कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र [...]

By |2022-11-27T20:27:40+05:45November 27, 2022|Categories: Uncategorized|

म्यानमारमा १३.३ मिलियन अमेरिकी डलर बराबरको लागुऔषध बरामद

म्यानमारका अधिकारीहरूले शान राज्यमा २८ अर्ब क्याट (१३.३ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको ०.६ मिलियन एक्स्टेसी ट्याब्लेट (लागुऔषध) जफत गरेको छ । राज्य सञ्चालित सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै [...]

By |2022-11-27T20:26:17+05:45November 27, 2022|Categories: International, News|

भुकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ । उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभाको सिआनजुर शहरमा [...]

By |2022-11-27T20:25:19+05:45November 27, 2022|Categories: International, News|

भीषण पहिरोपछि इटालीमा आपत्काल घोषणा,दर्जनौं बेपत्ता

भीषण पहिरोपछि इटालीमा आपत्काल घोषणा इटालीको सरकारले इस्चियाको दक्षिणी टापुमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएपछि आइतबार आपत्काल घोषणा गरेको छ। माटो र भग्नावशेषको छालले [...]

By |2022-11-27T19:55:34+05:45November 27, 2022|Categories: International, News|

२९ मोटरसाइकल चालक नियन्त्रणमा

ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने २९ मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यहाँका सडकमा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएको हो । कार्यालयका [...]

By |2022-11-27T19:52:42+05:45November 27, 2022|Categories: News|

विराटनगरका तीन वडाका केही क्षेत्र मात्र कृषि क्षेत्र

विराटनगर महानगरपालिकाको तीन वडाका केही क्षेत्रलाई मात्र कृषि क्षेत्र तोकिएको छ । महानगरपालिकाका कूल १९ वडामध्ये वडा नं १४, १६ र १८ का केही क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरी बाँकी [...]

By |2022-11-27T19:51:01+05:45November 27, 2022|Categories: Uncategorized|

इलाम–१ मा एमालेका बस्नेत निर्वाचित

इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित हुनुभएको हो । बस्नेतले २५ हजार सात [...]

By |2022-11-27T19:49:55+05:45November 27, 2022|Categories: Uncategorized|

प्रत्यक्षतर्फ १५७ सिटको टुङ्गो लाग्यो, कांग्रेसको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम [...]

By |2022-11-27T19:48:48+05:45November 27, 2022|Categories: News|

शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी

काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्ता [...]

By |2022-11-27T19:44:33+05:45November 27, 2022|Categories: Uncategorized|

मानव अधिकार आयोगका अध्यक्षलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई खोटाङमा रहेको आयोगको कार्यालय बन्द नगर्न आग्रह गरिएको छ । दिक्तेल रुपाकोट सझुवागढी नगरापालिका नगरप्रमुख तीर्थराज भट्टराईसहितको समूहले आज आयोगको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण [...]

By |2022-11-27T19:43:56+05:45November 27, 2022|Categories: Uncategorized|

विश्वविद्यालय विशिष्टिकृत हुनुपर्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयहरू विशिष्टिकृत हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले गुणस्तरीय शिक्षा पाउने अधिकारबाट कसैलाई [...]

By |2022-11-27T19:43:06+05:45November 27, 2022|Categories: Uncategorized|

बाजुरामा मतगणना अनिश्चित

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत [...]

By |2022-11-27T18:50:34+05:45November 27, 2022|Categories: Uncategorized|

मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण

मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ । [...]

By |2022-11-27T18:49:17+05:45November 27, 2022|Categories: Uncategorized|

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो । एक लाख ८० हजार एक सय [...]

By |2022-11-27T18:48:27+05:45November 27, 2022|Categories: Uncategorized|

रुसको खेरसन ओब्लास्टमा ५४ पटक बम प्रहार, एक जनाको मृत्यु

खेरसन ओब्लास्टका गभर्नर यारोस्लाभ यानुशेभिचले नोभेम्बर २७ मा रूसी सेनाले यस क्षेत्रमा विगतका दिनमा ५४ पटक सम्म गोलाबारी गरेको र एक व्यक्तिको मृत्यु भएको बताएको छ । त्यस्तै उक्त घटनामा [...]

