कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

विपद् उद्धारका लागि गोताखोर तयार

१९ जेठ, काठमाडाैं । सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन् । यसपटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको [...]

By |2023-06-02T12:02:25+05:45June 2, 2023|Categories: News|

तीस आदर्श दम्पती सम्मानित

१९ जेठ, चितवन । चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान गरिएको छ । आदर्श नारी विकास केन्द्रले ३२औँ स्थापना दिवसका अवसरमा समाजमा अनुकरणीय काम गर्ने उनीहरूलाई बिहीबार आयोजित एक [...]

By |2023-06-02T11:59:52+05:45June 2, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल इन्दौर प्रस्थान

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ । [...]

By |2023-06-02T09:46:22+05:45June 2, 2023|Categories: News|

गण्डकीका खेलाडीको लगत राखिने

प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको लगत सङ्कलन गर्ने भएको छ । परिषद्ले हालसम्म राष्ट्रिय खेलकुद प्रतियोगितादेखि ओलम्पिकसम्म पुगेका खेलाडीको तथ्याङ्क जुटाउन लागेको हो । परिषद्का [...]

By |2023-06-02T09:45:22+05:45June 2, 2023|Categories: News|

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल

भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले ऊर्जा व्यापारका क्षेत्रमा [...]

By |2023-06-02T09:44:22+05:45June 2, 2023|Categories: News|

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताउनुभएको छ । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उहाँले उल्लेख गर्नुभयो । सुनसरीको सदरमुकाम [...]

By |2023-06-02T09:42:46+05:45June 2, 2023|Categories: News|

गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द

सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानिय तहले पाँच दिनका लागि [...]

By |2023-06-02T08:50:19+05:45June 2, 2023|Categories: News|

रारामा म्याराथन प्रतियोगिता हुने

मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो । प्रदेश तथा राष्ट्रियस्तरका [...]

By |2023-06-02T08:49:37+05:45June 2, 2023|Categories: News|

पनौतीमा हिलेजात्रा : जात्रा सकिएपछि मात्र रोपाइँ

काभ्रेपलाञ्चोकको पनौतीमा आज जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) सुरु भएको छ । तीन दिन पूर्णिमाको रात रहुन्जेल स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो चलन हो [...]

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । [...]

By |2023-06-02T08:47:38+05:45June 2, 2023|Categories: News|

गलकोट दरबार संरक्षण गरिँदै

बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै [...]

मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति

मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको [...]

By |2023-06-02T08:43:56+05:45June 2, 2023|Categories: News, Uncategorized|

टर्कीको निर्वाचन बोर्डद्वारा आधिकारिक रूपमा एर्दोगानको जीत घोषणा

१८ जेठ, काठमाडाैं । टर्कीको सर्वोच्च निर्वाचन परिषद्ले बिहीबार आधिकारिक रूपमा रिसेप तैयप एर्दोगानलाई ५२.१८ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणबाट विजेता घोषित गरेको छ । मे २८ [...]

By |2023-06-01T20:41:57+05:45June 1, 2023|Categories: International, News|

सभामुखलाई अनेरास्ववियुको ज्ञापनपत्र

१८ जेठ, काठमाडाैं । नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज प्रतिनिधिसभाका सभामुख देवराजव घिमिरेलाई नेकपा (एमाले) निकट [...]

By |2023-06-01T20:26:41+05:45June 1, 2023|Categories: News|

चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर छ : वनमन्त्री महतो

१८ जेठ, जनकपुरधाम । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । चुरे तथा नदी प्रणाली सरोकार पत्रकार समाजका पदाधिकारीसँग आज [...]

By |2023-06-01T20:23:02+05:45June 1, 2023|Categories: News|

बागमती प्रदेशसभा बैठक : सरकारको नीति तथा कार्यक्रमाथि छलफल जारी

१८ जेठ, मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बैठकमा सत्तापक्ष [...]

