
भदौ २४ को विध्वंस पछि लगातार घटेको सेयर बजार नेप्से आज १६.६७ अकं बढेर बन्द भयो
२०८२ कात्तिक २ नेपाल । दशै पछि लगातार घटेको सेयर बजार नेप्से परिसुचक आज १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेको छ । कारोबार रकम भने गिरावट भएको छ । आज २ अर्ब रुपैयाँ बढिको सेयर कारोबार भएको छ् । सेयर [...]
काठमाडौं जिल्ला अदालतको सुचारु सेवाहरु र तिहारपछि सुचारु हुने सेवाहरु कुन कुन छन् ?
२०८२ कात्तिक २ नेपाल । मिति २०८२।०५।२३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा भएको आगजनी एवं तोडफोडका कारणबाट काठमाडौं जिल्ला अदालतको भवनमा पर्न गएको क्षतीको कारणबाट आउन सक्ने सुरक्षा चुनौती समेतलाई मध्येनजर गर्दै अदालतको सेवाप्रवाह तत्काल संकुचित रुपमा सुचारु [...]
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रमुख मोहन वैद्य (किरण)ले महासचिव पद बाट राजीनामा
२०८२ कात्तिक २ नेपाल । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ्। बैठकले पार्टी महासचिव मोहन वैद्य (किरण)ले दिनुभएको राजिनामा स्वीकृत गरेको छ् । उक्त रिक्त महासचिव पदमा पार्टीका नेत्ता सीपी गजुरेल (गौरव)लाई सर्वसम्मत चयन गरेको छ् [...]
एमाले नेत्ता महेश बस्नेत लेख्छन् :भदौ २३ र २४ गतेको बिध्वंशको स्टेक होल्डर प्रचण्ड हुन्
२०८२ कात्तिक १ नेपाल नेकपा एमालेका नेत्ता महेस बस्नेतले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन बारे आफ्नो धारणाहरु फेसबुक बाट स्पष्ट पारेका छन् । बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन् भदौ २४ गतेका बिध्वंशको स्टेक होल्डरहरु प्रचण्ड, सुसिला कार्की, बालेन [...]
जिल्ला प्रशासन कार्यलय कास्किको सूचना: कानुन बिपरितका कार्य नगर्नु/ नगराउनु
२०८२ कात्तिक १ नेपाल । नेपालीहरुको महान चाडपर्व शुभ दिपावली, नेपाल संवत, छठ पर्व लगायतका पर्व तथा उत्सवहरुको अवसरमा जिल्ला प्रशासन कार्यलय कास्किले देहाय बमोजिमका काम नगर्न नगराउन सूचना जारी गरेको छ् । तिहार पर्वको अवसरमा भुईचम्पा, पटका, आतिसबाजी जस्ता [...]
एमाले केन्द्रिय कमिटी बैठकको निर्णय आन्दोलन गर्ने
२०८२ कात्तिक १ नेपाल । नेपाल कम्युनिस्ट पार्टी एमालेको हिजो सम्पन्न केन्द्रीय कमिटीको बैठक बाट लोकतन्त्र र संविधानको पक्षमा रहेका सबै शक्तिसँग सहकार्य गर्दै आन्दोलन अघि बढाउने निर्णय गरेको छ। संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले लोकतान्त्रिक अधिकारको संरक्षण [...]
नेपाल सरकार मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठका बिभिन्न निर्णयहरु
२०८२ कात्तिक १ नेपाल ।नेपाल सरकार मन्त्रिपरिषद्को मिति: २०८२ असोज ३० गते बसेको बैंकले विभिन्न निर्णयहरु गरेको छ् । बैंकक पछी सार्वजनिक भएका निर्णयहरू अर्थ मन्त्रालय: सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० [...]
अस्पतालमा बिरामी कुरुवाले सुत्ने ठाउँ पाउदैनन्, बिरामी कुर्दा कुर्दै बिरामी कुरुवानै बिरामी पर्छन
२०८२ असोज ३१ नेपाल । "नेपालका अधिकाम्स अस्पतालमा बिरामीको रेखदेख गर्नजाने बिरामी कुरुवा चिसो भुइँमा गुन्द्री, म्याट, टाट बिछ्याएर सुत्नु पर्ने बाध्यता रहेको छ् । चिसो भुईमा सुत्नुपर्दा चिसोको कारण बिरामी कुरुवा आफैं बिरामी पर्छन् । अस्पतालको संरचना बनाउदा बिरामी [...]
बिप्लव नेतृत्वको नेकपा ले सुसिला कार्की नेतृत्वको सरकार विरुद्ध जनसंघर्षका कार्यक्रम घोषणा गर्ने तयारी
२०८२ असोज ३१ नेपाल । नेपाल कम्युनिस्ट पार्टी (विप्लव सि) ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बर्तमान समस्याको एक कारण औल्याएको छ् । असोज २५ देखि ३० गतेसम्म कपिलवस्तुस्थित शिवगढीमा सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले उक्त निष्कर्ष निकालेको विशेष श्रोतले [...]
