कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै

बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक [...]

By |2023-02-17T08:53:45+05:45February 17, 2023|Categories: News|

कर्णाली उत्सव’आजदेखि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म [...]

By |2023-02-17T08:52:22+05:45February 17, 2023|Categories: News|

सात महिनामा सवारी दुर्घटनामा परी ७५ को मृत्यु

झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । [...]

By |2023-02-16T21:01:05+05:45February 16, 2023|Categories: News|

ग्यास सिलिण्डर पडकिएर घाइते सांसद भण्डारीको आमाको निधन

ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पतालका [...]

By |2023-02-17T05:38:14+05:45February 16, 2023|Categories: News|

पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन [...]

By |2023-02-16T20:57:18+05:45February 16, 2023|Categories: News|

ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर [...]

By |2023-02-16T20:56:23+05:45February 16, 2023|Categories: News|

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । उहाँलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित [...]

By |2023-02-16T20:55:12+05:45February 16, 2023|Categories: News|

स्ववियु कार्यतालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक [...]

By |2023-02-16T20:53:49+05:45February 16, 2023|Categories: News|

माघ महिनामा बैंकको निक्षेपमा सुधार

वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको हो । नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार [...]

By |2023-02-16T20:51:24+05:45February 16, 2023|Categories: Economy|

नुवाकोटमा बस दुर्घटना : तीनको मृत्यु, २३ घाइते

नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख [...]

By |2023-02-16T20:49:36+05:45February 16, 2023|Categories: News|

पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते

म्यानमारको पश्चिमी सागिङ क्षेत्रमा बुधबार भएको खानी विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीका अनुसार घटना दिउँसो [...]

By |2023-02-16T18:40:20+05:45February 16, 2023|Categories: International, News|

चिनियाँ प्रहरीद्वारा ठुलै लागुऔषध गिरोहलाई पक्राउ

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको प्रहरीले लागुऔषध कारोबारीहरूलाई कारबाही गर्दै १०३ संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको छ भने र ७६.९५ केजी लागुऔषध समेत बरामद गरेको छ । एर्दोस शहरको दलद [...]

By |2023-02-16T18:39:20+05:45February 16, 2023|Categories: International, News|

माल्पासले विश्व बैंकको अध्यक्षबाट राजीनामा दिने’

विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गर्नुभएको छ । माल्पासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “विश्वको प्रमुख विकास संस्थाको अध्यक्षको रुपमा सेवा गर्न पाउनु [...]

By |2023-02-16T18:38:22+05:45February 16, 2023|Categories: International, News|

विश्वको समुद्री ताप उच्च विन्दुमा: अध्ययन

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित [...]

By |2023-02-16T18:36:06+05:45February 16, 2023|Categories: International, News|

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै रहने अमेरिकी भनाइ

गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ। विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गर्नुभएको थियो । [...]

By |2023-02-16T18:34:20+05:45February 16, 2023|Categories: International, News|

जेलमा आगलागी हुँदा तीनको मृत्यु, ४३ घाइते

ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ । उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सान्ता क्याटारिना राज्यको फ्लोरियानो पोलिस राज्यको [...]

By |2023-02-16T18:32:52+05:45February 16, 2023|Categories: International, News|

पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते

पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् [...]

By |2023-02-16T18:31:50+05:45February 16, 2023|Categories: International, News|

सन् २०२२ मा एयरबस चार अर्ब बीस करोड युरो खुद नाफा कमाउन सफल

युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृङ्खलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ । एयरबसले गत वर्ष ६६१ वटा [...]

By |2023-02-16T18:30:37+05:45February 16, 2023|Categories: International, News|

क्युबाका केन्द्रीय बैङ्कका अध्यक्ष बर्खास्त

क्युबाले केन्द्रीय बैङ्कका अध्यक्षलाई पदबाट हटाएको छ । बैङ्कका अध्यक्ष मार्था सबिना विल्सनको स्थानमा जोकिन अलोन्सो भाजक्वेजलाई नियुक्त गरिएको छ । “जनगणतन्त्र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलको अनुरोधमा क्युवाली कम्युनिस्ट पार्टीको [...]

