कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

माईतिघरमा अनशनरत डा. कमल भुसालको स्वास्थ्य प्रति नेपाल चिकित्सक संघको चिन्ता

पुस १४ नेपाल । मिति २०८२ पुस ८ देखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसनमा वनुभएका नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. कमल भुसाल (निकोलस भुसाल) को स्वास्थ्य स्थिति विग्रंदै गएको [...]

By |2025-12-29T19:38:20+05:45December 29, 2025|Categories: News|

जिल्ला प्रहरी सर्लाही द्वारा प्रतिवादी पक्राउ

पुस १४ नेपाल । सर्लाही प्रहरीले मिति २०८२ पुस १३ गते नागरिकता सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा प्रतिवादी जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं. ०७ का वडा अध्यक्ष मो. ईशा [...]

By |2025-12-29T18:59:45+05:45December 29, 2025|Categories: News|

हिजो ४७.५५ अकंले बढेको नेप्से आज १०.५३ अकंले घट्यो

पुस १४ नेपाल । आज सेयर बजार नेप्से १०.५३ अंक अर्थात ०.४० प्रतिशतले घटेर २६२२.८८ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ४अर्व ७७करोड ४७लाख ८६हजार ३४रुपैयाँ दशमलव [...]

By |2025-12-29T18:43:16+05:45December 29, 2025|Categories: News, Stock market|

सैनिक आवासीय महाविद्यालय सुर्खेतले १९औं अभिभावक दिवस कार्यक्रम गर्ने

पुस १४ नेपाल नेपाली सेनाको सैनिक कल्याणकारी कोष द्वारा संचालित श्री सैनिक आवासीय महाविद्यालय मङ्गलगढी, सुर्खेतले अभिभावक दिवस कार्यक्रम मितिः २०८२ पुस १६ गते बुधबार दिउँसो १२:१५ बजे सैनिक आवासीय [...]

By |2025-12-29T14:14:03+05:45December 29, 2025|Categories: Announcement, News|

नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिको निर्णयहरु

पुस १४ नेपाल । नेपाली कांग्रेसले प्रदेश कार्यसमिति (सबै प्रदेशरुका लागि), जिल्ला कार्यसमिति (सबै जिल्लाहरुका लागि), प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति (सबै क्षेत्रहरुका लागि), प्रदेश सभा क्षेत्रीय कार्यसमिति (सबै प्रदेश सभा [...]

By |2025-12-29T13:59:43+05:45December 29, 2025|Categories: News|

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले खर्च गर्ने सिमा तोक्यो

पुस १४ नेपाल संवत् २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा (१), राष्ट्रिय सभा [...]

By |2025-12-29T11:42:36+05:45December 29, 2025|Categories: Announcement, News|

बिषाधी खुवाई कर्तव्य ज्यान कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पुस १३ नेपाली । सुरज मनिलाल साफीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी काजल देवी साफी भएको बिषाधी खुवाई कर्तब्य ज्यान सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला सप्तरी राजविराज न.पा. [...]

By |2025-12-28T21:19:15+05:45December 28, 2025|Categories: News|

पुस १३ नेपाल । काठमाडौं जिल्ला अदालतमा मिति २०८२ भाद्र २३ र २४ गते भएको आगजनी तथा तोडफोडको घटनापश्चातअदालतमा क्षति पुगेका/नष्ट भएका चालु मिसिलहरूको सूची सम्मानीत सर्वोच्च अदालतबाट स्वीकृत विशेष [...]

By |2025-12-28T21:05:30+05:45December 28, 2025|Categories: News|

यो साताको पहिलो दिनको कारोबार नेप्से ४७.५५ अकंले वृद्धि

पुस १३ नेपाल । आज सेयर बजार नेप्से ४७.५५ अंक अर्थात १.८३ प्रतिशतले बढेर २६३३.४२विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ५अर्व ५३करोड १३लाख ७०हजार ६१रुपैयाँ दशमलव ५८पैसा [...]

By |2025-12-28T20:38:02+05:45December 28, 2025|Categories: News, Stock market|

नेपाली सेनाको संग्राम शार्दूल गुल्मले गर्भवती महिलालाई उद्दार

पुस १३ नेपाल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ संग्राम शार्दूल गुल्मले मंसिर १३ गते डोल्पा जिल्ला त्रिपुरासुन्दरी-२ रसी निवासी गर्भवती महिलालाई प्रसुति समस्या भएकोले थप उपचारको लागी जिल्ला अस्पताल, दुनै [...]

