कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

नुवाकोटको ऐतिहासिक ‘भैरवी वर्षबन्धन–२०७९’ को सिन्दूरे जात्राअन्तर्गत अहिले देवीघाटस्थित जालपादेवी मन्दिरमा जात्रा लागिरहेको छ । आज बिहान १ बजे देवीघाटस्थित जालपादेवी मन्दिर पुग्नुभएका हरिमानसिंह डङ्गोलले भोग बलि खाएर आगामी वर्ष [...]

ठमेलमा पर्यटक छन्, व्यापार छैन

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए [...]

पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’

मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याउनुभएको उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको [...]

´नेपालमा वाताबरण प्रहरीको आवश्यक्ता छ` पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर: रणबहादुर चन्द

७९ चैत्र २४ काठमाडौ । ´नेपालमा वाताबरण प्रहरीको आवश्यक्ता छ भन्दै पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर: रणबहादुर चन्द आफ्नो फेसबुक वालमा यसरी लेख लेख्दछन । वहाँले लेखेको लेख जस्ताको त्यस्तै [...]

तरकारी खेतीबाट मनग्य आम्दानी

शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना [...]

केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी

पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो [...]

बगाले थापाको ऐतिहासिक रुपरेखाको एक लेख

बगाले थापाको प्राचीनता र राजकाज:नेपालका अधिकांश जिल्लाहरुमा छरिएर रहेका आत्रेयगोत्री बगाले थापा क्षत्रीहरुको उद्गम थलो म्याग्दी जिल्ला हो । यी बगाले थापाहरु भारतको देहरादुन, मणिपुर, सिक्किम, पञ्जाव आदि क्षेत्रहरुमा पनि [...]

By |2023-03-29T13:06:18+05:45March 28, 2023|Categories: Opinion and Analysis|

“नेपाल सुनको कचौरा बोकेर भिख मागीरहेछ”

७९ चैत्र १३ काठमाडौ । नेपाललाई प्रकृतिले सुन्दर देस बनाईदिएको छ । हिमालै-हिमाल, पहाडडै-पहाड, भएको देश हो जहाँ पर्यटन भित्र्याएर अर्वौ कमाउन सकिन्छ । नेपालमा बिश्वकोकै महँगो केमिकल युरोनियम पाईन्छ [...]

सैनिक संगठन भित्र मानव अधिकारको संगठन बनाउने नेपाल पहिलो, संक्षिप्त ईतिहास

मानव अधिकार निर्देशनालयको स्थापना पूर्व मानव अधिकार तथा मानवीय कानूनको परिपालना संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरी परिपालना गराउने कार्य सेना प्राड विवाकबाट हुने गर्दथ्यो । संसारकै अभ्यास हेर्दा सैनिक संगठनमा [...]

बिदेशी रेमिट्यान्स भित्र्याउने नाममा नेपालमा भएका कृषि योग्य जग्गा जमिन बाझै

७९ चैत्र ११ काठमाडौ । नेपाल यति बेला नेपालमा उर्भर भुमि घर घडेरी बनाउने अभियान अन्तरगत कंक्रीटमा परिणत भएको छ । कति धेरै जग्गा जमिन बाँझो अबस्थामा रहेको देखिन्छ । [...]

गणतन्त्रको फल: तिन जना राष्ट्रपती बन्न सफल

तत्कालीन नेकपा (माओवादी) ले नेपालमा २०५२ सालमा ससस्त्र जनयुद्धको नाम बाट बन्दुक नउठाएको भए नेपालमा राजाले राजगद्दी छाडने संभावनानै थिएन । राजगद्दी छाडने कुरै छाडौ नेपालको वहालवाला प्रधानमन्त्री सेर बहादुर [...]

By |2023-03-23T15:13:55+05:45March 10, 2023|Categories: Opinion and Analysis|

कानुनमा सवै नेपाली बराबर । बिधिको कानुनी शासन लागु गरौ। अधिवक्ता : भुनेश्वर थापा

बिशेष सार्वजनिक कार्यक्रम लाई सम्बोधन गर्दै अधिवक्ता: भुनेश्वर थापाले शान्तिपुर्ण रुपले कार्यक्रम गर्न पाउने नेपालीको अधिकार संविधानले सुरक्षीत गरेको भन्दै प्रहरी द्वारा मान्छे कुटने र यातना दिने कार्य बन्द गर [...]

