कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो [...]

By |2022-11-27T08:37:07+05:45November 27, 2022|Categories: News|

इलाम–२ मा रोकियो

इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको [...]

By |2022-11-26T20:28:10+05:45November 26, 2022|Categories: Uncategorized|

इटालियन टापुमा पहिरोमा परी आठ जनाको मृत्यु

इटालीको इस्चिया टापुमा भारी वर्षाका कारण गएको पहिरोमा परी शनिबार कम्तीमा आठ जनाको मृत्यु भएको छ । “इस्चियामा पहिरोमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ,”पूर्वाधार मन्त्री तथा उपप्रधानमन्त्री [...]

By |2022-11-26T20:11:34+05:45November 26, 2022|Categories: International|

इलाम–२ (१) मा कांग्रेसका गिरी निर्वाचित

इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी हुनुभएको हो । गिरीले [...]

By |2022-11-26T20:10:24+05:45November 26, 2022|Categories: Uncategorized|

निफ्राले चुक्ता पुँजीको चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । आज काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी रु [...]

By |2022-11-26T20:08:37+05:45November 26, 2022|Categories: Uncategorized|

लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताउनुभएको छ । झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उहाँले मतदाताप्रति आभार प्रकट गर्दै तोकतन्त्रको अभ्यासमा [...]

By |2022-11-26T20:07:52+05:45November 26, 2022|Categories: Uncategorized|

अन्तर्राष्ट्रिय सहायताको रु ३६ अर्ब ९० करोड शोधभर्ना हुन बाँकी

वैदेशिक ऋण र अनुदानबाट स्रोत व्यहोरिने गरी वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेर अघिल्लो [...]

By |2022-11-26T20:06:55+05:45November 26, 2022|Categories: Uncategorized|

सर्लाही–२ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट राय विजयी

सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार १३ मतान्तरले पराजित गर्दै जित [...]

By |2022-11-26T20:04:58+05:45November 26, 2022|Categories: Uncategorized|

सङ्खुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा (१) मा गबन्धन र (२)मा एमाले विजयी

सङ्खुवासभाको प्रतिनिधिसभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाका [...]

By |2022-11-26T20:04:11+05:45November 26, 2022|Categories: Uncategorized|

सुनसरी–२ (२) मा एमालेका मेहता विजयी

सुनसरी क्षेत्र नं २(२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मेहताले [...]

By |2022-11-26T20:00:04+05:45November 26, 2022|Categories: Uncategorized|

चुनाव पुरै धाँधली भयो, सहने कुरा भएन, पुर्व प्रधानमन्त्री झलनाथ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः [...]

By |2022-11-26T19:58:11+05:45November 26, 2022|Categories: Opinion and Analysis|

शैलजा आचार्य स्मृति प्रतिष्ठान भवन उद्घाटन

नेपाली कांग्रेसकी नेतृ स्व शैलजा आचार्यको स्मृति प्रतिष्ठानको नवनिर्मित केन्द्रीय भवनको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–५ तोरीखेतमा निर्मित भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज एक कार्यक्रममा [...]

By |2022-11-26T19:50:06+05:45November 26, 2022|Categories: Uncategorized|

अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो [...]

By |2022-11-26T19:49:22+05:45November 26, 2022|Categories: Uncategorized|

समानुपातिकतर्फ ७६ लाख मत गनियो

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त [...]

By |2022-11-26T19:48:42+05:45November 26, 2022|Categories: Uncategorized|

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित [...]

By |2022-11-26T19:47:58+05:45November 26, 2022|Categories: Uncategorized|

ऐतिहासिक ‘गोकर्ण देशेगाउँ’को खानेपानी समस्या समाधान गरिने

ऐतिहासिक राजा मानदेवले बसालेको बस्ती गोकर्णेश्वर नगरपालिका–४ ‘गोकर्ण देशे गाउँ’ को खानेपानी समस्या समाधान गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक लाख लिटरको फलामको पानी ट्याङ्की [...]

