठकमा समिति सदस्यले सार्कका बारेमा राख्नुभएको [...]

By |2023-01-08T20:33:19+05:45January 8, 2023|Categories: News|

नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट [...]

By |2023-01-08T20:31:12+05:45January 8, 2023|Categories: News|

माघीको तयारीमा थारू समुदाय

कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी गीत पनि [...]

By |2023-01-08T19:58:31+05:45January 8, 2023|Categories: News|

दुई दशकमा पनि बनेन कान्ति राजमार्ग

राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै [...]

By |2023-01-08T19:56:56+05:45January 8, 2023|Categories: News|

नेपाल आइपुग्नुभयो नवनियुक्त चिनियाँ राजदूत

नेपालका लागि नवनियुक्त राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो । यसअघिका चिनियाँ राजदूत [...]

By |2023-01-08T19:55:53+05:45January 8, 2023|Categories: News|

सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो

सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी हुनुभएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत [...]

By |2023-01-08T19:54:21+05:45January 8, 2023|Categories: News|

सङ्क्रमण न्यायका लागि राजनीतिक समझदारी आवश्यक छ’

सरकारी अधिकारीहरूले राष्ट्रिय राजनीतिमा एकखाले न्यूनतम समझदारी नभएसम्म सङ्क्रमणकालीन न्यायको विषय टुङ्गिने सम्भावना नरहेको धारणा राख्नुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वयन समितिको आजको बैठकमा उहाँहरूले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा [...]

By |2023-01-08T19:53:16+05:45January 8, 2023|Categories: News|

माहुरी पालन गरेर १० लाख कमाइ

विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले रु तीन सय तिरेर काठमाडाँैमा मौरीपालन तालिम लिँदा सोच्नुभएको थिएन कि मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर । वैदेशिक रोजगारीमा [...]

By |2023-01-08T19:50:46+05:45January 8, 2023|Categories: News|

मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’

ओखलढुङ्गाको मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’ निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा सङ्ग्रहालय बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्र उद्यान [...]

By |2023-01-08T19:47:44+05:45January 8, 2023|Categories: News|

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । पोखरा महानगर-२४ मा [...]

By |2023-01-08T19:43:24+05:45January 8, 2023|Categories: News|

कलाकार अरनिकोको घरलाइ सङ्ग्रहालय बनाइने

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय विभूति कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने प्रतिबद्धता गर्नुभएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको [...]

By |2023-01-08T19:38:40+05:45January 8, 2023|Categories: News|

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर रहेको बताउनुभएको छ । यस विषयमा सरकारको प्रभावकारी भूमिका हुनुका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको उहाँको [...]

By |2023-01-08T19:37:38+05:45January 8, 2023|Categories: News|

राष्ट्र बैंकको ‘बिग मर्जर’ नीति : १० वर्षमा १० वाणिज्य बैंक घटे

नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको सङ्ख्या ३२ थियो । पछिल्लो १० वर्षमा त्यो सङ्ख्या २२ मा झरेको छ । हालसम्म १० वाणिज्य बैंकको अस्तित्व [...]

By |2023-01-08T19:36:34+05:45January 8, 2023|Categories: News|

अचार बेचेर आत्मनिर्भर

सीप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमैे पाइन्छन् । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लाग्नुभएको छ । उहाँले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गर्नुभएको [...]

By |2023-01-08T19:35:31+05:45January 8, 2023|Categories: News|

थारु कलासंस्कृतिको संरक्षणमा नयाँपुस्ताको आकर्षण

थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँपुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारु [...]

By |2023-01-08T19:34:19+05:45January 8, 2023|Categories: News|

घरखर्च चलाउन बगरको भर

इन्द्रावती गाउँपालिका वडा नं ११ र १२ का स्थानीय दिनभरजसो बगरमै भेटिने गरेका छन् । त्यहाँका स्थानीयको आयआर्जनको मूल बाटो नै बगर रहेको छ । घरखर्च चलाउन होस् या केही [...]

By |2023-01-08T19:32:59+05:45January 8, 2023|Categories: News|

बाँकेका गाउँमा माघी मेलाको तयारी

थारु समुदायको मुख्य पर्व माघीको अवसरमा बाँकेका गाउँ–गाउँमा माघी मेलाको तयारी गरिएको छ । राप्ती सोनारी गाउँपालिका–३ भुवर भवानी मन्दिर परिसरमा यही पुस २९ देखि आगामी माघको ४ गतेसम्म लाग्ने [...]

By |2023-01-08T19:27:58+05:45January 8, 2023|Categories: News|

चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा आजदेखि जलपक्षी गणना

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि [...]

