कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

शिक्षामन्त्री खनाल पदभार ग्रहण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताउनुभएको छ । शिक्षा मन्त्रालयमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री खनालले शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका [...]

By |January 17, 2023|News|

नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली

रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वगत अभिवादन गर्नुभयो । नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास [...]

By |January 17, 2023|News|

वाग्मती प्रदेशका उपसभामुख चापागाइँबाट शपथ

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा नवनिर्वाचित उपसभामुख अप्सरा चापागाइँलाई आज पद तथा गोपनियता शपथ गराउनुभएको छ । सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सभामुख भुवनकुमार पाठक, सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र बिना विभागीयमन्त्री [...]

By |January 17, 2023|News|

भिरबाट लडेर ज्येष्ठ नागरिकको मृत्यु

पाल्पाको रैनादेवीछहरा गाउँपालिका–६ पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको भिरबाट लडेर मृत्यु भएको छ । मङ्गलबार घर नजिकै रहेको नेप्टा भिरबाट लड्नुभएका बलाललाई मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ [...]

By |January 17, 2023|News|

नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य उपचारमा खटिनुभएका चिकित्सकसँग आवश्यक [...]

By |January 17, 2023|News|

पाल्पामा सहज बन्दै राहदानी सेवा

राहदानी सेवा लिन सेवाग्राहीले लामबद्ध भएर सास्ती खेप्नु परेपछि सो सेवालाई सहज बनाइएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले विद्युतीय राहदानीका लागि सेवा समय थप गरेको हो । समय बढाएर सेवा दिन थालेपछि अहिले सेवाग्राहीलाई सजिलो भएकोे [...]

By |January 17, 2023|News|

स्थापित महिला नेत्री शर्मालाई सञ्चार मन्त्रालयको नेतृत्व

नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गर्नुभएको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको [...]

By |January 17, 2023|News|

टाइमकार्डले सेवाग्राहीलाई सहज

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत सातादेखि सुरु गरेको टाइमकार्डले सेवाग्राहीलाई सेवा लिन सहज बनाएको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालयले गत सातादेखि विभिन्न १० प्रकारका सेवामा टाइमकार्ड लागू गरेको हो । नागरिकता लिन, राहदानीका लागि आवेदन दिन, राहदानी विभागबाट प्रिन्ट [...]

By |January 17, 2023|News|

चरी लैजा समाचार, हामी भयौँ बेघरबार……’

‘चरी लैजा समाचार, हामी भयौ बेघरबार......’ अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गित बुटवल उपमहानगरपालिका—१९ निवासी केउली थारुको जीवनमा मेल खाएको छ । तीन पुस्तादेखि बसोबास गर्दै आएको मनोहरापुरमा रहेको झुप्रो साहुले भत्काइदिएपछि केउलीको परिवार अहिले बेघर भएको छ । उहाँहरुसँगै [...]

By |January 17, 2023|News|

पर्वतबाट मन्त्री बन्नेमा गिरी पहिलो

पर्वटबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त हुनुएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा दुई पटकसम्म लगातार हराउनुभएका गिरीे जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुनुहुन्छ । पर्वतले [...]

By |January 17, 2023|News|

बेलायतमा नेपाली नागरिकको शव फेला

बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको जनाएको छ । बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ आसपासमा फेला परेको थियो [...]

By |January 17, 2023|News|

अन्नपूर्ण गाउँपालिकाले रोयल्टीबापत रु आठ करोड पाउने

म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनावाट गाउँपालिकाले चालु आर्थिक वर्षमा रु आठ करोडभन्दा बढी विद्युत रोयल्टी पाउनेभएको छ । छ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विजुली एक वर्षदेखि केन्द्रीय प्रशासरण लाइनमा [...]