By |2023-02-16T18:29:37+05:45February 16, 2023|Categories: International, News|

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब [...]

By |2023-02-16T18:28:42+05:45February 16, 2023|Categories: International, News|

घरमा प्रयोग गर्ने ग्यास सिलिन्डर पडकिदा कांग्रेसका नेता चन्द्रकान्त घाइते

घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते हुनुभएको छ । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि [...]

By |2023-02-16T08:44:45+05:45February 16, 2023|Categories: News|

काठमाडौको मेयर साह लाई जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, [...]

By |2023-02-15T23:21:31+05:45February 15, 2023|Categories: News|

गाई काट्ने पक्राउ

गाई काटेको आरोपमा दक्षिणी रसुवाबाट केही व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिका गाउँपालिका–२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाअन्तर्गत गुम्बाटोल निवासीद्वय ४८ वर्षीय कान्छा लामा र [...]

By |2023-02-15T23:18:30+05:45February 15, 2023|Categories: News|

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनेर चिनिने ओमप्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । आज जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले घटनामा [...]

By |2023-02-15T23:17:07+05:45February 15, 2023|Categories: News|

अमेरिकामा कारको खुद्रा कारोबारमा वृद्धि

संयुक्त राज्य अमेरिकामा जनवरी महिनामा कारको खुद्रा बिक्रीमा वृद्धि भएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी केन्द्रीय बैंकले मागलाई सहज बनाउन काम गरिरहेको र नीति निर्माताहरूले उर्लँदो मुद्रास्फीतिमा [...]

By |2023-02-15T23:15:47+05:45February 15, 2023|Categories: International, News|

ताजिकिस्तानमा हिमपहिरोमा परी दश जनाको मृत्यु

ताजिकिस्तानमा बुधबार आएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको अर्ध स्वायत्त पूर्वी क्षेत्र गोर्नो–बदख्शानमा हिमपहिरोमा परी नौ जनाको मृत्यु भएको उक्त देशको विपत् [...]

By |2023-02-15T23:14:43+05:45February 15, 2023|Categories: International, News|

श्रीलङ्कामा ६६ प्रतिशत विद्युत् महसुल वृद्धि गर्न अनुमति

श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ । आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा रहेको विद्युत उत्पादक [...]

By |2023-02-15T23:13:44+05:45February 15, 2023|Categories: International, News|

पानामा बस दुर्घटनामा ३३ जनाको मृत्यु

आप्रवासीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ जाँदै गरेको बस बुधबार पानामामा मिनीबससँग ठोक्किँदा कम्तीमा ३३ जनाको मृत्यु भएको मध्य अमेरिकी मुलुक पानामाको प्रहरीले बताएको छ । पानामाका राष्ट्रिय आप्रवासन निर्देशक समिरा [...]

By |2023-02-15T23:12:32+05:45February 15, 2023|Categories: International, News|

श्रीलङ्काले मार्चसम्ममा आईएमएफको स्वीकृति पाउने राष्ट्रपतिको भनाइ

श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बोर्डबाट मार्चसम्ममा दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत हुने जनाएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइएमएफको बोर्डबाट मार्चसम्ममा दुई अर्ब [...]

By |2023-02-15T23:11:22+05:45February 15, 2023|Categories: International, News|

पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु: संयुक्त राष्ट्रसङ्घ

लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन [...]

By |2023-02-15T23:10:21+05:45February 15, 2023|Categories: International, News|

युक्रेन युद्धले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ बेलायती प्रवुद्ध समूहको भनाइ

युक्रेनमा जारी द्वन्द्वले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ र पूर्वी युरोपलाई सोभियत कालीन उपकरणहरू खोस्न उत्प्रेरित गरेको एक बेलायती प्रबुद्ध समूहले बुधबार जनाएको छ । ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)’ [...]

By |2023-02-15T23:09:11+05:45February 15, 2023|Categories: International, News|

जर्मनीमा विमानस्थल कर्मचारीको हडताल

तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले पर्सी शुक्रबार हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका छन् । हडतालका [...]