आज नेपाली बजारमा एकैदिन सुन तोलामा ७ हजार १ सय बढ्यो
२०८२ असोज ३१ नेपाल । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि सुनको पाउ ह्वात्तै बढेको छ् । आज सुनको भाउ नेपाली बजारमा तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि [...]
नेपाली सेना द्वारा संचालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८२ असोज ३१ नेपाल ।मिति २०८२ आश्विन २७ गतेबाट श्री पूर्वी पृतना हे.क्वा., इटहरीमा सञ्चालन भएको “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम मिति २०८२ आश्विन ३० गते समापन भएको छ । समापन समारोहमा पूर्वी पृतनाका पृतनापति उपरथी श्री गौरव कुमार के.सी.ले अभिमुखीकरण [...]
एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले के भने?
२०८२ असोज ३१ नेपाल । नेकपा एमाले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्ती उपदेश दिएका छन् । ´एमाले सँधैका लागि सरकारबाट हटेको होइन, फर्किन्छ` अहिले हटाइएका हौं, तर पुनः आउनेछौं, भाद्र २३/२४ गतेको को घटना राज्य संयन्त्रले पनि रोक्न [...]
तोकिएको समयमै चुनाव हुन्छ – निर्वाचन आयोग
२०८२ असोज ३० नेपाल । निर्वाचन आयोगले सरकारले घोषणा गरेको चुनाव तोकिएकै मितिमा गर्ने जानकारी दिएको छन ।´सम्वत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सम्बन्धमा निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूसँग छलफल गर्ने क्रममा [...]
जेनजी आन्दोलनको क्रममा अदालतमा भएको तोडफोड आगजनीबाट चर्चित मुद्दाका फाईल के भए ?
२०८२ असोज ३० नेपाल । भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा जिल्ला अदालत काठमाडौं सर्वोच्च अदालतमा भएको तोडफोड आगजनीबाट अदालतमा रहेका बिचराधिन चर्चित मुद्दाका फाईल के भए ? यति बेला सवत्र चियो चासोको बिषय भएको छ् । अदालतमा [...]
जेनजी आन्दोलनको विध्वंसनै नेप्से घट्ने कारण बनेको हो त !
२०८२ असोज ३० नेपाल । साताको अन्तिम कारोबार आज सेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.४० अंक घटेर २४८७.१७ विन्दुमा कायम भएको छ् । ३ अर्ब बढिको सेयर खरिदबिक्री भएको छ् । सेयर बजार नेप्से घट्नुको [...]
नागरिक उड्डयन प्राधिकरणको भवन सर्तसहित काठमाडौं जिल्ला अदालतले प्रयोग गर्ने
२०८२ असोज ३० नेपाल । नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित आफ्नो भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिहरु सँगको संयुक्त बैठकमा समझदारी [...]
आगामी चुनावको बिषयमा निर्वाचन आयोगमा राजनीतिक दलहरूसँग छलफल जारी
२०८२ असोज ३० नेपाल ।आगामी प्रतिनिधिसभा निर्वाचन तयारीका सन्दर्भमा निर्वाचन आयोगले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ। केहीबेर अघिबाट सुरु भएको छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, एमालेबाट गुरु बराल, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ, रास्वपाबाट कविन्द्र [...]
दुर्गा प्रर्साईंको प्रक्षेपण: सुदन गुरुङ र मिराज ढुंगाना जेल जानेछन्
२०८२ असोज ३० नेपाल ।दुर्गा प्रर्साईंले एक अन्तवार्ता सार्वजनिक गर्दै गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा देश भर भएको तोडफोड आगजनीको दोष सुदन गुरुङ र मिराज ढुंगाना माथी पर्नेछ् । यिनिहरु जेल जानेछन् भन्ने अभिव्यक्ति दिएका छन् [...]
काठमाडौं जिल्ला प्रशासन कार्यलयको काम खाद्य तथा गुणनियन्त्रण बिभागको भवनबाट सुचारु
२०८२ असोज ३० नेपाल । भदौ २३ र २४ गते जेनजीको प्रदर्शनको क्रममा आगजनी तोडफोड हुँदा काठमाडौं जिल्ला प्रशासन कार्यलयको तत्काल बस्न अयोग्य भएको छ् । भवन निर्माण गर्न समय केहि लाग्ने भएपछि काठमाडौं जिल्ला प्रशासनकोबाट हुने काम काठमाडौ जिल्ला [...]
काठमाडौं जिल्ला अदालतको काम नागरिक उड्डयन प्राधिकरणको भवनबाट गर्ने तयारी
२०८२ असोज ३० गते नेपाल । भदौ २३ र २४ गते जेनजीको प्रदर्शनको क्रममा आगजनी तोडफोड भएर काठमाडौं जिल्लामा तत्काल बस्न अयोग्य भएको र भवन निर्माण गर्न समय लाग्ने भएपछि काठमाडौं जिल्ला अदालत बाट हुने काम जिल्ला अदालतको छेउमै रहेको [...]
नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण तालिम
२०८२ असोज २९ नेपाल ।पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २३ (तेइस) जना सञ्चारकर्मीहरूको सहभागितामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम मिति २०८२ आश्विन २७ गते श्री पूर्वी पृतना हे.क्वा, इटहरीमा सुरु भएको छ । कार्यक्रमको शुभारम्भ [...]
नेपाली सेनाको सैन्य तालिम समापन
२०८२ असोज २९ नेपाल । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम मिति २०८२ आश्विन २७ गते समापन भएको छ । तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए । [...]
जेनजी आन्दोलन बाट सेयर लगानीकर्ता आतंकित हुँदा सेयर बजार नेप्से घट्यो
२०८२ असोज २९ नेपाल ।आज पनि सेयरबजार नेप्से घट्ने क्रमले निरन्तरता पाएको छ् । नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा झरेको छ । ३ अर्ब रुपैयाँ बढिको सेयर कारोबार भएकोमा छ् । सेयर बजार नेप्से घट्नुको कारण भदौ २३ [...]
एमाले पार्टीको ११औं महाधिवेशन आगामी मङ्सिरमा
२०८२ असोज २९ नेपाल । नेकपा एमाले पार्टीको ११औं महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलिले प्रस्तुत गरेका छन् । चालु केन्द्रीय कमिटिको बैठकले उक्त प्रस्तावलाई छलफल [...]
नेपाल राष्ट्र बैंकले ३५ अर्ब निक्षेप खिच्दै
२०८२ असोज २९ नेपाल । नेपाल राष्ट्र बैंकले ४ दिनको लागीए ३५ अर्ब निक्षेप खिच्ने भएको छ् । बोलकबोल तथा निष्काशनको लागि सूचना प्रकाशित गरेको छ । ´निक्षेप संकलनको बोलकबोल व्याजदरमा गर्नुपर्नेछ। वहुव्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ` । ´निक्षेप संकलन [...]
काठमाडौंको मेयर बालेन्द्र साहलाई माफी माग्न किसान संघको चेतावनी
२०८२ असोज २८ नेपाल । अखिल नेपाल किसान महासंघ द्वाराकाठमाडौं महानगरपालिकाका मेयर श्री बालेन्द्र साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी "किसानझै फोहर" भनि दिइएको अभिव्यत्तिप्रति आपत्ति जनाउदै खेत व्यक्त गरेको छ् । ´काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन साहले [...]
सेयर बजार नेप्से १९.४३ अंकले घट्यो
२०८२ असोज २८ नेपाल । आज सेयर बजार नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा झरेको छ् । ३ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको छ् । सेयर बजार नेप्से घट्नुको कारण भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा [...]
“नेपाली नागरिकलाई शिक्षा र स्वास्थ्य उपचार पुर्ण रुपले निशुल्क दिन संभव छ्”
२०८२ असोज २८ नेपाल । नेपालका सरकारी र सामुदायिक स्कुलमा १० कक्षा सम्म र धेरै कलेजमा नेपाल सरकारले विद्यार्थीलाई करिबकरिब निशुल्क जस्तै शिक्षा सेवा दिईरहेको छ । तर कयौं सरकारी स्कुलमा विद्यार्थी छैनन् शिक्षक मात्रै छन् । ती सरकारी स्कुल [...]
प्रधानमन्त्रीको नाम दुरुपयोग गरेर चन्दा संकलन गर्नेलाई कारबाही गर्न निर्देशन
२०८२ असोज २७ नेपाल । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाममा चन्दा संकलन गर्ने गरेको पाईएको भन्दै त्यस्तो कार्य नगर्न नगराउन सचेत गराएको छ ।आज प्रधानमन्त्रीको कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुसिला कार्कीको नाम प्रयोग गरेर चन्दा [...]
एमाले नेत्ता महेस बस्नेत लेख्छन् – भदौ २४ गते तोडफोड आगजनी गर्ने बालेन साह र सुदन गुरुङका मान्छे थिए
२०८२ असोज २७ नेपाल । भदौ २३ र २४ गतेको जेनजीको प्रर्दसनमा पसेर सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौ जिल्ला अदालत, काठमाडौ सिडिओ अफिस, लगाएत सरकारी कार्यलय, ब्यापारी कम्प्लेक्स, ब्यक्तिका निवास तोडफोड आगजनी गरेर नेपालमा विध्वंस मच्काउने काठमाडौंका मेयर बालेन्द्र साह र [...]
नेप्से ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुग्यो
२०८२ असोज २७ नेपाल ।सेयर बजारको सेयर कारोबार नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । आज नेप्से ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेको छ् । नेप्से अकं बढेपनि अघिल्लो दिनको कारोबार रकम भन्दा आजको कारोबार रकम भने कम रहेको [...]
