कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

मन्त्रिपरिषद्बाट बजेट स्वीकृत

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट स्वीकृत गरेको छ । सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बैठकले [...]

By |2023-05-29T20:55:03+05:45May 29, 2023|Categories: News|

संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीति दलका नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ । आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले भन्नुभयो, “संसदीय [...]

By |2023-05-29T20:54:00+05:45May 29, 2023|Categories: News|

महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित

पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो [...]

By |2023-05-29T20:52:39+05:45May 29, 2023|Categories: News, Sports|

भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विसं २०७९ फागुनसम्म आठ लाख ३२ हजार पाँच [...]

By |2023-05-29T20:51:46+05:45May 29, 2023|Categories: News|

अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि

आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९/८०’ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या १५ दशमलव एक प्रतिशत बराबर देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको [...]

तनहुँमा छ सय ४६ पशुमा लम्पीस्किन, ४३ गाईगोरु मरे

अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यही जेठ १४ गतेसम्म तनहुँमा छ [...]

By |2023-05-29T20:49:50+05:45May 29, 2023|Categories: News|

पाँच पटक म्याद थप्दा पनि भएन लोकमार्ग कालोपत्र

साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन । विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक [...]

By |2023-05-29T20:48:38+05:45May 29, 2023|Categories: News|

नेपालको वार्षिक औसत तापक्रम वृद्धि

नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ । [...]

By |2023-05-29T20:47:41+05:45May 29, 2023|Categories: News|

नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी आज गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ व्यक्तिलाई कैद सजाय माफी गर्नुभएपछि उहाँ डिल्लीबजारस्थित सदरखोरबाट रिहा [...]

By |2023-05-29T13:42:38+05:45May 29, 2023|Categories: News|

सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता

सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा [...]

By |2023-05-29T13:50:17+05:45May 29, 2023|Categories: News|

ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर [...]

By |2023-05-29T13:36:39+05:45May 29, 2023|Categories: News|

लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारी

काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम [...]

By |2023-05-29T13:45:05+05:45May 29, 2023|Categories: News|

राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो

देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपथ्र्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि [...]

By |2023-05-29T13:35:09+05:45May 29, 2023|Categories: News|

सगरमाथा दिवसको अवसरमा पदयात्रा

१६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा गरिएको छ । पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज राजधानीको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म पदयात्रा [...]

By |2023-05-29T13:33:40+05:45May 29, 2023|Categories: News|

हेटौँडामा मनाइयो गणतन्त्र दिवस

बागमती प्रदेशका प्रमुख यावदचन्द्र शर्माले नेपालको संविधानमा प्रदत्त मौलिक हक तथा मानवअधिकारको प्रत्याभूत गर्न प्रदेश सरकारको भूमिका गतिशील हुनुपर्ने बताउनुभएको छ । सोह्रौँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारको मूल [...]

By |2023-05-29T13:32:45+05:45May 29, 2023|Categories: News|

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पुनः निर्वाचित भएकामा एर्दोगानलाई बधाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिनु भएको छ। बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने [...]

By |2023-05-29T13:44:12+05:45May 29, 2023|Categories: International, News|

सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार

बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ । थारु समुदायमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि गाउँ–गाउँ पुगेर [...]

व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गर्नुभएको छ । गणतन्त्र दिवस मूल समारोहद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित [...]

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति रामचन्द्र पौडेल १६औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा [...]

By |2023-05-29T11:45:36+05:45May 29, 2023|Categories: News|

प्रदेश प्रमुख परियारद्वारा गणतन्त्र दिवसको शुभकामना

कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औँ गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । उहाँले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दिदीबहिनी–दाजुभाइहरूमा [...]