By |2025-12-28T18:55:46+05:45December 28, 2025|Categories: News|

सेनाको १९ फिल्ड एम्बुलेन्स गुल्मको १ दिने निशुल्क स्वास्थ्य सिवीर सप्पन्न

पुस १३ नेपाल । सिध्दिबक्स गणले सैनिक अस्पताल नेपालगञ्ज, नं. १९ फिल्ड एम्बुलेन्स गुल्म दाङ, जिल्ला जनस्वास्थ्य कार्यालय सल्यान र जिल्ला स्थित अन्य स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा मंसिर १२ गते कुमाख-५ [...]

By |2025-12-28T18:48:19+05:45December 28, 2025|Categories: News|

सैनिक आवासीय महाविद्यालय मङ्गलगढीले भन्यो मासिक शुल्क भुक्तानी गर्नुस्

पुस १३ नेपाल । सैनिक आवासीय महाविद्यालय मङ्गलगढी सुर्खेतमा कक्षा ६ देखि १२ मा अध्ययनरत विद्यार्थीहरूको नियम अनुसार मासिक शुल्क हरेक महिनाको २० गतेसम्म भुक्तानी गरी सक्नु पर्ने व्यहोरा सैनिक [...]

By |2025-12-28T18:37:36+05:45December 28, 2025|Categories: Announcement, News|

नेपाली सेनाको एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न

पुस १३ नेपाल । नेपाली सेना राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था (NCC Alumni Association Nepal) को आठौं वार्षिकोत्सव, प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा [...]

By |2025-12-28T17:45:23+05:45December 28, 2025|Categories: News|

बढुवा समितिको सचिवालय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना

पुस १३ नेपाल । लोक सेवा आयोगको देहायको बढुवा सूचना नं., सेवा र श्रेणीको रिक्त पदमा कार्यक्षमताको आधारमा हुने बढुवाका लागि बढुवा समितिको मिति २०८२ पुस १२ को निर्णयानुसार योग्यताक्रमका [...]

By |2025-12-28T14:47:47+05:45December 28, 2025|Categories: Announcement, News|

निर्वाचन आयोग द्वारा अस्थायी मतदाता नामावली सङ्कलन स्वीकृत

पुस १३ नेपाल । संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा [...]

By |2025-12-28T14:01:33+05:45December 28, 2025|Categories: News|

श्री नव सरस्वती प्राथमिक बिद्यालयलाई कार्यालय सहयोगी आवश्यकता

पुस १३ नेपाल । श्री शिक्षा विकास तथा समन्वय इकाइ दाङको मिति २०८२-पुस ६ गते दर्ता न. ४८४/२०८२/२०८३ को अनुमति पत्र अनुसार यस विद्यालयमा १ जना कार्यालय सहयोगी (परिचर) पद [...]

By |2025-12-28T11:15:55+05:45December 28, 2025|Categories: Announcement, News|

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्री बालेन्द्र साह- रास्वपा

पुस १३ नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंको मेयर बालेन्द्र साहा बिच एकता भएको छ। रास्वपाले भाबी प्रधानमन्त्री बालेन्द्र साहालाई दिने सहमति गरेको छ। रास्वपा र बालेन्द्र साहा बिच [...]

By |2025-12-28T10:12:08+05:45December 28, 2025|Categories: News, Opinion and Analysis|

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो

पुस १२ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्‌काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी.पी. नगर, ललितपुरमा बस्यो । बैठकले समानुपातिक तर्फका [...]

By |2025-12-27T18:47:43+05:45December 27, 2025|Categories: News, Opinion and Analysis|

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम निर्धारण

पुस १२ नेपाल । निर्वाचन आयोगले संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम समानुपातिक [...]

By |2025-12-27T17:52:46+05:45December 27, 2025|Categories: News|

५० प्रतिशत अनुदानमा मौरीगोला सहितको घार माग

पुस ११ नेपाल । ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकाको आर्थिक वर्ष ०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम सुनकोशी गाउँपालिका वडा नं १० स्थीत कार्यक्रम कार्यान्वयन सञ्चालन क्षेत्र तोकि प्रदेश सशर्त अनुदान [...]

By |2025-12-26T20:53:29+05:45December 26, 2025|Categories: Announcement, News|

सेन्ट्रल अफ्रीकन रिपव्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

पुस ११ नेपाल । सेन्ट्रल अफ्रीकन रिपव्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ। संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Multidimensional Integrated Stabilization Mission in the [...]

By |2025-12-26T15:58:03+05:45December 26, 2025|Categories: Announcement, News|

प्रचण्ड द्वारा माओत्सेतुङको १३३ औं जन्मजयन्तिको शुभकामना

पुस ११ नेपाल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) द्वारा माओत्सेतुङको १३३ औं जन्मजयन्तिको अवसरमा शुभकामना ब्यक्त गरेका छन । प्रचण्ड द्वारा जारी शुभकामना [...]