नेपाली बजारमा सुन प्रतितोला २ लाख ४० हजार माथि
२०८२ असोज २७ नेपाल । नेपाली बजारमस सवै भन्दा धेरै मुल्य वृद्धि सुन कारोबारमा भएको छ । आज छापावाल सुन तोलामा २ हजार ४०० रुपैयाँले वृद्धि भएको छ् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४० [...]
बेलायतमा सञ्चालन भएको अभ्यास क्यामब्रीयन पट्रोल २०२५ मा नेपाली सेनालाई स्वर्ण पदक
२०८२ असोज २७ नेपाल । मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा मिति २०८२ आश्विन २३ गतेबाट आश्विन २५ गतेसम्म सञ्चालन भएको "Exercise Cambrian Patrol 2025" मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्क सहित स्वर्ण पदक प्राप्त गरेको छ । उक्त अभ्यासमा [...]
समाजवादी यात्राको आधार उत्पादन नै हो: अध्यक्ष प्रचण्ड
२०८२ असोज २७ नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन सघर्ष हुने बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठक लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले [...]
मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १५ को व्यवस्था
२०८२ असोज २७ नेपाल । मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १५ मा व्यवस्था भए बमोजिम हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने सम्बन्धमा(Anticipatory Bail) आवश्यक निकासा दिनु भनी सम्मानित श्री सर्वोच्च अदालतबाट आदेश भएको छ। उक्त दफा बमोजिम अनुसन्धान [...]
सुन तस्करी गरेको अभियोगमा माओवादी केन्द्रका नेत्ता कृष्ण बहादुर महरा पक्राउ
२०८२ असोज २६ नेपाल । नेकपा माओवादी केन्द्रका नेत्ता तथा पूर्व सभामुख कृष्ण बहादुर महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका छन् । कृष्ण बहादुर महरा यौन दुराचार अभियोगमा पनि पक्राउ परेका ब्यक्ति हुन् । ´मिति [...]
भदौ २३ र २४ गतेको विध्वंसको कारण लगानीकर्ता आतंकित हुँदा नेप्से भारी अकंले गिरावट
२०८२ असोज २६ नेपाल । सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ् । आज नेप्से ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा झरेको छ् । आज सेयर कारोबार ६ अर्ब बढीको किनबेच भएको छ् । गत भदौ २३ र २४ गते [...]
जेनजी प्रदर्शनमा टिओबी (TOB) लेखेको ज्याकेट प्रदर्शनको अर्थ के हो ?
२०८२ असोज २६ नेपाल । भदौ २३ र २४ गते काठमाडौंमा प्रदर्शन भएको जेनजीको प्रदर्शनमा टिओबी लेखेको ज्याकेट लगाएर प्रदर्शन गर्ने को हुन् ? भन्ने यतिबेला सर्वत्र चियो र चासोको बिषय रहेको छ् । सामाजिक संजालमा उक्त अक्षरको अर्थ (टिबेटन [...]
निर्वाचन कार्यालयमा गई फोटो खिचाउन निर्वाचन आयोग द्वारा सूचना
२०८२ असोज २६ नेपाल । निर्वाचन आयोग नेपालले निर्वाचन कार्यलयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन अनुरोध गरेको छ् । ´संवत् २०८२ साल कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि: https://applyvr.election.gov.np/ बाट अनलाईन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा [...]
काठमाडौंको सार्वजनिक स्थलमा कुनैपनि कार्यक्रम गर्न सिडिओ आदेश चाहिने
२०८२ असोज २५ काठमाडौं । काठमाडौं उपत्यका भित्र कुनैपनि सभा जुलुस धर्ना आमसभा कोणसभा लगाएत कुनैपनि सार्वजनिक कार्यक्रम गर्नु पर्यो भने जिल्ला प्रशासन कार्यलय काठमाडौंको अनुमती चाहिने भएको छ् । कार्यक्रम गर्नुभन्दा पहिले आयोजकले सवैभन्दा पहिले सिडिओलाई सूचना जानकारी दिनुपर्ने [...]
राष्ट्रपती रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य
२०८२ असोज २५ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो स्वास्थ्य अवस्था समस्या आएपछि आज अस्पतालले भर्ना भएका थिए । आज स्वास्थ्यमा समस्या आएपछि बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। अस्पतालमा भर्ना भएका पौडेलको स्वास्थ्य परीक्षण [...]
प्रचण्डको खुलासा: केपि ओलिको लिखित सिफारिसको आधारमा सुसिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरिएको हो
२०८२ असोज २५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भनेका छन् । ´केपि ओलिको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुसिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो`।´प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपति प्रधानमन्त्री नियुक्ति गर्न उहाँलेनै दिनुभाको थियो त`। ´अनि [...]
