Mon, Feb 24, 2025

मोरङ–३ मा शर्मा अगाडि

६ मंसिर, माेरङ । मोरङ क्षेत्र नं ३ मा हाल पाँच ठाउँ मतगणना हुँदैछ । प्रतिनिधिसभाको समानुपातिक एक ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ [...]

आज काठमाडौँमा यो वर्षकै बढी चिसो

६ मंसिर, काठमाडाैं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ [...]

पशुपति क्षेत्रमा शतबीज पर्व पछि सफाइ सुरु

६ मंसिर, काठमाडाैं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन छरिने शतबीज पर्व मनाएपछि सफाइ सुरु गरिएको छ । बाला चतुर्दशीका अवसरमा आज बिहान [...]

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

६ मंसिर, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ । [...]

रसुवा प्रदेश नं १ मा कांग्रेस विजयी

६ मंसिर, रसुवा । रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार [...]

मेरो विजय भनेकै लोकतन्त्रको विजय हो : नेता सिंह

६ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य [...]

चितवन क्षेत्र नं २ मा लामिछानेको अग्रता

६ मंसिर, चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिनुभएको छ । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आउनु भएका लामिछानेले [...]

झापामा एमालेको दुई स्थानमा अग्रता

६ मंसिर, झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा (एमाले)का अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र [...]

मतदाताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु : श्रेष्ठ

६ मंसिर, काठमाडाैं । नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै [...]

राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो

६ मंसिर, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ [...]

मोरङ ३ मा शर्माको अग्रता कायमै

६ मंसिर, माेरङ । मोरङ क्षेत्र नं ३ मा डा सुनिल शर्माको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले [...]

श्रेष्ठ चौथो पटक प्रतिनिधिसभामा प्रवेश

६ मंसिर, काठमाडाैं । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस [...]

काठमाडौँ–९ मा एमाले कृष्णगोपाल श्रेष्ठ विजयी

६ मंसिर, काठमाडाैं । नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । [...]

काठमाडौँ–६ मा रास्वपाका खनाल अग्रस्थानमा

६ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रस्थानमा हुनुहुन्छ । अपराह्न ३ बजेसम्म कूल १३ हजार [...]

दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता

६ मंसिर, दाङ । दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारहरूले निरन्तर अग्रता कायम गर्नुभएको छ । निर्वाचन क्षेत्र नं १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का [...]

काठमाडौँ–५ दुई हजार पाँच सय ३८ मतले प्रदीप अगाडि

६ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । चौबीस हजार नौ सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले आठ हजार दुई [...]

अछाम–१ एकीकृत समाजवादीको अग्रता कायमै

६ मंसिर, अछाम । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राख्नुभएको छ । अछाम निर्वाचन क्षेत्र नं १ मा उहाँले [...]

झन्डै चौध सय मतले अगाडि शक्ति बस्नेत

६ मंसिर, जाजरकाेट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेतले चार हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार निरज [...]

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

६ मंसिर, कास्की । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय [...]

तनहुँ–२ : ४१ हजार मतगणना सकियो

६ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ हजार छ सय ४९ मतगणना सकिएको छ । पछिल्लो सार्वजनिक नतिजाअनुसार कूल खसेको ६८ हजार दुई सय [...]

नुवाकोटको क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनको अग्रता

६ मंसिर, नुवाकाेट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम [...]

मकवानपुर १ मा बर्तौला, २ मा डीनाको अग्रता

६ मंसिर, मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविका हाल मतगणना जारी छ । आज अपराह्न १ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ मा १६ हजार एक सय १३ [...]

कांग्रेस संसदीय दल निर्वाचनमा लाग्छु– थापा

६ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित हुनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताउनुभएको छ । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग [...]

कैलाली निर्वाचन क्षेत्र ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी

६ मंसिर, कैलाली । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ । [...]

प्रधानमन्त्री देउवाको अग्रता निरन्तर

६ मंसिर, डडेल्धुरा । पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा हुनुहुन्छ । सुरुआती चरणमावाट नै अगाडि देखिएका प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा [...]

प्रदेशको समानुपातिक मतगणना : कुन प्रदेशमा कस्को कति ?

६ मंसिर, काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली [...]

मोरङ ३ (१) मा लिम्बूको अग्रता

६ मंसिर, माेरङ । मोरङ क्षेत्र नं ३ (१) मा मानबहादुर लिम्बूको अग्रता कायमै रहेको छ । प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा वाम–लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली [...]

एमालेका उम्मेदवार करिब दुई हजार मतले अघि

६ मंसिर, काठमाडाैं । लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि हुनुभएको छ । पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ [...]

काठमाडौँ–७ : राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै

६ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राख्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार [...]

हुम्लामा मतपेटिका सङ्कलन गर्न हेलिकप्टर

६ मंसिर, हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान [...]