By |2025-12-26T15:45:53+05:45December 26, 2025|Categories: News, Opinion and Analysis|

जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर – राष्ट्रिय मानव अधिकार आयोग

पुस ११ नेपाल राष्ट्रिय मानव अधिकार आयोग द्वारा आज जारी प्रेस बिज्ञप्तिमा भनिएको छ - आज नेपालमा पांचौ राष्ट्रिय जेष्ठ नागरिक दिवस हाम्रो साझा अभियान जेष्ठ नागरिकप्रति श्रद्धा र सम्मान [...]

By |2025-12-26T14:29:58+05:45December 26, 2025|Categories: News, Opinion and Analysis|

१० जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

पुस १० नेपाल । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत राजविराजबाट भएको फैसला बमोजिम बद्री सरदार, आनन्द झा, सुलेना देवी झा, अजय कुमार [...]

By |2025-12-25T16:36:32+05:45December 25, 2025|Categories: News|

स्वास्थ मन्त्रालयको एम्बुलेन्स दुरुपयोग – दुरुपयोग गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

पुस १० नेपाल । आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन मन्त्रालयबाट एम्बुलेन्स सेवा निर्देशिका, २०८२ जारी गरेको मन्त्रालयको सूचनामा उल्लेख छ [...]

By |2025-12-25T14:39:44+05:45December 25, 2025|Categories: Announcement, News|

पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल द्वारा क्रिसमस डे को अवसरमा शुभकामना व्यक्त

पुस १० नेपाली पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सह संयोजक माधव कुमार नेपाल द्वारा इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व क्रिसमस डे को अवसरमा जारी शुभकामना सन्देश पत्रमा भनिएको छ: [...]

By |2025-12-25T14:21:59+05:45December 25, 2025|Categories: News, Opinion and Analysis|

पौवादुङमा गाउँपालिका द्वारा ‘क्रिसमस डे’ को उपलक्ष्यमा शुभकामना सन्देश जारी

पुस १० नेपाल । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राई द्वारा 'क्रिसमस डे' को उपलक्ष्यमा जारी शुभकामना सन्देशमा भनिएको छ: ´इसाई धर्मावलम्बीहरूको महान् पर्व 'क्रिसमस डे' को अवसरमा स्वदेश [...]

By |2025-12-25T14:04:55+05:45December 25, 2025|Categories: News|

प्रभु बैंकले सेयर धनिहरुलाई लाभांश दिन नसक्ने, बैंक भित्र काण्डै काण्ड

पुस १० नेपाल । प्रभु बैंक लिमिटेडको मिति २०८२ साल पुस ०८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम प्रभु बैंक लिमिटेडको चौवीसौं वार्षिक साधारण सभा बैंकले घोषणा गरेको छ। [...]

By |2025-12-25T15:12:29+05:45December 25, 2025|Categories: News|

अन्तर्राष्ट्रिय अवार्ड ´बैंक अफ द ईयर` जित्ने प्रभु बैंकमा काण्डै काण्ड

पुस १० नेपाल । प्रभु बैंकमा ठूलो हानी नोक्सानी पुर्याएको भन्दै बैंकका सिईओ अशोक शेरचन पक्राउ प्रभु बैंकलाई ठुलो हानी नोक्सानी क्षेती पुर्याएको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैकिङ [...]

By |2025-12-25T13:11:41+05:45December 25, 2025|Categories: Company News, News|

प्रधानमन्त्री शुसिला कार्किले सचिवालय र विज्ञ समूहको आकार घटाउने

पुस १० नेपाल । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम रहेको भएपनि अति जरुरी पदमा [...]

By |2025-12-25T12:09:04+05:45December 25, 2025|Categories: Announcement, News|

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा क्रिसमस डे, २०२५ को शुभकामना

पुस १० नेपाल । राष्ट्रपति रामचन्द्र पौडेल द्वारा क्रिसमस डे, २०२५ को उपलक्ष्य दिएको शुभकामना सन्देशमा भनिएको छ ´इसाई धर्मावलम्बीहरूको महान् पर्व 'क्रिसमस डे' को अवसरमा स्वदेश तथा विदेशमा रहनु [...]

By |2025-12-25T11:31:59+05:45December 25, 2025|Categories: News, Opinion and Analysis|

नेपाली सेनाले द्वारा गर्भवती महिलालाई उपचारको लागि उद्धार

पुस ९ नेपाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरुका लागी सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत पुस ०९ गते ओखलढुङ्गा, चम्पादेवी-१० [...]