By |January 17, 2023|News|

शोकमा डुबेको छ क्याप्टेन केसीको गाउँ

आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको पुख्र्याैली गाउँ शोकमा डुबेको छ । इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन् । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङमा रहेको पुख्र्यौली घरमा रहनुभएकी कान्छी आमा ७९ वर्षीया देवीलाई [...]

By |January 17, 2023|News|

आलेख : आर्थिक र पारिवारिक समस्याले बढ्दो हत्या

आर्थिक र पारिवारिक समस्याको साथै नैराश्यताका कारण उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको छ । सप्तरीमा एक वर्षको अवधिमा भएको १२ वटा हत्याको घटनामा सामान्य विवाद, डिप्रेसन र रिस नै कारण रहेको एक अध्ययनले देखाएको छ । [...]

By |January 17, 2023|News|

हाब्रेको संरक्षणमा स्थानीय सरकार

कालीकोटका तीनवटा स्थानीय सरकार विश्वकै दुर्लभ जङ्गली जनावर हाब्रे संरक्षण अभियानमा जुटेका छन् । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकाले दुर्लभ जनावर रेडपान्डा पनि भनिने हाब्रेको संरक्षणमा जुटेका हुन् । वन विनाश तथा चोरी सिकार बढ्दै गएपछि त्यहाँ [...]

By |January 17, 2023|News|

हिउँ नपर्दा सोलुका किसान चिन्तित

यो वर्ष समयमा हिउँ र पानी नपर्दा हिमाली जिल्ला सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरु पनि कालो पहाडमा परिणत हुँदै गएका [...]

By |January 17, 2023|News|

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको शपथ

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री पुष्पकमल [...]

By |January 17, 2023|News|

टेलिकमको सेवा अबरुद्ध

नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ । कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ । टेलिकमको बेवसाइट पनि खुल्न सकेको [...]

By |January 17, 2023|News|

धार्मिक पर्यटकको रोजाइँ बन्दै सन्तानेश्वर

बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सो मन्दिर पुग्न आठ किलोमिटर पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ [...]

By |January 17, 2023|News|

नेपाली एक युवकको भारतको महाराष्ट्रमा हत्या

कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले बताउनुभयो । गत पुस २६ गते रोजगारीको सिलसिलामा [...]

By |January 17, 2023|News|

एम्बुलेन्स दुर्घटना हुँदा ६ जनाको मृत्यु

बिरामी बोकेर राजधानी ढाकातर्फ आइरहेको एम्बुलेन्स शरियतपुर जिल्लामा आज बिहान ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा चालकसहित छ जनाको ज्यान गएको छ । विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको उद्धारकर्मीले बताएका छन् । एम्बुलेन्समा सवार सबै छ [...]

गोली प्रहार गरी छ जनाको हत्या

अमेरिकामा भएका गोली प्रहारका घटनामा परेर सोमबार मात्र कम्तीमा पनि छ जनाको ज्यान गएको छ ।अमेरिकाको क्यालिफोर्नियामा ती गोली प्रहार र हत्या भएका हुन् । अमेरिकाको क्यालिफोर्नियाको टुलारे काउन्टीमा भएको गोली प्रहारमा परेर एकजना १७ वर्षीया युवती र उनकी छ [...]

४०औँ पर्यटनमन्त्रीमा किराँती

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ । [...]

By |January 17, 2023|News|

२५ शव काठमाडौँ ल्याइयो

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट [...]

By |January 17, 2023|News|

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका दर्जनौँ गाउँमा खानेपानीको समस्या हुन थालेको छ । सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको हो । यो वर्ष समयमै वर्षा नहुँदा अधिकांश खानेपानीका मुहान सुक्न थालेका छन् । [...]

By |January 17, 2023|News|

मतदान अधिकृतसँग निर्वाचन समीक्षा कार्यशाला

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका लागि आज मधेस प्रदेशको रौतहटमा मतदान अधिकृतहरूका लागि समीक्षा कार्यशाला आयोजना गरेको छ । समीक्षा कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनमा के के राम्रा [...]