By |2023-06-01T20:22:25+05:45June 1, 2023|Categories: News|

रास्वपाद्वारा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजी माग

१८ जेठ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको छ । आर्थिक स्रोतको उचित उपयोग [...]

By |2023-06-01T20:21:52+05:45June 1, 2023|Categories: News|

दुई देशबीच उल्लेख्य उपलब्धि हासिल भएका छन् : प्रधानमन्त्री मोदी

१८ जेठ, काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउनुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल [...]

By |2023-06-01T20:21:20+05:45June 1, 2023|Categories: News|

भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल

१८ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना भारतीय समकक्षी [...]

By |2023-06-01T20:20:08+05:45June 1, 2023|Categories: News|

सहकारीको रकम हिनामिना गरेको आरोपमा छ जना पक्राउ

१८ जेठ, काठमाडाैं । बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा सम्लग्न रहेको [...]

By |2023-06-01T20:19:34+05:45June 1, 2023|Categories: News|

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो

१८ जेठ, काठमाडाैं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल [...]

By |2023-06-01T20:18:53+05:45June 1, 2023|Categories: News|

अटिजमको विषय चलचित्रमा

१८ जेठ, काठमाडाैं । चलचित्रमार्फत तथ्य सहजै बुझाउन सकिने भएकाले यसलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई [...]

By |2023-06-01T20:18:21+05:45June 1, 2023|Categories: News|

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ सफल कलेजो प्रत्यारोपण

१८ जेठ, भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ औँ पटक कलेजोको सफलतापूर्वक प्रत्यारोपण गरेको छ । कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र [...]

By |2023-06-01T20:17:47+05:45June 1, 2023|Categories: News|

चुरोट, सुर्तीको लत छुटाउन अब वीर अस्पताल जाऔँ

१८ जेठ, काठमाडाैं । के तपाईँ चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ ? यही हो भने त वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको [...]

By |2023-06-01T20:17:07+05:45June 1, 2023|Categories: News|

राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षण गर्न सांसदको माग

१८ जेठ, काठमाडाैं । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सांसदहरूले राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षणका सम्बन्धमा [...]

By |2023-06-01T20:16:36+05:45June 1, 2023|Categories: News|

अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग

१८ जेठ, काठमाडाैं । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सरकारले बजेट वक्तव्यमार्फत प्रस्तुत गरेको नेपाल अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग गरेको छ । एशोसिएशनले यहाँ आज पत्रकार सम्मेलन [...]

By |2023-06-01T20:16:04+05:45June 1, 2023|Categories: News|

संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्छ : नेम्वाङ

१८ जेठ, काठमाडाैं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्ने बताउनुभएको छ । रासस केन्द्रीय कार्यालयमा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘हाम्रो संस्कृति : [...]

By |2023-06-01T20:15:32+05:45June 1, 2023|Categories: News|

दाङका धेरै स्थानीय तहमा स्थानीय पाठ्यक्रम

१८ जेठ, दाङ । दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले तयार गरेको आधारभूत तह कक्षा १ देखि ८ सम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो [...]

By |2023-06-01T20:14:27+05:45June 1, 2023|Categories: News|

वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन

१८ जेठ, माेरङ । सीमावर्ती भारतको कटिहार जिल्लाको वथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा आजदेखि सञ्चालनमा आएको छ । विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ [...]

By |2023-06-01T20:13:57+05:45June 1, 2023|Categories: News|

कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छ : महामन्त्री थापा

१८ जेठ, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताउनुभएको छ । कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज यहाँ [...]

By |2023-06-01T20:13:17+05:45June 1, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट

१८ जेठ, काठमाडाैं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध [...]

By |2023-06-01T20:12:41+05:45June 1, 2023|Categories: News|

पूर्व मन्त्रीद्वय रिजाल र बडूद्वारा तस्बिर प्रदर्शनी अवलोकन

१८ जेठ, काठमाडाैं । पूर्व मन्त्रीद्वय डा मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय भद्रकालीमा जारी ‘हाम्रो संस्कृति र हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज अवलोकन [...]