By |2023-05-29T11:44:35+05:45May 29, 2023|Categories: News|

बजिमयद्वारा ५२औँ पटक रक्तदान

सोह्रौँ गणतन्त्र दिवसका अवसर पारेर खोटाङको दिक्तेलमा आइतबार बृहत् रक्तदान कार्यक्रममा आयोजना गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समिति खोटाङले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङसँगको सहकार्यमा आयोजना गरेको [...]

By |2023-05-29T11:43:09+05:45May 29, 2023|Categories: News|

राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट

काठमाडौँमा आजबाट सुरु हुन लागेको ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सबै तयारी पूरा भएको छ । यही जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा [...]

By |2023-05-29T11:42:23+05:45May 29, 2023|Categories: News|

सरकारले बाँदर बचाउने हो कि मानिस’

तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्नुहुन्थ्यो । उहाँलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क । “बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती [...]

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनु भएको छ । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उहाँले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याउनु भएको छ । एर्दोगानले आइतबार भएको मतदानमा [...]

By |2023-05-29T11:37:54+05:45May 29, 2023|Categories: International, News|

किसानलाई दुहुनो भैँसी वितरण

गोरखाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ७ स्थित बुङकोटका आठ किसानलाई अनुदानमा पाडापाडीसहितको उन्नत जातको दुहुनो भैँसी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष [...]

By |2023-05-29T10:37:19+05:45May 29, 2023|Categories: News|

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

ऐतिहासिक एवं पर्यटकीय काभे्रपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया [...]

आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिने

जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सम्भावित विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी यहाँका १८ वटै स्थानीय तहले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना तथा वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने निर्णय [...]

By |2023-05-29T10:28:25+05:45May 29, 2023|Categories: News|

विकास र समृद्धिको आधार गणतन्त्र : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताउनुभएको छ । सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै दिँदै [...]

आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ [...]

विचार : जनताको जीवन पद्दति बन्न सकोस् गणतन्त्र

भौगोलिकरूपमा नेपालको दुर्गम क्षेत्र कर्णाली प्रदेशका अधिकांश जिल्लामा गत वैशाखको पहिलो हप्ता नै पाठ्यपुस्तक पुगे । ती जिल्लाका हाम्रा समाचारदातालाई पनि यस वर्ष अचम्म लागेछ र हामीलाई ‘सेयर’ गरे । [...]

By |2023-05-29T07:25:02+05:45May 29, 2023|Categories: News|

विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्र गणतन्त्रको वास्तविक कार्यभार भएको बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जनताको जीवनमा सार्थक र सकारात्मक परिर्वतन [...]

By |2023-05-29T07:24:02+05:45May 29, 2023|Categories: News|

सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताउनुभएको छ । गणतन्त्र दिवस २०८० का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले गणतन्त्र घोषणा भएसँगै [...]

By |2023-05-29T07:22:44+05:45May 29, 2023|Categories: News|

दलहरूको एकता र समझादारीले मात्र संविधानको रक्षा : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताउनुभएको छ । उहाँले गणतन्त्रको मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले [...]

By |2023-05-29T07:21:41+05:45May 29, 2023|Categories: News|

गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै

महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको [...]

By |2023-05-29T07:20:48+05:45May 29, 2023|Categories: News|

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयक प्रस्तुत

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयक माथि छलफल गरियोस्, भनीे प्रस्ताव प्रस्तुत [...]

By |2023-05-29T07:19:48+05:45May 29, 2023|Categories: News|

बचतकर्ताद्वारा रकम फिर्ता गर्न माग

सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय [...]

By |2023-05-29T07:18:55+05:45May 29, 2023|Categories: News|

आज गणतन्त्र दिवस

सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा [...]

By |2023-05-29T07:17:57+05:45May 29, 2023|Categories: News|

बाँकेको नरैनापुरमा ११ घर जले

बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा आज आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर [...]

By |2023-05-28T22:46:32+05:45May 28, 2023|Categories: News|

करिब दुई करोडको रक्तचन्दनको तेल अवैध कारोबार

प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ [...]

