
व्यासमा विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ
जिल्लाको व्यास नगरपालिका कार्यालयमा आजदेखि विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ गरिएको छ । नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच आफ्नो कर तिरेर उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले गण्डकी प्रदेशको समन्वयमा रु दुई करोडको लागतमा कर भुक्तानी सेवा सञ्चालनमा [...]
हेलम्बुमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
स्थानीय तहमा सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम लोकप्रिय बन्दै गएको छ । यो कार्यक्रमअन्तर्गत सिन्धुपाल्पाल्चोक हेलम्बु गाउँपालिकाका विभिन्न वडाका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । हेलम्बु गाउँपालिकाभित्रका बस्ती–बस्तीका सडक सोलिङ गरेपछि बाह्रै महिना यातायात सञ्चालन हुने गरी अधिकांश सडक [...]
कृषिको व्यवसायीकरणमा सबैको सहकार्य आवश्यक
निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन सबैको सहयोग र सहकार्य जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । लुम्बिनी प्रेस क्लबको संयोजन र सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा आज भएको कार्यक्रममा बोल्ने वक्ताले कृषिको व्यावसायिकतामा जोड दिएका हुन् । वक्ताहरूले कृषि [...]
अध्यादेशविरुद्धको रिट दर्ता गर्न अस्वीकार
सर्वोच्च अदालत प्रशासनले फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । उक्त अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो । [...]
आयुर्वेदिक उपचारमा जनविश्वास बढ्दो
आयुर्वेदिक उपचार पद्धतिमा यहाँका स्थानीयवासीको जनविश्वास बढेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीयवासीको यस्तो उपचार पद्धतिप्रति जनविश्वास बढेको हो । आयुर्वेदिक उपचार पद्धतिको विषयमा जानकारी पाएसँगै दैनिकरूपमा एक सय जनासम्म उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य [...]
चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको [...]
दुई दिनमा दुई गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी [...]
आप्रवासी श्रमिक दिवस मनाइँदै
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी दिवस सप्ताहव्यापीरूपमा मनाउने एक पत्रकार सम्मेलनमा [...]
भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा
भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई [...]
नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ । महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको [...]
मौलिकतालाई जोगाउन महानगरले ध्यान दिनुपर्छ : मन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणि चौधरीले विकासको काम गर्दा आधुनिकतालाई ध्यानमा राखी मौलिकतालाई जोगाउनु काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ । कामपाको २८औँ स्थापना दिवस मनाउने क्रममा आज मन्त्री चौधरीले काठमाडौँ मौलिकता र ऐतिहासिक धर्म–संस्कृतिले धनी रहेकाले त्यसको संरक्षण गर्नु महानगरको [...]
राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विराट एक्स्पो’ उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर–१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन यस्ता एक्स्पोले सहयोग पु¥याउने बताउनुभयो । राष्ट्रपति भण्डारीले [...]
सडक विस्तारसँगै हराए यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारको कामसँगै सडक छेउमा रहेका यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी मासिएका छन् । नारायणघाट बुटवल सडक विस्तार गर्ने क्रममा बाटोको क्षेत्रभित्र पर्ने प्रायः चौतारा र यात्रु प्रतिक्षालय मासिएपछि सवारीसाधन कुर्न बस्ने यात्रुलाई असहज भएको छ । [...]
भूमिको उपयोग गरी सहकारीका माध्यमबाट रोजगारी सृजना गरिने : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित उपयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सृजना गरी विदेश भौँतारिनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले आज मन्त्रालयमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी [...]
प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष प्रतिवेदन पेस
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उहाँलाई आज बुझाउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले [...]
खाद्यपदार्थमा जोखिम न्यूनीकरण गर्न भण्डारमा प्रविधिको प्रयोग गर्नुपर्ने
खाद्यपदार्थको जोखिम न्यूनीकरण गर्न बाली भण्डारणमा प्रविधिको प्रयोग गर्न जोड दिइएको छ । राष्ट्रिय योजना आयोग र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक खाद्यप्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठी’का सहभागीहरुले बाली प्रशोधन, सञ्चय र बजार व्यवस्थापनका लागि [...]