By |2023-06-01T20:11:29+05:45June 1, 2023|Categories: News|

कलङ्कीमाई मन्दिरको रजत जयन्ती

१८ जेठ, काठमाडाैं । कलङ्कीमाई मन्दिरको रजत जयन्तीका अवसरमा आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने भएको छ । कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार [...]

By |2023-06-01T20:10:56+05:45June 1, 2023|Categories: News|

एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

१८ जेठ, काठमाडाैं । निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । निर्माणाधीन बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी मध्ये बालाजु–त्रिशूलीअन्तर्गत साँढे चार किमी मात्रै [...]

By |2023-06-01T20:10:24+05:45June 1, 2023|Categories: News|

नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्ज–रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गर्नुभएको छ । भारतीय प्रधानमन्त्रीकोे कार्यालय हैदरावाद हाउसबाट उहाँहरुले [...]

By |2023-06-01T20:09:58+05:45June 1, 2023|Categories: News|

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

१८ जेठ, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार [...]

By |2023-06-01T20:09:15+05:45June 1, 2023|Categories: News|

भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु

१८ जेठ, चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो [...]

By |2023-06-01T20:08:42+05:45June 1, 2023|Categories: News|

अन्नपूर्ण म्याराथनमा ५६ धावक सहभागी बन्दै

१८ जेठ, गण्डकी । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तेस्रो संस्करणको ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’अन्तर्गत अन्नपूर्ण म्याराथनमा यस पटक ५६ धावक सहभागी हुने भएका छन् [...]

By |2023-06-01T20:08:00+05:45June 1, 2023|Categories: News|

प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिनुभएको छ । प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन लगत्तै भारतीय प्रधानमन्त्री मोदीले [...]

By |2023-06-01T20:05:59+05:45June 1, 2023|Categories: News|

पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा [...]

By |2023-06-01T20:05:03+05:45June 1, 2023|Categories: News|

विद्यालयमा कम्प्युटर ल्याब स्थापना

यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनोकामना जनकल्यान माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । निर्मलीडाँडाका स्थानीय एवम् सामाजिक अभियान्ताको पहलमा विद्यालयमा १६ थान कम्प्युटरसहित ल्याब स्थापना गरिएको हो [...]

By |2023-06-01T20:03:52+05:45June 1, 2023|Categories: News|

कर्णालीमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी

१८ जेठ,  सुर्खेत । कर्णाली प्रदेशमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत कर्णाली प्रदेशस्तरीय नतिजामा प्रदेशमा [...]

By |2023-06-01T19:43:25+05:45June 1, 2023|Categories: News|

दुबईद्वारा नेदरल्याण्डका प्रधानमन्त्रीलाई कोप-२८ को निमन्त्रणा

महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेलाई कोपको कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाउनुभएको छ । यस नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क [...]

By |2023-06-01T19:42:48+05:45June 1, 2023|Categories: International, News|

कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते

पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका [...]

By |2023-06-01T19:41:57+05:45June 1, 2023|Categories: International, News|

फिजी प्रहरीद्वारा अपराध नियन्त्रण अभियान तीव्र

फिजी प्रहरीले डकैती, चोरी र अन्य सानातिना अपराधमा हुने वृद्धिलाई रोक्नका लागि आगामी दुई महिनासम्म विभिन्न आपराधिक गतिविधिहरूमा नियन्त्रण गर्न थप आक्रामक दृष्टिकोण अपनाउने भएको छ । बिहीबार सम्प्रेषित स्थानीय [...]

By |2023-06-01T19:41:15+05:45June 1, 2023|Categories: International, News|

‘राधा’ले तीन विधामा अवार्ड जित्यो

१८ जेठ, काठमाडाैं । निर्देशक सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ चलचित्रले फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’का तीन विधामा अवार्ड हात पारेको छ । अमेरिकामा राधाको विशेष [...]

By |2023-06-01T19:39:38+05:45June 1, 2023|Categories: News|

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति

१८ जेठ, काठमाडाैं । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर [...]

