कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

पाकिस्तानमा बस दुर्घटना चालीसको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिनुभएको छ । मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले दुर्घटनास्थलमा बताउनु भएको [...]

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भएको छ । यस्तै, ठूला [...]

नर्सलाई कम पारिश्रमिक दिने संस्थाको नवीकरण हुँदैन : मन्त्री गिरी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्टाफ नर्सलाई कम पारिश्रमिक दिने स्वास्थ्य सङ्स्थाको नवीकरण नगर्ने बताउनुभएको छ । आज यहाँ नेपाल नर्सिङ सङ्घको ६१औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले नर्सको तलब निकै कम भएको सुन्नमा आएको भन्दै बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सको [...]

By |January 29, 2023|News|

कला, संस्कृतिको जगेर्ना गर्न महोत्सव

सुदूरपश्चिम प्रदेश कला र संस्कृतिमा धनी छ । यहाँको कला, संस्कृतिको जगेर्नाका लागि प्रदेशका विभिन्न क्षेत्रमा सांस्कृतिक मेला महोत्सव आयोजना गरिँदै आएका छन् । स्थानीय कला, संस्कृति जोगाउन महोत्सवबाट मद्दत पुगेको छ । कला, संस्कृति जगेर्ना गर्न विगत लामो समयदेखि [...]

By |January 29, 2023|News|

छोरी जन्माउनेलाई नगदसहित सम्मान

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालन गरिएको छ । विसं २०७९÷८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो । विभेदीकरण अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई [...]

By |January 29, 2023|News|

गर्भवती र सुत्केरीलाई सघाउँदै घामपानी समूह

छ सन्तानकी आमा भीममाया विक आजभोलि विगत सम्झेर झस्किनु हुन्छ । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विकले सबै सन्तान घरमै जन्माउनुभयो । साठी वर्षीया उहाँले २० वर्ष उमेर नपुग्दै विवाह गर्नुभयो । बच्चा जन्माउनुभयो । “त्यतिबेला त्यस्तै थियो । सानैमा बिहे [...]

By |January 29, 2023|News|

पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते

पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् । ती दुवैलाई जलिरहेको अवस्थामा [...]

By |January 29, 2023|News|

ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौँ महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको [...]

By |January 29, 2023|News|

पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु

पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स-रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स-रे’ सेवा ठप्प बनेको थियो । अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, [...]

By |January 29, 2023|News|

रवि लामिछानेले लिनुभयो नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उहाँले आज दिउँसो नागरिकता लिएको जानकारी [...]

By |January 29, 2023|News|

पाँच वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज-गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रू २१ करोड ४९ लाखमा चार लेन सडक निर्माणको जिम्मा पाएको थियो । ठेकेदार [...]

By |January 29, 2023|News|

हत्याको १७ वर्षपछि आरोपी पक्राउ

भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुई जना पक्राउ परेका [...]

By |January 29, 2023|News|

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

चालु आर्थिक वर्ष २०७९-८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष [...]

By |January 29, 2023|News|

रुकुमकोट हेलिप्याडमा बत्ती जडान

रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित बतासे डाँडामा हेलिप्याडमा सोलार बत्ती जडान गरिएको छ । बत्ती जडान गरिएपछि अब रातिको समयमा पनि यहाँ सहजै हेलिकप्टर अवतरण गर्न सकिने भएको छ । यसअघि सिस्ने हेलिप्याडमा बत्ती अभावका कारण दिनमा मात्र हेलिकप्टर अवतरण [...]

By |January 29, 2023|News|

महिला अधिकारका लागि सामाजिक चेतना र जागरण जरूरी : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ । मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूको यो [...]

By |January 29, 2023|News|

मदिरा र लागुपदार्थ विरुद्धको अभियान प्रभावकारी बन्दै

भारतसँग सीमा जोडिएको महोत्तरीको मनराशिसवा नगरपालिकाले थालेको मदिराजन्य र लागुऔषध नियन्त्रणको अभियान प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले थालेको अभियानबारे सबैतर्फबाट सकारात्मक चासो बढ्दै गएपछि यसको कार्यान्वयन प्रभावकारी बनेको हो । केही दिन पहिलेमात्र नगर कार्यपालिकाको कार्यालय मनराशिसवाले भारतसँग सीमा [...]

By |January 29, 2023|News|

२३ वर्षपछि बस्तीमा धारा

मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०५८÷५९ बाट सुरू गरेको काममा विभिन्न [...]