By |2022-11-27T18:46:10+05:45November 27, 2022|Categories: International|

प्रहरी चौकीमा आक्रमण गर्ने धम्की, प्रहरी द्वारा उच्च सतर्कता

मोस्ट वान्टेड अपराधीको हत्याको बदला लिनको लागि पाकिस्तानको राजनपुर जिल्लामा एक आतङ्कवादी समूहले छवटा प्रहरी चौकीमा आक्रमण गर्ने धम्की दिएको छ । यस हप्ताको शुरुमा अपराधीहरूले हिंसक झडपमा प्रहरी बल [...]

By |2022-11-27T18:44:22+05:45November 27, 2022|Categories: International|

यही अवस्थामा हुने वार्ताले अमेरिकासँगको समस्या समाधान नहुने इरानका शीर्ष नेताको दावी

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले संयुक्त राज्य अमेरिकासँगको देशको समस्या तत्कालको वार्ताबाट समाधान नहुने बताउनु भएको छ । इरानको बासिज स्वयम्सेवक बलका सदस्यलाई सम्बोधन गर्दै खामेनीले तेहरान र विश्वशक्ति [...]

By |2022-11-27T18:42:32+05:45November 27, 2022|Categories: International|

स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर [...]

By |2022-11-27T18:40:54+05:45November 27, 2022|Categories: News|

तीन जिल्लाको मतगणनाबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता शर्मा

निर्वाचन आयोगले यही मङ्सिर ४ मा मतदान सम्पन्न भएका दोलखा, बाजुरा र स्याङ्जामा मतगणनाका विषयमा छिट्टै निर्णय लिने जानकारी दिएको छ । आयोगले तीन जिल्लामा अध्ययनका लागि टोली पठाएको र [...]

By |2022-11-27T18:39:50+05:45November 27, 2022|Categories: Uncategorized|

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट

नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु [...]

By |2022-11-27T18:38:52+05:45November 27, 2022|Categories: Uncategorized|

प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ । जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो [...]

By |2022-11-27T18:37:52+05:45November 27, 2022|Categories: Uncategorized|

१८ औँ स्थापना दिवस मनाउँदै लुम्बिनी बौद्ध विश्वविद्यालय

लुम्बिनी बौद्ध विश्वविद्यालयले १८औँ स्थापना दिवस मनाउने भएको छ । प्रथम बौद्ध शिखर सम्मेलनको अवधारणापछि २०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी गरेको हो [...]

By |2022-11-27T18:36:39+05:45November 27, 2022|Categories: Uncategorized|

आयो एक हजारलाई रोजगार दिइने कार्यक्रम

एक हजारलाई रोजगार दिइने मोरङको कटहरी गाउँपालिकामा सूचीकृत एक हजार ३९ जना बेरोजगारलाई रोजगार उपलब्ध गराइने भएको छ । कटहरी गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्तरुपमा कटहरी–१ स्थित [...]

By |2022-11-27T18:35:05+05:45November 27, 2022|Categories: Uncategorized|

हारेपछी पुनः मतगणना गर्न माग गर्दै उम्मेदवार कार्कीद्वारा निवेदन, जितेको भए खुसी हुने थिए

सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्नुभएको छ । शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि सर्वदलीय [...]

By |2022-11-27T18:34:18+05:45November 27, 2022|Categories: Uncategorized|

सदरमुकाम मान्ममा खानेपानी अभाव, चुनाव जित्नेले के समस्याको समाधान गर्लान त?

कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् । खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय [...]

By |2022-11-27T18:32:53+05:45November 27, 2022|Categories: Uncategorized|

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ । [...]

By |2022-11-27T18:31:40+05:45November 27, 2022|Categories: Uncategorized|

निवर्तमान ६० सांसद पराजित

अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित हुनुभएको छ । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहनुभएका मुख्य नेतालाई सदनबाहिर [...]

