कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज बिहान १ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय तीन [...]

By |2022-11-26T05:56:51+05:45November 26, 2022|Categories: News|

छविलाल विश्वकर्मा : तेस्रो पटक संसद

नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । उहाँले आफ्नै पूर्वसहकर्मी [...]

By |2022-11-26T05:54:47+05:45November 26, 2022|Categories: News|

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको [...]

By |2022-11-26T05:53:32+05:45November 26, 2022|Categories: Uncategorized|

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित हुनुभएको छ भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना [...]

By |2022-11-26T05:52:38+05:45November 26, 2022|Categories: News|

सत्ता गठबन्धनले रुपन्देहीको क्षेत्र नम्बर २ मा  जनमुक्ति पार्टीका उमेदवार लाई समर्थन ।

रुपन्देही जिल्ला क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले एकीकृत समाजवादीका राजु गुरुङलाई उमेदवार उठाएकोमा निर्वाचन अधिकृतको कार्यलयमा राजु गुरुङको नाम कालो सुचिमा रहेको उजुरी सूचनाको आधारमा निर्वाचन अधिकृतको कार्यलयले छानबिन [...]

By |2022-11-25T23:14:24+05:45November 25, 2022|Categories: Uncategorized|

एडीबीद्वारा पाकिस्तानमा विश्वको फुटबल उत्पादन पूँजी र सेवा सुधारका लागि सहयोग गर्ने

७९ मंसिर ९ काठमाडौ , नेपाल । एसियाली विकास बैंक (एडिबी) ले कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि फुटबल आपूर्ति गर्ने विश्वको फुटबल उत्पादन राजधानीका रुपमा परिचित [...]

By |2022-11-25T22:24:03+05:45November 25, 2022|Categories: International|

व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन’ प्रधानमन्त्री मोदी

७९ मंसिर ९ काठमाडौ , नेपाल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुनै पनि व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि नहुने’ बताउनुभएको छ । लाचित बोरफुकानको ४०० औँ जन्मजयन्तीको समापन समारोहलाई आज [...]

By |2022-11-25T22:22:23+05:45November 25, 2022|Categories: International|

मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण

धनुषा, ९ मङ्सिर (रासस): मधेस प्रदेश सभामा यस पटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा चयन गरेका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक [...]

By |2022-11-25T22:19:05+05:45November 25, 2022|Categories: Opinion and Analysis|

जनताको चाहनाअनुसार काम गर्छु; नेता सिंह

नेपाली कांग्रेसका नेता ्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिंहले आज निर्वाचित भएको प्रमाणपत्र बुझ्दै जनताको चाहनाअनुरुप [...]

By |2022-11-25T22:14:18+05:45November 25, 2022|Categories: Uncategorized|

छिन्नमस्तास्थित कृषि फार्ममा आगलागी

सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारी सखडा सडक खण्डस्थित गोविन्दा कृषि तथा पशुपक्षी फार्ममा आज आगलागी भएको छ । आगलागीबाट दुई घर, १५ बोरा कुखुराको दानालगायत सामग्री जलेर नष्ट भएको फार्मका सञ्चालक [...]

By |2022-11-25T22:13:26+05:45November 25, 2022|Categories: Uncategorized|

रुपन्देही–२ मा एमालेका विष्णु पौडेल विजयी

रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले [...]

By |2022-11-25T22:12:15+05:45November 25, 2022|Categories: News|

सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ एक हजार एक सय ८२ मतान्तरले विजयी हुनुभएको हो । श्रेष्ठले २८ [...]

By |2022-11-25T22:11:17+05:45November 25, 2022|Categories: News|

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्न आवश्यक छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले समयको परिवर्तनसँगै विश्वविद्यालय शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्नुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३५औँ सभा–बैठकलाई सम्बोधन गर्दै आज उहाँले विश्वविद्यालय विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञान दिने मात्र [...]

By |2022-11-25T22:10:23+05:45November 25, 2022|Categories: News|

कपिलवस्तु–३ मा एमालेका गुप्ता विजयी

कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी हुनुभएको छ । उहाँ तीन हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको हो । गुप्ताले २२ [...]