By |2023-01-08T19:26:05+05:45January 8, 2023|Categories: News|

आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास

तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवद्र्धनमा लागेका [...]

By |2023-01-08T19:25:18+05:45January 8, 2023|Categories: News|

हात्तीबाट बस्ती जोगाउन विद्युतीय घेराबार

जङ्गली हात्तीको आक्रमण रोक्न जिल्लामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको र थप सन्ताउन्न किलोमिटर घेराबारको योजना अघि बढाइएको छ । भारतको पश्चिम बङ्गालबाट सयौँको बथानमा आउने र [...]

By |2023-01-08T16:27:04+05:45January 8, 2023|Categories: News|

आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ । सरकार कुर्मीको घटनाबारे संवेदनशील [...]

By |2023-01-08T15:10:12+05:45January 8, 2023|Categories: News|

कपिलवस्तका ३३ क्रसर उद्योग बन्द

जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको [...]

By |2023-01-08T15:09:29+05:45January 8, 2023|Categories: News|

प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी

कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेल हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाउनुभएका उहाँ पछिल्लो दुई [...]

By |2023-01-08T15:08:37+05:45January 8, 2023|Categories: News|

लोसपाको कार्यकारिणी समितिको बैठक

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय [...]

By |2023-01-08T15:07:21+05:45January 8, 2023|Categories: News|

नगरकोटको सीमाङ्कन, सार्वजनिक जग्गाको संरक्षण र विकासमा संयुक्त लगानी

भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लास्थित नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरपालिकाले संयुक्त बजेट लगानी गर्ने भएका छन् । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन [...]

By |2023-01-08T15:06:25+05:45January 8, 2023|Categories: News|

आलेख :मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै

सामाजिक सञ्जालमार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पु¥याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् ।सुरुमा [...]

By |2023-01-08T15:02:43+05:45January 8, 2023|Categories: News|

डेढ सय विद्यार्थी एउटै कक्षामा

सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय [...]

By |2023-01-08T13:46:35+05:45January 8, 2023|Categories: News|

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै ‘कालिञ्चोक दर्शन’

कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय [...]

By |2023-01-08T13:45:10+05:45January 8, 2023|Categories: News|

पर्वतमा करोडौँको लगानीमा बनेका चिस्यानगृह प्रयोगविहीन

पर्वत जिल्लामा करोडाैँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिकरुपमा मात्रै सञ्चालनमा भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा किसानले उत्पादन [...]

By |2023-01-08T13:44:11+05:45January 8, 2023|Categories: News|

सुनको मूल्य तोलाको एक लाख तीन हजार तीन सय पुग्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको [...]

By |2023-01-08T12:35:13+05:45January 8, 2023|Categories: News|

प्रधानमन्त्री प्रचण्डसँग नेपाल र यादवको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज भएको [...]

By |2023-01-08T12:31:27+05:45January 8, 2023|Categories: News|

स्ववियु निर्वाचन : विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक [...]

By |2023-01-08T12:04:59+05:45January 8, 2023|Categories: News|

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसने उडान गर्न [...]

By |2023-01-08T12:03:33+05:45January 8, 2023|Categories: News|

निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत [...]

By |2023-01-08T12:02:24+05:45January 8, 2023|Categories: News|

तारुकामा आगामी माघ १ र २ मा २८ हल गोरु जुधाइने

नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता [...]

By |2023-01-08T12:01:38+05:45January 8, 2023|Categories: News|

खानेपानीमा मापदण्डभन्दा बढी आइरन

माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा सो पहिचान भएको हो [...]

By |2023-01-08T10:15:22+05:45January 8, 2023|Categories: News|

लिफ्टिङ खानेपानी योजनाको काम सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वडामा साप्सुखोलाको पानी निकालेर वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको छ । वडा नं ३ बाम्राङ, वडा नं ४ खाल्ले र वडा [...]

By |2023-01-08T09:50:35+05:45January 8, 2023|Categories: News|

नारायणगढ–मुग्लिन सडक : पुस ३० र माघ १ दिउँसो खुल्ला गरिने

हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको [...]

By |2023-01-08T09:49:11+05:45January 8, 2023|Categories: News|

गरिबी निवारण गर्न कर्जा प्रदान गर्दै देव दर्शन

काठमाडौँ उपत्यकाको पश्चिमी क्षेत्रमा सबैभन्दा वढी सेयर सदस्य रहेको देव दर्शन बचत तथा ऋण सहकारीले संस्थाले आर्थिक वर्ष २०७८/७९ मा मुनाफा आर्जन गर्न सफल भएको छ । विसं २०६६ असार [...]