कास्की–२ मा स्वतन्त्रको कँडेलको अग्रता कायमै

६ मंसिर, कास्की । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको अग्रता कायमै रहेको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेल तीन हजार [...]

बाँकेको क्षेत्र नं १ मा २ र ३ मात्र क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता

६ मंसिर, बाँके । बाँके जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये एमाले, राप्रपा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा ९माआवादी०का महेश्वरजङ [...]

निर्वाचन क्षेत्र नं २ (१) प्रदेशसभा सदस्यमा एमालेका सिंह अग्रस्थानमा

६ मंसिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का बच्चनबहादुर सिंहले चार हजार तीन सय ९५ मत ल्याई अग्रस्थानमा रहनुभएको [...]

मोरङ–६ मा डा कोइराला र ४ मा मोदीको अग्रता निरन्तर

६ मंसिर, माेरङ । मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत [...]

दाङमा गठबन्धनका उमेदवारको अग्रता

६ मंसिर, दाङ । दाङमा गठबन्धनका उम्मेदवारले अग्रतालाई कायम राखेका छन् । तीन प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमै गठबन्धनका उम्मेदवारले अग्रता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दाङ क्षेत्र नं [...]

सुनसरी–१ मा गठबन्धनका मुकेशको अग्रता

६ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणामअनुसार लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार मुक्साङहाङ मेन्याङ्बो (मुकेश)ले अग्रता लिनुभएको छ । धरान उपमहानगर क्षेत्रको वडा नं १ [...]

कैलालीमा नागरिक उन्मुक्ति अगाडि

६ मंसिर, कैलाली । कैलाली जिल्लाको निर्वाचन क्षेत्र—५ (धनगढी क्षेत्र)मा आज बिहान १०ः३० बजेदेखि स्थानीय स्वास्थ्य तालिम केन्द्रको भवनमा मतगणना सुरु भएको छ । सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहमति जुटाउन समय लाग्दा [...]

काठमाडौँ १० मा केसीको अग्रता

६ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायम छ । कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना [...]

कञ्चनपुरमा तीन पूर्वमन्त्रीको अग्रता कायमै

६ मंसिर, कञ्चनपुर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका दुई र प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदावारले जारी मतगणनामा आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्र [...]

ललितपुर–१ कांग्रेसका राणाको अग्रता कायम

६ मंसिर, ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रता कायम राख्नुभएको छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो [...]

अग्रता बढाउँदै शशाङ्क कोइराला

६ मंसिर, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लग्नुभएको छ । पछिल्लो मत परिणामअनुसार डा शशाङ्क [...]

म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेलापरेपछि मतगणना स्थगित

६ मंसिर, म्याग्दी । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको [...]

चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता कायमै

६ मंसिर, चितवन । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ । उहाँले छ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार [...]

ठकुरीले चौधरीलाई पछि पारे

६ मंसिर, नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिनुभएको छ [...]

बर्दियामा नागरिक उन्मुक्तिको अग्रता

६ मंसिर, बर्दिया । बर्दियाको दुईवटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुिक्त पार्टीले अग्रता कायम राखेको छ । बर्दिया १ मा ठाकुर सिंह थारु र बर्दिया २ मा लालवीर चौधरीले अग्रता लिनुभएको [...]

मकवानपुरमा कांग्रेसकी डिना अघि

६ मंसिर, मकवानपुर । मकवानपुर जिल्लाको प्रतिनिधि सभासदस्यका लागि क्षेत्र नं १ मा ११०४६ मत गन्दा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पाँच हजार दुई सय ४७ [...]

भक्तपुर क्षेत्र नं १ मा एमाले, २ मा कांग्रेसको अग्रता

६ मंसिर, भक्तपुर । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लाको क्षेत्र नं २ मा आज बिहान ११ः३० बजेसम्म भएको मतगणनामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापाले नेकपा (एमाले)का उम्मेदवार महेश [...]

सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी

६ मंसिर, सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ [...]

तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै

६ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उहाँले अग्रता कायम राख्नुभएको हो [...]

सिन्धुपाल्चोक–२ मा कांग्रेसको अग्रता कायमै

६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले [...]

एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

६ मंसिर, काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय [...]

रुपन्देही–३ मा खाणलाई पछि पारे बोहोराले

६ मंसिर, रूपन्देही । रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्र्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले [...]

तनहुँ २ : कांग्रेसका भण्डारीको अग्रता कायमै, पछ्याउँदै गुरुङ

६ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता कायमै छ । आज बिहान ११ः३० बजेसम्म सार्वजनिक मतपरिणामअनुसार भण्डारीले १६ हजार चार सय [...]

गोरखा क्षेत्र नं १ को मतगणना सुरु

६ मंसिर, गाेरखा । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको निर्वाचनको मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको दुई दिनपछि मतगणना सुरु भएको हो । क्षेत्र नं [...]

सप्तरी–२ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि

६ मंसिर, सप्तरी । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहनुभएको छ । पछिल्लो [...]