By |2022-11-27T18:30:40+05:45November 27, 2022|Categories: Uncategorized|

विश्व सहर दिवस र विश्व सहरी योजना दिवस मनाइँदै

विश्व सहर दिवस, २०७९ र विश्व सहरी योजना दिवस, २०७९ दिवस सोमबार मनाइने भएको छ । ‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सहरी विकास तथा भवन निर्माण विभागले दिवसका अवसरमा [...]

By |2022-11-27T18:28:25+05:45November 27, 2022|Categories: Uncategorized|

अचारबाट आम्दानी गर्दै अधिकारी

लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुकी सरस्वती लोहनी अधिकारी । आफ्नै घरमा अचार उत्पादन सुरु गर्नुभएकी अधिकारीले नेपाल र विदेशमा [...]

By |2022-11-27T18:27:22+05:45November 27, 2022|Categories: News, Opinion and Analysis|

राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

उननाइस वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो [...]

By |2022-11-27T18:24:55+05:45November 27, 2022|Categories: Uncategorized|

समानुतिकतर्फ ८० प्रतिशत माथी मतगणना सकियो

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र [...]

By |2022-11-27T18:24:14+05:45November 27, 2022|Categories: Uncategorized|

मन्त्रीलाई पराजित गर्ने स्वतन्त्र पार्टीका उम्मेदवार को चुनौती

मन कुनबेला बदलिन्छ र त्यसले राजनीतिमा कस्तो फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुन्छ । निर्वाचन अघि सामान्य झलक नदेखिए पनि मतगणनापछि भने नसोचेको परिणाम हात लागेको छ [...]

By |2022-11-27T18:23:20+05:45November 27, 2022|Categories: Uncategorized|

माओवादी केन्द्रलाई समानुपातिकतर्फ आज सम्म १० लाख मत पायो

नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना [...]

By |2022-11-27T18:21:23+05:45November 27, 2022|Categories: Uncategorized|

गण्डकी प्रदेश : प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो

गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा [...]

By |2022-11-27T18:20:27+05:45November 27, 2022|Categories: Uncategorized|

बागमती प्रदेशसभामा माओवादीका युवा अनुहार, परिबर्तन के गर्लान त?

बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद [...]

By |2022-11-27T18:18:53+05:45November 27, 2022|Categories: Uncategorized|

धादिङमा अनौठो जात्राः तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

अघिपछि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको [...]

By |2022-11-27T18:16:39+05:45November 27, 2022|Categories: News|

उम्रा गर्न जानेको बिदाइ

इस्लाम धर्मावलम्बीको प्रमुख स्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिम सुमदायका अगुवालाई आज यहाँबाट बिदाइ गरिएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमलाई नेपालगञ्ज [...]

By |2022-11-27T18:14:04+05:45November 27, 2022|Categories: Uncategorized|

प्रदेशसभाको यात्रामा ः दुई दोहोरिदै, दुई जनाको नयाँ अनुभव

प्रदेशसभा क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भए । विजयीमध्ये दुईजना उम्मेदवार आफ्नै क्षेत्रमा दोहोएका छन भने अन्य दुई संविधानसभा सदस्य भर्खरै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभामा दोहो¥याउनेमा प्रतिनिधिसभा [...]

By |2022-11-27T18:13:22+05:45November 27, 2022|Categories: Uncategorized|

रुकुमपूर्वमा शल्यक्रियामार्फत् शिशुको जन्म

जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरिएको छ । अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक सुत्केरीले शल्यक्रियामार्फत शिशु जन्माउनुभएको छ । शनिबार अस्पतालमा भूमे गाउँपालिका–८ [...]

By |2022-11-27T18:12:18+05:45November 27, 2022|Categories: Uncategorized|

निर्वाचनमा चलचित्रकर्मी : प्रत्यक्षमा न्यून उपस्थिति, समानुपातिकमा के होला ?

मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी [...]

By |2022-11-27T18:11:09+05:45November 27, 2022|Categories: Uncategorized|

समानुपातिकतर्फ ८४ लाख मत गनियो

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर [...]

