कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?

आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । [...]

By |2023-02-14T16:06:05+05:45February 14, 2023|Categories: News|

पूजा सामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी

कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौँ आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।” [...]

By |2023-02-14T16:03:44+05:45February 14, 2023|Categories: News|

एकै महिनामा ४२ देशका पर्यटक पुगे

हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन । सन् २०२३ को सुरुआतमा नै [...]

By |2023-02-14T14:41:56+05:45February 14, 2023|Categories: News|

गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति [...]

By |2023-02-14T14:38:24+05:45February 14, 2023|Categories: News|

निर्माण भएको एक वर्षपछि बसपार्क सञ्चालन

सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको छ । मलङ्गवा नगरपालिका –२ मा सङ्घीय सरकारको रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब [...]

By |2023-02-14T14:36:16+05:45February 14, 2023|Categories: News|

सिमेन्ट उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको [...]

By |2023-02-14T14:34:23+05:45February 14, 2023|Categories: News|

राष्ट्रिय बाल नाटक महोत्सवमा २९ नाटक

शैली थिएटरको आयोजनामा रुसी सदन कमलपोखरीमा राष्ट्रिय बाल नाटक महोत्सव चलिरहेको छ । महोत्सव संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)को सहकार्यमा सुरु भएको हो । नाटक सुरुवात कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद [...]

By |2023-02-14T14:33:29+05:45February 14, 2023|Categories: News|

अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । तीन वर्षअघि प्रतिकिलो रू ३५ का दरले मुस्किलले बिक्री गर्नुभएका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी [...]

By |2023-02-14T14:31:59+05:45February 14, 2023|Categories: News|

प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । [...]

By |2023-02-14T14:30:48+05:45February 14, 2023|Categories: Opinion and Analysis|

कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित

अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ । चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्निया राज्यमा गत शुक्रबारसम्म कोरोनाबाट [...]

By |2023-02-14T13:31:27+05:45February 14, 2023|Categories: International, News|

विश्वविद्यालयमा गोलीचल्दा तीन जना मारिए

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको [...]

By |2023-02-14T12:22:19+05:45February 14, 2023|Categories: International, News|

टर्कीए भूकम्पः आज सम्म छत्तीस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ [...]

By |2023-02-14T12:21:19+05:45February 14, 2023|Categories: International, News|

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी [...]

By |2023-02-14T12:19:45+05:45February 14, 2023|Categories: News|

यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता

यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर सङ्गठनका जायज [...]

By |2023-02-14T12:16:53+05:45February 14, 2023|Categories: News|

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज [...]

By |2023-02-14T12:16:00+05:45February 14, 2023|Categories: News|

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू

बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए [...]

By |2023-02-14T12:14:53+05:45February 14, 2023|Categories: News|

व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन सुरु

कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन् । उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा [...]

By |2023-02-14T12:12:26+05:45February 14, 2023|Categories: News|

कथासार प्रष्ट्याउने ‘पोस्टर’

‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता [...]

By |2023-02-14T12:11:22+05:45February 14, 2023|Categories: Opinion and Analysis|

नामिबियाविरुद्धको खेलमा नेपालले टस जित्यो

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आजदेखि घरेलु मैदानमा सुरुआत भएको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर [...]

By |2023-02-14T12:08:42+05:45February 14, 2023|Categories: Sports|

भरतपुर अस्पतालको सेवा सुधारिँदै

भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो । एकै वर्षमा सात [...]

By |2023-02-14T12:07:00+05:45February 14, 2023|Categories: News|

जलाधार क्षेत्र संरक्षणका लागि नदी सम्मेलन

गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले मानवीय कारण प्राकृतिक सम्पदामा असर परेको बताउनुभएको छ । सहमति संस्थाको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको ‘नारायणी नदी सम्मेलन–२०२३’ लाई सम्बोधन [...]