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी
राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो । आयोगमा साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी [...]
पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू ठूलो. भर्याङ्ग स्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नंको मोटरसाइकल एकआपसमा ठोकिँदा [...]
विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक [...]
जाडोले जनजीवन प्रभावित
महोत्तरीलगायत तराईका जिल्लामा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । विगत चार/पाँचदिनदेखि लगातारको शीतलहर, चिसो कठ्याङ्ग्र्दिो हावा, हुस्सु र बाक्लो कुहिरोका महोत्तर जनजीवनका साथै पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा [...]
प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेहबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेपाल तरुण दलका पूर्वमहासचिव एवं काठमाडौँ नगरपञ्चायतका पूर्व प्रधानपञ्च चित्रकारको सोमबार निधन भएको थियो । स्व चित्रकारको शव श्रद्धाञ्जलिका लागि आज गौशालास्थित पशुपति [...]
बेलाइतको सहयोगमा मुगु-हुम्ला जोड्ने सडक निर्माण
बेलाइत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । मुगुको गमगढीदेखि हुम्ला चङ्खेली गाउँपालिका देउलीसम्मको उक्त सडक रु एक अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको हो । सडक निर्माण [...]
खाद्यपदार्थमा जोखिम न्यूनीकरण गर्न भण्डारमा प्रविधिको प्रयोग गर्नुपर्ने
खाद्यपदार्थको जोखिम न्यूनीकरण गर्न बाली भण्डारणमा प्रविधिको प्रयोग गर्न जोड दिइएको छ । राष्ट्रिय योजना आयोग र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक खाद्यप्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठी’का सहभागीहरुले बाली प्रशोधन, सञ्चय र बजार व्यवस्थापनका लागि [...]
वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु
शुक्लाफाँटा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क सङकलन सुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्रै रोजागरी उपलब्ध गराउन नगरपालिकाले तथ्याङ्क सङकलनको कार्य अगाडि बढाएको हो । श्रम रोजगार तथा सामाजिक [...]
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, [...]
डिपट्युवेलका ट्रान्सफर्मर चोरी
बाारा र पर्सा जिल्लामा भूमिगत सिँचाइका लागि विभिन्न स्थानमा जडान भएका डिपट्युवेलबाट ट्रान्सफर्मर चोरी भएको पाइएको छ । ट्रान्सफर्मर चोरीका कारण दुवै जिल्लामा भूमिगत सिँचाइको काम प्रभावित भएको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनको कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । [...]
केरुङवासीलाई सुधारिएको फलामे चुलो
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका २३ घरधुरीलाई सुधारिएको फलामको चुलो वितरण गरिएको छ । पिके फाउण्डेशनका सचिव बुद्धसिङ तामाङ र समाजसेवी सुकमान तामाङले बुधबार त्यहाँका २३ घरधुरीलाई एक÷एक थान फलामे चुलो वितरण गर्नुभएको हो । फलामे चुलोमा दाउराको खपत कम हुनाका [...]
पर्वतमा खेल मैदान अभाव
पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । “२० वर्ष अघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गथ्र्यो”, पूर्वफुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, “अहिले [...]
गौशालामा गाईको बिजोग
संरक्षणको अभाबमा निगौल गाई गौशालामा रहेका गाईको अहिले बिजोग भएको छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित उक्त गौशालाका गाई धमाधम मर्न थालेका छन् । बढ्दो चिसोमा कुपोषणका कारण ब्याएका गाई पनि एकपछि अर्को ढल्न थालेका [...]
प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गरिने
निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशसभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । आयोगले परिणामसहितको प्रतिवेदन सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत [...]
