कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा [...]

By |January 7, 2023|News|

बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा

प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिज्म गुवविल एम्बेस्टर) नियुक्त हुनुभएको छ । नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले [...]

By |January 7, 2023|News|

राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा

मुलुकमा सङ्घीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभरमा उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि क्षेत्रको विवरण, कृषि उत्पादनमा समेटिएको क्षेत्रफल, पशुपक्षीको सङ्ख्या, सिँचाइ, कृषि सामग्रीको प्रयोग, माछापालनलगायत विवरण [...]

By |January 7, 2023|News|

गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता

तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरेको हो । पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको [...]

By |January 7, 2023|News|

सङ्घीय शिक्षा ऐन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । काठमाडौँको महेन्द्र माविमा आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर [...]

By |January 7, 2023|News|

कर्णालीमा भाषा र साहित्यको अपेक्षाकृत विकास हुन सकेन

भनिन्छ, इतिहास जित्नेकै लेखिन्छ । विसं १८४६ मा बहादुर शाह नेतृत्वको गोर्खाली फौजले जुम्ला सिञ्जा राज्यमाथि आक्रमण पश्चात् यहाँको बास्तविक इतिहास लामो समय आउन सकेन । विसं २०२८ मा करिब छ महिना जुम्ला बसेका शताब्दी पुरुष स्व सत्यमोहन जोशीको अध्ययनपछि [...]

By |January 7, 2023|News|

रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा [...]

By |January 7, 2023|News|

सहकारीमा महिलाको सक्रियता बढ्दै

धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत सङ्कलन गर्न घरबाट निस्किन सधैँ हतारो हुन्छ । बचत सङ्कलनमा हिँड्नुपर्ने उहाँको दैनिकी हो । दैनिक तीनसयभन्दा बढी बचतकर्ताको रकम असुल्नु पर्दा हुने दौडधुपले उहाँलाई कामको बढी चाप हुन्छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था [...]

By |January 7, 2023|News|

कामपाबाट नमूना विद्यालयलाई रु ९० लाख उपलब्ध

काठमाडौँ महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या [...]

By |January 7, 2023|News|

प्रधानमन्त्री दाहालसँग रासस अध्यक्ष झासहितको टोलीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईसहित राष्ट्रिय समाचार समिति ९रासस०को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले रासस [...]

By |January 7, 2023|News|

दमकमा जग्गाको कित्ताकाट खुल्यो

झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार मङ्सिर २० गतेको कार्यपालिका बैठकले दमक नगरपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारित गरेको [...]

By |January 7, 2023|News|

दाङमा माघीको रौनक बढ्यो

थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेष गरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो । थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन् । अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा [...]

By |January 7, 2023|News|

इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पु¥याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन । उहाँहरु भन्नुहुन्छ, “केही [...]

By |January 7, 2023|News|

माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी

माछापालनमा किसान आकर्षित हुँदै गएपछि पूर्वी नवलपरासी माछामा आत्मनिर्भर हुँदै जान लागेको छ । जिल्लामा दुई हजार आठ सय ४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार पाँच सय बढी साना ठूला पोखरीबाट यस वर्ष अघिल्लोभन्दा २५ प्रतिशत धेरै माछा उत्पादन हुने [...]

By |January 7, 2023|News|

आजदेखि चरा गणना सुरु

नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा [...]

By |January 7, 2023|News|

सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ । टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो । राति ८ बजे लागेको आगलागी ९ बजे पूर्णरुपमा नियन्त्रणमा आएकोे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता [...]

By |January 7, 2023|News|

आहा राराको उपाधि भीडन्त आज

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ । यसअघि बुधबार भएको [...]

By |January 7, 2023|News|

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । [...]