By |January 17, 2023|News|

यमनको अर्थतन्त्रमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले यमनको अर्थतन्त्रमा सहयोग पुर्याउन सबै विदेशी दाता तथा राष्ट्रहरुसँग आग्रह गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय सहायता सम्बन्धी संयोजक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव मार्टिन ग्रिफिथले सो आग्रह गर्नुभएको हो । उहाँले सोमबार विश्वका देशहरुलाई सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ [...]

अटेरी क्रसर उद्योगमाथि कारबाही थालिँदै

कानुनको अटेर गर्ने क्रसर उद्योगमाथि जिल्ला समन्वय समिति महोत्तरीले कारबाही थाल्ने भएको छ । जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानूनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले कानुन अटेर गर्ने उद्योगमाथि कारबाही थालिने जनाएको हो । ढिस्का, चउर, नदी र नदी [...]

By |January 17, 2023|News|

बगरमै बस्ती बसाल्दै तालगाउँवासी

विसं २०७८ असार १ मा मर्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ बगर बन्यो । करिब डेढ वर्षपछि यही बगरमा तालगाउँमा अहिले बस्ती बस्दैछ । सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोग तथा समन्वयमा नदीको जोखिम न्यूनीकरण भएपछि यस क्षेत्रमा [...]

By |January 17, 2023|News|

पत्रकारिताका मूल्य र मान्यतालाई सम्मान गर्न आग्रह

दक्षिण एसियाली मुलुकका पत्रकारहरूको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को भारतमा सम्पन्न ‘राष्ट्र निर्माणमा पत्रकारको भूमिका’ विषयक दुईदिने सञ्चार सम्मेलनले सात बुँदे दिल्ली घोषणापत्र जारी गरेको छ । भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयको सहकार्यमा यही जनवरी ११ र १२ मा [...]

By |January 17, 2023|News|

माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा

नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । शर्मा सञ्चार तथा सूचना प्रविधि, [...]

By |January 17, 2023|News|

क्यालिफोर्नियामा वर्षा र आँधी जारी, जनजिवन प्रभावित

अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ ।सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् ।क्यालिफोर्नियामा आँधीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका [...]

सुनको मूल्य रु एक लाख पाँच हजार एक सय

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो । नेपाल सुनचाँदी [...]

By |January 17, 2023|News|

कालिञ्चोक दर्शन आइपिओ खुला

कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो [...]

By |January 17, 2023|News|

पोखरा विमान दुर्घटनाः ४८ शव काठमाडौँमा लगिँदै

आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ लगिने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी [...]

By |January 17, 2023|News|

ट्रकको ठक्करबाट मृत्यु

सिरहाको धनगढीमाईमा आजविहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । धनगढी–बडियारपट्टी भित्री सडकअन्तर्गत धनगढीमाई नगरपालिका– ५ गोठचोक नजिक दक्षिणबाट उत्तर आइरहेको प्रदेश२–०१०६प ५२९७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको डव्यूवी६५वी ७४३९ नंको ट्रकको [...]

By |January 17, 2023|News|

नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौँ ल्याइँदै

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका [...]

By |January 17, 2023|News|

घराम्दीमा स्वास्थ्य एकाइ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एकाइ सञ्चालन गरेको हो । अन्नपूर्ण गाउँपालिका–७ को वडास्तरको स्वास्थ्यचौकी औला गाउँमा छ । घराम्दीको छिमेकी टिकटमा रहेको स्वास्थ्य एकाइमा [...]

By |January 17, 2023|News|

बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ । नेपालमा बढ्दै गइरहेको बाथरोगको पहिचान गरी यसका बिरामीलाई पनि उपचारको पहुँचमा ल्याउन सहयोग पुगोस् र निम्न आय भएका बाथरोगीहरूले उपचार पाउन [...]

By |January 17, 2023|News|

बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदै

बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनुहुने कार्यसूची रहेको छ । प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । [...]

