

International
वायु प्रदूषणबाट इरानमा वर्सेनि बीस हजार बढीको मृत्यु
इरानमा वायु प्रदूषणबाट वर्सेनि २० हजार आठ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने [...]
समुन्द्रमा हराएपछि २४ दिन ‘केचप’ को सहारामा बाँचेको फ्राँस्वाको दावी
क्यारेबियन टापू राष्ट्र डोमिनिकाका एक व्यक्तिले कोलम्बियाको समुद्र क्षेत्रमा उद्धार गर्नुअघि ‘केचप’ खाएर समुद्रमा हराएको २४ दिन बाँचेको बताएका छन् । कोलम्बियाली नौसेनाले सार्वजनिक गरेको भिडियोमा ४७ वर्षीय एल्भिस फ्राँस्वाले [...]
एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने
जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ । असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र [...]
आठ दशमलब पाँच प्रतिशत पश्चिमा कम्पनी रूसबाट पलायन
रूस–युक्रेन युद्धलाई लिएर व्यापक आक्रोशका बावजुद पनि थोरै सङ्ख्यामा मात्र पश्चिमा कम्पनीहरूले रूस छोडेको स्विस अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ सेन्ट ग्यालेन र लुसानेस्थित आईएमडी इन्स्टिच्युटका अनुसन्धाताहरूले गत फेब्रुअरीमा [...]

Opinion & Analysis