उपराष्ट्रपति पुनलाई निर्वाचन प्रतिवेदन उपलब्ध
उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराएको छ । उपराष्ट्रपति पुनलाई उहाँको कार्यालय लैनचौरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन उपलब्ध गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति पुनले [...]
संसदमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या न्यून
मुलुकका लागि कानुन निर्माण गर्ने संसदमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका विषयमा प्रमुख राजनीतिक दलनै सकारात्मक हुन नसकेको देखिएको छ । हाल देशका सङ्घीय तथा प्रादेशिक विधायिकामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वको सङ्ख्या हेर्दा यस्तो अवस्था देखिएको हो । विसं २०६८ सालको [...]
सात वर्षपछि उच्च अदालत भवनको पुनःनिर्माण सुरु
विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु¥याएको उच्च अदालत पोखरा बागलुङ इजलासको भवन सात वर्षपछि पुनःनिर्माण थालिएको हो । तीस महिनाभित्र सो अदालतको मुख्य भवन तथा आवास निर्माण सक्नेगरी रु ५७ करोड ४२ लाखमा श्यामसुन्दर पशुपति जेभी काठमाडौँले ठेक्कामार्फत काम [...]
पर्यटकको रोजाइमा तिलागुफा
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । गुफाकै नाममा नगरपालिका नामकरण हुनु र नगरपालिकामार्फत पूर्वाधार निर्माणसमेत हुनुले तिलागुफा पर्यटक राजाइमा पर्न थालेको हो । कर्णाली राजमार्गदेखि एक सय मिटर तिला नदीको छालमै ४७ मिटर [...]
निर्वाचन आयोगद्वारा जलपान आयोजना गरिँदै
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जलपान [...]
धान फल्ने खेत वनमाराले ढाक्यो
लाहुरेहरुको जिल्लाका रुपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । बाह्रै महिना खेती गरी जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयहरु कृषि गर्न छाडेर सहर पस्न थालेका छन् । जिल्लाबाट अधिकांश युुवाहरु श्रमका लागि विदेशिएपछि [...]
मोरक्कोको कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीनको मृत्यु
मोरक्कोको आर्थिक केन्द्र कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीन जनाको मृत्यु भएको समाचार एजेन्सी म्यापले जनाएको छ । अल–फिदा–मेर्स सुल्तान प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार स्मारा जिल्लामा रहेको सो घरलाई सम्भावित खतरामा रहेको घरको रूपमा वर्गीकृत गरिएको थियो । एक जना [...]
यस वर्ष भारतको उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियुक्त
सन् २०२२ मा भारतका उच्च अदालतमा सबै भन्दा धेरै न्याधीस नियक्त भएका छन् । कानून तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा बारतका विभिन्न उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त भएका छन् । राज्यसभामा एक प्रश्नको लिखित जवाफ प्रस्तुत [...]
जङ्गली हात्तीको आक्रमणमा बालकसहित ३ जनाको मृत्यु
आसामको गोलपारा जिल्लामा बिहीबार जङ्गली हात्तीको बथानले आक्रमण गर्दा बालक सहित कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लखीपुरका वन क्षेत्र अधिकृत डा.ध्रुवदत्तले दिएको जानकारी अनुसार हात्तीको आक्रमणबाट दुईवटा गाडीमा समेत क्षति पुगेको छ [...]
गोलाबारीमा युक्रेनमा दुईको मृत्यु, खेरसनमा विद्युत कटौती
रुसद्वारा गरिएको गोलाबारीले बिहीबार दक्षिणी शहर खेरसनमा दुई जनाको लिएको छ भने भने खेरसान क्षेत्रमा विद्युत कटौती बएको छ । राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले शहरको केन्द्रमा गोली हानेको बताएका छन् । क्षेत्रीय गभर्नर यारोस्लाभ यानुशेभिचले [...]
भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित
तराई मधेसमा बाक्लो हुस्सु कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई [...]