By |January 7, 2023|News|

किराना पसल खोलेजसरी सहकारी खोल्दा व्यवस्थापनमा समस्या’

नियन्त्रितजस्तो लोकतान्त्रिक मर्म बोकेको सहकारी संस्था किराना पसल खोले जसरी खोल्ने संयन्त्रको विकासले समस्या आउने गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्त पनि लोकतान्त्रिक छ तर यसको अभ्यास सही रुपमा नहुँदा धेरै सहकारीमा समस्या आउन थालेको हो । सहकारीका [...]

By |January 7, 2023|News|

भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा [...]

By |January 7, 2023|News|

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह

तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो । [...]

By |January 7, 2023|News|

अर्थोपेडिक अस्पतालमा डा भण्डारी

गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी नियुक्त हुनुभएको छ । हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा भण्डारी सोही अस्पतालमा २० वर्षदेखि कार्यरत हुनुहुन्छ । डा युवराज खरेलको कार्यकाल [...]

By |January 7, 2023|News|

मुड्केचुलाद्वारा स्थानीय पाठ्यक्रम बनाउन सुरु

मुड्केचुला गाउँपलिका डोल्पाले आफ्नै स्थानीय पाठ्यक्रम बनाउने कामको सुरु गरेको छ । यहाँका आठ वटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने गाउँपालिकाले १ देखि ८ कक्षासम्मका विद्यार्थीका ‘स्थानीय पाठ्यक्रम’ बनाउन लागेको हो । मुलुक सङ्घीय व्यवस्थामा गएसँगै [...]

By |January 7, 2023|News|

ज्येष्ठ नागरिक प्रतिष्ठानलाई विदुर र बेलकोटगढीको सहयोग

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटको ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान सञ्चालनको लागि यहाँको दुईवटा नगरपालिकाले रु १६ लाख सहयोग गरेका छन् । जिल्लाको बेलकोटगढी नगरपालिकाले शुक्रबार रु पाँच लाखको चेक हस्तान्तरण गरेको छ । विदुर नगरपालिकाले बजेट विनियोजन गरिएकाले हस्तान्तरणको [...]

By |January 7, 2023|News|

दूधको उचित मूल्य नपाएको किसानको गुनासो

जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य नबढ्नुले लागतअनुसारको मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ । भरतपुर महानगरपालिका–५ का इन्द्रमणि गैरे पशु आहारको मूल्य बढ्नु र [...]

By |January 7, 2023|News|

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो । [...]

By |January 7, 2023|News|

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ

सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजे सम्पन्न हुनेछ । त्यसपछि [...]

By |January 7, 2023|News|

भेडापालन छोडेर जनसेवामा

आजभोलि दिनहुँजसो तमानखोला गाउँपालिकाको कार्यालय परिसरमा शिरमा निलो छातेटोपी, जीउमा हापदुला (भेडाको ऊनबाट बनेको कपडा) भिरेको युवा देखिनुहुन्छ । उहाँ गाउँपालिकामा आउने नागरिकलाई कार्यालयको ढोकैमा स्वागत गर्दै समस्या बुझ्ने र काममा सहयोग गर्नुहुन्छ । उहाँको कामले गाउँपालिका आउने सेवाग्राही पनि [...]

By |January 7, 2023|News|

भूमिहीन भन्छन्: निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?

तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो । अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारहरु [...]

By |January 7, 2023|News|

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा’

विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आउनुभएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आउनुभएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन हुनुहुन्छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीकी ६६ वर्षीया अर्यालले गाउँको नजिकै [...]

By |January 7, 2023|News|

शीतभण्डार सञ्चालनपछि किसान हर्षित

तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका मौसमी फलफूल, तरकारी भण्डारण गरी बेमौसममा राम्रो मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्यले शीतभण्डार सञ्चालनमा आएको हो । तेह्रथुममा शीतभण्डार नहुँदा बिक्री नभएका तरकारी तथा फलफूल खेर जाने गरेका [...]

By |January 7, 2023|News|

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो । [...]

By |January 7, 2023|News|

दार्चुलामा लोप हुनथाले भैँसी

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन् । कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन् । केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीन भैँसी हुन्थे तर अहिले आएर तिनै [...]