सुरक्षालाई असर पुग्ने गलत समाचार सम्प्रेषण नगर्न नेपाली सेनाको अपिल
२०८२ असोज २४ काठमाडौं । नेपाली सेनाले आज एक अपिल जारी गर्दै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बिषयमा सामाजिक संजाल र विभिन्न मिडियामा देसका संघ सस्था सुरक्षा निकाय सरकार र नेतृत्वलाई लक्षित गर्दै सार्वजनिक भएका लेख रचना [...]
जेनजीको आन्दोलनमा गोलि हानेर दमन गर्ने आदेश मैले गरेको छैन् : पुर्व गृहमन्त्री रमेश लेखक
२०८२ असोज २४ काठमाडौं । पुर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् ।आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरू सँग कुरा गर्दै लेखकले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले र गृहमन्त्रीले आदेश गरेको [...]
राजीनामाको चेतावनी शिर्षकका सवै समाचार झुट र भ्रामक रहेको प्रहरी आईजिपी खापुङ्गको प्रष्टीकरण
२०८२ असोज २४ काठमाडौं । ´प्रहरी प्रधान कार्यालयले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सामाजिक संजाल र विभिन्न मिडियामा सार्वजनिक भएका प्रहरी आईजिपी खापुङ्गले राजीनामाको चेतावनी दिए भन्ने शिर्षकका सवै समाचार कपोलकल्पित झुट र भ्रामक रहेको प्रहरी आईजिपी चन्द्र कुवेर [...]
´पुर्व प्रधानमन्त्री केपि ओलीको चेतावनी गृहमन्त्री अर्याल धेरै नउत्ताउलिनू`
२०८२ असोज २३ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार सँग आपती जनाएका छन् । आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै उत्ताउलो [...]
केपि ओलीले भने गौरी बहादुर कार्की नेतृत्वको आयोग नक्कली आयोग हो
२०८२ असोज २४ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन नमान्ने बताएका छन् । आज भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले यो गौरीको आयोग र गौरीले तयार पार्ने प्रतिवेदन नस्वीकार्ने बताएका [...]
एमाले नेत्ता शंखर पोखरेलको चेतावनी:जेनजी आन्दोलनको नाममा नेपालमा विध्वंस मच्काउने अपराधीलाई कठोर दण्ड दिने
२०८२ असोज २३ काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला कमिटि द्दारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै एमाले पार्टीका महासचिव शंखर पोखरेल भने जेनजी आन्दोलनको नाममा नेपालमा विध्वंस मच्काउने अपराधीहरुलाई पत्ता लगाएर कठोर दण्ड दिने चेतावनी दिएका छन् । जेनजी आन्दोलनमा माओवादी [...]
सेयर बजार नेप्से २२.५९ अकंले बढ्यो, जेनजी आन्दोलनको कारण लगानीकर्ता अतालिए
सेयर बजार नेप्से २२.५९ अकंले बढ्यो, जेनजी आन्दोलनको कारण लगानीकर्ता अतालिए २०८२ असोज २३ काठमाडौं । दशैंपछि खुलेको सेयर बजार लगातार दुई दिन दोहोरो अंकको गिरावट आएर आज बजार पुन सम्हालिन पुगेको छ् । साताको तेस्रो कारोबारको दिन आज बजार [...]
ने.क.पा.एमाले संसद् विघटनको विपक्षमा उभिने, सडक आन्दोलन गर्ने संकेत
२०८२ असोज २३ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले नेकपा एमाले संसद पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने बताएका छन् । भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने [...]
ने.क.पा. (माओवादी केन्द्र)ले आगामी निर्वाचन बारे परिपत्र जारी
२०८२ असोज २३ काठमाडौं ।ने.क.पा. (माओवादी केन्द्र)ले आगामी फागुनमा हुन गैईरहेको निर्वाचन बारे मतदाताहरूको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न, विवाह भएका र बसाइँ सराई गरेकाहरुले मतदान केन्द्र परिवर्तन गर्नु परेको अवस्थामा नागरिकहरुलाई सहयोग गर्न गराउन परिपत्र जारी गरेको छ् [...]
ओलिलाई पक्राउ गर्नेलाई घिसारेर सडक फाल्ने एमाले नेत्ता मंगल थापाको चेतावनी
२०८२ असोज २३ काठमाडौं । नेकपा एमाले पार्टीको युवा संगठनका नेत्ता मंगल् थापाले एक अन्तरबार्ता दिदै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि ओलिलाई कोहि कसैले पक्राउ गरे घिसारे सडकमा फाल्ने चेतावनी दिएका छन् । उनले भनेका छन् केपि ओलिलाई [...]
भदौ २४ को घट्ना राज्यको अक्षमता लुकाउने प्रयासको संकेत: डा. भिमार्जुन आचार्य
२०८२ असोज २३ काठमाडौं नेपालमा फौजदारी संहिता, २०७४ र फौजदारी कार्यविधि संहिता, २०७४ ले आगो लगाउने, लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने जस्ता सबै अपराधका लागि स्पष्ट सजायको व्यवस्था गरेको छ। यस्तो अवस्थामा नयाँ आयोग गठन गरेर कारबाही रोक्नु वा [...]