By |2023-02-14T10:50:47+05:45February 14, 2023|Categories: Opinion and Analysis|

मिर्चैया अस्पतालमा सेवाग्राहीको चाप बढ्यो

मिर्चैया नगरपालिकास्थित मिर्चैया अस्पतालमा सुत्केरी हुन आउनेको चाप बढ्न थालेको छ । सामान्यदेखि शल्यक्रिया गरेरै सुत्केरी गराउनेलाई सम्पूर्ण औषधि र उपचार खर्च निःशुल्क भएपछि सेवाग्राहीको चाप बढेको हो । मिर्चैया [...]

By |2023-02-14T10:49:46+05:45February 14, 2023|Categories: News|

मालपोतमा ‘टाइमकार्ड’ लागू हुँदै

मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने [...]

By |2023-02-14T10:47:45+05:45February 14, 2023|Categories: News|

गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

बागलुङ जिल्लाको गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका [...]

By |2023-02-14T10:46:53+05:45February 14, 2023|Categories: News|

अरुको सहयोगमा आश्रम सञ्चालन

तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई [...]

By |2023-02-14T10:44:21+05:45February 14, 2023|Categories: News|

पानी नपर्दा खाद्यान्नबाली प्रभावित

उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता [...]

By |2023-02-14T10:43:02+05:45February 14, 2023|Categories: News|

यातायात मजदुरसँग वार्ता हुँदै

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन् । विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से [...]

By |2023-02-14T10:07:16+05:45February 14, 2023|Categories: News|

फुल्चोकी–कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान

पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता [...]

By |2023-02-14T10:06:21+05:45February 14, 2023|Categories: News|

भेटीबाट सडकबत्ती जडान

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ । गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमबार ५५ सडकबत्ती जडान गरिएको हो । [...]

By |2023-02-14T10:05:12+05:45February 14, 2023|Categories: News|

जनप्रतिनिधिलाई प्रशिक्षण

अठ्ठाइसौँ जनयुद्ध दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र) खोटाङले तीनदिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकार तथा योजना निर्माणका विषयमा [...]

By |2023-02-14T10:02:52+05:45February 14, 2023|Categories: News|

राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुनुपर्छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपतिको निर्वाचन दलगत नभएर राष्ट्रिय सहमतिको [...]

By |2023-02-13T20:44:33+05:45February 13, 2023|Categories: News|

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नुभएको हो । [...]

By |2023-02-13T20:43:00+05:45February 13, 2023|Categories: News|

हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह

हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ । मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन गरी हात्तीपीडित जनतालाई उचित [...]

By |2023-02-13T20:41:45+05:45February 13, 2023|Categories: News|

रास्वपा तत्काल सरकारमा नजाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको [...]

By |2023-02-13T20:39:57+05:45February 13, 2023|Categories: News|

अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरेको छ । वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको [...]

By |2023-02-13T20:38:59+05:45February 13, 2023|Categories: News|

रासस पत्रकारिता पुरस्कार वरिष्ठ सम्पादक सापकोटा र धनगढी प्रमुख भट्टलाई

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार अङ्ग्रेजी सम्पादन शाखाका वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटा र रासस धनगढी कार्यालय प्रमुख सिद्धराज भट्टलाई प्रदान गर्ने भएको छ । [...]

By |2023-02-13T20:37:13+05:45February 13, 2023|Categories: News|

कला क्षेत्रको प्रवर्द्धनका लागि पाँच देशका कलाकर्मीको प्रदर्शनी

विसं २०७२ पछि देखि नै सुस्ताएको कला क्षेत्रको प्रवर्द्धनका लागि पाँच देशका कलाकर्मीले नेपाल कला परिषद्को बबरमहलस्थित ग्यालरीमा तीन दिने प्रदर्शनी गरेका छन् । बेलायतको आर्ट भेन्ट, बङ्गलादेशको जोब्रा द [...]