By |2022-11-27T18:08:46+05:45November 27, 2022|Categories: Uncategorized|

आज नेप्से ३२.४३ अकंले बड्यो

सम्पादकीय; "नारायण क्रान्ति" निर्वाचनको अन्तिम परिणाम आउने समय नजिकिदै गर्दा  सेयर कारोबारीहरू सेयरमा लगानी गर्न केही मात्रामा उत्साहित भएको देखिन्छ । कारण नंया बन्ने सरकारले पुजिबजारका सुधारका नंया योजना र [...]

By |2022-11-27T22:34:11+05:45November 27, 2022|Categories: Stock market|

तीन जिल्लाबाहेकको मत परिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको [...]

By |2022-11-27T17:55:32+05:45November 27, 2022|Categories: News|

हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने प्रस्तावको विरोधमा एक भारतीयद्वारा आत्मदाह

हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने नयाँ दिल्लीको प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीय व्यक्तिले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ । दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल [...]

By |2022-11-27T15:52:23+05:45November 27, 2022|Categories: International|

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानद्वारा आफ्नो पार्टीले सबै विधानसभा छोड्ने घोषणा, पूर्व घोषित आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता गर्ने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीले देशको क्षेत्रीय र बिधान सभाबाट बाहिरिने घोषणा गर्नुभएको छ । विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि [...]

By |2022-11-27T15:50:11+05:45November 27, 2022|Categories: International|

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च

‘स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)’ ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय [...]

By |2022-11-27T15:49:02+05:45November 27, 2022|Categories: International|

गाईभैँसीमा ‘लम्पि स्किन’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ (एक प्रकारको सङ्क्रामक सरुवा रोग) देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन् । गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान [...]

By |2022-11-27T15:47:18+05:45November 27, 2022|Categories: Uncategorized|

सुनसरी–४ मा पुनःमतगणना गर्न कांग्रेसको माग

सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी [...]

By |2022-11-27T15:46:33+05:45November 27, 2022|Categories: Uncategorized|

टिप्ने बेलाका सुन्तलामा औँसा किराको प्रकोप

बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक [...]

By |2022-11-27T15:45:50+05:45November 27, 2022|Categories: News|

टिप्ने बेलाका सुन्तलामा औँसा किराको प्रकोप

बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक [...]

By |2022-11-27T15:41:07+05:45November 27, 2022|Categories: News|

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो । एक लाख ८० हजार एक सय [...]

By |2022-11-27T15:38:21+05:45November 27, 2022|Categories: Uncategorized|

निटफेस्टमा आज तीन प्रस्तुति

शुक्रबारदेखि सुरुभएको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को आज तेस्रो दिन नेपालसहित अमेरिका र रुसको नाटकसहित तीन प्रस्तुति मञ्चन हुँदैछन् । भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेकद्वारा [...]

By |2022-11-27T15:35:33+05:45November 27, 2022|Categories: Uncategorized|

पहिलो चौमासिकमा आयकर र भ्याट सङ्कलन लक्ष्यभन्दा कम

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार सङ्कलन [...]

By |2022-11-27T15:30:43+05:45November 27, 2022|Categories: News|

मोरङ– १ मा कांग्रेसका लिम्बू विजयी

मोरङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी हुनुभएको छ । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन [...]

By |2022-11-27T15:29:26+05:45November 27, 2022|Categories: Uncategorized|

डोल्पामा पहिलो पटक जटिल शल्यकृया

डोल्पा अस्पतालमा जटिल खालको शल्यक्र्रिया भएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबीसकोट–४ घर भई डोल्पा सदरमुकाममा दुई वर्षदेखि मजदूरी गर्दै आउनुभएकी कमला विकको सफल शल्यक्र्रिया गरिएको हो । [...]

By |2022-11-27T15:28:42+05:45November 27, 2022|Categories: News|

नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु

नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । [...]

By |2022-11-27T15:21:51+05:45November 27, 2022|Categories: Uncategorized|

बाजुरामा मतगणना अनिश्चित

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत [...]