By |January 17, 2023|News|

मधेस प्रदेशः आज सभामुख निर्वाचन

मधेस प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ । नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत [...]

By |January 17, 2023|News|

सेवा विस्तार गर्दै पाँचथर अस्पताल

जिल्ला अस्पताल पाँचथरले बिरामीको मागका आधारमा सेवाहरू विस्तार गर्दै लगेको छ । जिल्ला अस्पतालले गत पुस महिनाबाट पाँच नयाँ सेवा सञ्चालनमा ल्याएको हो । चिकित्सक थप गर्दै अस्पतालले नयाँ सेवा विस्तार गरेको जनाएको छ । थपिएका सेवामा हाडजोर्नी तथा नशाको [...]

By |January 17, 2023|News|

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो । चितवनमा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण [...]

By |January 17, 2023|News|

स्वास्थ्यमा विद्युत् सेवा अवरुद्ध

जिल्ला अस्पतालमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । ओपिडी, शल्यक्रिया, एक्सरे सेवादेखि ल्याबसम्मका सबै सेवा विद्युत् नहुँदा ठप्प भएका छन् । जेनेरेटर सञ्चालन गरेर सबै उपकरण सञ्चालन गर्दा महँगो पर्ने भएकाले दैनिक अस्पतालमा काम गर्न [...]

By |January 17, 2023|News|

औषधि नपाउँदा बिरामी समस्यामा

जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको छन् । विगत महिना दिनदेखि बिरामीले फार्मेसीबाट [...]

By |January 17, 2023|News|

ताप्लेजुङ–भद्रपुरमा उडान थप

ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडाँै र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । [...]

By |January 17, 2023|News|

घुमाउने पुल : चार वर्षमा एकतिहाइ काम

तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो । विसं २०७५ माघमा निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३० प्रतिशतमात्रै काम सकिएको छ [...]

By |January 17, 2023|News|

पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै

आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । [...]

By |January 17, 2023|News|

सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१–०२–००३ह २६५५ नंको सिटी सफारी आफँै अनियन्त्रित [...]

By |January 17, 2023|News|

कर्णाली प्रदेशसभामा महिला सभामुख

विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन । राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला [...]

By |January 17, 2023|News|

मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिइएको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य [...]

भारत र बेलाइतद्वारा अफगानिस्तान – युक्रेन मुद्दामा विवार आदानप्रदान

भारत र बेलाइतले सोमबार अफगानिस्तान र युक्रेनका विषयमा विचार आदानप्रदान गरेका छन् । पारस्परिक हितका मुद्दाहरूमा छलफल गरी दुई पक्षहरूसँग "सन्तुलित र व्यापक" स्वतन्त्र व्यापार लगायतका विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् । दुवै पक्षले व्यापार र आर्थिक सहयोग, रक्षा [...]

अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु

तापमानमा भएको अचानक गिरावटले यहाँको दैनिकी नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त देशमा झन् कठाङ्ग्रिदो चिसो बढ्न थालेपछि यहाँको जनवीवन थप कष्टकर बनेको छ । चिसाका कारण कम्तीमा २० जनाको ज्यान गएको छ [...]

चिनियाँ विदेशमन्त्रीद्वारा मध्यपूर्व देशहरूको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान

भ्रमणरत चिनियाँ विदेशमन्त्री छिन गाङले मध्यपूर्वका देशहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्ने बताउँनु भएको छ । इजिप्टका समकक्षी समेह शौकरीसँगको पत्रकार सम्मेलनमा मन्त्री छिनले चीनको मध्यपूर्व नीतिको बारेमा उल्लेख गर्दै यस क्षेत्रको मुख्य समस्याको समाधानका निम्ति चीनका तर्फबाट यस [...]