By |January 6, 2023|News|

रातो च्याउ र गोल्डेन स्याउले फेरिँदै गुर्जाली

म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा पछिल्लो समय पर्यटन र जडीबुटीमार्फत देशविदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका [...]

By |January 6, 2023|News|

अनुदानले २० हेक्टर क्षेत्रफल सिञ्चित

सिँचाइको अभावमा तनहुँका धेरै खेतीयोग्य जमिन बाँझो रहेका छन् । खेतीयोग्य जमिनको उपभोग गर्नुपर्छ भन्ने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले अनुदानको व्यवस्था गरी उपयोग तथा त्यस्ता जग्गाको सदुपयोगमा जोड दिएको छ । सोहीअनुरुप प्रदेश सरकारले प्रदेश सर्शत अनुदानअन्तर्गत साना सिँचाइ कार्यक्रमले [...]

By |January 6, 2023|News|

अस्थायी पुलबाट डोल्पा जान अबरोध

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डभित्र भेरी नदीमाथि निर्माण गरिएको अस्थायी पुलबाट डोल्पा जाने सवारी साधनमा रोक लगाइएको छ । यस सडकखण्डभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्नुबगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बीचमा रहेको भेरी नदीमा अस्थायी पुल बनाउन राखिएको ह्युम पाइपबाट नदी [...]

By |January 6, 2023|News|

लगत सङ्कलन अघि बढाउन स्थानीय तहलाई भूमि आयोगको आग्रह

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई स्थानीय तहमा आवेदन दिन आग्रह गरेको छ । आयोगले तोकेको ढाँचामा आवेदन दिन सम्वद्ध पक्षलाई आग्रह गरेको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खडकाका अनुसार स्थानीय तहका वडामा तोकिएका स्थानमा खटिएका लगत [...]

By |January 6, 2023|News|

पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री

नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको हो । पाँचखालका नगर प्रमुख महेश [...]

By |January 6, 2023|News|

क्रिकेट मैदान निर्माण अलपत्र

दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम अघि बढाइए पनि अहिले अलपत्र अवस्थामा छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान [...]

By |January 6, 2023|News|

संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेस प्रदेशको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । संसदीय दलको नेता चयन सम्बन्धमा आज जनकपुरधाममा बसेको बैठकको निर्णय अनुमोदनको लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णयसमेत गरेको छ । सांसद एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनलका अनुसार [...]

By |January 6, 2023|News|

मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । विज्ञप्तीमा भनिएको छ, “प्रचलित कानून र मापदण्ड विपरीत अनुमती [...]

By |January 6, 2023|News|

पत्रकारितामा गलत प्रबृत्ति बढ्यो : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा स्वार्थ पूरा नभए समाचार लेख्ने एवं लेनदेनजस्तो प्रवृत्तिका गुनासा बढेको भन्दै काउन्सिलले यस्ता व्यक्तिको निगरानी गरी कारबाही गर्ने बताउनुभएको छ । काउन्सिलमा नयाँ अनलाइन मिडियाका लागि आज आयोजित अभिमुखीकरणमा उहाँले नीहित स्वार्थ पूरा [...]

By |January 6, 2023|News|

दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सांसद बरालीलाई सम्मान गर्नुभयो । लामो समयदेखि दलित समुदायको मुक्तिका [...]

By |January 6, 2023|News|

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका [...]

By |January 6, 2023|News|

सुशासनका लागि संसदीय समिति र सञ्चार क्षेत्र मिलेर काम गर्नुपर्छ’

राष्ट्रियसभाका सदस्यले मुलुुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न संसदीय समिति र सञ्चार क्षेत्रले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । दीगो विकास तथा सुशासन समितिद्वारा आज यहाँ आयोजित ‘सुशासन प्रवद्र्धनमा सांसद तथा मिडियाको भूमिका’ विषयक छलफलमा सहभागी वक्ताले राष्ट्र र जनहितका [...]

By |January 6, 2023|News|

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, भोलि सार्वजनिक

सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम् कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिमरुप दिएको हो । कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री [...]