By |2023-05-28T22:45:38+05:45May 28, 2023|Categories: News|

इरानमा बाढी, चार जनाको मृत्यु

उत्तरपूर्वी इरानमा शनिबार राति आएको बाढीमा परी कम्तीमा चार जनाले ज्यान गुमाएका सरकारी समाचार समिति इरनाले आइतबार जनाएको छ । उत्तरी खोरासान प्रान्तको फारुज, शिरवान र फारुज काउन्टीमा मुसलधारे वर्षाका [...]

By |2023-05-28T21:19:08+05:45May 28, 2023|Categories: International, News|

सडक दुर्घटनामा आठ जनाको मृत्यु

किर्गिस्तानको तोकमोक शहर नजिक भएको सडक दुर्घटनामा दुई जना बालबालिकासहित आठ जनाको मृत्यु भएको छ । बिश्केक–नारिन–टोरुगार्ट राजमार्गमा भएको दुर्घटनामा आठ जनाले ज्यान गुमाएका तथा घाइते भएका अन्य दुई जनालाई [...]

By |2023-05-28T21:17:20+05:45May 28, 2023|Categories: International, News|

मोदीको नौ वर्षे कार्यकालमा चार करोड घर र ११ करोड शौचालय निर्माण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ । “यो भवन आधुनिक सुविधाले [...]

By |2023-05-28T21:16:36+05:45May 28, 2023|Categories: International, News|

टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु

टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु राष्ट्रपतिका प्रत्यासी हुनुहुन्छ । गत वैशाख ३१ गते भएको राष्ट्रपति [...]

By |2023-05-28T21:15:45+05:45May 28, 2023|Categories: International, News|

मोटरसाइकल रयालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्या्लीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । गोलीबारी गिरोहसँग सम्बन्धित [...]

By |2023-05-28T21:14:59+05:45May 28, 2023|Categories: International, News|

कीभमा अतिक्रमण शुरु भएदेखिकै सबैभन्दा खतरनाक ड्रोन आक्रमण

रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् । विस्फोटक ड्रोनको सङ्ख्या ५४ रहेको युक्रेनको वायुसेनाले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ । [...]

By |2023-05-28T21:12:02+05:45May 28, 2023|Categories: International, News|

सर्बियाका राष्ट्रपतिद्वारा सरकार विरोधी प्रदर्शनका कारण झुक्दै

सर्बियाको राजधानी बेलग्रेडमा यस महिनाको शुरुमा बेलग्रेड र वरपरका दुईवटा सामूहिक गोलीकाण्डपछि राष्ट्रपति एलेक्सान्डर भुकिकको राजीनामाको माग गर्दै हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शन चौथो हप्तामा [...]

By |2023-05-28T21:10:52+05:45May 28, 2023|Categories: International, News|

रुसको बेल्गोरोड क्षेत्रमा गोलाबारीमा १ जनाको मृत्यु, ३ घाइते

युक्रेनी सशस्त्र सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । यस क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार दिएको जानकारी [...]

By |2023-05-28T21:09:43+05:45May 28, 2023|Categories: International, News|

सिडेनको अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित हुनुभएको छ । सिडेनको सातौँ कार्यकारिणी समितिका लागि शनिबार भएको निर्वाचनको केहीबेर अगाडि सम्पन्न [...]

By |2023-05-28T21:07:16+05:45May 28, 2023|Categories: News|

प्रहरी भवन निर्माण गर्न अख्तियारी

बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न पाँच प्रहरी एकाइ भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ । बैठकले प्रहरी चौकी रत्ननगर–६ सौराहा, ९७ लाख ३३ हजार, जिल्ला [...]

By |2023-05-28T21:06:28+05:45May 28, 2023|Categories: News|

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा चार सय ८२ कैदीबन्दीलाई माफी

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा चार सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर [...]