By |2023-06-01T19:38:53+05:45June 1, 2023|Categories: News|

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

१८ जेठ, काठमाडाैं । नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रुपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि [...]

By |2023-06-01T19:37:24+05:45June 1, 2023|Categories: News|

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

१८ जेठ, काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको [...]

By |2023-06-01T19:36:19+05:45June 1, 2023|Categories: News|

नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै

१८ जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज तीन जनाको बयान लिन सुरु गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा आज तीन प्रतिवादीको बयान लिन सुरु गरिएको बताइएको छ [...]

By |2023-06-01T19:34:21+05:45June 1, 2023|Categories: News|

सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ

१८ जेठ, काठमाडाैं । नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था [...]

By |2023-06-01T19:32:51+05:45June 1, 2023|Categories: News|

दुई चिस्यान गृह निर्माण

१८ जेठ, तनहुँ । रघुगङ्गा गाउँपालिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ [...]

By |2023-06-01T19:32:17+05:45June 1, 2023|Categories: News|

ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा

१८ जेठ, तनहुँ । तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् । नगरपालिकाले [...]

By |2023-06-01T19:29:09+05:45June 1, 2023|Categories: News|

फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता

१८ जेठ, काठमाडाैं । नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका [...]

By |2023-06-01T19:28:17+05:45June 1, 2023|Categories: News|

विश्व दूध दिवस : दूध उत्पादनबाट विदेशभन्दा राम्रो कमाइ

१८ जेठ, म्याग्दी । आज विश्व दूध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायको उपस्थितिमा विश्व दूध दिवसका अवसरमा कार्यक्रम गर्दैछ [...]

By |2023-06-01T19:27:37+05:45June 1, 2023|Categories: News|

महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी

१८ जेठ, काठमाडाैं । नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले [...]

By |2023-06-01T19:26:47+05:45June 1, 2023|Categories: News|

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

१८ जेठ, काठमाडाैं । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा [...]

By |2023-06-01T19:25:54+05:45June 1, 2023|Categories: News|

फलफूल पकाउन हानिकारक विषादीको प्रयोग

१८ जेठ, भरतपुर । भरतपुरको वीरेन्द्र जुस सेन्टरले फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भीर रोग लाग्नसक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले [...]

By |2023-06-01T19:24:47+05:45June 1, 2023|Categories: News|

धुलोले आजित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध

१८ जेठ, दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलाले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन् । धुलोले दैनिक जनजीवन प्रभावित [...]

By |2023-06-01T19:24:14+05:45June 1, 2023|Categories: News|

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

१८ जेठ, काठमाडाैं । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आज यहाँ [...]

By |2023-06-01T19:21:14+05:45June 1, 2023|Categories: News|

गर्मीका कारण कलैयाका विद्यालय बन्द

१८ जेठ, बारा । बढदो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवालले [...]

By |2023-06-01T19:20:28+05:45June 1, 2023|Categories: News|

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका [...]

By |2023-06-01T19:19:52+05:45June 1, 2023|Categories: News|

नियमित मञ्चनमा दुई नाटक

१८ जेठ, काठमाडाैं । नाटक प्रेमी दर्शकका लागि काठमाडौँमा दुई नाटक मञ्चन भइरहेका छन् । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ गतेदेखि नाटक ‘त्रयम्’ तथा थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ [...]

By |2023-06-01T19:19:12+05:45June 1, 2023|Categories: News|

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

१८ जेठ, काठमाडाैं । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका [...]

By |2023-06-01T19:18:24+05:45June 1, 2023|Categories: News|

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

१८ जेठ, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा जारी संस्कृति र सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले उक्त तस्बिर [...]

By |2023-06-01T19:17:13+05:45June 1, 2023|Categories: News|

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

१८ जेठ, काठमाडाैं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । नयाँदिल्लीस्थित भारतीय [...]