By |2025-12-24T22:07:33+05:45December 24, 2025|Categories: News|

सैनिक आवासीय महाविद्यालय मङ्गलगढी, सुर्खेतको नतिजा वितरण कार्यक्रम हुने

पुस ९ नेपाल । सैनिक आवासीय महाविद्यालय मङ्गलगढी, सुर्खेतमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको दोस्रो त्रैमासिक परीक्षा २०८२ को नतिजा वितरण कार्यक्रम मितिः २०८२ पुस ११ गते शुक्रवार [...]

By |2025-12-24T21:56:11+05:45December 24, 2025|Categories: Announcement, News|

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पुस ९ नेपाल । सुमित कुमार खेतानको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी एस.एन. सप्लायर्सका प्रो. सन्तोष कुमार साह भएको बैंकिङ कसुर मुद्दामा सम्मानित झापा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी [...]

By |2025-12-24T21:35:18+05:45December 24, 2025|Categories: News|

यातायात कार्यालय तथा ट्रायल सेन्टरहरुमा बिचौलिया काम गर्ने व्यक्तिहरु पक्राउ

पुस ९ नेपाल । यातायात व्यवस्था कार्यालय राधे राधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा, काठमाण्डौँ तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिणढोका लगायतका स्थानहरुमा बिचौलियाको काम गरी सेवाग्राहीहरुलाई दुःख हैरानी दिने [...]

By |2025-12-24T21:04:18+05:45December 24, 2025|Categories: News|

वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ

पुस ९ नेपाल । बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर [...]

By |2025-12-24T20:50:27+05:45December 24, 2025|Categories: News|

निर्वाचन आयोगले ६ राजनीतिक दलहरूको दर्ता खारेज

पुस ९ नेपाल । निर्वाचन आयोगको मिति २०८२ पुस ८ को निर्णय बमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) वमोजिम जरिवाना नबुझाउने आम आदमी पार्टी [...]

By |2025-12-24T20:20:29+05:45December 24, 2025|Categories: News|

नेपाल कराते महासंघ द्वारा प्रतियोगिता कार्यक्रममा सहभागिता गराई दिन अनुरोध

पुस ९ नेपाल । नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल सितोरियो कराते डो संघको स्वीकृती बमोजिम नेपाल सितोरियो कराते शाखा डोजो लैनचौरको संयुक्त कार्यक्रम र आयोजनामा २०८२ माघ ६ देखि [...]

By |2025-12-24T19:35:07+05:45December 24, 2025|Categories: News|

लेटाङ नगरपालिका वडा नं. ८ ले एक दिने आँखा कानको निशुल्क शिविर संचालन गर्ने

पुस ९ नेपाल । मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ८ ले मिति २०८२ साल पौष १५ गते मंगलबारको दिन बिहान १०:०० बजे देखि ३:०० बजेसम्म विराट रानी आँखा अस्पतालको [...]

By |2025-12-24T17:55:20+05:45December 24, 2025|Categories: Uncategorized|

आज यो साताको अन्तिम कारोबार हो – नेप्से १.३७ अकंले वृद्धि

पुस ९ नेपाल । आज सेयर बजार नेप्से १.३७ अंक अर्थात ०.०५ प्रतिशतले बढेर २५८५.८७ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ३अर्व २२करोड ४६लाख ६४हजार ६सय ६३रुपैयाँ [...]

By |2025-12-24T17:34:02+05:45December 24, 2025|Categories: Economy, News, Stock market|

सशस्त्र प्रहरीमा विभिन्न पदमा नयाँ भर्ना खुल्यो- आवेदन आह्वान

पुस ९ नेपाल । नेपाल सशस्त्र प्रहरी बलमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूह र प्राविधिक समूह, स्वास्थ्यतर्फ पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट अनलाइन मार्फत [...]

By |2025-12-24T14:34:33+05:45December 24, 2025|Categories: Announcement, News|

श्री देवी मा. बि रौतहटको कक्षा १२को नियमित र आशिंक परीक्षाको आवेदन खुल्यो

पुस ९ नेपाल । रौतहटको श्री देवी माध्यमिक बिद्यालयको कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले २०८३ वैशाखमा राष्ट्रिय परीक्षा वोर्डवाट संचालन हुने वार्षिक परीक्षामा सम्मिलित हुन मिति २०८२ पौष २० [...]