By |January 6, 2023|News|

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो [...]

By |January 6, 2023|News|

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगले [...]

By |January 6, 2023|News|

नेपालको बिजुली आयातमा सहजीकरण गरिदिन भारतलाई बङ्गलादेशको आग्रह

बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो । बङ्गलादेशका विद्युत्, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले [...]

By |January 6, 2023|News|

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले आज अन्तरिम आदेश नदिएको हो । अदालतको [...]

By |January 6, 2023|News|

सहकारीलाई उत्पादनमुखी बनाउनसके देशले प्रतिफल पाउँछ: प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सहकारीलाई उत्पादनमुखी बनाउनसकेमात्र वास्तविक प्रतिफल देशले पाउन सक्ने बताउनुभएको छ । सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले आज बुटवलमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुई दिने कार्यशाला गोष्ठीमा उहाँले सहकारीले [...]

By |January 6, 2023|News|

दुई दिनदेखि हराएका चार किशोरी भेटिए

गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू आज तनहुँमा फेला परेको जिल्ला कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । [...]

By |January 6, 2023|News|

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगले [...]

By |January 6, 2023|News|

चर्केका माटाका भाँडा फुटाएर भक्तपुरमा मनाइयो छ्याला पुन्ही

एक वर्षदेखि घरमा चर्केर रहेका माटोका भाँडाकुँडा चोक–चोकमा लगेर फुटाएर आज भक्तपुरमा छ्याला पुन्ही अर्थात मिला पुन्ही मनाइएको छ । चर्केको माटोका भाँडा अशुभ हुने विश्वासका साथ घरघरमा रहेका माटाका चर्केका भाँडाकुँडा नजिकको चोकहरूमा लगेर फुटाई आज यहाँ छ्याला पुन्ही [...]

By |January 6, 2023|News|

पूर्णखोप पालिका घोषणा गर्ने महानगरको तयारी

विराटनगर महानगरपालिकाले पूर्णखोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज सरोकारवालासित पूर्णखोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्णखोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराउनुभएको [...]

By |January 6, 2023|News|

राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था होस्–पूर्वराजदूत आचार्य

पूर्वराजदूत मधुरमण आचार्यले संसद्ले अनुमोदन गरेका राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था गर्न सुझाव दिनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले राजदूत सुनुवाई प्रक्रियामा सुधार तथा समावेशी र मापदण्ड पुरा नभएमा नियुक्ति फिर्ता गर्ने व्यवस्था [...]

By |January 6, 2023|News|

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ [...]

By |January 6, 2023|News|

सेवाग्राहीलाई ‘टाइम कार्ड’

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारबाट सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो । कर्मचारीलाई सेवाप्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गर्न [...]

By |January 6, 2023|News|

स्वास्थ्य मन्त्रालयको कार्य उत्कृष्ट’

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकालमा उपलब्धिमूलक कार्य गरेको दाबी गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत ११ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै प्रदेशमा मन्त्रालय उत्कृष्ट रहेको बताउनुभयो । मन्त्री यादवले सो अवधिमा [...]

By |January 6, 2023|News|

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

बेलौरी नगरपालिका–७ का ज्येष्ठ नारिकलाई आज न्यानो कम्बल वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता पाउँदै आएका दुई सय ५० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । वडाको चालु आवको रु तीन लाख ५० हजार विनियोजित बजेटबाट ज्येष्ठ नागरिकलाई [...]

By |January 6, 2023|News|

समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले आत्मसमिक्षासहित सबै कम्युनिष्ट एक ठाउँमा नआएसम्म समाजवादको लक्ष्य प्राप्त गर्न नसकिने जिकिर गर्नुभएको छ । नेकपा माओवादी समाजवादीले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रवक्ता महराले [...]