रुस र बेलारुसले संयुक्त वायुसेना अभ्यास सुरु

बेलारुसले सोमबार रुससँगको संयुक्त वायुसेना अभ्यास आफ्नो क्षेत्रमा सुरु भएको जानकारी दिएको छ । मिन्स्कको रक्षा मन्त्रालयले बेलारुस र रुसबाट उड्डयन एकाइहरूको संयुक्त रणनीतिक उडान अभ्यास सुरु भएको बताएको छ । अभ्यास फेब्रुअरी १ सम्म चल्ने पनि मन्त्रालयले जानकारी दिएको [...]

रुस र बेलारुसले संयुक्त वायुसेना अभ्यास सुरु

बेलारुसले सोमबार रुससँगको संयुक्त वायुसेना अभ्यास आफ्नो क्षेत्रमा सुरु भएको जानकारी दिएको छ । मिन्स्कको रक्षा मन्त्रालयले बेलारुस र रुसबाट उड्डयन एकाइहरूको संयुक्त रणनीतिक उडान अभ्यास सुरु भएको बताएको छ । अभ्यास फेब्रुअरी १ सम्म चल्ने पनि मन्त्रालयले जानकारी दिएको [...]

जापान– भारत संयुक्त लडाकू विमान अभ्यास

जापान र भारतले रक्षा र सुरक्षा सम्बन्धलाई स्तरोन्नति गर्ने क्रममा टोकियोनजिक सोमबार आफ्नो पहिलो संयुक्त लडाकू जेट विमानको संयुक्त अभ्यास सुरु गरेका छन् । एघार दिने संयुक्त अभ्यासमा आठ जापानी लडाकु विमान समावेश हुनेछन् भने यसमा भारतले चार लडाकु विमान, [...]

रिहाईको माग गर्दै अमेरिकी नागरिक इरानमा आमरण अनशनमा

इरानको जेलमा रहेका एक अमेरिकी नागरिकले राष्ट्रपति जो बाइडेनलाई आफ्नो मुद्दालाई उच्च प्राथमिकता दिन आग्रह गर्दै सोमबारदेखि सात दिने भोक हडतालको घोषणा गर्नुभएको छ । सियामक नमाजीले बाइडेनलाई लेखेको खुला पत्रमा भनिएको छ, “राष्ट्रपति ज्यू, तपाईंको आगामी सात दिनको समयको [...]

नीति उल्लङ्घन आरोपमा टेन्सेन्टका एकसय भन्दा बढी कर्मचारी कारबाहीमा

चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले कम्पनीको नीति उल्लङ्घन गरेको आरोपमा १०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ । हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र चिनियाँहरूको लोकप्रिय सामाजिक सञ्जाल विच्याटको लगानीकर्ता हो । यस कम्पनीले विश्वभर इन्टरनेट, [...]

युक्रेन युद्ध: आवासीय भवनमा क्षेप्यास्त्र आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या तीस पुग्यो

युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा ध्वस्त भएपछि दुई दर्जन भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । अहिलेसम्म ३० जनाको मृत्यु [...]

पाँच अध्यादेश संशोधन गर्न स्वीकृति

बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न बैठकबाट स्वीकृति प्रदान गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त अध्यादेशलाई स्वीकृति प्रदान गर्न प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रस्ताव [...]

By |January 16, 2023|News|

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित

बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बन्नुभएकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित हुनुभएको हो । आजको प्रदेशसभामा एक [...]

By |January 16, 2023|News|

राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, भन्सार राजस्व सबैभन्दा बढी प्रभावित

चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ । पुस मसान्तसम्म रू छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा रू चार खर्ब ९० अर्ब चार करोड ३८ [...]

By |January 16, 2023|News|

हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा

आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको नेपाल बीमा [...]

By |January 16, 2023|News|

गण्डकीको उपसभामुखमा थापा निर्वाचित

गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याउनुभएको [...]