By |2025-12-24T12:37:39+05:45December 24, 2025|Categories: Announcement, News|

सैनिक आवासीय महाविद्यालय धरान-१३, सुनसरीलाई कर्मचारी आबस्यकता

पुस ९ नेपाल । श्री सैनिक कल्याणकारी कोषद्धारा सञ्चालित महाविद्यालयका लागि विभिन्न पदमा खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूवाट मिति २०८२ पुस २२ [...]

By |2025-12-24T12:19:21+05:45December 24, 2025|Categories: Announcement, News|

रिपुमर्दिनी पेट्रोल स्टेशन सितापाईला ईटहरी र खैरेनिटारले ज्यालादारी कर्मचारी माग

पुस ९ नेपाल। सैनिक कल्याणकारी कोषको व्ययभारमा सञ्चालित श्री रिपुमर्दिनी पेट्रोल स्टेशन सितापाईला, ईटहरी र खैरेनिटारको लागि आवश्यक पर्ने जनशक्ति अवकाश प्राप्त सैनिक बाट खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवा पुर्णकालिन र [...]

By |2025-12-24T11:46:32+05:45December 24, 2025|Categories: Announcement, News|

बर्दिवास जनता बहुमुखी क्याम्पसले पुस ११ गते बिदा दिने

पुस ९ नेपाल । बर्दिवास जनता बहुमुखी क्याम्पसले जाडो बिदाबाट कट्टाहुनेगरी २०८२ पुस ११ गते शुक्रवार बिदा दिने निर्णय भए बमोजिम उक्त दिन क्याम्पसको पठन पाठन बन्द रहने जानकारी सम्वन्धित [...]

By |2025-12-24T11:30:10+05:45December 24, 2025|Categories: Announcement, News|

चिलिमे जलविद्युत कम्पनीले सेयरधनिहरुलाई लाभांश दिने घोषणा

पुस ९ नेपाल । चिलिमे जलविद्युत कम्पनीको सञ्चालक समितिको हिजो मिति २०८२ पुस ८ गते सम्पन्न ४४९ औं बैठकबाट हालको चुक्ता पूँजी रू. ८,७८,२३,९६,९२३/८३ को आधारमा नगद लाभांश तथा वोनस [...]

By |2025-12-24T10:52:20+05:45December 24, 2025|Categories: Announcement, Company News, News|

नेपाल टेलिकमले आफ्ना सेयर धनिहरुलाई प्रती कित्ता ३० रुपैया नगद लाभांश दिने

पुस ९ नेपाल । नेपाल टेलिकमको मिति २०८२ पुस ८ गते बसेको सञ्चालक समितिको १०८९ औं बैठकले आ.व. २०८१/८२ को खुद मुनाफाबाट कम्पनीका सेयरधनीलाई प्रतिसेयर तिस रुपैयाँ का दरले नगद [...]

By |2025-12-24T10:36:44+05:45December 24, 2025|Categories: Announcement, Company News, News|

पुर्व प्रहरी महानिरिक्षक सहितको भ्रमण फुकुवा गरिएको जानकारी सम्बन्धमा

पुस ९ नेपाल। भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व गृह सचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरिक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका [...]

By |2025-12-24T10:14:35+05:45December 24, 2025|Categories: Announcement, News|

ग्लोबल आइएमई लघुवित्तले लाभांश पारित गर्न बार्षिक साधरण सभा आह्वान

पुस ८ नेपाल । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८२ पुस ७ गते बसेको सञ्चालक समितिको २१३औं बैठकको निर्णयानुसार वित्तीय संस्थाको तेह्रौं वार्षिक साधारण सभा मिति २०८२ साल [...]

By |2025-12-23T20:23:30+05:45December 23, 2025|Categories: Announcement, Company News, News|

कांग्रेसले क्रियाशील सदस्यता वितरणमा आवश्यक समन्वय र सहजिकरण गर्न परिपत्र

पुस ८ नेपाल। नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा विधान बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै पठाउने व्यवस्था भएको जनाएको छ। यस अघि फारम पठाउँदा [...]

By |2025-12-23T20:00:15+05:45December 23, 2025|Categories: News, Opinion and Analysis|

दुप्चेश्वर गाउँपालिले कृषि ईन्टर्न परिचालन कार्यक्रम गर्ने

पुस ८ नेपाल । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को बार्षिक स्वीकृत "कृषि ईन्टर्न परिचालन कार्यक्रम" मा सहभागी हुन इच्छुक योग्यता पुगेका दुप्चेश्वर गाउँपालिका भित्रका विधार्थीहरुले ७ दिनभित्र [...]