By |January 29, 2023|News|

महाधिवेशन प्रचारमा भित्तेलेखन नगरिने

नेकपा ९एमाले० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रचार सामग्री बनाउँदा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक [...]

By |January 29, 2023|News|

धनुषामा राष्ट्रियस्तरको महिला हक्की प्रतियोगिता हुने

धनुषाको नक्टाझिजमा पहिलो पटक राष्ट्रियस्तरको पाँचौँ संस्करणको साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधामदेखि उत्तरी भेगमा पर्ने मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा यही माघ २३ देखि २८ गतेसम्म राष्ट्रियस्तरको खेल [...]

By |January 29, 2023|News|

एनटिभी कप : नेपाल टेलिभिजनलाई उपाधि, रासस उपविजेता

‘एनटिभी कप–२०७९’ फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ । राष्ट्रिय समाचार समिति (रासस)लाई ७–० गोल अन्तरले हराउँदै नेपाल टेलिभिजनले उपाधि हात पारेको हो । राससले उपविजेतामै चित्त बुझायो । नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज शान्तिनगरस्थित फुटसल कोर्टमा भएको [...]

By |January 29, 2023|News|

सामाजिक सेवा इकाइमार्फत निःशुल्क सेवा

जिल्ला अस्पताल सङ्खुवासभामा सामाजिक सेवा इकाइमार्फत एक हजार बढीले निःशुल्क उपचार गराएका छन् । सामाजिक सेवा इकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिइएको थियो । स्वास्थ्य बीमा समेत गर्न नसक्ने नागरिकका लागि सामाजिक सेवा इकाइले निःशुल्क दिएको सेवा प्रभावकारी भएको स्थानीय [...]

By |January 29, 2023|News|

बेपत्ता बालिका मृत फेला

महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि [...]

By |January 29, 2023|News|

अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही

अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै अनुमति बिना वस्तुको विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने जनाएको छ । “वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा [...]

By |January 29, 2023|News|

लालुपाते सहकारीका अध्यक्षविरुद्ध कारबाही गर्न निर्देशन

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङ दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउने वा असुल उपरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । सहकारी [...]

By |January 29, 2023|News|

भिर छिचोलेर पदमार्ग

जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन् । कठिन भौगोलिक अवस्थालाई छिचोलेर पदमार्ग बनाइएको निर्माण [...]

आलेख : हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ

रार्‍आ हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नैपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–वनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै [...]

By |January 29, 2023|News|

गङ्गालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको २७औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना [...]

By |January 29, 2023|News|

वैदेशिक व्यापार, लगानी वृद्धि गर्ने चीनको योजना

। चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तिब्रता ल्याउने योजना अघि सारेको छ । चिनियाँ प्रधानमन्त्री लि केकाङको अध्यक्षतामा सम्पन्न राज्य परिषद बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो । बैठकले केन्द्रीय आर्थिक सम्मेलनले [...]

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

भोजपुर अन्तर्राष्ट्रिय रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न भएको छ । कोदारमा २०७६ साल कात्तिकबाट निर्माण शुरु भएकामा हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले जनाएको छ । कार्यालयका प्रमुख सुरेश शाहले रङ्गशाला निर्माण अन्तिम [...]

By |January 29, 2023|News|

दुई लघुवित्तले घोषणा गरे लाभांश

उपकार र सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ६१ दशमलव ७५ प्रतिशत [...]

By |January 29, 2023|News|

हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्घ नाग्म–गमगढी सडक चालु भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो । यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात [...]

By |January 29, 2023|News|

गोलीकाण्डमा तीनको मृत्यु, चार घाइते

अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् ।लस एञ्जलसको छिमेकी बेभरली क्रेस्ट क्षेत्रमा भएको शनिबार बिहानीपख सो [...]

थारु राष्ट्रिय साहित्य सम्मेलन हुँदै

थारु साहित्य तथा इतिहास अभिलेख गर्न बाँकेमा थारु राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा यही माघ २० देखि २३ सम्म हुने सम्मेलनमा थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक लेखनको खोजी, थारु मानक भाषा लेखन, [...]

By |January 29, 2023|News|

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टचार भेटवार्ता

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो [...]