By |January 6, 2023|News|

हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग

हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्यचौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको छ । ल्यापटप र ट्याबको प्रयोगबाट स्वास्थ्यचौकीबाट प्रदान हुने सबै सेवामा रिपोर्टिङ गर्न सहज हुने सिमकोट गाउँपालिका–७ डाँडाफया स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताउनुभयो । स्वास्थ्यचौकीबाट प्रदान हुने [...]

By |January 6, 2023|News|

कागेश्वरीमा सुरु भयो कृषिमा आत्मनिर्भर कार्यक्रम

कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि केन्द्रको शुभारम्भ गरिएको छ । नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सदस्य उद्यमशीलता कार्यक्रम अन्तर्गत उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो । हरहर महादेव सहकारी संस्थाको भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि [...]

By |January 6, 2023|News|

स्वस्थानी व्रतकथा सुरु

वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास [...]

By |January 6, 2023|News|

अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापनार्थ सहयोग

तनहुँको म्याग्दे गाउँपालिका–७ मा भौगोलिक अवस्था सुहाउँदो अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापना गरिने भएको छ । पुरानो सामग्री पुनःनिर्माण गर्ने र नयाँ उत्पादनको लागि आविष्कार केन्द्र स्थापना गर्ने भएको हो । अपाङ्गता भएका व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यले आविष्कार [...]

By |January 6, 2023|News|

शीत लहरको जोखिम व्यवस्थापनका प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय

मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले [...]

By |January 6, 2023|News|

सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स थप प्रभावकारी हुने

चिनियाँ प्रविधि कम्पनी (बाइडु)ले सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई वास्तविक दुनियाँमा अझ व्यापक रुपमा एकीकृत गरिने बताएको छ । बाइडुले सुरु गरेको अग्रणी एआई अनुसन्धान संस्थान बाइडु रिसर्चले बिहीबार २०२३ को शीर्ष १० टेक्नोलोजी ट्रेन्डका लागि आफ्नो भविष्यवाणी [...]

व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै

गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् [...]

By |January 6, 2023|News|

शीतलहरका कारण उत्तर प्रदेशमा हृदयाघातका कारण एकै दिन २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ । लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस [...]

मुम्बई एयरपोर्टमा ४७ करोडभन्दा बढीको लागुऔषध बरामद

मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोड भन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण गरिएको छ । छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी दिएका छन् । हेरोइन कागजातको फोल्डर कभरमा लुकाइएको थियो भने कोकेन कपडाको बटनमा लगाइएको [...]

म्यान्मामा ३०० राजनीतिक बन्दीलाई सामूहिक माफी राष्ट्रसङ्घ

म्यान्मामा ३०० राजनीतिक बन्दीलाई सामूहिक माफी गरिएको छ । म्यान्माको जुन्ता सरकारले यस साता आममाफी पाएका सात हजारभन्दा बढी कैदीमध्ये करिब तीन सय राजनीतिक बन्दी रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । करिब दुई वर्षअघि सत्ता कब्जा गरेको सैन्य सरकारले [...]

उत्तरी युगान्डामा ट्रक र बस ठोक्किँदा १६ जनाको मृत्यु

उत्तरी युगाण्डाको ओयाम जिल्लामा यात्रुबाहक बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । राजधानी कम्पालाबाट गुलु जाँदै गरेको यात्रु बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरी [...]

हडताल बढ्दै गएपछि सरकारद्वारा युनियनहरूलाई शिखर वार्ताका लागि आह्वान

बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार सार्वजनिक क्षेत्रका युनियनहरूलाई अर्को हप्ता सरकारसँग वार्ताका निम्ति आह्वान गरेका छन् । युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर गर्दै गएपछि प्रधानमन्त्रीले सो आह्वान गरेका हुन् । प्रत्येक सरकारी विभागले आफ्नो जिम्मेवारी [...]

श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि.

श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् [...]

दाजुको भौतिक आक्रमणमा परेको पूर्वराजकुमार ह्यारीको गुनासो

राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्याग्नुभएका बेलाइतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गर्नुभएको छ । आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गर्नुभएको हो । मेघन मार्केलसँगको विवाह र उहाँ बिरामी परेका बेला उहाँको [...]