By |2023-05-28T21:05:22+05:45May 28, 2023|Categories: News|

सामुदायिक वनलाई तहसनहस नगर्न आग्रह

सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालले सातौँ राष्ट्रिय महाधिवेशनपछि २० बुँदे घोषणा पत्र जारी गरेको छ । महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन यही जेठ ९ देखि ११ गतेसम्म भएको थियो । महाधिवेशनले [...]

By |2023-05-28T21:03:34+05:45May 28, 2023|Categories: News|

राससलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्छ– कार्यकारी अध्यक्ष झा

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राससलाई पनि समयसापेक्ष सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । राससको मधेस प्रादेशिक कार्यालय जनकपुरधाममा आज आयोजित एक [...]

By |2023-05-28T21:02:46+05:45May 28, 2023|Categories: News|

शैक्षिक सूचकाङ्क सुधारोन्मुख

आर्थिक सर्वेक्षण, २०८० ले शैक्षिक सूचकाङ्कहरु सुधारोन्मुख भएको देखाएको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसद्मा प्रस्तुत गर्नुभएको सो सर्वेक्षणले विद्यालय भर्ना दर, विद्यार्थी टिकाउ दर र साक्षरता दरमा वृद्धि [...]

By |2023-05-28T21:01:57+05:45May 28, 2023|Categories: News|

सूचना प्रणाली अद्यावधिक गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह (सामुदायिक, संस्थागत र परम्परागत÷धार्मिक प्रकृति) का विद्यालयले आउँदो असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक [...]

By |2023-05-28T21:00:54+05:45May 28, 2023|Categories: News|

कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी

कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या विविध कारणले घट्दै जाँदा कृषि उत्पादनमा कमी भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेश गर्नुभएको चालु आर्थिक वर्षको सर्वेक्षणमा कृषि [...]

By |2023-05-28T21:00:12+05:45May 28, 2023|Categories: News|

अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई

भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई [...]

By |2023-05-28T20:59:14+05:45May 28, 2023|Categories: News, Sports|

लुम्बिनी केबुलकार सञ्चालनमा आउँदै

बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित [...]

By |2023-05-28T20:58:25+05:45May 28, 2023|Categories: News|

किसानलाई कफीका बिरुवा वितरण

हिमाली कफी उत्पादक कृषक समूह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाले ६० घरधुरी किसानलाई कफीको बिरुवा निःशुल्क वितरण गरेको छ । कृषक समूहले उत्पादन गरेको २५ हजार कफीका बिरुवा बुइपास्थित छिप्तिका [...]

By |2023-05-28T20:57:37+05:45May 28, 2023|Categories: News|

निजीकरण गरिएका सरकारी कम्पनीमध्ये आठ नाफामा, चार घाटामा र छ बन्द

निजीकरणमा गएका सार्वजनिक संस्थानमध्ये हाल आठ नाफामा, चार घाटामा र छ बन्द अवस्थामा छन् । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ सम्ममा [...]

By |2023-05-28T20:56:40+05:45May 28, 2023|Categories: News|

विनोद हत्या प्रकरण : धादिङवेसीमा प्रदर्शन

धादिङको गल्छी गाउँपालिका–८ गल्छीका विनोद थापामगरको आफन्त र स्थानीयले धादिङवेसीमा प्रदर्शन गरेका छन् । गल्छीकै शानदार होटलमा खाजा खान गएका विनोदको क्रुर हत्यामा संलग्नलाई आजीवन जेल सजायको माग राख्दै पीडितका [...]

By |2023-05-28T20:55:34+05:45May 28, 2023|Categories: News|

मन्त्रिपरिषद्को निर्णय : योजना आयोगको सदस्यमा ढुङ्गाना नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङ निवासी अनिता ढुङ्गानालाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले क्यानडामा २०८० भदौ ५ गते देखि ९ [...]

By |2023-05-28T20:54:34+05:45May 28, 2023|Categories: News|

तीन सय असी उजुरी फछ्र्यौट

राष्ट्रिय सतर्कता केन्द्रबाट २०७९/८० को फागुनसम्म तीन सय ८० उजुरी फछ््र्यौट भएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा [...]

