महिला मन्त्रालयद्वारा हिमाल आरोही बुढालाई सम्मान
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ । मन्त्रालयले आज शारीरिक अपाङ्गता भएका कारण हुने कार्यगत [...]