तेत्तीस लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

तेत्तीस लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ । अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियोभने आधाभन्दा बढी स्थानान्तरण हुन बाध्य भएका थिए । बिहीबार सार्वजनिक [...]

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई [...]

इजरायली उल्लङ्घनविरुद्ध प्यालेस्टाइनले कानुनी कारबाही जारी राख्ने

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले इजरायली सरकारबाट भएका कानुनी उल्लङ्घनको जवाफ दिन प्यालेस्टाइनीले अन्तर्राष्ट्रिय कानुनअनुसारका वैधानिक उपाय अपनाउने बताउनुभएको छ । साथै उहाँले कानुनी कारबाही पनि जारी राख्ने बताउनुभएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरमा गरेको [...]

नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने नारायणी नदी किनारमा तटबन्धसहितको सडक निर्माण अगाडि बढाइएको छ । तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो । नारायणी नदी व्यवस्थापनसहित सडक निर्माणका लागि गैँडाकोटतर्फ नारायणी नदी व्यवस्थापन एवं तटबन्धन (कुसुमघाट–थुम्सी) आयोजना अघि बढेको गैँडाकोट [...]

By |January 6, 2023|News|

भुक्तानी सेवा दिने कम्पनीको अनुमतिपत्रसम्बन्धी व्यवस्था संशोधन

नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ जारी गरेको छ । यसअघि कार्यान्वयनमा रहेको ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३’ लाई संशोधन गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो । कुनै वस्तु, [...]

By |January 6, 2023|News|

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.6723down
Australian Dollar 
Australian Dollar
₨109.6986down
Swiss Franc 
Swiss Franc
₨191.1668down
Euro 
Euro
₨178.7214down
British Pound 
British Pound
₨208.7938down
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.963down
Qatari Rial 
Qatari Rial
₨42.0444down
Saudi Riyal 
Saudi Riyal
₨40.8111down
Singapore Dollar 
Singapore Dollar
₨120.5476down
US Dollar 
US Dollar
₨153.0415down
24 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 24 Aug 2026 01:45 UTC
Latest change: 24 Aug 2026 01:38 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

आसियानका नेताद्वारा म्यानमारमा भएको हिंसाप्रति ‘गहिरो चिन्ता’ व्यक्त

दक्षिणपूर्वी एशियाली राष्ट्रहरूले म्यानमारमा जारी हिंसाप्रति ’गहिरो चिन्ता’ व्यक्त गरेका छन् । उनीहरूले देशमा मानवीय सहायता प्रदान गर्ने कूटनीतिज्ञहरूको गाडीमाथि हालै भएको आक्रमणको निन्दा गरेका छन् । यसै साता इन्डोनेसियामा [...]

By |May 10, 2023|Categories: International, News|

भारतमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु

भारतमा मङ्गलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बस मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब छ मिटर तल [...]

By |May 9, 2023|Categories: International, News|

युक्रेनमा तत्काल शान्ति वार्ता असम्भव: राष्ट्रसङ्घ प्रमुख

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताउनुभएको छ । रूस र युक्रेनका नेताहरूले दोस्रो विश्वयुद्धको अन्त्यको अवसरमा आयोजित कार्यक्रममा विजय [...]

By |May 9, 2023|Categories: International, News|

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौँ लामो राजनीतिक सङ्कटपछि उहाँको गिरफ्तारी भएको हो [...]

By |May 9, 2023|Categories: International, News|

Opinion & Analysis

कञ्चनपुर बजेटः पूर्वाधारलाई नै प्राथमिकता>hemantakhabar.com

कञ्चनपुरका नौ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ भन्ने नारा अघि [...]

आजको मौसम : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना>hemantakhabar.com

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका अभिर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा [...]

पाँच वर्ष यही गठबन्धनको सरकार : प्रधानमन्त्री: हेमन्त खबर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताउनुभएको छ । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष [...]

Videos

Stock Market

Go to Top