By |2023-01-08T09:48:18+05:45January 8, 2023|Categories: News|

राष्ट्रिय किताबखानाद्वारा ई–पेन्सन अवधारणा सुरु

राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई–पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ । ललितपुरबाट एक महिनाअघि प्रारम्भिक परीक्षण गरिएको उक्त सेवा अहिले दुर्गम जिल्लाबाट पनि [...]

By |2023-01-08T09:46:34+05:45January 8, 2023|Categories: News|

विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार

पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण सम्पन्न भएपछि जनशक्ति र औषधि उपकरणको अभाव रहे [...]

By |2023-01-08T09:44:48+05:45January 8, 2023|Categories: News|

मह बेचेर वर्षिक रु ३५ लाख आम्दानी

घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र [...]

By |2023-01-08T09:42:58+05:45January 8, 2023|Categories: News|

शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो । आर्थिक वर्ष २०७८÷७९ मा नगरस्तरीय साझेदारी [...]

By |2023-01-08T09:41:39+05:45January 8, 2023|Categories: News|

दोदा नदीमा तटबन्ध निर्माण हुँदै

लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले रु पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक [...]

By |2023-01-08T09:40:56+05:45January 8, 2023|Categories: News|

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ । मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका [...]

By |2023-01-08T09:40:25+05:45January 8, 2023|Categories: News|

आजको मौसम : केही स्थानमा आंशिक बदली

देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली [...]

By |2023-01-08T09:01:22+05:45January 8, 2023|Categories: News|

फुड ट्रक’बाट मनग्य आम्दानी

मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बन्नुभएको छ । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति [...]

By |2023-01-08T09:00:54+05:45January 8, 2023|Categories: News|

विसङ्गत अभिरुचि’ सार्वजनिक

म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक प्रेम [...]

By |2023-01-08T09:00:23+05:45January 8, 2023|Categories: News|

सिस्नेका तीन समुदाय सुरक्षित खानेपानीयुक्त घोषणा

रुकुमपूर्वको सिस्ने गाउँपालिकाका तीन समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएका छन् । गाउँपालिकाको ५ नं वडाको रुमालबारा, ६ नं वडाको आलाचिउरेनी र ढकालबारा समुदायलाई सुरक्षित खानेपानीययुक्त समुदाय घोषणा गरिएको हो [...]

By |2023-01-08T08:59:54+05:45January 8, 2023|Categories: News|

अनुप स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजित गर्दै [...]

By |2023-01-08T08:59:21+05:45January 8, 2023|Categories: News|

बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल

नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, [...]

By |2023-01-07T20:56:14+05:45January 7, 2023|Categories: News|

नक्कली कम्पनी खडा गरी लाखौँको ठगी, छ जनामाथि अनुसन्धान

एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी खडा गरेर [...]

By |2023-01-07T20:55:36+05:45January 7, 2023|Categories: News|

तुइनबाट खस्दा एक बालक बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन् । नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र [...]

By |2023-01-07T20:55:02+05:45January 7, 2023|Categories: News|

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा

सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ कार्यदलले मस्यौदा प्रतिवेदन बुझाएको हो । सरकारको काम [...]

By |2023-01-07T20:54:21+05:45January 7, 2023|Categories: News|

पत्रकारलाई तालिम

पत्रकारितामा भर्खरै प्रवेश गरेका तथा तालिमको अवसर नपाएकाहरुलाई लक्षित गरी झापामा आजदेखि तालिम सुरु भएको छ । प्रदेश नं १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ [...]

By |2023-01-07T20:53:48+05:45January 7, 2023|Categories: News|

महोत्तरीका सबै क्रसर उद्योग मापदण्डविपरीत

दर्ता नभएका वा नवीकरण नगरिएका क्रसर र बालु प्रशोधनका नाममा रहेका उद्योग बन्द गर्न निर्देशन दिएलगत्तै गरिएको अध्ययनले सबैजसो क्रसर उद्योग कानुनविपरीत सञ्चालन भएको पाइएको छ । महोत्तरीका त्यस्ता उद्योग [...]

By |2023-01-07T20:52:50+05:45January 7, 2023|Categories: News|

बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल

नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, [...]

By |2023-01-07T19:03:33+05:45January 7, 2023|Categories: News|

नवजीवन सहकारीलाई ‘कमलमणि स्मृति साझा पुरस्कार’ प्रदान

कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थालाई ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’ प्रदान गरिएको छ । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएवापत रु ५० हजार राशिको सो पुरस्कार प्रदान [...]

By |2023-01-07T19:03:02+05:45January 7, 2023|Categories: News|

कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव

कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो । प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक [...]