By |2022-11-26T19:47:06+05:45November 26, 2022|Categories: Uncategorized|

काभ्रेका दोङ र बाँस्कोटा : दोस्रोपटक संसदमा ‘इन्ट्री’

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी हुनुभयो । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रेशम [...]

By |2022-11-26T19:45:57+05:45November 26, 2022|Categories: Uncategorized|

अनुभवी नेता अर्जुननरसिंह केसीको राजनीतिक जीवन

मुलुकको राजनीतिमा अनुभवी एवं पुराना नेता अर्जुननरसिंह केसी ७५ वर्षमाथिको उमेर समूहबाट संसद् प्रवेश गर्नेमा थोरै नेतामध्येका एक हुनुहुन्छ । उमेरले ७० कटे पनि राजनीतिमा भने उहाँ सक्रिय हुनुहुन्छ । [...]

By |2022-11-26T19:43:57+05:45November 26, 2022|Categories: Uncategorized|

चितवनका मतदाताको फरक रोजाइ

देशका ७६ जिल्लाका मानिसको बसोबास रहेको चितवनका मतदातालाई पुराना दलहरूले आश्वस्त पार्न नसक्दा नयाँ उम्मेदवार निर्वाचित भएका छन् । पुराना दलहरूलाई सच्चिने अवसर दिँदै दल नछोडे पनि मतदान भने नयाँ [...]

By |2022-11-26T19:42:32+05:45November 26, 2022|Categories: Uncategorized|

सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको छ । मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले [...]

By |2022-11-26T19:37:59+05:45November 26, 2022|Categories: Uncategorized|

हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल निर्वाचित

एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजय भएको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्दुल लामा (कार्चेन) विजयी भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा(एमाले)का [...]

By |2022-11-26T17:28:37+05:45November 26, 2022|Categories: News|

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपा, १(१)मा स्वतन्त्र, १(२)मा एमाले निर्वाचित

एउटा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभाका दुईवटा क्षेत्रअन्तर्गत १(१) मा स्वतन्त्र उम्मेदवार र २ (२) मा एमालेका [...]

By |2022-11-26T17:27:44+05:45November 26, 2022|Categories: News|

चार जना माओवादी मारिए

बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् । पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले कारबाही गर्दा [...]

By |2022-11-26T17:24:25+05:45November 26, 2022|Categories: International|

पाँच लाख सुडानीलाई थप सहायता आवश्यक’

संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानमा आगामी वर्ष थप पाँच लाख नागरिकलाई मानवीय एवम् सुरक्षा सेवा आवश्यक पर्ने बताएको छ । दक्षिण सुडानको मानवीय आवश्यकतासम्बन्धी राष्ट्रसङ्घले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा एक करोड [...]

By |2022-11-26T17:23:19+05:45November 26, 2022|Categories: International|

बन्दुक आक्रमणमा नाइजेरियामा १५ जनाको मृत्यु

उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा १५ को मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् । कादुना राज्यका चारवटा गाउँमा अज्ञात बन्दुकधारीले घातक हमला [...]

By |2022-11-26T17:21:26+05:45November 26, 2022|Categories: International|

अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलङ्काको योजना

श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताउनुभएको छ । श्रीलङ्काले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको सामना गरिरहेको छ [...]

By |2022-11-26T17:19:39+05:45November 26, 2022|Categories: International|

टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

७९ मंसिर १० काठमाडौ नेपाल । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ । फिर्ता गरिने [...]

By |2022-11-26T17:17:59+05:45November 26, 2022|Categories: International|

मोरङ–३ बाट कांग्रेसका शर्मा निर्वाचित

मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका डा सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ सत्ता गठबन्धनका तर्फबाट ४८ हजार छ सय १३ मतका साथ विजयी हुनुभएको हो [...]