By |2022-11-27T14:10:39+05:45November 27, 2022|Categories: Uncategorized|

उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति राष्ट्र बनाउने किमको दावी

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताउनुभएको छ । प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी [...]

By |2022-11-27T13:19:12+05:45November 27, 2022|Categories: International|

मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकपको आशा जीवितै

शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ । कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले [...]

By |2022-11-27T13:15:27+05:45November 27, 2022|Categories: International|

चन्द्रागिरिमा रु एक अर्ब बढीे लागतको बृहत् खानेपानी आयोजना स्वीकृत

चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी–१२ र १४ वडाबाट सुरुआत [...]

By |2022-11-27T13:13:59+05:45November 27, 2022|Categories: News|

निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण

कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ ले प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका [...]

By |2022-11-27T13:11:48+05:45November 27, 2022|Categories: News|

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु

तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी [...]

By |2022-11-27T13:11:00+05:45November 27, 2022|Categories: News|

मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय

मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा [...]

By |2022-11-27T13:09:45+05:45November 27, 2022|Categories: Uncategorized|

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत

पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी [...]

By |2022-11-27T10:04:47+05:45November 27, 2022|Categories: Uncategorized|

बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’

भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै [...]

By |2022-11-27T09:48:53+05:45November 27, 2022|Categories: News|

भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै

पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक तथा बाह्य [...]

By |2022-11-27T09:46:54+05:45November 27, 2022|Categories: Uncategorized|

नवनिर्वाचित जनप्रतिनिधि ; खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा [...]

By |2022-11-27T09:46:10+05:45November 27, 2022|Categories: Uncategorized|

म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन

यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा [...]

By |2022-11-27T09:40:04+05:45November 27, 2022|Categories: Uncategorized|

बागलुङमा बदर मत घट्यो

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकामा अहिले मत [...]

By |2022-11-27T09:35:23+05:45November 27, 2022|Categories: Uncategorized|

विश्वकप फुटबलमा आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हँुदैछन् । पहिलो खेलमा समूह ‘इ’ [...]

By |2022-11-27T09:28:34+05:45November 27, 2022|Categories: Uncategorized|

उत्कृष्ट करदाता सम्मानित

नुवाकोट, रसुवा र धादिङबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने उद्योग व्यापार सेवा र सार्वजनिक संस्थाका दुई करदाता सम्मानित भएका छन् करदाता सेवा कार्यालय गल्छीले उद्योग व्यापार सेवातर्फ नुवाकोटको [...]

By |2022-11-27T09:27:39+05:45November 27, 2022|Categories: Uncategorized|

गुल्मीमा धान उत्पादनमा कमी आयो

गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक [...]

By |2022-11-27T09:26:35+05:45November 27, 2022|Categories: Uncategorized|

पाल्पामा समानुपातिकमा एमालेको अग्रता

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस [...]

By |2022-11-27T09:22:57+05:45November 27, 2022|Categories: Uncategorized|

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो

तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो । तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार [...]

By |2022-11-27T09:21:49+05:45November 27, 2022|Categories: Uncategorized|

कैलालीमा घोरीघोरा लवाङ्गी पूजा

कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक [...]

By |2022-11-27T09:20:34+05:45November 27, 2022|Categories: Uncategorized|

महोत्तरी–१ मा एमालेका महतो निर्वाचित

महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उहाँले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी [...]

By |2022-11-27T09:18:28+05:45November 27, 2022|Categories: Uncategorized|

यस्तो छ कर्णालीको निर्वाचन नतिजा

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेपाली कांग्रेसले [...]

By |2022-11-27T09:17:30+05:45November 27, 2022|Categories: Uncategorized|

कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएको मतगणनाअनुसार माओवादीले [...]

By |2022-11-27T09:15:52+05:45November 27, 2022|Categories: News|

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै [...]

By |2022-11-27T08:43:53+05:45November 27, 2022|Categories: News|

हाल सम्म प्रत्यक्षतर्फ कांग्रेस अगाडि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ३ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको [...]

By |2022-11-27T08:40:51+05:45November 27, 2022|Categories: Uncategorized|
Go to Top