By |2025-12-23T18:55:25+05:45December 23, 2025|Categories: News, Opinion and Analysis|

जनवादी गणतन्त्र चीनका राजदूतबाट विदाई भेट

पुस ८ नेपाल। राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Mr. CHEN Song ले राष्‍ट्रपति भवनमा शिष्‍टाचार विदाई भेट गर्नुभएको छ। सो अवसरमा नेपाल र चीनबीच [...]

By |2025-12-23T18:42:33+05:45December 23, 2025|Categories: News|

निर्वाचन हुने पक्का -राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड, केपि ओलि, सेर बहादुर देउवा बिच भेटवार्ता

पुस ८ नेपाल । शीतल निवासमा ३ शीर्ष नेत्ता प्रधानमन्त्री शुसिला कार्कि,राष्ट्रपति रामचन्द्र पौडेलबीच, पुष्प कमल दाहाल , केपि सर्मा ओलि बिच भेटबार्ता छलफल भएको छ्। जेनजी आन्दोलन पछि नेपालका [...]

By |2025-12-23T18:38:17+05:45December 23, 2025|Categories: News|

नेकपा एमालेको जलेको भवन उद्योग मन्त्री, संचार मन्त्रीले अनुगमन

पुस ८ नेपाल । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले संयुक्त रुपमा जलेको नेकप एमालेको केन्द्रीय कार्यालयको अनुगमन [...]

By |2025-12-23T18:15:12+05:45December 23, 2025|Categories: News|

खुम्बु पासाङल्हामु गाउँपालि द्वारा अन्तिम नतिजा प्रकाशन

पुस ८ नेपाल। सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिका, गाँउ कार्यपालिकाको कार्यालय, चौरीखर्क सोलुखुम्बुको सूचना नम्बर ७४-२०८२/८३, मिति २०८२ मंसिर २८ गतेको सूचना अनुसार विज्ञापन नम्बर २१-२०८२।८३, कार्यालय सहयोगी (प्रथमस्तर) को [...]

By |2025-12-23T18:07:26+05:45December 23, 2025|Categories: Announcement, News|

मेरोमाइक्रोफाइनान्स लघुवित्तले आफ्ना सेयरधनिहरुलाई लाभांश दिने

पुस ८ नेपाल । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. को आज मिति २०८२ पुस ८ गते बसेको सञ्चालक समितिको १७९ औं बैठकको निर्णय बमोजिम आ.व. २०८१/८२ को वितरण योग्य मुनाफाबाट [...]

By |2025-12-23T16:35:50+05:45December 23, 2025|Categories: Announcement, Company News, News|

आज सेयर बजार नेप्से ३.२७ अकंले वृद्धि

पुस ८ नेपाल । आज सेयर बजार नेप्से ३.२७ अंक अर्थात ०.१२ प्रतिशतले बढ्यो र २५८४.४९ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ३अर्व ४२करोड ९८लाख ९३हजार ९सय [...]

By |2025-12-23T15:48:10+05:45December 23, 2025|Categories: Economy, News, Stock market|

अपि हाईड्रोपाओरले आफ्ना सेयरधनिहरुलाई बोनस र राईट सेयर दिने

पुस ८ नेपाल । अपि पावर कम्पनी लिमिटेडको मिति २०८२ पुस ७ गते वसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको २२औं वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्नको लागि [...]

By |2025-12-23T15:34:54+05:45December 23, 2025|Categories: Announcement, News|

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ९ मा बस्ने

पुस ८ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ पुष ९ गते बुधबार दिनको १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा वस्ने भएको छ [...]

By |2025-12-23T14:28:06+05:45December 23, 2025|Categories: Announcement, News|

चितवन राप्ती नगरपालिकाले पुस ११ गते सार्वजनिक विदा दिने

पुस ८ नेपाल इसाई धर्मावलम्बीहरुको हरेक वर्षको डिसेम्बर २५ का दिन मनाउने महान चाड खिष्टमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नगरबासीहरुमा सु स्वास्थ्य तथा दीर्घायु, सुख, [...]

By |2025-12-23T13:51:42+05:45December 23, 2025|Categories: Announcement, News|

अपर हेवाखोला हाईड्रोले आफ्ना सेयरधनिहरुलाई लाभांस दिने

पुस ८ नेपाल कम्पनीको मिति २०८२ पुस ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीका सेयरधनिहरुलाई १५ प्रतिशत बोनस सेयर दिने कम्पनीले जनाएको छ। विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त भै [...]