By |2023-02-13T20:35:14+05:45February 13, 2023|Categories: News|

स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’

नेपाल सरकारले २०७९ माघ २७ गते संसद् सचिवालयमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएकामा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले ध्यानाकर्षण [...]

By |2023-02-13T20:32:43+05:45February 13, 2023|Categories: News|

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा दुई देशबीचको [...]

By |2023-02-13T20:31:03+05:45February 13, 2023|Categories: News|

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले [...]

By |2023-02-13T20:29:36+05:45February 13, 2023|Categories: News|

अर्थतन्त्रमा देखिएका सङ्कटप्रति सचेत छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर [...]

By |2023-02-13T20:27:19+05:45February 13, 2023|Categories: News|

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान सुरु गरेको हो । नेपाली [...]

By |2023-02-13T20:26:01+05:45February 13, 2023|Categories: News|

परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री डा पौड्यालले गणतन्त्र [...]

By |2023-02-13T20:24:51+05:45February 13, 2023|Categories: News|

उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

उत्तरी वेस्ट बैंक शहर नाब्लसमा सोमबार बिहान इजरायली सेनाले गरेको कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्यालेस्टाइनी चिकित्सक तथा प्रत्यक्षदर्शीहरूले बताए अनुसार इजरायली [...]

By |2023-02-13T20:20:56+05:45February 13, 2023|Categories: International, News|

भूकम्पपछि उत्तर पश्चिम सिरियामा चार हजार तीन सयको मृत्यु

उत्तरपश्चिम सिरियामा अघिल्लो हप्ता गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या चार हजार तीन सय जनाको पुगेको छ । त्यसैगरी सात हजार छ सयजना घाइते भएको संयुक्त राष्ट्रसंघको राहत एजेन्सीले [...]

By |2023-02-13T20:19:51+05:45February 13, 2023|Categories: International, News|

साङ्घाईका पूर्व प्रमुख ‘प्रोक्युरेटरेट’माथि घूस लिएको अभियोग

‘साङ्घाई पिपुल्स प्रोक्युरेटरेट’का पूर्व प्रमुख झाङ बेनकाईलाई घूस लिएको आरोपमा अभियोग लगाइएको छ । सुप्रिम पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) का अनुसार झाङले आफूले सम्हालेका विभिन्न पदको फाइदा उठाएर पर्याप्त रकम र [...]

By |2023-02-13T17:13:52+05:45February 13, 2023|Categories: International, News|

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको [...]

By |2023-02-13T17:12:48+05:45February 13, 2023|Categories: International, News|

हजारौं शरणार्थीलाई अष्ट्रेलियाको आवासीय अनुमति दिइने’

अस्ट्रेलियाले हजारौं शरणार्थीलाई आवासीय अनुमति दिनेभएको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा धारीका लागि स्थायी भिसाको लागि मार्ग प्रशस्तगर्नेे आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न लागेको सोमबार घोषणा [...]

By |2023-02-13T17:11:38+05:45February 13, 2023|Categories: International, News|

हमास समूहको गाजास्थित भवनमा इजरायली हवाई आक्रमण

प्यालेस्टिनी इलाकाबाट सप्ताह अन्तमा प्रहार गरिएको रकेटको जवाफमा सोमबार गाजामा हवाई आक्रमण गरेको इजरायलली सेनाले जनाएको छ । प्यालेस्टाइनी रेड क्रिसेन्टले उत्तरी पश्चिमी किनाराको नाब्लुसमा इजरायली सेनाको आक्रमणमा परी एक [...]

By |2023-02-13T17:10:31+05:45February 13, 2023|Categories: International, News|

राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन

खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ [...]

By |2023-02-13T17:07:33+05:45February 13, 2023|Categories: Opinion and Analysis|

परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता

परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटमा [...]

By |2023-02-13T17:17:22+05:45February 13, 2023|Categories: News|

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उहाँले पर्यटन क्षेत्रबाट थोरै [...]