सर्वोच्चमा प्रचण्डरिट: विधिको शासन, अधिवक्ता यज्ञ प्रसाद अधिकारी

सम्पादकीय; अधिवक्ता यज्ञप्रसाद अधिकारी । परिवर्तन निरन्तर हुने प्रक्रिया हो । परिवर्तनका कारण विधिको शासनमा परिवर्तन हुने गर्दछन् । परिवर्तीत विधिको शासन‌का विषयमा भएका केही कमिकमजोरीलाई लियर सर्वोच्चमा प्रचण्डरिट विधिको [...]

वृहत् शान्ति सम्झौता बमोजिम प्रचण्ड विरुद्धको मुद्दा टुंगोमा पुर्याऔं; राजु कार्की

दशवर्षे महान जनयुद्ध र २०६२/ ०६३ सालको जनआन्दोलनको जगमा भएको वृहद शान्ति सम्झौता बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग , बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ( TRC & ciedp ) [...]

लोकतन्त्रको: जननायक बरिष्ठ कानुनविद शम्भु थापालाई राष्ट्रपतिको रुपमा नागरिकले हेर्न चाहन्छन; सम्पादकीय

२०७९ फागुन २३ काठमाडौ नेपाल। मूलुकको राजनीतिमा नेपाली कार्लमाक्स शम्भु थापाले नेतृत्व गरि आन्दोलन सुरु नगरेको भए नेपालमा लोकतन्त्र असंभव नै हुनेथियो । थापाले सुरु गरेको जनतन्त्रको समर्थनमा कानुन ब्यबसायीको [...]

बैंक खातामा रकम नभएको चेक दिनेलाई न्युनतम सात बर्ष कैद सजाय हुनुपर्छ

सम्पादकीय:नारायण क्रान्ति। बैंक खातामा प्रयाप्त रकम नरहेको जानीजानी चेक दिएर अरुलाई झुक्याउने दु:ख दिने ठगी गर्ने गतिविधि नेपालमा दिनप्रतिदिन बढडो छ । अर्को तिर पिडितले न्याय माग्दा ठगी गर्ने लाई [...]

किन भेटे पुर्व राजा ज्ञानेन्द्र शाहले ब्यबसायी दुर्गा पर्साई लाई ?

राजनीतिक बिस्लेशकले नेपालमा पुन राजसंस्था फर्कन सक्ने दाबी गरिरहेका छन । अर्कोतिर नेपालमा भ्रष्टाचार, बेथिति, बिसंगती मौलाएको छ । देशमा बेरोजगार दर बढदो छ । रोजगारी एकदम कम छ । [...]

राजतन्त्र गणतन्त्र होईन, जनतन्त्र घोषणा गरौं; अधिवक्ता अनन्त देव पराजुली

सम्पादकीय:अधिवक्ता अनन्त देव पराजुली । राजतन्त्र र गणतन्त्र दुवै असफल प्रमाणित भैईसकेकोले अब राजतन्त्र ल्याउने तथा गणतन्त्र सस्थागत गर्ने होईन । जनताको लागि जनता द्वारा जनहित र समग्र समाजको हित [...]

दुई बर्ष भित्र सेयर बजार नेप्से सात हजार माथी पुग्ने आधार देखिदैछ: नानिबाबु खरेल

सम्पादकीय: नानिबाबु खरेल । यतिबेला नेपाली सेयर लगानीकर्ताले ठूलो नोक्सानी ब्यहोरिरहेका छन । ३२सय नेप्से आसपासमा सेयर किनेर आजको दिन सम्म नबेची होल्ड गर्नेहरूको ६०% माथी नोक्सानी भएको छ। सेयरमा [...]

रामचन्द्र पौडेल रास्ट्रपति हुने करिबकरिब निश्चित

नेपाली काङ्ग्रेसका वरिष्ठ नेत्ता रामचन्द्र पौडेल माओवादी र काङ्ग्रेसको समर्थनमा आगामी हुने रास्ट्रपति निर्वाचनमा नेपालको रास्ट्रपति हुने करिबकरिब निश्चित भएको छ । प्रधानमन्त्री पदमा १७ पटक हार भोगेका पौडेलले मन्त्री [...]