By |2025-12-23T12:45:12+05:45December 23, 2025|Categories: Announcement, News|

शुसिला कार्की नेतृत्वको शरकारले नागरिक बचाउ महाअभियानको माग पहिचान गर्यो

पुस ८ नेपाल यी हुन शुसिला कार्की नेतृत्वको शरकारले नागरिक बचाउ महाअभियानको माग पहिचान गरेका बुदाहरु: नागरिक बचाउ महाअभियान नेपालद्वारा नेपाल सरकार समक्ष पेश गरिएका मागहरूको सम्बन्धमा सञ्चार तथा सूचना [...]

By |2025-12-23T10:36:57+05:45December 23, 2025|Categories: News, Opinion and Analysis|

रुकुम पसलमा चौरजहारी नगरपालिका क्षेत्रभित्र भूकम्प पीडित लाभग्राहीसँग सम्झौता गर्ने

पुस ७ नेपाल। २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण रुकुम पसलमा चौरजहारी नगरपालिका क्षेत्रभित्रका पूर्ण वा आंशिक रुपमा क्षति भएका निजी आवासको प्रबलीकरण, पुनर्निमार्ण तथा [...]

By |2025-12-22T19:10:32+05:45December 22, 2025|Categories: Announcement, News|

नेपाली राजदूतावास साउदी अरेबियाले भन्यो – हुण्डी कारोबार नगर्नु नराउनु

पुस ७ नेपाल । नेपालको सम्पति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि "विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम/कारोबार (हुण्डी) गरेको वा सङ्कलित रकम नेपाल नपठाएको" गोप्य सूचना परराष्ट्र [...]

By |2025-12-22T18:50:50+05:45December 22, 2025|Categories: News|

नेपाली सेनामा करार सेवाको अधिकृत पदमा दरखास्त दिन सार्वजनिक आह्वान

पुस ७ नेपाल । सैनिक सेवामा करारमा Anesthesiologist र General Surgeon पदहरुमा नियुक्ति गरी UNDOF मिशन Syria, Level 1 (+) Hospital (शा.से.) सातौ डफ्‌फामा र UNSMIL मिसन, लिवियामा तैनाथ हुन [...]

By |2025-12-22T18:26:08+05:45December 22, 2025|Categories: Announcement, News|

नागरिक लगानी कोषले नगद र बोनस सेयर गरि १३% लाभांश दिने

पुस ७ नेपाल। नागरिक लगानी कोषको संचालक समितिको मिति २०८२ पुस ६ गते आईतबार बेलुका ४.१५ बजे बसेको बैठक नं. ८६८ बमोजिम कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाव [...]

By |2025-12-22T16:56:09+05:45December 22, 2025|Categories: Announcement, News|

यो साताको दोस्रो दिन आज नेप्से १३.८८ अकंले गिरावट

पुस ७ नेपाल । आज सेयर बजार नेप्से १३.८८ अंक अर्थात ०.५३ प्रतिशतले घटेर र २५८१.२१ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ३अर्व ५१करोड ५९लाख ३०हजार ७सय [...]

By |2025-12-22T16:44:26+05:45December 22, 2025|Categories: News, Stock market|

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यसपटक लाभांश नदिने

पुस ७ नेपाल । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मिति २०८२ पुस ७ गते विहान ९:०० बजे बसेको सञ्चालक समितिको ६२९ औं बैठकको निर्णय अनुसार आ.व. २०८१/८२ को लेखापरिक्षण भई प्राप्त [...]

By |2025-12-22T16:26:53+05:45December 22, 2025|Categories: Announcement, News|

अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी)को बृटिस कलेजको गतिविधि प्रती ध्यानाकर्षण

पुस ७ नेपाल काठमाण्डौँको द बृटिस कलेज ले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरु अवैध रुपमा चलाएको, अत्यधिक शुल्क लिएको, फरक कोर्स पढाएको, भर्ना गरिएका विद्यार्थीहरु युएईमा अलपत्र पारेको र [...]

By |2025-12-22T13:04:34+05:45December 22, 2025|Categories: News, Opinion and Analysis|

शेयरधनीलाई लाभांश दिने प्रयोजनको लागी सेयर दर्ता किताव बन्द

पुस ७ नेपाल । कालिका पावर कम्पनीको आज मिति २०८२ पुस ६ गते बसेको संचालक समितिको निर्णय अनुसार कम्पनीको सत्रौं वार्षिक साधारण सभा मिति २०८२ साल पौष २८ गते, सोमबारका [...]

By |2025-12-22T11:18:00+05:45December 22, 2025|Categories: Announcement, News|

स्वरोजगार लघुवित्तले आफ्ना सेयर धनिहरुलाई लाभांश दिने

पुस ६ नेपाल । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८२ पुस ४ गते वसेको संचालक समितिको २९७ औं बैठकको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृक्ति भई आगामि वार्षिक साधारण [...]