By |January 29, 2023|News|

बुढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या समाधान गरिने

बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुढानीलकण्ठ नगरपालिका-११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयोजित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभामा नगर प्रमुख अधिकारीले काठमाडौँ उपत्यका खानेपानी [...]

By |January 29, 2023|News|

स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी

प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो । प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको [...]

By |January 29, 2023|News|

विपद् व्यवस्थापन तालिम सम्पन्न

हिमाली क्षेत्रमा हुन सक्ने आगलागीप्रति सजकता अपनाउँदै रसुवामा कार्यरत सुरक्षा निकायले संयुक्त अभ्यास सम्पन्न गरेका छन् । रसुवा जिल्ला हिमाली क्षेत्र र बढी भीर भएका कारण आगलागी र डडेलो नियन्त्रणमा हम्मेहम्मे पर्ने विगतको अनुभवलाई मध्यनजर राख्दै छिटोछरितो सेवा प्रवाहका लागि [...]

By |January 29, 2023|News|

१२ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल रहेको [...]

By |January 29, 2023|News|

नवलपरासी पूर्वमा २८ कोष्ठरोगी उपचाररत

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि पुससम्म जिल्लामा नौ जना नयाँ कुष्ठरोगी पहिचान भएको जनाइएको छ । जिल्लामा अहिले नयाँ र पुराना गरी २८ कुष्ठरोगीले [...]

By |January 29, 2023|News|

कोशी एक्स्पोमा अल्लोको कपडादेखि स्वादिलो अचारसम्म

विराटनगरमा आयोजना हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन् । एक्स्पो यही माघ १९ गतेदेखि २८ गतेसम्म चल्ने र सो एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग [...]

By |January 29, 2023|News|

महाकाली पक्की पुलले जगाएको आशा

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए [...]

धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते

शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा३० जना घाइते भएका छन् । ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर [...]

By |January 29, 2023|News|

घुन्सामा अझै हिउँ परेन

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर लाग्नुभयो । उहाँले बसाइसराइ गर्नुभएको होइन । उहाँ हिउँ छल्न काठमाडौँ जानुभएको हो । उहाँ विगतदेखि नै हिउँ पर्ने [...]

By |January 29, 2023|News|

मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग [...]

By |January 29, 2023|News|

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी

यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु गरेर अहिले [...]

By |January 29, 2023|News|

लमसुङ यातायात सञ्जालले जोडियो

म्याग्दीको धवलागिरि गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस शनिबार गाउँपालिकाको केन्द्र मुना हुँदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयवासीमा खुसियाली छाएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले जानकारी [...]

By |January 29, 2023|News|

वित्तीय दायित्वले नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो’

गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताउनु भएको छ । मन्त्री नियुक्त भएपछि गृह जिल्ला म्याग्दी आउनुभएका उहाँले शनिबार [...]

By |January 29, 2023|News|

के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो । एक लाख १५ हजारले [...]

By |January 29, 2023|News|

इरानमा दुई दिनमा तीन सडक दुर्घटनामा ९ जनाको मृत्यु, २० घाइते

इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा शनिबार एक इन्टरसिटी सडकमा सवारी सवारीसाधनहरू एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएको आईआरआईबी समाचार एजेन्सीले जनाएको छ। करमान शहरबाट सिरजान शहर जाने सडकमा दुईवटा सेमी-ट्रेलर ट्रक र पाँचवटा सेडान एक [...]

जेरुसेलमको ‘भयानक’ आक्रमणबाट जर्मन चान्सलर स्तब्ध

जर्मन चान्सलर ओलाफ स्कोल्जले शनिबार जेरुसेलममा भएको "भयानक" आक्रमणबाट आफू स्तब्ध" भएको बताउँनु भएको छ । इजरायलको केन्द्रमा भएको आक्रमणमा केही मानिसहरूको मृत्यु भएको छ भने केही घाइते भएका छन् । शुक्रबार एक सभाघरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको [...]

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नको लागि "गार्डरेल" स्थापना गर्न आग्रह गर्नुभएको छ। "अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको छ," [...]

इजरायली प्रधानमन्त्री नेतान्याहुले आजै सुरक्षाबारे निर्णय लिंदै

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आजै सुरक्षा विषयमा मन्त्रिपरिषदको बैठक बोलाउने तयारी गरेको बुझिएको छ । शनिबार बिहान जेरुसेलमको पुरानो शहर नजिकै भएको गोलीकाण्डमा दुई इजरायली घाइते भएपछि यहाँको सुरक्षास्थितिमा थप चुनौती थपिएको छ । यस्तै शुक्रबार राति पूर्वी जेरुसेलमको एक [...]

