२०८० चैत्र ५ काठमाडौं । बुक बिल्डिङमार्फत आइपीओ सेयर निष्कासन गर्ने अनुमति पाएको सर्वोत्तम सिमेन्टको सेयर नेप्सेमा आज बाट सुचीकरण गरिएको छ । आज सोमबार सर्वोतम सिमेन्टको सेयर सूचीकरण भएको हो । भोलि चैत ६ गते मंगलबार बाट सर्वोतमको सेयर कारोबार हुने स्रोतले जनाएकोछ ।