By |2023-02-15T23:08:06+05:45February 15, 2023|Categories: International, News|

कोइलाखानी विस्फोटमा एक जनाको मृत्यु, चार घाइते

उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना [...]

By |2023-02-15T23:06:58+05:45February 15, 2023|Categories: International, News|

तिब्बतमा तेह्र सय ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन

चीनको स्वशासित क्षेत्र तिब्बतमा एक हजार तीन सय ३७ ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन गरेको छ । तिब्बत स्वायत्त क्षेत्रले दुई अर्ब ५० करोड अमेरिकी डलरको लागतमा ती परियोजना सञ्चालन गरेको [...]

By |2023-02-15T23:05:56+05:45February 15, 2023|Categories: International, News|

न्युजिल्याण्डमा चक्रवातबाट व्यापक क्षति, चार जनाको मृत्यु

न्युजिल्याण्डमा चक्रवात गेब्रियलबाट व्यापक क्षति भएको छ भने एक बालकसहित चारजनाको मृत्यु भएको छ । चक्रवातबाट उत्तरी टापु अधिक प्रभावित भएको छ । उत्तरी टापुको हक्सवेबाट तीन सय जनालाई उद्धार [...]

By |2023-02-15T23:05:00+05:45February 15, 2023|Categories: International, News|

टर्कीए भूकम्पबाट पाँच सय आणविक बमको शक्ति निष्काशित

टर्कीएका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलव्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता व्यक्त [...]

By |2023-02-15T23:03:55+05:45February 15, 2023|Categories: International, News|

टर्कीए भूकम्पः एकचालिस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् [...]

By |2023-02-15T23:02:37+05:45February 15, 2023|Categories: International, News|

नदीमा डुबेर मृत्यु

पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ [...]

By |2023-02-15T14:27:51+05:45February 15, 2023|Categories: News|

गोँगबु घटनाका दोषीलाई कारबाही गर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले यही फागुन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आजको [...]

By |2023-02-15T14:26:01+05:45February 15, 2023|Categories: News|

ज्येष्ठ नागरिकको उपचार घरमै

गलकोट नगरपालिकाले गाउँ–गाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि दिन थालेपछि वृद्धवृद्धा खुसी भएका छन् । गलकोट नगरपालिका–१० की ८४ वर्षीया पावर्ती रानाले उपचारका लागि घण्टौँ धाएर स्वास्थ्य चौकी [...]

By |2023-02-15T14:22:44+05:45February 15, 2023|Categories: News|

मेन्छियाम हाइड्रोपावरको आइपिओ आउँदै

मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक [...]

By |2023-02-15T14:20:29+05:45February 15, 2023|Categories: Announcement|

कामूका भरमा सर्वोच्च अदालत नचलाउन सांसदको ध्यानाकर्षण

एक वर्षदेखि कामूका भरमा सर्वोच्च अदालत सञ्चालन भइरहेकामा सरकारको ध्यान जानुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै सभामुखसँग समय माग गरेर नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह [...]

By |2023-02-15T14:19:09+05:45February 15, 2023|Categories: Uncategorized|

अपाङ्गता भएका व्यक्ति तथा वडा नं ५ मात्तिमबिर्ताका ७८ ज्येष्ठ

नागरिक र पाँच पूर्ण अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य शाखा संयोजक रीता ढकालले जानकारी दिनुभयो । सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिकलाई स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधा निःशुल्क उपलब्ध [...]

By |2023-02-15T14:17:13+05:45February 15, 2023|Categories: Uncategorized|

एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय [...]

By |2023-02-15T14:15:42+05:45February 15, 2023|Categories: News|

अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्दसत्र सुरु हुने छ । अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ [...]

By |2023-02-15T14:14:20+05:45February 15, 2023|Categories: News|

महाशिवरात्रिमा शङ्कराचार्यको विशेष कार्यक्रम

यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवद्र्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्राचार्यको बिहीबार आगमन हुने भएको छ । उहाँको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र [...]

By |2023-02-15T09:30:23+05:45February 15, 2023|Categories: News|

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ [...]

By |2023-02-15T09:29:20+05:45February 15, 2023|Categories: Opinion and Analysis|

पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ

बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब [...]