By |2023-02-13T17:02:45+05:45February 13, 2023|Categories: News|

सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र [...]

By |2023-02-13T17:01:18+05:45February 13, 2023|Categories: News|

समस्या बुझिदिने कोही नभएको गन्धर्व समुदायको गुनासो

झापाको कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय गोविन्द गन्धर्वले सारङ्गी रेटेको चार दशक बितिसकेको छ । पूर्वी पहाडको भोजपुरबाट बसाइँ सरेर २०२७ सालतिर झापा आउनुभएका उहाँको परिवार कचनकवलको पथरियास्थित ‘गाइने गाउँ’ [...]

By |2023-02-13T16:57:07+05:45February 13, 2023|Categories: News|

अग्निपीडित नेम्वाङलाई घर हस्तान्तरण

झापाको शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरका अग्नीपीडित अम्बर नेम्वाङको घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । राष्ट्रिय युवा सङ्घ शिवसताक्षी–१ वडा कमिटी र खेलकुद महासङ्घ नगर कमिटीले रु पाँच [...]

By |2023-02-13T16:55:18+05:45February 13, 2023|Categories: News|

यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार चौधरीलाई

यस वर्षको ‘यदु स्मृति पत्रकारिता’ पुरस्कार गोरखापत्रका पत्रकार लोकबहादुर चौधरीलाई प्रदान गरिने भएको छ । पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिनुभयो [...]

By |2023-02-13T16:53:56+05:45February 13, 2023|Categories: News|

तरकारी पकेट क्षेत्रमा शीतभण्डार

तरकारीको पकेट क्षेत्रका रुपमा परिचित बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ । कुल रू तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु [...]

By |2023-02-13T16:52:33+05:45February 13, 2023|Categories: News|

मस्र्याङ्दी गाउँपालिकाले कक्षा १० सम्मका परीक्षा सञ्चालन गर्ने

जिल्लाको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिकाले नर्सरीदेखि कक्षा १० सम्मका परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र वस्तुनिष्ठ बनाउने उद्देश्यले आगामी चैतदेखिका परीक्षा सञ्चालन [...]

By |2023-02-13T16:51:19+05:45February 13, 2023|Categories: News|

बुटवलमा पशु बधशाला सञ्चालनको तयारी

बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा [...]

By |2023-02-13T16:50:11+05:45February 13, 2023|Categories: News|

सङ्गठन सृदृढीकरण अभियान सुरु

नेकपा (एमाले)ले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो [...]

By |2023-02-13T16:49:17+05:45February 13, 2023|Categories: News|

फोहरमा पनि सुन फल्छ !

मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर [...]

By |2023-02-13T16:48:19+05:45February 13, 2023|Categories: Opinion and Analysis|

सामुदायिक रेडियोलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्छौं : मन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले सामुदायिक रेडियोलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति लिने बताउनुभएको छ । पछिल्लो समयमा मुलुकमा सामुदायिक रेडियो प्राथमिकतामा नपरेको भन्ने गुनासो भइरहेका बेला उहाँले कुनै [...]

By |2023-02-13T16:46:42+05:45February 13, 2023|Categories: Opinion and Analysis|

मृतक आचार्यको परिवारलाई दाबी भुक्तानी वापतको रकम हस्तान्तरण

प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले रू ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो [...]

By |2023-02-13T16:44:29+05:45February 13, 2023|Categories: News|

गाईगोरुसहित किशोर पक्राउ

महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान [...]

By |2023-02-13T16:42:38+05:45February 13, 2023|Categories: News|

प्रजातन्त्र दिवस मनाउन प्रदेशस्तरीय समिति गठन

त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउन प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षमा प्रदेशस्तरीय मूल समारोह समिति आज गठन गरिएको छ । समितिमा प्रदेशका सबै मन्त्रालय, सभामुख, प्रदेशसभाका सदस्य, [...]