By |January 16, 2023|News|

आमसञ्चार सम्मान चूडामणि रेग्मीलाई समर्पण गरिने

शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा आमसञ्चार सम्मान, २०७९’ भाषासेवी, साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीलाई समर्पण गर्ने भएको छ । लामो समयसम्म पत्रकारिता क्षेत्रमा संलग्न रही ‘युगज्ञान’, ‘जूही’ र अन्य पत्रिकाका माध्यमबाट नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारिताको एकसाथ सेवा गर्नुभएका रेग्मीलाई आमसञ्चार [...]

By |January 16, 2023|News|

साङ्केतिकरुपमा मनाइयो २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

राष्ट्रिय शोकका कारण २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भूगोलपार्कमा साङ्केतिकरुपमा मनाइएको छ । काठमाडौँ महानगरपालिकाले भूगोलपार्कमा बनाएको भूकम्प स्मृति स्मारकमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा आज कार्यक्रम गर्ने तयारी गरेको थियो । आइतबार बिहान काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा [...]

By |January 16, 2023|News|

ललितपुर बारको शनिबार निर्वाचन हुँदै

ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि आउँदो शनिबार निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशिकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ । बृहत् प्रगतिशील र लोकतान्त्रिक [...]

By |January 16, 2023|News|

गर्भवतीलाई गाउँमै स्वास्थ्य सेवा

हुम्लाको दुुर्गम सर्केगाड गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवतीको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ । गाउँघरका गर्भवतीको सामान्य गर्भ जाँच मात्र हुँदै आएकामा जिल्लाको मध्यभागमा रहेको उक्त गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिसहितले [...]

By |January 16, 2023|News|

हानद्वारा दुःख व्यक्त

होटल सङ्घ नेपालले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । “सङ्घ र यस अन्तर्गत देशैभर रहेका क्षेत्रीय संघ संस्था स्तब्ध भएका छौँ”, हानले जारी विज्ञप्तिमा भनिएको छ, “यस शोकको घडीमा दुर्घटनामा दिवंगत भएका यात्रुहरु तथा चालक दलका सदस्यप्रति हार्दिक [...]

By |January 16, 2023|News|

नेपाल वायुसेवा निगम स्तब्ध

यती एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटनाबाट नेपाल वायुसेवा निगमका पदाधिकारी स्तब्ध भएको जनाइएको छ । निगमले आज एक सूचना प्रकाशित गरी उक्त एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२ ५०० विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाबाट निगमका समग्र पदाधिकारी स्तब्ध भएको बताइएको हो [...]

By |January 16, 2023|News|

विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का’

नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताएको छ । टानका महासचिव विनोद सापकोटाले एक विज्ञप्ति जारी गरी माघ १ गते [...]

By |January 16, 2023|News|

कोदो र फापरको न्यूनतम मूल्य तोकियो

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र फापरको प्रतिकेजी रु ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरुले [...]

By |January 16, 2023|News|

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका [...]

By |January 16, 2023|News|

बागलुङका स्थानीय तहमा छैनन् दमकल

आगलागीका घटनामा अत्यावश्यक रहेको दमकल बागलुङका दश पालिकामध्ये नौ पालिकामा छैनन् । बागलुङका नौं स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको क्षति पुग्दै आउँदासमेत दमकल खरिदमा यहाँका पालिकाले चासो दिन सकेका छैनन् । दमकल अभावमा आगलागीका घटनामा ठूलो जनधनको [...]

By |January 16, 2023|News|

मुख्यमन्त्री कार्कीद्वारा आगलागी भएको घटनास्थलको अनुगमन

प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक–६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिनुभएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिनुभएको हो । उहाँलाई [...]

By |January 16, 2023|News|

कङ्गोको चर्चमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा

उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कडा शब्दमा निन्दा गर्नुभएको छ । उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय चर्चमा आइतबारको प्रार्थनाका क्रममा विष्फोट हुँदा कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य [...]