सहकारी द्वारा गल्ती दोहोर्याई रहने, अर्को तिर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा समय थप
ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बतचकर्तालाई प्रमाणसहित निवेदन पेस गर्न १५ दिनको समय थप गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । सरकारले पहिलोपटक २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल कोअपरेटिभ लिमिटेडले देशभर नौ शाखा खोली [...]
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन आवश्यक – अध्यक्ष ठाकुर
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउ गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त रहँदै आउनुभएको छ । यही मङ्सिर ४ [...]
निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त [...]
कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज यहाँस्थित जापानी दुतावासले उहाँकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गर्न लागेको जनाएको छ । [...]
जुम्ली स्याउलाई बजारीकरणको अभाव
बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन् । केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन् [...]
तीन करोडको लगानीमा कन्दरा रिसोर्ट
धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको [...]
कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो
विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ । करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको [...]
चितवनको ढुङ्ग्रे्रे खोलामा तटबन्ध निर्माण थालियो
चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास गर्नुभयो । [...]
इयु संसद् प्रमुखद्वारा ‘व्यापक’ सुधारको वाचा
युरोपेली संसद् सभामुख बिहीबार विश्वकप आयोजक कतारसँग जोडिएको भ्रष्टाचार घोटालाको बीचमा व्यवस्थापिकालाई सुधार गर्न "व्यापक सुधार प्याकेज" घोषणा गरेकी छिन् । संसद्की सभामुख रोबर्टा मेत्सोलाले यो योजनाले "संसद्को ह्विस्टल ब्लोअर सुरक्षा प्रणालीको सुदृढीकरण, सबै अनौपचारिक मित्रता समूहहरूमा प्रतिबन्ध लगाउने, आचार [...]
राष्ट्रसङ्घमा म्यान्माको प्रतिनिधित्व रोकिदै
संयुक्त राष्ट्रसङ्घमा म्यान्माको प्रतिनिधित्व रोकिने प्रायःपक्का भएको छ । राष्ट्रसङ्घीय मानवाधिकार परिषद्मा उसको प्रतिनिधित्व रोकिने राष्ट्रसङ्घका दुई जना कूटनीतिज्ञले बताएका छन् । महासभाको प्रमाण समितिले म्यान्मा सरकारको अनुरोधमा म्यान्मामाथिको कारबाही स्थगन गरेपनि परिषद्को सदस्य बन्ने सम्भावन न्यून रहेको ती कूटनीतिज्ञहरूले [...]
विश्वकप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा
कतारमा जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न शहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् । बुधवार भएको खेलमा २–० [...]
लेबनानमा शान्ति सैनिक मारिए
दक्षिण लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी साधनमाथि आक्रमण भएपछि एक जना आयरिश सदस्यको मृत्यु भएको राष्ट्रसङ्घका अधिकारीले जनाएका छन् । [...]
मलेसियामा एक दिनमा कोभिड १९ बाट बाह्र सय भन्दा बढी सङ्क्रमित
मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । ती मध्ये तीनवटा आयातित केसहरू रहेका र एक हजार [...]
विहारमा विषाक्त मदिरा सेवनबाट बाइस जनाको मृत्यु
विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ [...]
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोटमा दुई जनाको मृत्यु, नौ घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको सेनाले बिहीबार जानकारी दिएको छ । सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमा उक्त विस्फोट प्रान्तको उत्तरी वजिरिस्तान जिल्लाको [...]
ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
७९ मंसीर २९ काठमाडौ। ताइवानको पूर्वी तटमा बिहीबार ६।२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ । [...]
दक्षिण सुडानको हिंसामा एक सय छैसट्ठी मारिए
७९ मंसीर २९ काठमाडौ। वितेका चार महिनामा दक्षिण सुडानमा कम्तीमा एक सय ६६ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरुको मृत्यु भएको हो । दक्षिण सुडानमा गएका केही वर्षदेखि हिंसा जारी रहेको [...]
अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक छ’
विश्वस्वास्थ्य सङ्गठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ । यहाँ सुरु भएको एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा आफ्रिका क्षेत्रका लागि विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक मात्सिदिसो मोइतीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– अफ्रिकाका देशहरुमा स्वास्थ्य क्षेत्रका [...]
सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ
काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन् । रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । एक हप्तासम्म चलेको उक्त शिविरबाट सामान्य [...]
भारतीय अभिनेता ओबराय नेपालमा
भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुग्नु भएको छ । उहाँ परिवारसहित घुम्न आउनुभएको हो । व्यवसायी पुनम यादवको निम्तोमा आउनुभएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै [...]
धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि
कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो । सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर [...]
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना
सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), [...]
अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई
बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो । पहिलो सेट दशरथचन्दले २५–२३ अङ्कले जितेको थियो । त्यसपछि मेलौलीले २५–२१, २५–१९ र २५–१६ [...]
रसुवाका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम
सूचना तथा प्रसारण विभागले रसुवाका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । बुधबारदेखि सदरमुकाम धुञ्चे ३० जनालाई तालिम दिन थालिएको हो । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारलाई तालिमको माध्यमबाट क्षमता अभिवृद्धि गराई समाचार लेखनमा दक्ष बनाउने अभिप्रायले तालिम दिन [...]
विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने
विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले [...]
धार्मिक महोत्सवमा उठ्यो सवा दुई करोड
२८ मंसिर, काठमाडाैं । सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई गाउँमै पुनःस्थापना गर्ने उद्देश्यले सञ्चालित ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ मा रु दुई करोड २५ लाख सहयोग सङ्कलन भएको छ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा बिहीबारदेखि सुरु भई बुधबार सकिएको महोत्सवमा सो [...]
२१ बुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न
२८ मंसिर, काठमाडाैं । मानवअधिकारको संरक्षण र संवद्र्धन गर्नुपर्नेलगायत २१ बुँदे घोषणापत्र जारी गर्दै १४औँ राष्ट्रिय मानवअधिकार महाभेला, २०७९ सम्पन्न भएको छ । घोषणापत्रमा संविधानमा उल्लेखित मानवअधिकार आयोगहरूबीच समन्वय तथा सहकार्यको सुनिश्चिता गर्दै आयोगका गठन प्रक्रिया तथा सञ्चालनमा पेरिस सिद्धान्तको [...]
दुर्घटनामा एकको मृत्यु, एक बेवारिसे शव फेला
२८ मंसिर, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ईश्वरपुर नगरपालिका–९ खोरियाटोलस्थित मोहनपुरबाट बयलवासतर्फ आउँदै [...]
उपराष्ट्रपति स्वागत समारोहमा
२८ मंसिर, काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुन कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद आल हेलले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य संवैधानिक अङ्गका पदाधिकारी, यहाँस्थित कूटनीतिक [...]
हस्तकला महासङ्घको स्वर्ण वर्ष समापन
२८ मंसिर, काठमाडाैं । नेपाल हस्तकला महासङ्घले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण वर्षसम्बन्धी विभिन्न कार्यक्रम गरी आजदेखि अन्त्य गरेको छ । विसं २०७८ मङ्सिर २८ गतेदेखि महासङ्घ स्वर्ण वर्षमा प्रवेश गरेको इतिहासको उपलक्ष्यमा एक वर्षसम्म विभिन्न कार्यक्रम गरी मनाइएको [...]
‘कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक छ’
२८ मंसिर, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राख्नुभयो [...]
परम्परागत खाद्य प्रणालीको संरक्षण गरिने
२८ मंसिर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खाद्य प्रणाली र त्यसको रुपान्तरण प्रयाससम्बन्धी ‘प्रादेशिक खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग र कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको [...]
प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित
२८ मंसिर, काठमाडाैं । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन), रुपा विक (कपिलवस्तु), सीता मिजार (नुवाकोट) र आशा [...]
तनहुँको कृष्ण मोटरमार्ग १० दिन बन्द
२८ मंसिर, तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमनमा बन्द गरिएको छ । आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको सो गाउँपालिका कार्यालयले जनाएको छ । सो गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडकखण्डमा [...]