By |2023-02-13T16:41:43+05:45February 13, 2023|Categories: News|

नेपालले टर्कीए पठायो राहत सामग्री

नेपाल सरकारले टर्किएका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको [...]

By |2023-02-13T16:40:37+05:45February 13, 2023|Categories: News|

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र [...]

By |2023-02-13T16:39:39+05:45February 13, 2023|Categories: Opinion and Analysis|

महाशिवरात्रि र माध्यमिकी परिक्रमाको तयारी

फागुन कृष्णपक्ष सुुरु हुँदै महोत्तरीसहितका मिथिला क्षेत्रमा महाशिवरात्रि पर्व र मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु भएको छ । फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र त्यसलगत्तै फागुन औँसीसँगै [...]

By |2023-02-13T16:26:49+05:45February 13, 2023|Categories: Opinion and Analysis|

जनयुद्ध दिवसको उपलक्ष्यमा दिएको सार्वजनिक बिदा; द्वन्द्व पीडित द्वारा खारेज गर्न माग

७९ फागुन १ काठमाडौ । आज फागुन १ गतेको दिन प्रचण्ड नेतृत्वको नेपाल सरकारले जनयुद्ध दिवस घोषणा गरेको छ । आजको दिन माओवादीले नेपालमा जनयुद्ध घोषणा गरेको दिन हो । [...]

By |2023-02-13T15:16:01+05:45February 13, 2023|Categories: News|

आँधी बाट न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा रोकियो

न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ [...]

By |2023-02-13T14:17:48+05:45February 13, 2023|Categories: International, News|

टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार

टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी [...]

By |2023-02-13T14:14:54+05:45February 13, 2023|Categories: International, News|

साउदी महिला अन्तरिक्षमा जाने तयारी

साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ [...]

By |2023-02-13T14:13:42+05:45February 13, 2023|Categories: International, News|

तनहुलाई ‘उज्यालो तनहुँ’ घोषणा गरिने

विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो । देवघाट [...]

By |2023-02-13T14:11:49+05:45February 13, 2023|Categories: News|

चित्लाङ–थानकोटतर्फको सडक मर्मत

मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने [...]

By |2023-02-13T14:10:13+05:45February 13, 2023|Categories: News|

चागुनारायण मन्दिर अतिक्रमणको चपेटामा पर्यो

लिच्छवी राजा हरिदत्त वर्माको समयमा करिब दुई हजार तीन सय वर्षअघि निर्माण भएको इतिहास रहेको प्रसिद्ध चाँगुनारायण मन्दिर उच्च जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घअन्तर्गतको युनेस्कोले सन् १९६९ मा [...]

By |2023-02-13T14:08:40+05:45February 13, 2023|Categories: News, Opinion and Analysis|

तीन बर्ष पछि चिज उद्योग पुनः सञ्चालनमा…

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए [...]

By |2023-02-13T14:02:32+05:45February 13, 2023|Categories: News|

प्रधानमन्त्री द्वारा गेटा मेडिकल कलेज देशकै गौरव हो भन्नुभयो

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा [...]

By |2023-02-13T14:00:11+05:45February 13, 2023|Categories: Opinion and Analysis|

नेपालमा: सात महिनामा ३७ प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले रू ६ खर्ब ६७ अर्ब [...]

By |2023-02-13T13:57:12+05:45February 13, 2023|Categories: News|

नेपालमा मन्त्री द्वारा जीपलाइन उद्घाटन गरियो

उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गर्नुभएको छ । हिजो साँझ त्यहाँ पुग्नुभएका उहाँले आज विहान [...]

By |2023-02-13T13:55:35+05:45February 13, 2023|Categories: News|

नेपालको विकास निर्माणमा सबै दल एकजुट बनौ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताउनुभएको छ । नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले विकास निर्माण [...]

By |2023-02-13T13:53:56+05:45February 13, 2023|Categories: News|
Go to Top