विमान दुर्घटना : ब्रोडसिट दैनिकमा समाचार कभरेज

आइतबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यो दुर्घटना मुलुकको सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटनासमेत मानिएको छ । काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको उक्त विमानमा चालक दलका चार सदस्यसहित [...]

By |January 16, 2023|News|

टीकापुर महोत्सवको तयारी

टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तीव्ररुपमा भइरहेको आयोजकले जनाएको छ । महोत्सवस्थलमा टेन्ट निर्माणदेखि स्टल बुकिङका काम भइरहेको र महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको सङ्घको भनाइ छ [...]

By |January 16, 2023|News|

पाकिस्तानी प्रधानमन्त्रीद्वारा देशव्यापी पोलियो उन्मूलन कार्यक्रम सुरु

पाकिस्तानी प्रधानमन्त्रीले यहाँ देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गर्नुभएको छ ।पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइतबार राजधानी इस्लामाबादबाट सो अभियानको सुरुवात गर्नुभएको बताइएको छ । प्राप्त समाचारअनुसार उहाँले यहाँ यो अभियान तीन दिनसम्म सञ्चालन गरिने छ । पाकिस्तानका कतिपय प्रान्तमा [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.72up
Australian Dollar 
Australian Dollar
₨109.8052down
Swiss Franc 
Swiss Franc
₨191.5096up
Euro 
Euro
₨178.9404down
British Pound 
British Pound
₨208.8288down
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.964up
Qatari Rial 
Qatari Rial
₨42.0925up
Saudi Riyal 
Saudi Riyal
₨40.8578up
Singapore Dollar 
Singapore Dollar
₨120.696up
US Dollar 
US Dollar
₨153.2166up
24 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 23 Aug 2026 20:40 UTC
Latest change: 23 Aug 2026 20:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका ३ सरकारी सैनिकको मृत्यु

यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् । नाम न छाप्ने शर्तमा स्थानीय [...]

By |May 13, 2023|Categories: International, News|

न्यु योर्कमा श्वेत अमेरकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या

श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई शुक्रबार दिउँसो [...]

By |May 13, 2023|Categories: International, News|

बाखमुत नजिकै रूसी सेना ‘पछि हट्दै’

रूसको एक लडाकू समूह, वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले शुक्रबार मस्कोको परम्परागत सेना पूर्वी युक्रेनको हटस्पट शहर बखमुत नजिकैको आफ्नो स्थानबाट ‘पछि हट्न’ लागेको बताउनुभएको छ । रूसको रक्षा मन्त्रालयले बाखमुतको [...]

By |May 12, 2023|Categories: International, News|

इथियोपियामा हैजाको माहामारीको चेतावनी, हैजाका कारण ९४ जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ । युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको [...]

By |May 12, 2023|Categories: International, News|

Opinion & Analysis

राजस्व सङ्कलनमा गिरावट

काभ्रेपलाञ्चोकमा जेष्ठ मसान्तसम्म अर्थात् चालु आर्थिक वर्षको ११ महिनामा रु ६० करोडले मालपोत करमा गिरावट आएको छ । सरकारले एक वर्षअघि जग्गा वर्गीकरणपछि मात्रै कारोबार गर्ने अनिवार्य व्यवस्था लागू भएसँगै [...]

सकियो ‘पिम नेपाल चलचित्र महोत्सव’

यहाँ आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई ‘अवार्ड’ प्रदान गर्दै जमलस्थित सांस्कृतिक सस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना [...]

अवरुद्धविहीन बैठक सम्झँदै ‘संसद् दिवस’

नेपालमा ६५औँ संसद् दिवस शनिबार मनाइँदै छ । विसं २०१६ मा आजकै दिन नेपालको पहिलो ‘संसद्’ को बैठक बसेको थियो । ‘सङ्घीय संसद्को परामर्शदातृ अङ्ग’ पूर्वसांसद मञ्च नेपालको आयोजनामा संसद् [...]

Videos

Stock Market

Go to Top