By |2023-03-09T21:13:01+05:45February 28, 2023|Categories: News, Opinion and Analysis|

लेखेर केही होला जस्तो लाग्दैन, नेपालमा भ्रष्टाचार अन्त्य गर्न आन्दोलन नै बिकल्प हो कि ?

सम्पादकिय>(डा. रण बहादुर चन्द) २०७९ फागुन १० काठमाडौ । नेपालमा के कतिले भ्रष्टाचार गरेका छन त भन्दा मोटामोटी तथ्यांक हेर्ने हो भने नेपालको कुल जनसंख्याको ०.१५ प्रतिशतले (सरकारी र निजी [...]

By |2023-02-22T22:22:27+05:45February 22, 2023|Categories: News, Opinion and Analysis|

लोकतन्त्रको: जननायक बरिष्ठ कानुनविद शम्भु थापालाई राष्ट्रपतिको रुपमा नागरिकले हेर्न चाहन्छन

सम्पादकीय; नारायण क्रान्ति २०७९ फागुन ९ काठमाडौ । मूलुकको राजनीतिमा नेपाली कार्लमाक्स शम्भु थापाले नेतृत्व गरि आन्दोलन सुरु नगरेको भए नेपालमा लोकतन्त्र असंभव नै हुनेथियो । थापाले सुरु गरेको जनतन्त्रको [...]

By |2023-03-07T09:16:29+05:45February 21, 2023|Categories: News, Opinion and Analysis|

सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले [...]

By |2023-02-20T14:02:09+05:45February 20, 2023|Categories: Opinion and Analysis|

मौन स्नान गरी मनाइयो सोमबारे औँशी

सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा [...]

By |2023-02-20T12:16:13+05:45February 20, 2023|Categories: Opinion and Analysis|

सुगन्धकोकिलाको उत्पादनमा गिरावट

विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला ९मल्लागिरि’ को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच [...]

By |2023-02-20T09:15:58+05:45February 20, 2023|Categories: Opinion and Analysis|

यसरी सरकारी विद्यालयप्रति अपनत्व बढ्छ

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको [...]

By |2023-02-20T09:09:18+05:45February 20, 2023|Categories: Opinion and Analysis|

राससको कार्य प्रशंसनीय– प्रदेश स्वास्थ्यमन्त्री पन्थी

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले नेपाली पत्रकारिताको विकासमा राष्ट्रिय समाचार समिति (रासस) ले गरेको कार्यको प्रशंसा गर्नुभएको छ । राससको ६२ औँ स्थापना दिवसका अवसरमा रासस लुम्बिनी प्रदेश कार्यालयले [...]

By |2023-02-19T20:58:16+05:45February 19, 2023|Categories: Opinion and Analysis|

नागरिकलाई सही सूचना प्रवाह गर्न राससको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सही सूचना प्रवाह गर्न राष्ट्रिय समाचार समिति (रासस) को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध [...]

By |2023-02-19T18:55:32+05:45February 19, 2023|Categories: News, Opinion and Analysis|

बाणिज्य बैंक मध्ये प्रभु (Prvu) बैंकको सेयर मुल्य सवै भन्दा सस्तो

प्रभु बैंक र सेन्चुरी बैंक एक आपसमा मर्ज भएर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको प्रभु बैंकको सेयर मूल्य अत्यन्तै अण्डरभ्यालु देखिएको छ ।, सेयर मूल्य सस्तो भएको छ। [...]

विदेशको कमाइले स्वदेशमा उद्यमी

मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको छ [...]

By |2023-02-19T14:59:38+05:45February 19, 2023|Categories: News, Opinion and Analysis|

कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी [...]

By |2023-02-19T14:55:00+05:45February 19, 2023|Categories: Opinion and Analysis|

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज [...]

By |2023-02-19T13:01:40+05:45February 19, 2023|Categories: Opinion and Analysis|

४७ वर्षपछि ब्यूँताइयो भानुमतिमा शिवरात्रि मेला

विसं २०३२ देखि बन्द गरिएको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा लाग्ने शिवरात्रि मेला ब्युँताइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने भानुमतिमा तत्कालीन जिल्ला पञ्चायत सभापति पर्शुराम राईले बन्द गराउनुभएको शिवरात्रि [...]

By |2023-02-19T12:57:59+05:45February 19, 2023|Categories: Opinion and Analysis|

फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा [...]