By |2022-11-25T22:08:04+05:45November 25, 2022|Categories: News|

डाक्टर रण बहादुर चन्द द्वारा मातृभूमी अभियान सक्रिय पार्दै।

२०७९ मंसिर ९ काठमाडौ,नेपाल । २०७९ सालको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मतदान सकिएर धमाधम मतगणना कार्य हुँदै गर्दा नेपालका पिएचडी डाक्टर रणबहादुर चन्द द्वारा मातृभूमी अभियान [...]

By |2022-11-25T21:57:58+05:45November 25, 2022|Categories: Opinion and Analysis|

भुकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ३१० पुग्यो

७९ मंसिर ९ काठमाडौ, नेपाल । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको ५.६ म्याग्नीच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म ३१० पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकायलाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ [...]

By |2022-11-25T19:59:06+05:45November 25, 2022|Categories: International|

इरानसँग वेल्स २–० गोलअन्तरले पराजित

७९ मंसिर ९ काठमाडौ नेपाल । विश्वकप समूह ‘बी’ को शुक्रबार इरानले वेल्सबीच भएको खेलको अन्तिम ९९ औं र १०० औं मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई २–० गोल अन्तरले [...]

By |2022-11-25T19:56:42+05:45November 25, 2022|Categories: Uncategorized|

चीनमा १० जनाको मृत्यु, ९ जना घाइते

७९ मंसिर ९ काठमाडौ , नेपाल । उत्तरपश्चिमी चीनको सिनजियाङ प्रान्तको राजधानी उरुम्चीमा बिहीबार राति एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका [...]

By |2022-11-25T19:54:48+05:45November 25, 2022|Categories: International|

तेह्रथुममा प्रतिनिधिसभातर्फ सुब्बा र गुरुङबीच कडा प्रतिस्पर्धा

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेपाली काङग्रेसका उम्मेदवार सीता गुरुङ र नेकपा (एमाले) का विजय सुब्बाबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म सम्पन्न मतगणनाअनुसार कांग्रेस उम्मेदवार [...]

By |2022-11-25T19:52:36+05:45November 25, 2022|Categories: Uncategorized|

उदयपुर–१(२) मा कांग्रेसका कार्की निर्वाचित

उदयपुर–१ (२) मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित हुनुभएको छ । आज साँझ सम्पन्न मतगणनाअनुसार कार्कीले नेकपा(एमाले)का ईश्वरमणि राउतलाई दुई सय १५ मतान्तरले पराजित गर्नुभयो । कार्कीले १४ हजार नौ [...]

By |2022-11-25T19:51:38+05:45November 25, 2022|Categories: Uncategorized|

गुड्न उपयुक्त नभएका सवारीसाधन नियन्त्रणमा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा आवश्यक कागजात नभएका तथा सडकमा गुडाउनका लागि उपयुक्त नभएका सवारीसाधनलाई धमाधम नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका विभिन्न स्थानबाट सञ्चालनका लागि राम्रो [...]

By |2022-11-25T19:50:50+05:45November 25, 2022|Categories: Uncategorized|

कानुनी व्यवस्था विरुद्ध रिट

सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकारलाई सङ्कुचित बनाइ नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानुनी व्यवस्था खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । न्याय तथा अधिकार संस्था [...]

By |2022-11-25T19:50:02+05:45November 25, 2022|Categories: Uncategorized|

मधेस प्रदेश : प्रतिनिधिसभाका २२ स्थानको नतिजा सार्वजनिक

मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा सार्वजनिक भएको छ । अब प्रदेशका विभिन्न जिल्लाका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ । निर्वाचन [...]

By |2022-11-25T19:49:13+05:45November 25, 2022|Categories: Uncategorized|

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका शाहीको अग्रता कायमै

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले १० हजार एक सय ३८ मत प्राप्त गर्नुभएको छ । जिल्ला निर्वाचन [...]

By |2022-11-25T19:47:41+05:45November 25, 2022|Categories: Uncategorized|

स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी

स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ [...]

By |2022-11-25T19:46:37+05:45November 25, 2022|Categories: Uncategorized|

स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी

स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ [...]