By |2023-02-15T08:47:46+05:45February 15, 2023|Categories: News|

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ । [...]

By |2023-02-15T08:46:26+05:45February 15, 2023|Categories: Uncategorized|

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको [...]

By |2023-02-15T08:44:37+05:45February 15, 2023|Categories: Announcement|

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले [...]

By |2023-02-15T08:42:45+05:45February 15, 2023|Categories: News|

सुरक्षा खतरा रहेको दाबीलाई अस्वीकार

रुसले मोल्डोभाको राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र देशको अवस्थालाई अस्थिर बनाउने कुनै मनसाय नरहेको रुसी विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्- "हामी मोल्दोभाको अवस्थालाई [...]

By |2023-02-14T20:58:45+05:45February 14, 2023|Categories: International, News|

वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु

उत्तरी वेस्ट बैंकको फारा शरणार्थी शिविरमा इजरायली सेनासँगको झडपमा गम्भीर चोट लागेका १७ वर्षीय प्यालेस्टिनी किशोरको मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी चिकित्सकहरूले बताएका छन्। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शरणार्थी शिविरमा भएको झडपका [...]

By |2023-02-14T20:57:16+05:45February 14, 2023|Categories: International, News|

इजरायलले तुर्कियाको लागि सिधा उडान पुनः शुरु गर्ने

इजरायलले द्विपक्षीय सम्बन्धको सामान्यीकरणको स्वरूप बिहीबारदेखि तुर्किएका लागि सिधा उडानहरू पुनः शुरु गर्ने जनाएको छ । इजरायली विदेशमन्त्री एली कोहेनले इजरायलबाट टर्किएको उडानहरू दुई दिनमा पुनः सञ्चालन हुने बताएका छन् [...]

By |2023-02-14T20:56:13+05:45February 14, 2023|Categories: International, News|

राष्ट्रपति भण्डारी बुधबार दाङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ आउनुहुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उहाँ यहाँ आउन लाग्नुभएको हो । नेपाल संस्कृत विश्वविद्यालयको [...]

By |2023-02-14T20:53:35+05:45February 14, 2023|Categories: News|

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको महाधिवेशन चैतमा

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको पहिलो केन्द्रीय महाधिवेशन चैतमा राजधानी काठमाडौँमा हुने भएको छ । महासङ्घ स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा फागुन महिनाभर स्थानीय तह र जिल्ला अधिवेशन [...]

By |2023-02-14T20:51:51+05:45February 14, 2023|Categories: News|

उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न, यातायात क्षेत्रको समस्या समाधान गरिने

यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन [...]

By |2023-02-14T20:50:05+05:45February 14, 2023|Categories: News|

टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत

नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई [...]

By |2023-02-14T20:49:08+05:45February 14, 2023|Categories: News|

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा ७० अङ्क प्रणाली लागू

बागमती प्रदेश सरकारले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अङ्क ल्याए ट्रायल परीक्षा उत्तीर्ण हुने व्यवस्था लागू गरेको छ । यो व्यवस्थाको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुरको [...]

By |2023-02-14T20:48:15+05:45February 14, 2023|Categories: News|

वार्षिक प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८-०७९’ पेश गर्नुभएको हो । [...]

By |2023-02-14T20:45:40+05:45February 14, 2023|Categories: News|

भारतका प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोन बीच भिडियो वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै हुनुहुन्छ । "आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता गर्नुहुनेछ," एक अधिकारीले बताएका छन् [...]

By |2023-02-14T18:25:48+05:45February 14, 2023|Categories: International, News|

छत्तीस हजारको हताहतिसँगै अब टर्कीए र सिरियाका

भुकम्प पीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ [...]

By |2023-02-14T18:24:46+05:45February 14, 2023|Categories: International, News|

सवारी दुर्घटनामा बीस जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका [...]