By |2022-11-26T17:14:18+05:45November 26, 2022|Categories: News|

रुपन्देही–३ मा राप्रपाका बोहरा निर्वाचित

मंसिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा निर्वाचनमा बिजयी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बरिष्ठ नेता दीपक बोहरा निर्वाचन अवधिभरि चुनावी अभियानका क्रममा मौन जस्तै रहनुभयो । ‘पोस्ट कोभिड’ [...]

By |2022-11-26T17:12:35+05:45November 26, 2022|Categories: News|

दुई दशकपछि मूर्ति स्थापनाका लागि कलशयात्रा

सप्तरीको राजविराज नगरपालिका–५ स्थित पञ्चमुखी बजरङ्गबली मन्दिरमा १९ वर्षपछि मूर्ति स्थापना गरिने भएको छ । भारतबाट ल्याइएको शङ्खमरमरको बजरङ्गबलीको मूर्ति रामजानकी विवाहपञ्चमीका अवसर परेर मङ्गलबार मन्दिरमा स्थापना गरिने भएको छ [...]

By |2022-11-26T17:09:31+05:45November 26, 2022|Categories: Uncategorized|

संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता

प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा [...]

By |2022-11-26T17:08:37+05:45November 26, 2022|Categories: Opinion and Analysis|

दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको [...]

By |2022-11-26T17:06:09+05:45November 26, 2022|Categories: News|

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ [...]

By |2022-11-26T17:03:19+05:45November 26, 2022|Categories: News|

गौशाला धर्मशाला सञ्चालन सम्झौता रद्द गरिने, कोष कानुनी उपचारमा जाने

पशुपति क्षेत्र विकास कोषसँग मारवाडी सेवा समितिले गरेको सम्झौताविपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरी बनेका संरचना साङ्केतिकरुपमा भत्काउन थालिएको छ । कोषले [...]

By |2022-11-26T17:01:04+05:45November 26, 2022|Categories: Opinion and Analysis|

मुगुमा प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी

मुगुमा प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गर्नुभएको हो । जिल्ला निर्वाचन [...]

By |2022-11-26T16:58:31+05:45November 26, 2022|Categories: News|

एमाले सचिव गुरुङलाई तेस्रो पटक संसद् प्रवेशको अवसर

गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार [...]

By |2022-11-26T16:56:40+05:45November 26, 2022|Categories: Uncategorized|

इलाम–२ मा एमाले उपाध्यक्ष नेम्वाङ ३४ मतले पछाडि

इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ । यहाँ नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतअन्तर क्रमशः घट्दै गएको छ । इलाम नगरपालिकाको मत [...]

By |2022-11-26T16:54:11+05:45November 26, 2022|Categories: Uncategorized|

तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी गुरुङ विजयी

तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी हुनुभएको छ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरूङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय सुब्बालाई पराजित गर्नुभएको हो । जिल्ला [...]

By |2022-11-26T16:53:14+05:45November 26, 2022|Categories: News|

सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो दल

मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा [...]

By |2022-11-26T16:51:38+05:45November 26, 2022|Categories: News|

कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित

कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित हुनुभएको छ । आचार्यले नेकपा (एमाले)का बृजेशकुमार गुप्तालाई पराजित गर्नुभएको हो । उहाँले ३९ हजार १४ [...]

By |2022-11-26T16:45:50+05:45November 26, 2022|Categories: News|

रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी

रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा (एमाले)का तुलसीप्रसाद चौधरी निर्वाचित हुनुभएको छ । नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई दुई सय १ मतले पछि पार्दै चौधरी दोस्रो पटक [...]

By |2022-11-26T16:43:00+05:45November 26, 2022|Categories: News|

निर्वाचन अपडेट :प्रत्यक्षतर्फ कांग्रेस अगाडि

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय १८ स्थानमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा [...]

By |2022-11-26T16:41:33+05:45November 26, 2022|Categories: News|

कालीकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

कालीकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी हुनुभएको हो । कालीकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय [...]