सिंहदरबार जल्दा दम्कल नपठाएको आरोप लागेपछि बालेनको स्पष्टीकरण
२०८२ असोज २३ काठमाडौं । “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” “तीन दिनसम्म जलेको हेरेर बस्यो?” “सिंहदरबार जलाउने नै बालेन शाह हो!” यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्। हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक [...]
गृहमन्त्री ओमप्रकाश आर्याललाई हेक्का राखेर कदम चाल्न महेस बस्नेतको चेतावनी
२०८२ असोज २२ काठमाडौं ।गृहमन्त्री ओमप्रकाश आर्याललाई हेक्का राखेर कदम चाल्न नेकपा एमालेका नेत्ता तथा पोलिटब्युरो सदस्य महेस बस्नेतले सामाजिक संजालबाट चेतावनी दिएका छन् । महेस बस्नेतले सामाजिक संजाल मार्फत कमेन्ट पोस्ट गर्दै लेखेका छन् । ´आफुलाई मन नपरेको व्यक्तिका [...]
जेनजी आन्दोलन कारण सेयर बजार नेप्से घट्यो
२०८२ असोज २२ काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशमा सरकारी कार्यलय र ब्यक्तिको निजि निवास, ब्यापारी कम्प्लेक्समा तोडफोडमा आगजनी हुँदा अर्वौ अर्वको क्षेती भएको छ । लगतै देसमा आएको बाढी पहिरोले नेपाललाई अर्को चोट थपिदियो र अर्वौको क्षेतीको भार देशलाई [...]
केपी ओलीलाई पक्राउ गर्ने दुस्साहस नगर्न महेस बस्नेतको चेतावनी
२२ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती [...]
काठमाडौंको मेयर बालेन्द्र साह र सुदन गुरुङ विरुद्ध एमाले निकट अखिलले देशैभरि जाहेरी दिने
२०८२ असोज २२ काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देस भर सवै ठाउँमा जाहेरी दिने तयारी गरेको छ । जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजि सम्पत्ति तोडफोड [...]
जेनजी आन्दोलनको प्रभाव सेयर बजारमा : नेप्से भारी मात्रामा गिरावट
२०८२ असोज २१ काठमाडौं । दशैंपछि खुलेको सेयर बजार नेप्से आज भारी मात्रामा गिरावट भएको छ । नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा बन्द झरेको छ । आज बजारमा ४ अर्ब धेरैको सेयर खरिदबिक्री भएको छ । केही कम्पनीको [...]
काठमाडौं जिल्ला अदालत तत्काललाई बस्न अयोग्य
२०८२ असोज २१ काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा जेनजी आन्दोलनमा घुसपैठ भएर काठमाडौं जिल्ला अदालतमा गरिएको आगजनीको कारण काठमाडौं जिल्ला अदालत तत्काललाई बस्न अयोग्य भएको छ । अदालतको भुईतलामा भएको अभिलेखका कागजपत्र र पुराना सवारी [...]
निर्वाचन आयोग द्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
२०८२ असोज २१ काठमाडौं । सम्वत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गर्नुपर्ने कार्यहरूलाई समयवद्ध रूपमा सञ्चालन गर्न आयोगबाट निर्वाचन कार्यतालिका स्वीकृत भएको छ। स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन [...]
“सरकारले गुणस्तरीय शिक्षा दिन सके शिक्षाको नाममा नेपालबाट बिदेशीने अर्वौ पैसा नेपालले बचत गर्नेछ”
२०८२ असोज १९ काठमाडौं । "नेपालका सरकारी र सामुदायिक स्कुलमा १० कक्षा सम्म र धेरै कलेजमा नेपाल सरकारले विद्यार्थीलाई करिबकरिब निशुल्क जस्तै शिक्षा सेवा दिईरहेको छ । तर कयौं सरकारी स्कुलमा विद्यार्थी छैनन् शिक्षक मात्रै छन् । ती सरकारी स्कुल [...]
२०८२ को तिहारलाई स्वागत गर्दै २०८२ सालको बडादशै समाप्त गरियो
२०८२ असोज २० काठमाडौं । कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी तिहार र छटको स्वागत गरेर आज देखि लक्ष्मीको पुजा आरधाना गरिने गरिन्छ । आज देखि नेपालीहरूको २०८२ सालको महान् चाड बडा दशैं समाप्त गरिन्छ । आजको दिन साँझ देखि महालक्ष्मीको [...]
प्रधानमन्त्री सुसिला कार्कीको फेसबुक, एक्स र इन्स्टाग्राम नयाँ खाता
२०८२ असोज २० काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुसिला कार्किको सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मममा प्रधानमन्त्री सुसिला कार्कीको फेसबुक, एक्स र इन्स्टाग्राम नयाँ खाता संचालनमा ल्याएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक प्रेस बिग्यप्ती जारी गर्दै प्रधानमन्त्री [...]