बङ्गलादेशमा पाँच सय बत्तीस विद्यार्थीद्वारा आत्महत्या

बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो । एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन आज यहाँ आयोजित पत्रकार [...]

भारतमा दुई वटा सैनिक विमान दुर्घटना

भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा [...]

हारपछि जित हुन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताउनुभयो । राजविराजमा आज आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै नेपालले राजनीति चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताउनुभयो । [...]

By |January 28, 2023|News|

पर्यटकीय विकासका लागि महोत्सव

पोखरा महानगरपालिका–२३ स्थित पर्यटकीयस्थल चापाकोटको पर्यटकीय विकासलाई लक्षित गरी यही माघ २४ गतेदेखि २८ गतेसम्म चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ हुने भएको छ । चापाकोट पर्यटन प्रवर्द्धन समितिको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुने महोत्सवको सह प्रयोजक [...]

By |January 28, 2023|News|

गण्डकी र एपिएफलाई टाइगर कप भलिबलको उपाधि

घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन भएका छन् । पोखरा रङ्गशालामा आज सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा [...]

By |January 28, 2023|News|

कामबाट प्रमाणित गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनुभएको छ । गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट विजयी भएसँगै मतदातालाई धन्यवाद दिनेक्रममा आज वालिङ ८ बिपी चोकमा आयोजित [...]

By |January 28, 2023|News|

सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक सिकाइ बाकस हस्तान्तरण

शैक्षिक स्रोत तथा विकास केन्द्र नेपालले गण्डकी प्रदेशअन्तर्गत छ जिल्लाका एक सय विद्यालयमा परीक्षणका रुपमा सिकाइ बाकस सञ्चालनमा ल्याएको छ । पुस्तक अभावमा विद्यार्थीहरु पढ्नबाट बञ्चित नहुन भन्ने उद्देश्यले सिकाइ बाकस सञ्चालनमा ल्याइएको हो । समयमै पाठ्यपुस्तक पु¥याउन नसकिएको खण्डमा [...]

By |January 28, 2023|News|

प्रहरी श्रीमती सङ्घको निःशुल्क आँखा शिविर

नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय १४ जनाले सेवा लिएका छन् । सो शिविरमा प्रहरीका परिवार तथा सर्वसाधरणले आँखा परीक्षण गरेका थिए । सङ्घले तिलगङ्गा आँखा अस्पतालको सहयोगमा आज सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा [...]

By |January 28, 2023|News|

खानीगाउँमा फोरजी सेवा सञ्चालन

जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप देशभरका [...]

By |January 28, 2023|News|

अनुशासनले राष्ट्रिय एकता कायम हुन्छ’

राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले अनुशासनले नै राष्ट्रिय एकता कायम हुने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालय हात्तीखोरबाट वार्षिक सामूहिक क्याम्पको अन्तिम दीक्षान्त कवाज समारोहमा दीक्षितलाई सम्बोधन गर्दै उपरथी कार्कीले निःस्वार्थ सेवा [...]

By |January 28, 2023|News|

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । लामिछानेले यही माघ १३ [...]

By |January 28, 2023|News|

जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ : उपाध्यक्ष नेम्बाङ

नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताउनुभएको छ । एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ मा उहाँले संविधानमा जुनुसुकै कुराको जवाफ रहेकाले मुलुकका समस्या समाधान गरिने [...]

By |January 28, 2023|News|

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मङ्सिर ४ मा भएको निर्वाचनले [...]

By |January 28, 2023|News|

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी लगायतले विमोचन गर्नुभएको हो । स्रष्टाले पुस्तकमार्फत् बालबालिकालाई असलसँगै [...]

By |January 28, 2023|News|

अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । “अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ”, [...]

By |January 28, 2023|News|

एपिएफलाई टाइगर कप भलिबलको उपाधि

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को [...]

By |January 28, 2023|News|

आप्रवासी सवार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु, बाह्र जना बेपत्ताा

डुङ्गा चढेर क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलाउन भएका उनीहरूको डुङ्गा डुब्दा ज्यान गएको हो । शक्तिशाली छालमा डुङ्गा [...]