By |2023-05-28T20:39:14+05:45May 28, 2023|Categories: News|

आर्थिक सर्वेक्षण : ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा

सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार २०७९ [...]

By |2023-05-28T20:37:32+05:45May 28, 2023|Categories: News|

सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ [...]

By |2023-05-28T20:36:25+05:45May 28, 2023|Categories: News|

पूर्वराष्ट्रपति भण्डारीबाट रासस कार्यालय निरीक्षण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको निरीक्षण गर्नुभएको छ । गणतन्त्र दिवस, २०८० को सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले राससको समाचार सङ्कलन [...]

By |2023-05-28T20:35:02+05:45May 28, 2023|Categories: News|

अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ

सांसदहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अख्तियार अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरण आयोगमा निष्पक्ष र स्वतन्त्र व्यक्ति नियुक्त गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले [...]

By |2023-05-28T20:33:51+05:45May 28, 2023|Categories: News|

चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर

कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द [...]

By |2023-05-28T20:32:40+05:45May 28, 2023|Categories: News|

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता

आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बंैक तथा [...]

By |2023-05-28T20:31:41+05:45May 28, 2023|Categories: News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय [...]

By |2023-05-28T20:30:12+05:45May 28, 2023|Categories: News|

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकार [...]

By |2023-05-28T20:28:45+05:45May 28, 2023|Categories: News|

छ सय कलाकारका सात सय कलाकौशल प्रदर्शनीमा

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ । प्रदर्शनी यही जेठ [...]

By |2023-05-28T20:27:41+05:45May 28, 2023|Categories: News|

कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी

नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभ¥याङमा निर्माणाधीन सवस्टेसन अनुगमन गर्दै [...]

By |2023-05-28T20:26:46+05:45May 28, 2023|Categories: News|

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ । प्रतिनिधिसभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपति शमशेर [...]

By |2023-05-28T20:25:43+05:45May 28, 2023|Categories: News|

पूर्वराष्ट्रपति भण्डारीबाट राससको तस्बिर प्रदर्शनी अवलोकन

१४ जेठ, काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा गणतन्त्र दिवस, २०८० का सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ । नेपालका सांस्कृतिक [...]

By |2023-05-28T15:04:09+05:45May 28, 2023|Categories: News|

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस

१४ जेठ, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गर्नुभएको छ [...]

By |2023-05-28T15:02:55+05:45May 28, 2023|Categories: News|

नरैनापुरको सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने

१४ जेठ, बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित जमुनी कोहलामा रहेको शाह सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने भएको छ । कुट्टीमा आस्था राख्नेका लागि आश्रयस्थलसँगै आवश्यक [...]

By |2023-05-28T15:01:44+05:45May 28, 2023|Categories: News|

तमोर आयोजनाबारे पावर चाइनालाई पत्राचार गर्ने निर्णय

१४ जेठ, काठमाडाैं । तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पिसिसीएल)लाई पत्राचार गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री कार्यालयमा [...]

By |2023-05-28T14:59:08+05:45May 28, 2023|Categories: News|

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

१४ जेठ, सिन्धुपाल्चाेक। सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा [...]

By |2023-05-28T14:57:34+05:45May 28, 2023|Categories: News|

मध्यमस्र्याङ्दीमा बढ्दै बिजुली

१४ जेठ, लमजुङ । यहाँ उत्पादिन मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित  बिजुली वृद्धि हुन थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी [...]

By |2023-05-28T14:56:13+05:45May 28, 2023|Categories: News|

सन्दर्भ गणतन्त्र दिवस : नेपाली चलचित्रले जगाएको आशा

१४ जेठ, काठमाडाैं । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ । [...]

By |2023-05-28T14:55:27+05:45May 28, 2023|Categories: News|
Go to Top