

International
इरान र साउदी अरेबियाले छिट्टै वार्ता गर्ने
इरान र साउदी अरेबियाले आफ्नो द्धिपक्षीय सम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् । सो जानकारी इरानका विदेशमन्त्रीले दिनुभएको हो । इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दोल्लाहीनले दुई देशबीचमा आगामी [...]
गोलान हाइट्समा गोली प्रहारः एकको मृत्यु
इजरायली सेनाले आइतबार सिरियाली सीमानजिकै दुई हतियारधारी व्यक्तिलाई गोली हानेको छ । गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ भने अर्को घाइते भएको बताइएको छ । इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार [...]
उत्तरपश्चिम पाकिस्तानमा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ । जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुङ्गा बिहानै पल्टिँदा सो दुर्घटना भएको हो [...]
प्रार्थनासभा आक्रमणकारीको निवासमा सिलबन्दी
गत शुक्रबार पूर्वीजेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि गोली हानेर सात जनाको हत्या गरेका प्यालेष्टिनी आक्रमणकारीको निवासलाई इजरायली प्रहरीले सिलबन्दी गरेको छ । आक्रमणमा तीन जना घाइते भएका थिए । गत [...]

Opinion & Analysis