By |2022-11-26T16:37:13+05:45November 26, 2022|Categories: News|

जनताका विकासका अपेक्षा पूरा गर्छु :उपाध्यक्ष पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा निर्वाचित [...]

By |2022-11-26T16:35:27+05:45November 26, 2022|Categories: Uncategorized|

प्रधानमन्त्री देउवा अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा [...]

By |2022-11-26T16:31:24+05:45November 26, 2022|Categories: News|

मुगुमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शाही विजयी

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी हुनुभएको हो । कांग्रेस उम्मेदवार शाहीका [...]

By |2022-11-26T16:15:09+05:45November 26, 2022|Categories: News|

युपीको मथुरामा २९ गाई मृत फेला

७९ मंसिर १० काठमाडौ नेपाल । उत्तर प्रदेशको मथुरा जिल्लामा राष्ट्रिय राजमार्ग नजिकै बन्द कन्टेनरमा २९ गाई मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले अलपत्र परेको कन्टेनरमा २९ गाई मरेको [...]

By |2022-11-26T12:54:32+05:45November 26, 2022|Categories: International|

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

७९ मंसिर १० काठमाडौ नेपाल । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले [...]

By |2022-11-26T12:53:16+05:45November 26, 2022|Categories: Uncategorized|

सोमाली सेनाद्वारा १५ अल-शबाब लडाकु मारिए

७९ मंसिर १० काठमाडौ नेपाल । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल-शबाबका १५ लडाकू मारिएका छन्। सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको [...]

By |2022-11-26T12:52:19+05:45November 26, 2022|Categories: International|

कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुईदुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको [...]

By |2022-11-26T12:48:15+05:45November 26, 2022|Categories: News|

गायक आदित्य नारायण नेपालमा

बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उहाँ नेपाल आउनुभएको हो । [...]

By |2022-11-26T12:43:24+05:45November 26, 2022|Categories: Uncategorized|

निर्वाचन अपडेटः एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो, कांग्रेस दोस्रो

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । निर्वाचन आयोगको तथ्याङ्क [...]

By |2022-11-26T12:42:29+05:45November 26, 2022|Categories: News|

नुवाकोटमा छ पदमा गठबन्धनका उम्मेदवार विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको [...]

By |2022-11-26T12:40:32+05:45November 26, 2022|Categories: News|

सप्तरीबाट प्रतिनिधिसभामा दुई कांग्रेस, एकएक स्थानमा जनमत र जसपा

चार निर्वाचन क्षेत्र रहेको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले दुई, जनमत र जसपा पार्टीले एकएक सिट जितेका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका [...]

By |2022-11-26T10:44:02+05:45November 26, 2022|Categories: News|

गुल्मी–१ प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० [...]

By |2022-11-26T10:39:38+05:45November 26, 2022|Categories: News|

मुगु: एमालेका मल्ल विजयी

मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले)का जितबहादुर मल्ल विजयी हुनुभएको छ । मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत [...]

By |2022-11-26T10:38:11+05:45November 26, 2022|Categories: News|

मधेश प्रदेश: प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये [...]

By |2022-11-26T10:36:34+05:45November 26, 2022|Categories: Uncategorized|

विश्वकप फुटबलमा आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा [...]

By |2022-11-26T10:32:21+05:45November 26, 2022|Categories: News|

कांग्रेसका चौधरी प्रतिनिधिसभामा विजयीे

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति [...]

By |2022-11-26T10:29:09+05:45November 26, 2022|Categories: News|

विराटनगरमा फुटपाथ खाली र टहरा भत्काउने अभियान सुरु

विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न [...]

By |2022-11-26T10:27:55+05:45November 26, 2022|Categories: News|

आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु

विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु भएको छ । आगलागी हुँदा नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो [...]