By |2022-11-25T19:45:56+05:45November 25, 2022|Categories: Uncategorized|

१३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल(नेशनल प्याब्सन) कास्कीको आयोजनामा यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले आज [...]

By |2022-11-25T19:45:18+05:45November 25, 2022|Categories: Uncategorized|

बाजुरा घटनामा आयोगको अनुसन्धान सुरू

राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ । आयोगका डा टीकाराम पोखरेलका अनुसार यही मङ्सिर [...]

By |2022-11-25T19:43:37+05:45November 25, 2022|Categories: Uncategorized|

जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित ¥यालीलाई सम्बोधन गर्दै उहाँले [...]

By |2022-11-25T19:42:44+05:45November 25, 2022|Categories: Uncategorized|

सङ्खुवासभामा कांग्रेसका खड्का विजयी

सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो [...]

By |2022-11-25T19:41:45+05:45November 25, 2022|Categories: Uncategorized|

कालीकोटमा माओवादी केन्द्रका शाही विजयी

कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गर्नुुभएको हो । कालीकोटमा [...]

By |2022-11-25T19:40:59+05:45November 25, 2022|Categories: Uncategorized|

सुनसरी–१ (१) मा बस्नेत र २ (१) मा भण्डारी

सुनसरी क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ । आज सार्वजनीक भएको प्रदेशसभाको अन्तिम मतपरिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली [...]

By |2022-11-25T19:39:51+05:45November 25, 2022|Categories: Uncategorized|

माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकोप्टरबाट दुनै ल्याइयो

यही ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको [...]

By |2022-11-25T19:39:03+05:45November 25, 2022|Categories: Uncategorized|

वेल्सका गोलकिपर हेनेसीले पाए विश्वकपको पहिलो रातो कार्ड

७९ मंसिर ९ काठमाडौ , नेपाल । वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएका छन् । उनलाई इरानका मेहदी तारेमीसँग झगडा गरेको कारण रातो कार्ड दिइएको [...]

By |2022-11-25T18:19:02+05:45November 25, 2022|Categories: International|

लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर २५ देखि [...]

By |2022-11-25T18:16:00+05:45November 25, 2022|Categories: Uncategorized|

गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको [...]

By |2022-11-25T18:15:15+05:45November 25, 2022|Categories: Uncategorized|

रामेछाप–१(१)मा श्रेष्ठ निर्वाचित

रामेछाप–१(१) मा तारानारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ । श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गर्नुभएको थियो भने उहाँका [...]

By |2022-11-25T18:14:23+05:45November 25, 2022|Categories: News|

मण्डला थियटरमा ‘निटफेस्ट २०२२’ सुरू

‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव, २०७९ (निटफेस्ट २०२२)’ को दोस्रो संस्करण सुरू भएको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ सुरू भएको महोत्सव नौ दिनसम्म थापागाउँ काठमाडौँस्थित [...]

By |2022-11-25T18:13:34+05:45November 25, 2022|Categories: News|

पाल्पा–१(२) मा एमालेका सारु निर्वाचित

प्रतिनिधिसभा पाल्पा–१(२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले [...]

By |2022-11-25T18:12:34+05:45November 25, 2022|Categories: News|

विश्वासको मत गुमेपछि पेरुका प्रधानमन्त्रीको राजीनामा

७९ मंसिर ९ काठमाडौ , नेपाल । पेरुका प्रधानमन्त्री एनिबल टोरेसले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पेड्रो कास्टिलोले विश्वासको मतका लागि टोरेसको आह्वानलाई त्यहाँको कङ्ग्रेसले अस्वीकार गरेपछि प्रधानमन्त्री टोरेसको [...]

By |2022-11-25T17:24:35+05:45November 25, 2022|Categories: International|

दलप्रति वितृष्णा बढ्यो : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले [...]

By |2022-11-25T17:20:32+05:45November 25, 2022|Categories: News|

जनतासँग गरेका वाचा पूरा गर्छु– नेता आले

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई [...]

By |2022-11-25T17:19:46+05:45November 25, 2022|Categories: News|

पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा

करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए । अघिल्लो दिन रुसी बम [...]