“निशुल्क शिक्षा अभियान सफल पार्न गुणस्तरीय शिक्षामा जोड दिऔं”
२०८२ असोज १९ काठमाडौं । "नेपालका सरकारी र सामुदायिक स्कुलमा १० कक्षा सम्म र धेरै कलेजमा नेपाल सरकारले विद्यार्थीलाई करिबकरिब निशुल्क जस्तै शिक्षा सेवा दिईरहेको छ । तर कयौं सरकारी स्कुलमा विद्यार्थी छैनन् शिक्षक मात्रै छन् । ती सरकारी स्कुल [...]
राहत तथा उद्दारको लागि अर्थ मन्त्रालयले द्वारा सहयोग रकम माग्यो
२०८२ असोज १८ काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालयले जेनजीका क्रममा भएका आगजनी तोडफोड लुटपाट बाट भएको भौत्तीक क्षेती तथा पुननिर्माण गर्न र घाईते अपांग परिवारलाई राहत तथा उद्दार गर्न भन्दै रकम जम्मा गर्ने आधिकारिक बैंक खाता नम्बर सहित अनुरोध गरेको [...]
असोज १९ र २० गते सार्वजनिक विदा दिने गृह मन्त्रालयको निर्णय
२०८२ असोज १८ काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार, काठमाडौं जल तथा मौसम विज्ञान विभाग तया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तया व्यवस्थापन प्राधिकरणले असोज १९ र २० गते सार्वजनिक बिदा दिने सूचना पत्र जारी गरेको छ । सूचना पत्रमा [...]
लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत ३ दिन सम्म बन्द
२०८२ असोज १८ काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकर सिंहदरवार, काठमाडौंले आज एक सूचना सार्वजनिक गर्दै लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको सूचना जारी गरेको छ। सूचनामा भनिएको [...]
कुनै आपत विपतमा परेकाहरुले निम्न हटलाईन नम्बरहरुमा सम्पर्क गर्न अपिल
२०८२ असोज १७ काठमाडौं । कुनै आपत विपतमा परेकाहरुले निम्न हटलाईन नम्बरहरुमा सम्पर्क गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध अपिल गरेको छ। १०० प्रहरी नेपाल प्रहरी, १०१ दमकल जुद्ध बारुण यन्त्र, १०२ एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवा,१०३ ट्राफ्रिक [...]
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गृह मन्त्रालयको निर्देशन, जरुरी काम नपरी यात्रा नगर्न अपिल
२०८२ असोज १७ काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिक सम्बन्ध उच्च बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ। भोलि असोज १७ गतेदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, [...]
“नेपालमा दर्ता नगरी संचालन हुने फेसबुक युट्युव लगाएत सामाजिक प्लेटफर्म नेपालको लागि घाटा नै हो”
२०८२ असोज १६ काठमाडौं । " फेसबुक युट्युव टिकट्क लागएत विभिन्न सामाजिक संजाल नेपालीहरुको लागि मनोरञ्जनको माध्यम समेत बनेको छ । सामाजिक संजाल चलाउन नेपाली नागरिकले डलर कार्ड किन्ने गतिविधि दिनप्रतिदिन बढ्दो देखिन्छ । डलर प्रीपेड कार्ड बेच्ने नेपालका बाणिज्य [...]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडा दशैको टीका साईत ११.५३ बजे जुरायो
२०८२ असोज १६ काठमाडौं । नेपाल सरकार,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडा दशैंको टीका लगाउने शुभ साइत २०८२ साल असोज १६ गते बिहान ११.५३ बजे जुराएको छ। बडा दशै वि.सं. २०८२, सालको [...]
पुर्व प्रधानमन्त्री केपी ओलीको राहदानी रोक्काको सिफारिस मिडिया ट्रायल हो: प्रेस चौतारी नेपाल
२०८२ असोज १५ काठमाडौं । प्रेस चौतारी नेपालले गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा भएको गोली प्रहारको घटनाको निष्पक्ष छानबिन तथा भदौ २४ गते आन्दोलनलाई दुरुपयोग गरी भएको घुसपैठ, राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण, लुटपाट तथा आगजनीको घटनाको छानबिन [...]
खरानी टकट्काउदै सर्वोच्च अदालत द्वारा न्याय सम्पादन सुचारू
२०८२ असोज १५ काठमाडौ । भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनको क्रममा नेपालको राजधानी सिंहदरबारको छेउ र नेपाली सेनाको हेडक्वाटर अगाडि रहेको सर्वोच्च अदालत भित्र रहेका कागजपत्र करिबकरिब पुर्ण रुपले जलेर खरानीमा परिणत भयो। सर्वोच्च अदालत सेना [...]