By |2023-02-19T12:48:18+05:45February 19, 2023|Categories: Opinion and Analysis|

राससले सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न हरसम्भाव प्रयास गरिरहेको छ : महाप्रबन्धक राई

राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईले आजको डिजिटल युगमा राससलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न हरसम्भाव प्रयास गरिरहेको बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा शुभकामना [...]

By |2023-02-19T12:41:18+05:45February 19, 2023|Categories: Opinion and Analysis|

विचारः लोकतन्त्र सुदृढीकरणमा रासस

जनताको क्रान्तिबाट एक सय चार वर्षे निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्रको घाम उदाएको आजको ऐतिहासिक दिन । यस दिनले देशमा प्रजातान्त्रिक शासन प्रणालीको अभ्यास सुरु गर्नुका साथै जनताको अधिकार [...]

By |2023-02-19T12:38:55+05:45February 19, 2023|Categories: Opinion and Analysis|

राज्य शक्तिको स्रोत जनता– मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनतामात्र हुन् भन्नुभएको छ । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले [...]

By |2023-02-19T10:48:52+05:45February 19, 2023|Categories: Opinion and Analysis|

दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले व्यक्तिगत र [...]

By |2023-02-19T10:44:28+05:45February 19, 2023|Categories: Opinion and Analysis|

विचार : प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट [...]

By |2023-02-19T09:49:43+05:45February 19, 2023|Categories: News, Opinion and Analysis|

उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै

शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन्् । उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उहाँको जोड रहेको छ । थारू समुदायमा अशिक्षा, गरिबी र [...]

By |2023-02-19T09:45:48+05:45February 19, 2023|Categories: News, Opinion and Analysis|

आज प्रजातन्त्र दिवस मनाइँदै

नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन [...]

By |2023-02-19T09:37:13+05:45February 19, 2023|Categories: Opinion and Analysis|

बेलढुङ्गा’ पर्यटकका रोजाइमा

बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ [...]

By |2023-02-19T09:36:07+05:45February 19, 2023|Categories: Opinion and Analysis|

कर्णालीको रैथानेबाली संरक्षण

कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको छ । सरकारले शनिबार यस वर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, २०७९’, मनाएको छ । प्रदेश [...]

By |2023-02-19T09:34:17+05:45February 19, 2023|Categories: Opinion and Analysis|

लोकसेवा आयोग योग्य जनशक्तिको जननी : प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले लोकसेवा आयोग योग्य एवं सक्षम जनशक्तिको जननी भएको बताउनुभएको छ । कर्णाली प्रदेश लोकसेवा आयोगको आज परेको दोस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै प्रदेश प्रमुख परियारले [...]

By |2023-02-18T18:55:57+05:45February 18, 2023|Categories: News, Opinion and Analysis|

इशानेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । मन्दिरमा ठाडो बत्ती तथा पुजा गर्नाले सन्तान प्राप्ति हुनाका साथै अन्य मनोकामना [...]

By |2023-02-18T18:50:09+05:45February 18, 2023|Categories: News, Opinion and Analysis|

म्याग्दीको पाँच सयवर्ष पुरानो कुवा नासिँदै

सिरानमा ऐतिहासिक ज्यामरुककोट, पुधारमा सात्लेपानीको भिर । भिरको बीच हुँदै भकुण्डे उक्लने र बगरफाँट, खबरा झर्ने पुरानो बाटा छ । बाटोको दायाँतर्फ करिब पाँच सय वर्ष पुरानो एउटा कुवा छ [...]

By |2023-02-18T18:40:35+05:45February 18, 2023|Categories: News, Opinion and Analysis|

कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर

कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी विवरणअनुसार कुनै पनि प्रदेशले ४५ प्रतिशतभन्दा माथि अङ्क प्राप्त [...]

By |2023-02-18T18:32:35+05:45February 18, 2023|Categories: News, Opinion and Analysis|

दमौली–चितवन वैकल्पिक मार्ग निर्माण गरिने

तनहुँको दमौलीबाट चितवनको नारायणघाट निस्कने वैकल्पिक मार्गको सुरुआती ट्र्याक खालिएको करिब ३१ वर्ष भयो । तर अझै पनि यस बुद्धसिं मार्ग स्तरोन्नतिको कार्य प्राथमिकतामा नपर्दा ओझेलमा परेको छ । ३४ [...]