By |2022-11-26T10:26:17+05:45November 26, 2022|Categories: News|

नुवाकोट–१ (१) मा माओवादीका राधिका विजयी

नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत [...]

By |2022-11-26T10:23:16+05:45November 26, 2022|Categories: News|

हस्तकला व्यापार मेला मङ्सिर २३ देखि

नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन [...]

By |2022-11-26T10:20:22+05:45November 26, 2022|Categories: News|

नुवाकोट–२ (२) मा कांग्रेसका बहादुरसिंह विजयी

नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेश–२ मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका तामाङ १७ हजार [...]

By |2022-11-26T09:52:44+05:45November 26, 2022|Categories: News|

कांग्रेसका चौधरी प्रतिनिधिसभामा विजयीे

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति [...]

By |2022-11-26T09:02:20+05:45November 26, 2022|Categories: Uncategorized|

विराटनगरमा फुटपाथ खाली र टहरा भत्काउने अभियान

विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न [...]

By |2022-11-26T09:00:33+05:45November 26, 2022|Categories: Uncategorized|

आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु

विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु भएको छ । आगलागी हुँदा नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो [...]

By |2022-11-26T08:50:48+05:45November 26, 2022|Categories: Uncategorized|

कैलालीका पालिकामा लैङ्गिक हिंसाविरुद्धको अभियान हुदै

कैलालीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ । कैलालीका सबै पालिकाले अभियानअन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गर्दैछन् । पालिकाले जनचेतना जगाउन बस्तीस्तरमा भेला, छलफल, अभिमुखीकरण, सडक नाटक, विद्यालयस्तरमा [...]

By |2022-11-26T08:47:47+05:45November 26, 2022|Categories: Opinion and Analysis|

नुवाकोट–१ (१) मा माओवादीका राधिका विजयी

नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत [...]

By |2022-11-26T08:43:56+05:45November 26, 2022|Categories: Uncategorized|

हस्तकला व्यापार मेला मङ्सिर २३ सुरु हुँदै

नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन [...]

By |2022-11-26T08:43:11+05:45November 26, 2022|Categories: News|

राप्रपाका विक्रम पाण्डे विजयी

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी [...]

By |2022-11-26T07:36:02+05:45November 26, 2022|Categories: News|

कांग्रेसका केसी नुवाकोट–२ बाट निर्वाचित

नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित हुनुभएको छ । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहनुभएका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक [...]

By |2022-11-26T07:31:45+05:45November 26, 2022|Categories: News|

तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी

तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा [...]

By |2022-11-26T07:28:08+05:45November 26, 2022|Categories: News|

बाँके–१ (२) मा चौधरी विजयी

बाँके निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा (२) मा नेकपा (एमाले) का दुर्गाप्रसाद चौधरी विजयी हुनुभएको छ । उहाँले १५ हजार छ सय ५७ मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगले [...]

By |2022-11-26T07:26:40+05:45November 26, 2022|Categories: News|

प्रतिनिधि सभाको समानुपातिक मतमा: एमालेको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार [...]

By |2022-11-26T06:05:18+05:45November 26, 2022|Categories: News|

काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित

काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित [...]

By |2022-11-26T06:01:31+05:45November 26, 2022|Categories: Uncategorized|

बारा–२ मा जसपाका यादव विजयी

बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्नुभएको [...]

By |2022-11-26T06:00:40+05:45November 26, 2022|Categories: Uncategorized|

नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी

नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ । सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रहनुभएका तामाङ २६ हजार पाँच सय ४८ मत [...]

By |2022-11-26T05:59:59+05:45November 26, 2022|Categories: News|

फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको [...]

By |2022-11-26T05:58:41+05:45November 26, 2022|Categories: Uncategorized|

सिरहा–२ मा राजकिशोर यादव विजयी

जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका [...]

By |2022-11-26T05:57:52+05:45November 26, 2022|Categories: Uncategorized|
Go to Top