“जेनजी आन्दोलन हात्ती आयो हात्ती आयो फुस्सा नहोस्”
२०८२ असोज १५ काठमाडौ । नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचार (विशेषगरी नातावाद र कर राजस्व जस्ता राष्ट्रिय कोषको दुरुपयोग) विरोधको पृष्ठभूमिमा वि.सं २०८२ भदौ २३ का दिन बाट देशव्यापी रूपमा सुरु भएको नेपाल सरकार विरुद्धको प्रदर्शनी र झडपहरूको शृङ्खलाबद्ध [...]
शंकास्पद मान्छे गुण्डु एरियामा आए समाएर प्रहरीलाई बुझाउन एमाले नेत्ता महेस बस्नेत द्वारा युवालाई प्रशिक्षण
२०८२ असोज १४ काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भक्तपुरको गुण्डु स्थित एमाले नेत्ता महेस बस्नेतको घर आन्दोलनकारी ले जलाएपछी यति बेला गुण्डु एरियामा डर त्रास आतंक सृजना भएको छ। प्रहरीको समेत कमजोर उपस्तिथि भएको र देशको बिसम [...]
जेनजी आन्दोलनको क्रममा मानव अधिकार उल्लंघनका घटनाको सूचना पठाउन राष्ट्रिय मानव अधिकार आयोग द्वारा अनुरोध
२०८२ असोज १४ काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा मानव अधिकार उल्लंघनका घटना र आन्दोलन पछि मानव अधिकार उल्घनका घटनाको सूचना राष्ट्रिय मानव अधिकार आयोगको ईमेल र राष्ट्रिय मानव अधिकारका विभिन्न ठाउँमा रहेका आयोगका कार्यलयमा सूचना [...]
धरानका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन्
२०८२ असोज १४ काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । साम्पाङले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा पार्टी दर्ताको लागि निवेदन दिएका हुन् । साम्पाङले दिएको पार्टी दर्ताका कागजातहरू रुजु [...]
एमालेका नेत्ता महेस बस्नेत माथी अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको पत्र
२०८२ असोज १४ काठमाडौं । नेकपा एमालेका नेत्ता महेस बस्नेत माथी थप अनुसन्धान गर्न शोभा पाठक भन्ने जानुका पाठकको जाहेरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मिति:२०८२ असोज ५ गते जिल्ला महान्यायधिवक्ता उदयचन्द्र अदिकारी द्वारा हस्ताक्षर गरिएको पत्र नेपाल प्रहरी प्रधान [...]
सर्वसाधारण नागरिक सरह सुरक्षा कर्मी नलिइ पोखरा गए शिक्षामन्त्री महाबिर पुन
२०८२ असोज १३ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सर्वसाधारण नागरिक सरह सुरक्षा नलिई सरकारी गाडी बिना पोखरा गएका छन् । पुन मन्त्रालयबाट आज बिहान निस्केर जहाजबाट पोखरा गएका हुन् । मन्त्री पुन कोहि कसैलाई खवर नगरी [...]

International
सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक हतियार बोकेका आतङ्ककारीको एक [...]
केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन : छ जना मारिए
केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु [...]
बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !
हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् । सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा [...]
प्यालेष्टिनी नेता अब्बासद्वारा जेनिन शिविरको पुनः निर्माण गर्ने प्रतिबद्धता
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बुधबार जेनिन शरणार्थी शिविरको पुनः निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो भ्रमणको उद्देश्यबारे भन्नुभयो, “हामी एक अधिकार, एक राज्य, एक कानून हौं भन्न [...]

Opinion & Analysis
३०४औं पृथ्वी जयन्तीको अवसरमा झलनाथ खनालले दिएको शुभकामना
पुस २७ नेपाल । आज हाम्रो प्रिय मातृभूमि नेपाल राज्यका निर्माता तथा नेपाल एकिकरणका अभियन्ता श्री पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको ऐतिहासिक दिन हो। यस दिनको सुखद [...]
नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघ द्वारा जारी पत्रमा के छ?
पुस २६ नेपाल । ´आदरणीय महासमिति तथा महाधिवेशन प्रतिनिधि ज्यूहरु, अहिले नेपाली काँग्रेस इतिहासको अत्यन्तै कठिन अवस्थामा गुज्रिरहेको हामी सबैलाई अवगत नै छ । यस संगिन घडीमा पार्टीको वैचारिक स्पष्टता, [...]
प्रदिप पोख्रेल माथी आक्रमण गर्नेलाई कारबाही गर – नेपालका लागि नेपाली पार्टी
पुस २५ नेपाल । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका निवासी, गौरवशाली सामाजिक संख्या जय महांकाल युवा समूह रुपन्देही जिल्ता शाखाका युवा संयोजक प्रदीप पोखरेल ज्युलाई आफ्नै घरको पालिमा सुतिरहेको अवस्थामा योजनाबद्ध [...]