By |2022-11-25T16:46:01+05:45November 25, 2022|Categories: International|

गोकर्णेश्वरमा धार्मिक पर्यटक आकर्षित गर्न सफाइमा ध्यान दिइने

ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्वको गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा राखी आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरिने भएको छ । गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले थप दुई जना सफाइ [...]

By |2022-11-25T16:41:46+05:45November 25, 2022|Categories: Uncategorized|

निर्वाचन अपडेटः २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, [...]

By |2022-11-25T16:40:31+05:45November 25, 2022|Categories: Uncategorized|

पाल्पा क्षेत्र नं १ मा एमालेका आचार्य विजयी

पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी हुनुभएको छ । आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर [...]

By |2022-11-25T16:37:55+05:45November 25, 2022|Categories: Uncategorized|

जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ : अध्यक्ष लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित, नागरिक र जनजीविकाका लागिसँगै [...]

By |2022-11-25T16:37:09+05:45November 25, 2022|Categories: Uncategorized|

देश विकासको पहिलो आधार सुशासनः कांग्रेस नेता डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले [...]

By |2022-11-25T16:36:09+05:45November 25, 2022|Categories: Uncategorized|

आलेख : ‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’

काठमाडौँ, ९ मङ्सिर (रासस) : पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । [...]

By |2022-11-25T16:35:20+05:45November 25, 2022|Categories: Uncategorized|

कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्तिका चौधरीे विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम [...]

By |2022-11-25T16:33:48+05:45November 25, 2022|Categories: Uncategorized|

पाल्पा-२ मा एमालेका गैरे विजयी

पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम [...]

By |2022-11-25T16:31:47+05:45November 25, 2022|Categories: Uncategorized|

मोरङ क्षेत्र नं ६ बाट कांग्रेस नेता डा कोइराला विजयी

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय [...]

By |2022-11-25T16:31:06+05:45November 25, 2022|Categories: Uncategorized|

मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो [...]

By |2022-11-25T16:27:08+05:45November 25, 2022|Categories: Uncategorized|

कांग्रेस नेता डा भण्डारीको दोस्रो संसद यात्रा

नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी-१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा [...]

By |2022-11-25T16:26:22+05:45November 25, 2022|Categories: Uncategorized|

गुल्मी–१ मा कांग्रेसका डा चन्द्र भण्डारी विजयी

गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी हुनुभएको छ । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो [...]

By |2022-11-25T16:24:09+05:45November 25, 2022|Categories: Uncategorized|

कति सैनिक मारिए ?

७९ मंसिर ९ काठमाडौ, नेपाल । हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ ।प्राप्त समाचारअनुसार यहाँका हुथी विद्रोहीहरुले यमनको दक्षिणी [...]

By |2022-11-25T13:49:03+05:45November 25, 2022|Categories: International|

मध्यपूर्वी आप्रवासीहरुका लागि सुरक्षित मापदण्ड अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

७९ मंसिर ९ काठमाडौ नेपाल । संयुक्त राष्ट्रसङ्घले भू–मध्यसागर पार गर्ने क्रममा विभिन्न देशहरुबाट आप्रवासीका रुपमा युरोप प्रवेश गर्नेहरुका लागि सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घले युरोपेली [...]

By |2022-11-25T13:45:59+05:45November 25, 2022|Categories: International|

चिनमा १० को मृत्यु, ९ जना घाइते

७९ मंसिर ९ काठमाडौ , नेपाल । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् [...]

By |2022-11-25T13:42:23+05:45November 25, 2022|Categories: International|

काभ्रेपलान्चोक–२ (२)मा बादे निर्वाचित

काभ्रे क्षेत्र नं २ (२) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा ( एमाले) का कुमार [...]

By |2022-11-25T09:18:07+05:45November 25, 2022|Categories: News|

पाँचथरमा एमालेका नेम्बाङ ४७ मतान्तरले विजयी

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको थियो । [...]

By |2022-11-25T09:16:20+05:45November 25, 2022|Categories: News|

कैलाली क्षेत्र–५ (२)मा कांग्रेसका देउवा विजयी

कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार [...]

