भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु , कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी
चितवन , ११ चैत । भरतपुरमा रहेकाे कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारी जानकारी [...]