By |2023-06-01T19:16:24+05:45June 1, 2023|Categories: News|

बख्खु बुन्ने काममा पाँचपोखरीका महिला

१८ जेठ, सिन्धुलाल्चाेक । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङका बासिन्दा बख्खु बुन्ने पुरानै पेसामा फर्किएका छन् । भूकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिला भेडा तथा बाख्राको ऊनबाट [...]

By |2023-06-01T19:15:50+05:45June 1, 2023|Categories: News|

१९ वर्षदेखि चर्चामै सीमित उत्तरगङ्गा जलाशययुक्त आयोजना

१८ जेठ, बागलुङ । बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना १९ वर्षदेखि चर्चामा छ । सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई विद्युत्को पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा [...]

By |2023-06-01T19:14:40+05:45June 1, 2023|Categories: News|

कफीमा सेतो गवारो र छहारीको समस्या

१८ जेठ, गुल्मी । गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् । कफीका लागि आवश्यकपर्ने [...]

By |2023-06-01T19:14:01+05:45June 1, 2023|Categories: News|

‘त्रयम्’ र ‘बुद्ध र भिखारी’ मञ्चन

१८ जेठ, काठमाडाैं । नाटक प्रेमी दर्शकका लागि काठमाडौँमा दुई नाटक मञ्चन भइरहेका छन् । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ [...]

By |2023-06-01T19:13:28+05:45June 1, 2023|Categories: News|

गृहमन्त्री श्रेष्ठद्वारा त्रिशूलीमा विपद् अभ्यास अवलोकन

१८ जेठ, चितवन । पानीभित्र पौडनु छ माछासरी सलल निर्दोष ती लाश उठाउँछौँ आँशु हुन्छ टलपल सकेसम्म लाशै पनि सड्न दिने छैनौँ जनताको आशा भरोसा मर्न दिने छैनौँ । यस्तै [...]

By |2023-06-01T19:12:38+05:45June 1, 2023|Categories: News|

आलेख : क्षति न्यूनीकरणमा एकीकृत विपद् व्यवस्थापन प्रणाली

१८ जेठ, काठमाडाैं । नेपाल सरकार एकीकृत विपद् व्यवस्थापन प्रणाली अपनाएर यसको पूर्वतयारी, उद्धार र पुनःस्थापन कार्यक्रम सञ्चालनमा अग्रसर भएको छ । विपद् र यसबाट हुने क्षति न्यूनीकरणका लागि नेपाली [...]

By |2023-06-01T19:11:14+05:45June 1, 2023|Categories: News|

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

१८ जेठ,  कञ्चनजङ्घा । कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर हुनुहुन्छ । उहाँहरू [...]

By |2023-06-01T19:10:34+05:45June 1, 2023|Categories: News|

इरानमा सन् २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड

इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ । मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजायँ पाउनेको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक अधिकारवादी [...]

By |2023-06-01T17:15:07+05:45June 1, 2023|Categories: International, News|

श्रीलङ्कामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौती गर्ने घोषणा

सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २.५ प्रतिशत बिन्दुले [...]

By |2023-06-01T17:13:49+05:45June 1, 2023|Categories: International, News|

सुडानमा १२ लाखभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ

सुडान द्वन्द्व सुरु भएको छ हप्तामा १२ लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीले बुधबार बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले [...]

By |2023-06-01T17:12:54+05:45June 1, 2023|Categories: International, News|

अत्यधिक गर्मीले जनजीवन कष्टकर

विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक [...]

By |2023-06-01T15:39:01+05:45June 1, 2023|Categories: News|

एमालेको सचिवालय बैठक शुक्रबार

नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ । उहाँका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल [...]

By |2023-06-01T15:37:41+05:45June 1, 2023|Categories: News|

टेलिस्कोप’ बनाउन तालिम

स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तीन दिने कार्यशाला छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एष्ट्रोनोमी फर नेपाल, इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी [...]

By |2023-06-01T15:36:43+05:45June 1, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । [...]

By |2023-06-01T15:35:30+05:45June 1, 2023|Categories: News|
Go to Top