By |2022-11-25T09:14:59+05:45November 25, 2022|Categories: News|

हुम्ला प्रदेशसभा (१)मा माओवादीका परियार निर्वाचित

हुम्ला प्रदेशसभा (१)बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का रणसिंह परियारले छ हजार चार सय ८१ मत विजयी हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार [...]

By |2022-11-25T09:14:10+05:45November 25, 2022|Categories: News|

धनुषा–३ मा एमालेका महतो निर्वाचित

धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ [...]

By |2022-11-25T09:12:41+05:45November 25, 2022|Categories: Uncategorized|

बाँके–१ को (१)बाट माओवादीका केसी निर्वाचित

बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित हुनुभएको छ । उहाँ एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको [...]

By |2022-11-25T09:11:49+05:45November 25, 2022|Categories: News|

बारा–३ बाट एमालेकी साह निर्वाचित

बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार [...]

By |2022-11-25T09:10:54+05:45November 25, 2022|Categories: News|

जित अग्रगामी जनताको हो अर्थमन्त्री शर्मा

रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिनुभएको छ । निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिनुहुँदै उहाँले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय [...]

By |2022-11-25T09:09:43+05:45November 25, 2022|Categories: News|

तेह्रथुम प्रदेशसभा(१) एमालेका दुलाल विजयी

तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ [...]

By |2022-11-25T09:07:30+05:45November 25, 2022|Categories: News|

दुर्घटनामा एकको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नंको [...]

By |2022-11-25T09:06:07+05:45November 25, 2022|Categories: News|

दाङ १ः एकीकृत समाजवादीका चौधरी विजयी

दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का [...]

By |2022-11-25T09:04:59+05:45November 25, 2022|Categories: News|

काभ्रे–१ (२) तीन मतान्तरले तीर्थ लामा निर्वाचित

काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले निकटतम् [...]

By |2022-11-25T09:01:33+05:45November 25, 2022|Categories: News|

कास्की–३ , प्रदेशसभा (२) चार सय ६५ मतान्तरले कांग्रेसका बराल विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न निर्वाचनको आज [...]

By |2022-11-25T09:00:25+05:45November 25, 2022|Categories: News|

धनुषा–२ मा कांग्रेस : एक सय ५७ मत बढी ल्याएर यादव निर्वाचित

धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो [...]

By |2022-11-25T08:59:24+05:45November 25, 2022|Categories: News|

कास्की-३ मा एमालेका पौडेल विजयी

कास्की-३ मा एमालेका पौडेल विजयी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी हुनुभएको छ । मङ्सिर [...]

By |2022-11-25T08:58:24+05:45November 25, 2022|Categories: News|

समानुपातिक मतगणना जारी: कांग्रेस र एमाले ल्याए आठ लाख बढी मत

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै [...]

By |2022-11-25T08:57:09+05:45November 25, 2022|Categories: Uncategorized|

मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीवार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वबाट [...]

By |2022-11-25T08:56:09+05:45November 25, 2022|Categories: News|

संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गर्नुभएको छ । विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद [...]

By |2022-11-25T08:55:27+05:45November 25, 2022|Categories: News|

सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो । बस्नेतले ११ हजार आठ सय ७४ [...]

By |2022-11-25T08:54:20+05:45November 25, 2022|Categories: Uncategorized|

रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेदवार विजयी

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गर्नुभएको [...]

By |2022-11-25T08:17:22+05:45November 25, 2022|Categories: News|

सङ्खुवासभाको प्रदेशसभा (१) मा माओवादी केन्द्रका कार्की विजयी

सङ्खुवासभाको प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको हो । सहायक निर्वाचन अधिकृत डा इन्द्र [...]

By |2022-11-25T08:16:16+05:45November 25, 2022|Categories: Uncategorized|

बिनोद चौधरी बिजयी,उद्योगपति चौधरीको ‘प्रत्यक्ष’ संसद् यात्रा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहनुभएका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न [...]

By |2022-11-25T08:15:17+05:45November 25, 2022|Categories: Uncategorized|
Go to Top