By |2023-02-18T18:23:39+05:45February 18, 2023|Categories: News, Opinion and Analysis|

सूर्यविनायक–धुलिखेल सडक: बनेपामा पच्चीस ‘गज’को मापदण्ड

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ । सडक बिस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डानुसार हाल लगत सङ्कलन कार्य सुरु गरिएको [...]

By |2023-02-18T17:45:22+05:45February 18, 2023|Categories: News, Opinion and Analysis|

माटोमा अम्लिय, नाइट्रोजन र प्राङ्गारिक पदार्थमा कमी

तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीनभन्दा कम रहेको पाइएको छ । त्यस्तै नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा माटोमा कमी रहेको पाइएको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज [...]

By |2023-02-18T09:01:06+05:45February 18, 2023|Categories: Opinion and Analysis|

विश्व शान्ति स्थापनामा सेनाको योगदानको उच्च कदर गर्न चाहन्छु : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताउनुभएको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र [...]

By |2023-02-18T08:54:52+05:45February 18, 2023|Categories: Opinion and Analysis|

मूल्याङ्कनमा भरतपुर उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले [...]

By |2023-02-17T21:12:49+05:45February 17, 2023|Categories: Opinion and Analysis|

फूलबारी’प्रदर्शनी

नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन गरिएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित [...]

By |2023-02-17T13:41:43+05:45February 17, 2023|Categories: Opinion and Analysis|

गुल्मीमा तीन सय १२ प्रजातिका चरा

विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो [...]

By |2023-02-17T12:20:38+05:45February 17, 2023|Categories: Opinion and Analysis|

धर्मशालामा शङ्कराचार्यको अन्तक्र्रिया

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुग्नुभएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौँ आइपुग्नुभएको कोषका संस्कृति महाशाखा प्रमुख एवं [...]

By |2023-02-17T12:18:18+05:45February 17, 2023|Categories: Opinion and Analysis|

राष्ट्रियताको रक्षाका निम्ति अग्रपंक्तिमा छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ अग्रपंक्तिमा रहेको बताउनुभएको छ । ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसित आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले देशमा शान्ति सुरक्षा [...]

By |2023-02-17T10:11:26+05:45February 17, 2023|Categories: Opinion and Analysis|

कैदीबन्दीले बनाएका ह्स्तकलाका सामग्रीप्रति आकर्षण बढ्दो

घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन् । ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन् । नयाँ स्वरुप दिएर तयार पारिएका [...]

By |2023-02-17T08:57:00+05:45February 17, 2023|Categories: Opinion and Analysis|

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ [...]

By |2023-02-15T09:29:20+05:45February 15, 2023|Categories: Opinion and Analysis|

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : खनाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताउनुभएको छ । धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा [...]

By |2023-02-14T18:03:03+05:45February 14, 2023|Categories: Opinion and Analysis|

प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । [...]

By |2023-02-14T14:30:48+05:45February 14, 2023|Categories: Opinion and Analysis|

कथासार प्रष्ट्याउने ‘पोस्टर’

‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता [...]

By |2023-02-14T12:11:22+05:45February 14, 2023|Categories: Opinion and Analysis|

जलाधार क्षेत्र संरक्षणका लागि नदी सम्मेलन

गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले मानवीय कारण प्राकृतिक सम्पदामा असर परेको बताउनुभएको छ । सहमति संस्थाको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको ‘नारायणी नदी सम्मेलन–२०२३’ लाई सम्बोधन [...]

By |2023-02-14T10:50:47+05:45February 14, 2023|Categories: Opinion and Analysis|

राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन

खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ [...]

By |2023-02-13T17:07:33+05:45February 13, 2023|Categories: Opinion and Analysis|

फोहरमा पनि सुन फल्छ !

मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर [...]

By |2023-02-13T16:48:19+05:45February 13, 2023|Categories: Opinion and Analysis|

सामुदायिक रेडियोलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्छौं : मन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले सामुदायिक रेडियोलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति लिने बताउनुभएको छ । पछिल्लो समयमा मुलुकमा सामुदायिक रेडियो प्राथमिकतामा नपरेको भन्ने गुनासो भइरहेका बेला उहाँले कुनै [...]

