२०८१ चैत्र १० काठमाडौं । सेयर बजार नेप्से सूचक ५४.६२ अंकले घटेर २६१४.६८ मा अड्किएको छ । ६ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

समग्रमा सबै समूहका सेयर मुल्य घटेका छन् । बजार  निरन्तर घटिरहेको देखिन्छ । नेप्से घट्नु पर्ने कुनै आधार कारण देखिन्न । तर अघिल्लो २ हप्ता देखि निरन्तर घटिरहेको छ् । सेयर बजार नेप्से अस्वभाविक ढंगले घटिरहेको देखिन्छ । निरन्तर बजार घट्दा लगानीकर्ता रनभुल्ल परेका छन् । सेयर बजार नेप्से घट्ने बढ्ने सामान्य चक्र हो।