आप्रवासी सवार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु, बाह्र जना बेपत्ता

डुङ्गा चढेर क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलाउन भएका उनीहरूको डुङ्गा डुब्दा ज्यान गएको हो । शक्तिशाली छालमा डुङ्गा [...]

आक्रमणकारीका परिवारसहित बयालीस जना पक्राउ

पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि बन्दुकधारी एक प्यालेष्टिनीले शुक्रबार सात जनाको हत्या गरेपछि प्रहरीले आक्रमणकारीका परिवारका सदस्यसहित ४२ जनालाई शनिबार पक्राउ गरेको छ । आक्रमणमा उनीहरू संलग्न रहेको आशङ्का सोधपुछका लागि पक्राउ गरिएको इजरायली प्रहरी आज एक विज्ञप्ति निकालेर [...]

न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपत्काल घोषणा

मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् । व्यापक वर्षाका कारण घरहरू जलमग्न भएका छन् भने यातायात सेवा ठप्प भएको [...]

प्रार्थनासभा आक्रमणमा सात जना मारिए

पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि बन्दुकधारी एक जना प्यालेष्टिनीले आक्रमण गर्दा सात जना मारिएका छन्भने तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणमा उक्त हताहति भएको प्रहरीले जनाएको छ । उसले यो आक्रमणलाई आतङ्कवादी [...]

समयअगावै निर्वाचन गराउने राष्ट्रपतिको अनुरोध अस्वीकार

पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गर्नुभएको अनुरोध अस्वीकार गरेको छ । यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गर्नुभएको अनुरोध पेरुको कङ्ग्रेसले अस्वीकार गरेको हो । राष्ट्रपतिले निर्वाचनका लागि गर्नुभएको प्रस्तावको पक्षमा ४५ [...]

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । “सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । भित्रिने र [...]

By |January 28, 2023|News|

व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा

गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र मदानी बनाउने पेसा सङ्कटमा परेको छ । कास्कीको रुपा गाउँपालिका–७ [...]

By |January 28, 2023|News|

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताउनुभएको छ । उहाँले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले सिन्धुपाल्चोक [...]

By |January 28, 2023|News|

मनाङ अस्पतालमै छैन एम्बुलेन्स

जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन् । एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन् । पर्यटकीय क्षेत्र मनाङमा [...]

By |January 28, 2023|News|

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ : मुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताउनुभयो । “खेल [...]

By |January 28, 2023|News|

मानवअधिकार बलियो बनाउन सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियानकर्मीको सम्मेलन–२०७९ को आज उद्घाटन गर्दै उहाँले [...]

By |January 28, 2023|News|

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.7125up
Australian Dollar 
Australian Dollar
₨109.7798down
Swiss Franc 
Swiss Franc
₨191.171down
Euro 
Euro
₨178.9804down
British Pound 
British Pound
₨208.9681up
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9637up
Qatari Rial 
Qatari Rial
₨42.085up
Saudi Riyal 
Saudi Riyal
₨40.8505up
Singapore Dollar 
Singapore Dollar
₨120.6681up
US Dollar 
US Dollar
₨153.1893up
23 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 23 Aug 2026 12:30 UTC
Latest change: 23 Aug 2026 12:23 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

विश्वको एक अर्ब जनसङ्ख्या हैजाको जोखिममा : राष्ट्रसङ्घ

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर [...]

By |May 19, 2023|Categories: International, News|

पाकिस्तानको पेशावरमा बम विस्फोटः एक जनाको मृत्यु, तीन जना घाइते

पेशावरमा मोटरसाइकलमा राखिएको बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । प्रदेश राजधानीमा बुधबार मोटरसाइकल मर्मत गर्ने क्रममा बम विस्फोट भएको हो । [...]

By |May 19, 2023|Categories: International, News|

अमेरिकी राष्ट्रपति बाइडेन, बेलाइतका प्रधानमन्त्री सुनक र फ्रान्सका राष्ट्रपति म्याक्रोन हिरोसिमा

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुग्नु भएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उहाँहरूलाई हिरोसिमा शान्ति [...]

By |May 19, 2023|Categories: International, News|

दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार [...]

By |May 19, 2023|Categories: International, News|

Opinion & Analysis

गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो [...]

चितवन मिल्क तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध [...]

अडियो प्रकरणबारे डा आरजुको भनाइ> हेमन्त खबर

८० असार २५ काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताउनुभएको [...]

Videos

Stock Market

Go to Top