हत्यामा संलग्न भएको आरोपमा दुई पक्राउ
२८ मंसिर, सिरहा । सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं २ [...]
वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर चार दशमलव दुई प्रतिशत कायम गर्नुपर्ने
२८ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आगामी चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर (स्प्रेडदर) घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै चैतदेखि वाणिज्य बैंकले [...]
मुगुका बाढीपहिरो पीडितलाई राहत वितरण
२८ मंसिर, मुगु । मुगुका बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म आएको वर्षासँगैको बाढीपहिरोबाट घर गुमाएका पीडित एक सय आठ जनालाई राहतसँगै सरसफाइ सामग्री वितरण गरिएको हो । सिविएम नेपालको आर्थिक सहयोग [...]
देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष दाहाल
२८ मंसिर, काटमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्तीको आज समापन समारोहमा उहाँले आफू देशको नेतृत्व [...]
परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्छ : मन्त्री पौडेल
२८ मंसिर, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिकोे सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति आयोगले ललितपुरमा आज आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा उहाँले खोज, अनुसन्धान, [...]

International
उज्बेकिस्तानद्वारा संविधान सुधारको पक्षमा मतदान: निर्वाचन आयोग
उज्बेकिस्तानका मतदाताले राष्ट्रपति शावकत मिर्जियोयेभलाई सन् २०४० सम्म सत्तामा रहिरहन सक्ने गरी गरिएको संवैधानिक परिवर्तनको समर्थन गरेका छन् । निर्वाचन आयोगका अनुसार करिब ९० प्रतिशत मतदाताले सुधारको समर्थन गरेका छन् [...]
सिरियाका राष्ट्रपतिद्वारा मध्यपूर्वमा शान्ति स्थापनार्थ चीनको भूमिकाको प्रशंसा
सिरियाका राष्ट्रपति बशर अल असदले सिरियाप्रति चीनको सहयोगी अडान र इरान–साउदी मेलमिलापलगायत महत्वपूर्ण क्षेत्रीय समस्या समाधानमा चीनको भूमिकाको प्रशंसा गर्नुभएको छ । शनिबार राजधानी दमास्कसमा मध्यपूर्व मामिलाका लागि चीनका विशेष [...]
पूर्वी चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु
पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरमा स्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड [...]
संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तान सङ्कटबारे तालिवानको अनुपस्थितिमा नै कतारमा वार्ता
अफगानिस्तानका महिलालाई काम गर्न र बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध फुकुवा गर्न दबाब दिने विषयमा शासकहरूसँग कसरी समन्वय गर्ने बिषयमा सोमबारदेखि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा कतारमा सुरु हुने हुने वार्तामा तालिवान अनुपस्थित [...]

Opinion & Analysis
तटबन्धले तालगाउँ सुरक्षित
हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा इतिहास नै मेटिने गरी भारी वर्षा भयो । वर्षात्का कारण बाढीपहिराको ठूलो क्षति भोग्नुपर्दा मनाङवासीका लागि अविस्मरणीय भयो । वर्षात्पछि मस्र्याङ्दी नदीमा [...]
धार्मिकस्थल डहरेसम्म पुग्न पदमार्ग निर्माण
धार्मिक एवं ऐतिहासिक स्थलका रुपमा रहेको डहरेसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माण भएसँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ मा अवस्थित डहरे देउरालीसम्म भक्तजन पुग्न सहज भएको हो । गण्डकी [...]
साना व्यापारमा रमाउँदै हरवाचरवा महिला
कुनै बेला साहु महाजनको खेतबारीमा मजदुरी गरेर परिवार पाल्दै आएकी सप्तरीको बोदे बसाइन नगरपालिका–७ हैठीका कलमतदेवी सदाको पहिचान यतिबेला फेरिएको छ । केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले [...]