सिरहाका दुई निर्वाचन क्षेत्रमा एमाले, एक/एक क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीको अग्रता

६ मंसिर, सिरहा सिरहाका चारवटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा सोमबार मध्यरातिदेखि मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार क्षेत्र नं १ मा एमाले–जसपा गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार रामशङ्कर यादवले दुई हजार ४५ [...]

कास्की–३ मा एमाले उम्मेदवार पौडेलको अग्रता

६ मंसिर, कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का दामोदर पौडेल (बैरागी) अगाडि हुनुहुन्छ । पोखरा–७ शहीदचोकस्थित जिल्ला समन्वय समितिको [...]

कैलाली–३ मा फराकिलो मतान्तरसँगै नागरिक उन्मुक्ति पार्टी अगाडि

६ मंसिर, कैलाली । कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन् । पछिल्लो ५५ हजार चार सय दुई मतगणना भएको छ । नागरिक [...]

काठमाडौँ–३, प्रदेश–१ मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

६ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन [...]

मोरङ–३ मा कांग्रेस, २ मा एमालेको अग्रता

६ मंसिर, माेरङ । मोरङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुनिल शर्माले अग्रता लिनुभएको छ । पछिल्लो जानकारीअनुसार तीन हजार पाँच [...]

काभ्रे क्षेत्र नं १ को मतगणना प्रारम्भ

६ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ र त्यस अन्तर्गतका प्रदेशसभा ‘क’ र ‘ख’ को प्रत्यक्षतर्फको मतगणना आज सुरु गरिएको छ । भौगोलिक विकटताका कारण सोमबार दिउँसो [...]

रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै

६ मंसिर, रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम छ । पछिल्लो मतपरिणामअनुसार १४ हजार नौ सय ६४ मत गणना हुँदा कांग्रेसका आचार्यले नौ [...]

रुपन्देही–३ मा गृहमन्त्री खाणको अग्रता कायमै

६ मंसिर, रूपन्देही । रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि गृहमन्त्री बालकृष्ण खाणको पनि उम्मेदवारी परेको हुँदा अहिले यो [...]

प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मात्रै मतगणना

६ मंसिर, झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा–१ (१) [...]

कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने

६ मंसिर, कालीकाेट । कालीकोटमा प्रतिधिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र सङ्कलन भैसकेको र [...]

काठमाडौँ–४ मा कांग्रेसका थापा विजयी (भिडियाे सहित)

६ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ [...]

ललितपुर–१, कांग्रेसका राणाले एमालेका सिलवाललाई पछि पारे

६ मंसिर, ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा हुनुहुन्छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा [...]

काठमाडौँ ९मा एमालेका श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अघि

६ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ९ मा जारी मतगणनामा बिहान ७ः२५ बजेसम्म प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णगोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा [...]

सिन्धुपाल्चोक–१ को अपडेट : एमाले अगाडि

६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नौ हजार नौ सय ३२ मतगणना हुँदा क्षेत्र नं १ मा नेकपा (एमाले)का सरेश नेपालले चार [...]

सुर्खेत २ : मतान्तरण बढाउँदै कांग्रेसका थानी

६ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हृदयराम थानीले मतान्तर बढाउँदै लग्नुभएको छ । २५ हजार तीन सय २१ [...]

प्रचण्डकाे फराकिलो अग्रता

६ मंसिर, गाेरखा । प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दै लगेका छन् । [...]

चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

६ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष [...]

देवचुलीमा खस्यो ५८६ मत

५ मंसिर, नवलपुर । आइतबार मतपेटिका जलाइएपछि स्थगित भएको नवलपुर क्षेत्र नं १ अन्तर्गत पर्ने देवचुली–४ मा आज मतदान भएको छ । स्थानीय शान्ति सृजना आधारभूत विद्यालयमा आज पुनः भएको [...]

गाेरखा २ को मतगणना सुरु

५ मंसिर, गाेरखा । मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा [...]

रौतहट–१ को मतगणना सुरु

५ मंसिर, राैतहट । रौतहट–१ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । क्षेत्र नं १ मा छ नगरपालिका र दुईवटा गाउँपालिकामा जम्मा ४१ वटा वडा रहेको [...]

प्रधानमन्त्री देउवाको अग्रता कायमै

५ मंसिर, डडेल्धुरा । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहनुभएको छ । दुई हजार [...]

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता

५ मंसिर, जुम्ला । जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिनुभएको छ । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम [...]

उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्काको अग्रता

५ मंसिर, उदयपुर । उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डानारायण खड्काले अग्रता लिनुभएको छ । खड्काले चार सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी [...]

तनहुँ २ काे प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको अग्रता

५ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका [...]

झापा ५ मा अध्यक्ष ओलीको अग्रता

५ मंसिर, झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गर्नुभएको छ । छ हजार दुई सय १५ मत [...]

Go to Top