By |2023-02-13T16:46:42+05:45February 13, 2023|Categories: Opinion and Analysis|

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र [...]

By |2023-02-13T16:39:39+05:45February 13, 2023|Categories: Opinion and Analysis|

महाशिवरात्रि र माध्यमिकी परिक्रमाको तयारी

फागुन कृष्णपक्ष सुुरु हुँदै महोत्तरीसहितका मिथिला क्षेत्रमा महाशिवरात्रि पर्व र मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु भएको छ । फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र त्यसलगत्तै फागुन औँसीसँगै [...]

By |2023-02-13T16:26:49+05:45February 13, 2023|Categories: Opinion and Analysis|

चागुनारायण मन्दिर अतिक्रमणको चपेटामा पर्यो

लिच्छवी राजा हरिदत्त वर्माको समयमा करिब दुई हजार तीन सय वर्षअघि निर्माण भएको इतिहास रहेको प्रसिद्ध चाँगुनारायण मन्दिर उच्च जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घअन्तर्गतको युनेस्कोले सन् १९६९ मा [...]

By |2023-02-13T14:08:40+05:45February 13, 2023|Categories: News, Opinion and Analysis|

प्रधानमन्त्री द्वारा गेटा मेडिकल कलेज देशकै गौरव हो भन्नुभयो

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा [...]

By |2023-02-13T14:00:11+05:45February 13, 2023|Categories: Opinion and Analysis|

जनयुद्ध राष्ट्रकै सम्पत्ति: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभयो । “जनयुद्ध माओवादीको मात्र नभएर राष्ट्र र आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो । यसलाई ठीक ढङ्गले स्थापित गर्ने [...]

By |2023-02-13T13:42:07+05:45February 13, 2023|Categories: Opinion and Analysis|

माओवादी आन्दोलनका विभिन्न पक्षलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष( धार) लाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्नुभएको छ । २८औँ जनयुद्ध [...]

By |2023-02-13T13:40:42+05:45February 13, 2023|Categories: Opinion and Analysis|

अध्यन सगै च्याउ खेती गर्दै एक बिद्यार्थी

पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत हुनुुहुन्छ । उहाँ अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफँै व्यवस्थापन गर्दै आउनुभएको छ । [...]

By |2023-02-13T13:30:53+05:45February 13, 2023|Categories: Opinion and Analysis|

सुख्खा मौसममा डढेलोको जोखिम बढ्दै

म्याग्दीमा मानवीय लापर्बाहीले डढेलोको जोखिम बढ्दै गएको छ । घाँस पलाउने बाहना, अवैध शिकार र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । विगतका वर्षमा यो समयमा हिउँले [...]

By |2023-02-13T09:43:17+05:45February 13, 2023|Categories: Opinion and Analysis|

व्यावसायिक कृषिमा युवाको आकर्षण

“विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा रु सात [...]

By |2023-02-13T09:36:54+05:45February 13, 2023|Categories: Opinion and Analysis|

अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन

तुलसीपुर–१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उहाँको मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो । छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि [...]

By |2023-02-13T09:34:06+05:45February 13, 2023|Categories: Opinion and Analysis|

मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन

चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले ल्याएका प्रावधानले निजी क्षेत्रको मनोबल उकास्न नसकेको नेपाल उद्योग परिसङ्घले जनाएको छ । परिसंघले आज प्रेस विज्ञप्ति जारी [...]

By |2023-02-12T21:28:23+05:45February 12, 2023|Categories: Opinion and Analysis|

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : पूर्वप्रधानमन्त्री नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताउनुभएको छ । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुग्नुभएका उहाँले आज आयोजित पत्रकार [...]

By |2023-02-12T16:19:52+05:45February 12, 2023|Categories: Opinion and Analysis|

वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैसिपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका [...]

By |2023-02-12T16:18:53+05:45February 12, 2023|Categories: Opinion and Analysis|

पर्यटकको रोजाइमा घोराहीको ज्यामिरे दह

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ । अन्य दिनको [...]

By |2023-02-12T16:09:33+05:45February 12, 2023|Categories: Opinion and Analysis|

दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यक : राज्यमन्त्री श्रीपाली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार [...]

By |2023-02-12T10:24:06+05:45February 12, 2023|Categories: Opinion and Analysis|
Go to Top