

International
सडक दुर्घटनामा नौ जनाको मृत्यु, बीस घाइते
इरानमा दुई दिनमा भएका तीन ओटा सडक दुर्घटनामा परी नौको मृत्यु हुनुको साथै अन्य बीस घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । इरानको दक्षिणपूर्वी प्रान्त केरमानको एक इन्टरसिटी सडकमा [...]
श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ मा सुधार हुन्छः राष्ट्रपति
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताउनु भएको छ । श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस वर्ष २०२२ मा [...]
इरान भूकम्पः तीन जनाको मृत्यु, आठसय बढी घाइते
इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भैँचालोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् । देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय शहरमा भूकम्प भएको [...]
जापानमा चिनियाँ ‘भिसा’ सेवा पुनः शुरु
यहाँस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः शुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः शुरु भएको जनाएको हो । बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा [...]

Opinion & Analysis