By |2023-02-14T18:22:38+05:45February 14, 2023|Categories: International, News|

रणनीतिक साझेदारी विस्तार गर्न इरानी राष्ट्रपति रायसी चीन भ्रमणमा

इरानका राष्ट्रपति इब्राहिम रायसी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तीनदिने राजकीय भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । विदेश, अर्थ, सडक तथा यातायता, ऊर्जा, उद्योग, खानी तथा व्यापार, कृषिमन्त्री, केन्द्रीय ब्याङ्कका [...]

By |2023-02-14T18:21:43+05:45February 14, 2023|Categories: International, News|

कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले नेपाललाई [...]

By |2023-02-14T18:18:23+05:45February 14, 2023|Categories: News|

अराजकता नियन्त्रण गर्न माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता फैलिएको र मानिस कुटिएको [...]

By |2023-02-14T18:16:54+05:45February 14, 2023|Categories: News|

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । विदेश सचिव क्वात्रा कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज पुगेर भेटवार्ता गर्नुभएको हो । [...]

By |2023-02-14T18:15:47+05:45February 14, 2023|Categories: News|

एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप

जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै [...]

By |2023-02-14T18:14:49+05:45February 14, 2023|Categories: News|

नक्सा पासबिनै भवन

बागलुङ बजारमा ठूला घर तथा भवन निर्माण भइरहेका छन् । भवन निर्माण गर्दा भवनसंहिता अनुसार निर्माण गर्नुपर्छ । तर यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवनसंहिता विपरीत निर्माण भएको [...]

By |2023-02-14T18:13:33+05:45February 14, 2023|Categories: News|

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ । कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र [...]

By |2023-02-14T18:12:14+05:45February 14, 2023|Categories: News|

सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती

सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा हाल दुईवटा पम्प सञ्चालनमा छन् । ती दुबैमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीलाई असर परेको [...]

By |2023-02-14T18:10:58+05:45February 14, 2023|Categories: News|

सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स

झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स [...]

By |2023-02-14T18:09:43+05:45February 14, 2023|Categories: News|

चिस्यान केन्द्र : कतै निर्माणाधीन,कतै उपयोगविहीन

किसानले उत्पादन गरेका कृषिउपज सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले जिल्लाका तीन स्थानीय तहमा चार वर्षअघि शीतभण्डार स्थापना गर्ने पहल थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ [...]

By |2023-02-14T18:08:37+05:45February 14, 2023|Categories: News|

उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट

उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष [...]

By |2023-02-14T18:07:08+05:45February 14, 2023|Categories: News|

छोराको स्मृतिमा अक्षयकोष

आगलागीमा परेका छिमेकीलाई बचाउन जाँदा ज्यान गुमाएका विप्लभ अधिकारीको स्मृतिमा उहाँका पिताले अक्षयकोष स्थापना गर्नुभएको छ । सो रकमबाट विप्लभका पिता ठाकुरप्रसादले विपत्तिमा राहात तथा उद्धार कार्यका लागि छोराको नामबाट [...]

By |2023-02-14T18:06:03+05:45February 14, 2023|Categories: News|

उच्चस्तरिय कार्यदलमार्फत समस्या समाधान गरिने

यातायात मजदुरले गरेको आन्दोलनका विषयलाई लिएर सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आज बिहान बसेको बैठकले [...]

By |2023-02-14T18:05:06+05:45February 14, 2023|Categories: News|

नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दियो

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा [...]

By |2023-02-14T18:04:03+05:45February 14, 2023|Categories: Sports|

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : खनाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताउनुभएको छ । धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा [...]

By |2023-02-14T18:03:03+05:45February 14, 2023|Categories: Opinion and Analysis|

सराङघाट सबस्टेसन निर्माण

तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको [...]

By |2023-02-14T18:01:56+05:45February 14, 2023|Categories: News|

नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर

भुक्तानी सेवा प्रदायक संस्था खल्ती डिजिटल वालेटमा एक अजित थारू नामका व्यक्तिको खाता भेटियो । त्यो खाता खोल्दा जुन नम्बर प्रयोग गरिएको थियो त्यही नम्बर प्रयोग गरेर सुनिताकुमारी शाहका नाममा [...]

By |2023-02-14T16:11:34+05:45February 14, 2023|Categories: News|
Go to Top