सांसद र सिडिओले फैलाएको अफवाह : वीरगन्जका एकलाई कोरोना पोजेटिभ
काठमाण्डौ , १० फागुन कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला [...]