By |2023-01-07T19:02:12+05:45January 7, 2023|Categories: News|

कोरोनाका कारण बन्द गरिएको हटिया पुनः सञ्चालनमा

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण बन्द भएको रावाबेँसी गाउँपालिकामा सञ्चालित साप्ताहिक हाटबजार पुनः सञ्चालनमा ल्याइएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्ने क्रममा नेपाल सरकारको [...]

By |2023-01-07T19:01:33+05:45January 7, 2023|Categories: News|

कोरोना भाइरसबाट आज एक जनाको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० [...]

By |2023-01-07T19:00:22+05:45January 7, 2023|Categories: News|

प्रहरीको क्षमता र व्यावसायिकताका आधारमा सरुवा/बढुवा हुन्छ : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पार्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि [...]

By |2023-01-07T18:59:51+05:45January 7, 2023|Categories: News|

साहित्य स्रष्टालाई सम्मान तथा पुरस्कृत

कवि दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । आज यहाँ कवि दैवज्ञराज न्यौपानेको ११ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले नेपाली साहित्यमा योगदान पु¥याउने वरिष्ठ [...]

By |2023-01-07T18:58:25+05:45January 7, 2023|Categories: News|

तीन तहकै सरकारबीच समन्वय आवश्यक छ : नेता सिंह

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं १० ले [...]

By |2023-01-07T18:57:36+05:45January 7, 2023|Categories: News|

सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताउनुभएको छ । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय [...]

By |2023-01-07T18:56:58+05:45January 7, 2023|Categories: News|

सर्वोच्च बारमा मतदान सम्पन्न

सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु [...]

By |2023-01-07T18:56:18+05:45January 7, 2023|Categories: News|

प्रतिनिधिसभामा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति [...]

By |2023-01-07T18:55:02+05:45January 7, 2023|Categories: News|

साझाको विद्युतीय बस चढेर राष्ट्रपति भण्डारी पाटनढोकामा

राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारी आज दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका आइपुग्नुभएको हो । हाकुपटासीमा सजिएर पाटन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई [...]

By |2023-01-07T18:54:27+05:45January 7, 2023|Categories: News|

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताउनुभएको छ । पार्टी निकट नेवा राष्ट्रिय सङ्घको आज राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा [...]

By |2023-01-07T15:51:00+05:45January 7, 2023|Categories: News|

ऐन कार्यान्वयन नहुँदा सहकारी क्षेत्रमा समस्या

ऐन बनेको पाँच वर्ष पूरा हुँदा पनि त्यहाँ गरिएका सबै व्यवस्था कार्यान्वयन नभएकाले सहकारी क्षेत्रमा समस्या आएको सरोकारवाला निकायले बताएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले शुक्रबारदेखि बुटवलमा आयोजना [...]

By |2023-01-07T15:50:29+05:45January 7, 2023|Categories: News|

हलेसी तुवाचुङमा पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाइने

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि स्वाथ्यकर्मी खटाउन लागिएको हो [...]

By |2023-01-07T15:49:19+05:45January 7, 2023|Categories: News|

उत्तरगङ्गामा निरक्षरको तथ्याङ्क सङ्कलन गरिँदै

रुकुम(पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिकाले विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरुको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । गाउँपालिकाले तथ्याङ्क सङ्कलनकर्ता लाई आवश्यक तालिम दिएर १४ वटै वडामा एक÷एकजना सङ्कलनकर्ता परिचालन [...]

By |2023-01-07T15:48:38+05:45January 7, 2023|Categories: News|

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने [...]

By |2023-01-07T14:41:05+05:45January 7, 2023|Categories: News|

कांग्रेस संसदीय दलको बैठक सुरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो । यही [...]

By |2023-01-07T14:40:30+05:45January 7, 2023|Categories: News|

विपी र मदनभण्डारी राजमार्गको सङ्गममा सुविधायुक्त बसपार्क निर्माण

सिन्धुलीमा आधुनिक बसपार्क निर्माण गरिएको छ । कमलामाई नगरपालिका–९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण गरिएको हो । निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा [...]

By |2023-01-07T14:39:27+05:45January 7, 2023|Categories: News|

चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तु घटे

कुनै समय वार्षिक एक हजारभन्दा बढी जीवजन्तुको उद्धार गर्दै आएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पछिल्लो समय यसरी ल्याइने जीवजन्तुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा [...]

By |2023-01-07T14:37:21+05:45January 7, 2023|Categories: News|

२५ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिकाको वडा नं १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी [...]

By |2023-01-07T14:36:10+05:45January 7, 2023|Categories: News|
Go to Top