By |2025-12-21T21:39:57+05:45December 21, 2025|Categories: Announcement, News|

शिक्षक तलब भत्ताको नपुग रकम माग सम्बन्धमा

पुस ६ नेपाल । चालु आव २०८२/८३ माशिक्षक दरबन्दी मिलान पश्चात कायम भएको स्थानीय तहगत स्वीकृत दरबन्दी तथा अनुदानका शिक्षकको लागि नियमानुसार भुक्तानी दिनुपर्ने तलब भत्ता हिसाब गरी स्थानीय तहमा [...]

By |2025-12-21T21:12:17+05:45December 21, 2025|Categories: News|

रामप्रसादराई गाउँपालिकाको खरिद कार्य रद्ध

पुस ६ नेपाल । गाउँपालिका बाट मिति २०८२ मंसिर ११ मा प्रकाशित सूचना अनुसार ठेक्का नम्बर 04/RPRRMUN/2082/083 अन्तर्गत चालु आर्थिक वर्ष २०८२/०८३ मा नै प्रदेश सरकार र स्थानीय सरकारको रु. [...]

By |2025-12-21T20:58:24+05:45December 21, 2025|Categories: Announcement, News|

याक प्रवर्द्धन कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आवेदन पेश गर्न आह्वान

पुस ६ नेपाल । सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षीक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक आवेदकहरुले सूचना प्रकाशन भएको ममिति २०८२ पुस २१ गते [...]

खुम्बु पासाङल्हामु गाउँपालिकाले लिखित परीक्षाको नतिजा प्रकाशन

पुस ६ नेपाल । सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालयको मिति २०८२ मंसिर ७ गते प्रकाशित विज्ञापन नं. १९-२०८२।८३ नगर प्रहरी (प्रथमस्तर) पदको लागि दरखास्त पेश गर्ने उम्मेदवारको आज मिति [...]

By |2025-12-21T20:24:11+05:45December 21, 2025|Categories: Announcement, News|

लिसंखु पाखर गाउँपालिकाको श्रमदान काममा सहभागिता हुन अनुरोध

पुस ६ नेपाल । सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिकाको मिति २०८२ असोज २९ गतेको गाउँ कार्यपालिकाको निर्णयानुसार पहिलो चरणमा बुलबुले चिया बगान संरक्षण व्यवस्थापनको कार्य श्रमदानबाट गर्ने गरी शुभारम्भ भएकोमा [...]

By |2025-12-21T19:56:00+05:45December 21, 2025|Categories: Announcement, News|

यो साताको पहिलो दिन आज नेप्से १९.९२ अकंले गिरावट

पुस ६ नेपाल । आज सेयर बजार नेप्से १९.९२ अंक अर्थात ०.७६ प्रतिशतले घटेर र २५९५.१० विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ४अर्व ५२करोड ८२लाख १५हजार ६सय [...]

By |2025-12-21T19:38:48+05:45December 21, 2025|Categories: News, Stock market|

परिक्षा नियन्त्रण कार्यलय पाठ्यक्रम सानोठिमीको जिज्ञासा सम्बोधन सम्बन्धी सूचना

पुस ६ नेपाल । केन्द्रको मिति २०८२ मंसिर १६ गते प्रकाशित सूचनाअनुसार शिक्षकसँग पाठ्यक्रम विकास केन्द्र कार्यक्रम सञ्चालनका निमित्त केन्द्रको मिति २०८२ मङ्सिर २३ गतेभित्र प्राप्त भएका जिज्ञासाहरूको सम्बोधनका लागि [...]

By |2025-12-21T18:43:50+05:45December 21, 2025|Categories: Announcement, News|

सेवा प्रवाह बन्द रहने सम्बन्धी अत्यन्त जरुरी सूचना

पुस ६ नेपाल। गढवा गाउँपालिकाको आ.व. २०८२/०८३ मा गढवा गाउँपालिकाले गरेका सेवा प्रवाह, सम्पादन गरेका काम कार्यबाही र गाउँपालिकासँग सम्वन्धित विविध विषयका सम्बन्धमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०८२ [...]

By |2025-12-21T18:29:19+05:45December 21, 2025|Categories: Announcement, News|

अश्लील तस्बिर बनाएर नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

पुस ६ नेपाल । सामाजिक सञ्जालमा महिलाको तस्विर प्रयोग गरी फेक एकाउन्ट मार्फत साथी बनी कुराकानी गर्दै जाने क्रममा, नाबालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्विर तथा भिडियो [...]

By |2025-12-21T18:16:36+05:45December 21, 2025|Categories: Announcement, News|
Go to Top